Sunday, May 31सत्यम खबर
Shadow

आस्था

फुल्टेक्रा परिवर्तन बारे एक चर्चा

फुल्टेक्रा परिवर्तन बारे एक चर्चा

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
चन्द्रेश्वर राज त्रिपाठी नेपालगन्ज, ७ भाद्र – समय गतिशिल हुन्छ, सोही समय अनुसार प्रत्येक कणमा परिवर्तन हुने गर्दछ । सोही अनुसार फुल्टेक्रामा समेत परिवर्तन भएको प्रत्यक्ष देख्न सकिन्छ ।आजभन्दा ६०–७० वर्षअगाडी १०–२० घर भएको फुल्टेक्रामा हाल १३ देखि १५ सय घरधुरी रहेको तथ्यांकले देखाउँछन् । फुल्टेक्रामा धेरै नाम कमाउने व्यक्तिहरुको उत्पादन नभएको पक्कै होइन, डिआईजी, कर्नेलदेखि मन्त्रीसम्म भएका व्यक्तिहरुको बसोबास स्थान हाल फुल्टेक्रामा रहेको पाईन्छ । फुल्टेक्रा तालः जहाँ कमलको फुल गमक्क फुलेको पाईन्छफोटोः सत्यमखबर बेला–बेलामा यी यावत कुराहरुले गर्दा समेत फुल्टेक्रा चर्चामा आउने गरेको छ । फुल्टेक्रामा भएका सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्नुपर्छ भन्ने आवाज समेत बेला–बेलामा उठ्ने गरेको हुन्छ, समयानुसार त्यसको निकास दिन समेत फुल्टेक्राबासी आफैमा सक्षम रहेका छन् ।फुल्टेक्राको सम्पदाको क...
नेपालगन्जमा चर्तुथ विश्व संस्कृत दिवस मनाईयाे

नेपालगन्जमा चर्तुथ विश्व संस्कृत दिवस मनाईयाे

CoVid19, अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ भाद्र - बाँकेकाे पर्यटकीय स्थल नेपालगन्जकाे बागेश्वरी मन्दिर प्राङ्गणमा आज आईतबार चर्तुथ विश्व संस्कृत दिवस मनाईएकाे छ । बाँकेमा रहेका विभिन्न धार्मिक आस्थावान संस्थाहरूकाे सहभागितामा सम्पन्न विश्व संस्कृत दिवसकाे आयाेजना विश्व संस्कृत दिवस समाराेह समितिका अध्यक्ष ललित राैनियारकाे अध्यक्षतामा सम्पन्न गरिएकाे थियाे । कार्यक्रममा संस्कृतका मुख्यवक्ता सुर्दशन देवकाेटाले पश्चिमा मुलुककाे भाषा र संस्कृतले हाम्राे सनातनी र वैदिक संस्कृत नै लाेप हुने अवस्थामा पुगिसकेकाे हुँदा गुरूकुलकाे शिक्षालाई प्राथमिकता साथ आत्मसाथ गर्नु पर्ने बताउनुभयाे । यसैगरी शिक्षिका कृष्णादेवी पाण्डेले नेपाली भाषाको जननी, सँस्कृत भाषा रहेकाे हुँदा धेरै प्रयासपछि आफैबाट शुरू गराै भन्ने उद्देश्यका साथ विधालयकाे स्थापना गरी सबैभाषाकाे जननी भाषा सँस्कृतमा अध्यापन शुरू गरेकाे बताउनुभयाे ।पाण्डेले वेदभाष...
भेरी अस्पतालमा फलफुल तथा पौष्टिक सामाग्री वितरण

