१२औं विश्व स्टे«न्थ लिफ्टि·मा नेपालले दोस्रो स्थान हासिल गर्दै ७ गोल्डसहित १४ मेडल जित्न सफल
नेपालगन्ज, ४ श्रावण – १२औं बिश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड आई बि पि च्याम्पियनसिप (१६ देखी १९ जुलाई २०२५) थाईलेण्डको पटायामा नेपालबाट ९ जाना खेलाडिले विभिन्न तौल समुहमा भाग लिएकोमा नेपालले १४ पदक जित्दै टिम इभेन्टमा दोस्रो स्थान हासिल गरी देशको नाम उच्च गर्न सफल भएको छ ।
पुरुष तर्फसिनियर ६० के जि करन बाडिया आईबिपिमा सिल्बर मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा गोल्ड मेडल जित्न सफल भएका छन् भने २२० केजी उचालेर बिश्व रेकर्ड समेत कायम राखेका छन् ।
यसैगरी, सिनियर ६८ के जि मोहित गुप्ता आईबिपिमा गोल्ड मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा ब्राउच मेडल जित्न सफल भएका छन् भने सानू कान्छा लामा आईबिपिमा सिल्बर मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा सिल्बर जित्न सफल भएका छन् ।
यसैगरी केदार मान स्थापित आईबिपिमा गोल्ड मेडल जित्न सफल भएका छन् भने सन्तोष काजी शाक्य आईबिपिमा सिल्बर मेड...









