नाटाको समीक्षात्मक बैठक सम्पन्न
नेपालगन्ज, २९ भाद्र – नेपाल क्षयरोग निवारण संस्था (नाटा) बाँके शाखाको आयोजनामा एकद्वार संकट व्यवस्थापन केन्द्रको बारेमा मुख्य समुदाय र सहयोगी सञ्जाललाई अभिमुखीकरण सम्बन्धि समीक्षा बैठक सम्पन्न भएको छ । नेपालमा क्षयरोग र एचआइभी सेवाको पहुँचमा मानव अधिकार र लैंगिक अवरोध न्युनिकरण कार्यक्रम अन्तर्गत सोमवार उक्त बैठक सम्पन्न भएको छ ।
बैठकमा नेपाल क्षयरोग निवारण संस्था (नाटा) का केन्द्रीय सदस्य सेमराज शाक्यले एकद्वार संकट व्यवस्थापन केन्द्रको बारेमा संक्षिप्त जानकारी राख्दै बैठकको शुभारम्भ गरिएको बैठकमा उहाँले बैठकको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।नाटाका केन्द्रीय सदस्य शाक्यले क्षयरोग कुनै पनि जाति धर्म वा सम्प्रदायलाई लाग्न सक्ने भएकोले यसको उपचारको लागि नेपाल सरकारले निःशुल्क औषधि तथा अन्य सेवाहरु प्रदान गर्दै आएको बताउँदै बताउनुभयो ।यो कार्यक्रम अन्तर्गत नेपालमा क्षयरोग र एच....