भेरी अस्पतालमा फलफुल तथा पौष्टिक सामाग्री वितरण

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ भाद्र - मुस्लिम समुदायको मोहोरर्मको अवसरमा आज शुक्रबार भेरी अस्पतालमा फलफुल तथा पौष्टिक सामाग्री बितरण गरिएको छ । मुस्लिम समुदायका युवाहरु द्वारा सो सामग्री बितरण गरिएको हो । भेरी अस्पतालको कोभिड वार्ड र गाईनो वार्ड गरि १०० जना बिरामीलाई फलफुल पानी ग्लुकोज ड्राई फ्रुट लगायतका सामग्री वितरण गरिएको आयोजकले जनाएको छ । मुस्लिम युवाहरूले ईस्लामले कर्बलाबाट पाएको एकता शान्ति सद्भाव तथा आपसी भाईचाराको सन्देशलाई समाजमा प्रवाह गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको समुहका युवा मो.आसिफ अन्सारीले बताउनु भयो । पैगम्बरे इस्लामका नाति हजरत ईमाम हुसैनलाई आजैको दिनमा कर्बलामा शहिद गरेको सम्झ्नामा ईमाम हुसैनले दिएका सन्देश आजको युवाहरुलाई बुझाउन आवश्यक रहेको समाजसेवी तथा युवा अभियन्ता साहिल अन्सारीको भनाई छ। भेरी अस्पताल बिकास समितीका सदस्य कृष्णप्रसाद श्रेष्ठले कामको प्रशंसा गर्दै मुस्...
साईकल यात्री शाहलाई नेपालगन्जमा स्वागत

साईकल यात्री शाहलाई नेपालगन्जमा स्वागत

CoVid19, आस्था, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ४ भाद्र – महाकाली–मेची साईकल यात्री तेजबिक्रम शाहलाई नेपालगन्जमा स्वागत गरिएको छ । गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको आयोजनामा भाद्र ३ गते शाहलाई स्वागत गरिएको हो ।कोभिड १९ बाट निधन भएका नागरिकहरुको सम्झनामा २०७८ श्रावण १८ गतेदेखि २८ गते महाकालीको दोधारा चाँदनी देखि झापाको मेची पुल सम्म महाकाली–मेची साईकल यात्रा सम्पन्न गरेका शाह गैसस महासंघ नेपाल बाँकेका पूर्ब अध्यक्ष समेत हुन् ।महासंघको सल्लाहकार समेत रहेका शाहलाई महासंघको कार्यालयमा स्वागत गरिएको हो । महासंघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साईकल यात्री शाहलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो । महाकाली, मेची साईकल यात्रा गरि साहसिक कार्य गरेको भन्दै महासंघले शाहलाई सम्मान गरेको हो । सम्मान पत्र महासंघका अध्यक्ष नमस्कार शाहले प्रदान गरेका थिए । शाहलाई गैससकर्मीहरुले दोसल्ला, खादा, अविर...
घाट व्यवस्थापन गर्न बाँके र बर्दिया सबै पालिकाको नाममा अदालतद्धारा आन्तरिम आदेश

घाट व्यवस्थापन गर्न बाँके र बर्दिया सबै पालिकाको नाममा अदालतद्धारा आन्तरिम आदेश

CoVid19, आस्था, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज १, भाद्र - मानिसको मृत्युपछि शमसान भुमिमा गरिने अन्तिम संस्कारको सम्पुर्ण व्यवस्थापन गर्नका लागि उच्च अदालत नेपालगन्जले सरोकारवालाको नाउमा अन्तरिम आदेश जारी गरेको छ । अदालतले बाँके र बर्दिया जिल्लाका सबै पालिका अन्तर्गत रहेका मसान घाटहरुमा दाह संस्कारका लागि निशुल्क दाउरा उपलब्ध गर्न गराउनु, कोभिड १९ को संक्रमणबाट बच्न र बचाउन दाह संस्कारका लागि घाटमा जाने मानिसहरुका लागि मास्क, सावुन पानीको उचित व्यवस्थापन गर्न गराउनु र दाह संस्कार गरिने घाटहरुमा अविलम्ब विजुली बत्तीबाट उज्यालो हुने व्यवस्था गर्न आदेश गरिएको छ । उच्च अदालतका वरिष्टतम न्यायधिस डा. रत्नबहादुर बाग्चन्दको एकल इजलासले बाँके र बर्दियाका प्रशासन कार्यालय, सबै स्थानीय तह, प्रदेश र संघिय अन्तर्गतका कार्यालयहरुको नाउमा सोको व्यवस्था गरि तत्कालकार्यान्वयन गर्न अन्तरिम आदेश जारी गरेको हो । सूचना र मानवअधिकार अनुसन्धान...
सन्त शिरोमणि तुलसीदासजीको ५२४ औं जयन्ती मनाईयो

