विकासकाे पाेल खाेल्दै नरैनापुरबासी
नरैनापुर, १० भाद्र - केही वर्ष अगाडि अति पिछडिएकाे पंक्तिमा रहेकाे बाँकेकाे नरैनापुर गाउँपालिकामा २०७४ काे स्थानिय निर्वाचन पश्चात केही सुधार भएकाे पाईन्छ तर त्यसकाे श्रेय गाउँपालिका प्रमुख ईस्तयाक अहमद शाह नै हुन भन्न नसक्ने तर्क पालिकाबासी जंगली गोडियाकाे भनाई रहेकाे छ ।
नेपालकाे तराई क्षेत्रमा अति पिछडिएकाे पालिकामा नामांकन समेत बटुल्न सफल नरैनापुर गाउँपालिकामा काेभिड-१९ काे बेला समेत समस्याकाे थुप्राे नभएकाे हाेईन तर नरैनापुरबासीहरूकाे उल्लेख्य याेगदानले गर्दा हाल विकासतर्फ उन्मुख भएकाे समई गोडियाकाे भनाई रहेकाे छ ।
नरैनापुर गाउँपालिकामा शिक्षाकाे कुरा गर्नु पर्दा समेत अति पिछडिएकाे अवस्था हाल पनि विधमान रहेकाे छ तर कागजी रूपमा सबल बनाईएकाे प्रमाण गाउँपालिका शिक्षा शाखामा थुप्रै उपलब्ध हाेला भनी महेश यादवकाे भनाई रहेकाे छ ।
माथि उल्लेखित विषय वस्तु थाेरै मात्र उठान गरिएकाे छ क...