सन्त शिरोमणि तुलसीदासजीको ५२४ औं जयन्ती मनाईयो

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ भाद्र – बाँके जिल्लाको नेपालगन्जमा अवधी (हिन्दी भाषा सँस्कृतिका महान पण्डित, भक्त कवि, सन्त शिरोमणि तुलसीदास जी महाराजको ५२४ औं जयन्ती तथा अवधी दिवसको रुपमा अवधी महोत्सव –२०७८ श्रावण ३१ आइतवार मनाईएको छ ।अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्य समितिको आयोजनामा सम्मान, बिचार गोष्ठी तथा बहुभाषिक कविता, गोष्ठी सम्पन्न भएको थियो ।नेपालगन्ज उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष तथा कसौंधन बैश्य सेवा समाजका अध्यक्ष नन्दलाल बैश्यको अध्यक्षतामा मधेशी आयोग नेपालका सदस्य बिजयकुमार गुप्ताको प्रमुख आतिथ्यमा, बिशिष्ठ अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनतकुमार रेग्मी, अतिथि भेरी अस्पताल नेपालगन्जका वरिष्ठ चिकित्सक तथा नेपाल भारत मैत्री समाजका अध्यक्ष डा. श्यामसुन्दर यादव, अतिथि गुल्जारे अदब नेपालगन्जका अध्यक्ष हाजी अव्दुल लतीफ शौक, अन्जुमन शाहकारे उत्तर...
डुडुवा-५ लाई बालविवाह मुक्त वडा घोषणा गरिंदै

डुडुवा-५ लाई बालविवाह मुक्त वडा घोषणा गरिंदै

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, ३२ श्रावण - बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ लाई बाल विवाह मुक्त वडा घोषणा गर्न डुडुवा गाउँपालिका अहिले प्रयासरत छ । आज बसेको पालिका स्तरीय बाल अधिकार समितिका संयोजक उपाध्यक्ष शाहिदा बानोको अध्यक्षतामा बसेको बैठकले वडा नं. ५ लाई बाल विवाह मुक्त वडा घोषणा गर्ने निर्णय गरेको छ । पालिका स्तरीय बाल अधिकार समितिका संयोजक उपाध्यक्ष शाहिदा बानोले अन्य पालिकाले आफनो वडा बाल विवाह मुक्त वडा घोषणा गरे पनि डुडुवा गाउँपालिका मधेशी बस्ती भएको हुदाँ अहिले सम्म वडा बाल विवाह मुक्त हुन नसकेको तर पनि वडा नं.५ मिश्रित बस्ती भएकोले घोषणा गर्न लागेको बताउनु भयो । डुडुवाको वडा नंं.५ मा गठन भएको जनचेतना किशोरी क्लबका किशोरीहरुको सक्रियतामा घरदैलो अभियानमा सक्रिय भई लागि पछि वडा नं.५ लाई असोज महिना भित्र बाल विवाह मुक्त वडा घोषणा गने बाल अधिकार समितिले निर्णय गरेको छ । पालिका स्तरीय बाल अधिकार स...
छात्रा कलेज सञ्चालनका लागि समिति गठन

छात्रा कलेज सञ्चालनका लागि समिति गठन

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० श्रावण – नेपालगन्जमा सञ्चालन गर्न लागिएको छात्रा कलेज सञ्चालनका लागि सञ्चालक समिति गठन गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिकामा शनिबार आयोजित कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले सञ्चालक समितिका अध्यक्ष विजय गुप्ता लगायत समितिका पदाधिकारी र सल्लाहकार समितिका सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गर्नुभयो ।सो अवसरमा नगर प्रमुख राणाले महिला कलेज सञ्चालनका लागि भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिंदै उपमहानगरपालिकाको परियोजना भएपनि यसको सञ्चालन उपमहानगरपालिकाको प्रत्यक्ष नियन्त्रण भन्दा स्वायत्त होस भन्ने चाहना आफुहरुको रहेको बताउनुभयो । उपप्रमुख थापा मगरले समाजमा पछाडी परेका समुदायका छात्राहरुलाई उच्च शिक्षामा प्रवेशका लागि कलेज सञ्चालन गर्न लागिएको राजनीतिक प्रभाव विना निष्पक्ष भएर काम गर्न आग्रह गर्नुभयो ।नेपालगन्ज उपमहानगरपालिकाले ...
कोभिड–१९ बारे सचेतना अभियान

कोभिड–१९ बारे सचेतना अभियान

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० श्रावण – विश्व कोभिड–१९ कोरोना भाईरसको संक्रमणबाट ग्रस्त भएको अवस्थामा बाँके जिल्लामा समेत विगतले भयावाह अवस्था देखाईएकोलाई ध्यानमा राखी कोभिड–१९ कोरोना भाईरसको तेस्रो भेरियन्टबाट जोगिन सचेतना अभियानको आयोजना गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका भन्सार कार्यालय अगाडी हुँदै सीमानाका सम्म कोभिड–१९ सचेतना अभियानको आयोजना बि¥योंसेल्फ नेपालगन्ज बाँके लुम्बिनी प्रदेशको आयोजनामा आज शनिबार सम्पन्न गरिएको छ ।आज आयोजना गरिएको अभियानमा तपाईको मास्क खोई ? मास्क लगाऔं, जीवन बचाऔंलगायतको स्लोगन लगाईएको ब्यानर टाँगी युवाहरु सचेतना ¥याली आयोजना गरी मास्क बाड्दै अभियान सञ्चालन गरिएको संस्थाका अध्यक्ष अनुपा चौधरीले बताउनुभयो । आयोजक संस्थाका उपाध्यक्ष प्रेक्छा के.सी., सचिव शिवम् शाह, कोषाध्यक्ष विजय कोरी, सदस्यहरुमा मधु शाह, रोशी श्रेष्ठ, सुप्रिया शाह, दिलिप शाह, रविन आचार्य, अमित...
गुठीको नयाँ सञ्चालक समिति गठनप्रति ध्यानाकर्षण

गुठीको नयाँ सञ्चालक समिति गठनप्रति ध्यानाकर्षण

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ परसपुरमा रहेको सहादत मस्जिद गुठीको नयाँ सञ्चालक समिति गठनप्रति नेपाल मुस्लिम ईत्तेहाद संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।नेपाल मुस्लिम ईत्तेहाद संगठन बाँकेका अध्यक्ष मो. उमर हल्वाई कवाडीले एक विज्ञप्ती जारी गर्दै नेपालगन्ज–१७ का वडा अध्यक्ष अजय पाठकको रोहबरमा केही ब्यक्ति बोलाई राजनीतिक पूर्वाग्रह राखेर नयाँकार्य समिति गठन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । ‘सहादत मस्जिद गुठीको नाममा दर्ता रहेको जग्गा सन्दर्भमा निजामुद्दीन इद्रीसीका पूर्खाले दान दिएको कुरा ध्रुव सत्य नै हो तर समाजमा लडाई झगडा गराउने राजनैतिक तवरले भोट बैंकको फोहरी खेल खेल्ने मनसायले गरिएको यस्तो कार्य पक्कै राम्रो होइन र निजामुद्दीन इद्रीसीले सो गुठी निजीकरण गरेको कुनै प्रमाण समेत पनि छैन तसर्थ समाजमा यस्ता अशान्ति फैलाउन झै झगडा गराउ...