Sunday, June 28सत्यम खबर
Shadow

अपराध

महिला अधिकारकर्मी रुबी खानको नेतृत्वमा न्याय माग्दै हिंडेको टोली राजधानीतर्फ बढ्दै

महिला अधिकारकर्मी रुबी खानको नेतृत्वमा न्याय माग्दै हिंडेको टोली राजधानीतर्फ बढ्दै

CoVid19, अपराध, अवधी, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
- सन्दीप कुमार अग्रवालनेपालगन्ज, १८ असोज – महिला अधिकारकर्मी रुबी खानको नेतृत्वमा न्याय माग्न हिँडेको बाँकेको टोली पैदल राजधानीतर्फ अघि बढ्दै गएको छ ।असोज १ गते नेपालगन्जबाट पैदल हिँडेको टोली बुधवार दिन नवलपरासीको बर्दघाट पुगेको थियो भने शनिवार दिन चितवन पुगेको छ । यसअघि सो टोली बुटवल पुगेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परषिदको कार्यालय अगाडि धर्ना प्रदर्शन गरेको थियो । अहिलेसम्म उनीहरुलाई न्याय मिल्ने आश्वासन मिलेको छैन जसको कारण उनीहरुले मंगलवार राती नवलपरासीको बर्दघाट बजारको बाटोमा साइडमा रात व्यतीत गरेका थिए । अब टोली न्याय माग्न राजधानीतर्फ बढ्न शुरु गरेको छ । धर्ना प्रदर्शन गरी रहेको टोली महिला हत्या बन्द गर, दोषीलाई कारवही गर, मौन बस्ने सरकार खबरदार बन्ने किसिमको नारा लगाई अघि बढी रहेको छ ।गत साउन ६ गते जानकी गाउँपालिका वडा नं. २ नेवाजी गाउँकी नन्कुन्नी धोबीको उनीको पति...
शाह र घिमिरेमाथि आक्रमण घटनाप्रति महासंघको ध्यानाकर्षण, कानुनी दायरामा ल्याउन माग

शाह र घिमिरेमाथि आक्रमण घटनाप्रति महासंघको ध्यानाकर्षण, कानुनी दायरामा ल्याउन माग

CoVid19, अपराध, अवधी, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १७ असोज – नेपाल पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य एवम् अनलाईन खोजखबरका जावेद अहमद शाह, साधारण सदस्य माउण्टेन टिभीका रबिन्द्र घिमिरेमाथि जानकी गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता नेतृत्वको समूहले गरेको दुव्यर्वहार एवम् आक्रमण प्रयासको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँकेको गम्भिर ध्यानाकर्षण भएको जनाईएको । नेपाल पत्रकार महासंघ बाँके शाखा सचिव कमल डाँगीद्वारा जारी विज्ञप्तीमा सिफारिस लगायतका सेवा नपाएको भन्दै शुक्रबारदेखि वडा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेको विषयमा समाचार संकलन गर्न आईतबार वडा कार्यालय पुगेका पत्रकारद्वय शाह र घिमिरेमाथि वडा अध्यक्ष गुप्ताले पत्रकार हो भन्ने थाहा पाउने बित्तिकै आक्रमण गर्न समर्थकलाई उकासेका थिए भनी उल्लख गरिएको छ । विज्ञप्तीमा अगाडी लेखिएको छ ‘वडाअध्यक्ष गुप्ताको आक्रमणको धम्कीपछि समर्थकले प्रहरीकै सामुन्ने...
रुपन्देहीको सीमानाकाबाट तीव्र मानव बेचबिखन, यस्तो छ तथ्याङ्क

रुपन्देहीको सीमानाकाबाट तीव्र मानव बेचबिखन, यस्तो छ तथ्याङ्क

CoVid19, अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
भैरहवा, १४ असोज – रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पुर्याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ ।माइती नेपालको रुपन्देही शाखाले मानव बेचबिखनका घटना नरोकिएको जनाएको छ । चालु आर्थिक वर्ष २०७८–०७९ का दुई महिना साउन र भदौमा मात्र ५६ महिला तथा बालबालिकालाई सीमाक्षेत्र बेलहियाबाट मानव तस्करले भारततर्फ लैजाँदै गर्दा उद्धार गरिएको छ । गत तीन आवको तथ्याङ्क हेर्दा मानव बेचबिखन नरोकिएको देखिएको छ ।आव २०७५–०७६ मा २५३ लाई भारत लैजाँदै गरेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्र बेलहियाबाट उद्धार गरिएको हो । पचास जनालाई भारतका विभिन्न सहरबाट उद्धार गरी नेपाल ल्याएको माइती नेपाल रुपन्देही शाखाले जानकारी दिएको छ ।आव २०७६–०७७ मा २४२ लाई भारत लैजाँदै गरेको अवस्थामा नेपाल–भारत सीमा क्षेत्र...
मानव स्वास्थ्य माथी खेलवाड गर्ने मदिरा उद्योगको अनुगमन

मानव स्वास्थ्य माथी खेलवाड गर्ने मदिरा उद्योगको अनुगमन

CoVid19, अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, ११ असोज – वर्षौदेखि बाँके डुडुवाका स्थानीयको मानव स्वास्थ्यमाथी खेलवाड गर्ने एक मदिरा कम्पनीलाई व्यवस्थापनका लागि पहल थालिएको छ । डुडुवा गाउँपालिका वडा नं. ४ मोल्हुपुर्वामा संचालित भेरी डिष्टलरी एण्ड एलाइट इण्डिस्ट्रीज प्रालिबाट निस्कने फोहरको प्रभावकारी व्यवस्थापन नगर्दा मानव जिवनमा प्रतिकुल असर पारेको छ ।स्थानीय किसानले लगाएको कृषि बालीलाई क्षति गरेको छ भने त्यस आसपासका नागरिकलाई त्यसबाट निस्कने फोहरको दुगन्धितले स्वास्थ्यमाथी प्रत्यक्ष असर पुरयाएको छ । स्थानीयको जनगुनासो व्यापक बढेपछि गाउँपालिका कार्यालयले चासो लिएको हो । उद्योग स्थापना गर्ने तर त्यसको मापदण्ड अनुसारको व्यवस्थापन नगर्दा कृषि, पशु चौपाया तथा मानिसमा प्रत्यक्ष प्रभाव पारेको गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले बताउनुभयो । उहाँले शुरुमा मिल प्लान्ट स्थापना गर्ने भनेर झोक्काइ करिब एक दशक अघि स्थापना गरिएको मदिर...
चीनले नेपालको सीमा अतिक्रमण गरेको पुष्टि

चीनले नेपालको सीमा अतिक्रमण गरेको पुष्टि

CoVid19, अपराध, आस्था, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ असोज – हुम्लामा उत्तरी छिमेकी चीनले सीमा अतिक्रमण गरेको पुष्टि भएको छ । चीनले मुख्यत दुई ठाउँमा बलमिच्याइँ गरेको र अन्य ठाउँमा पनि नेपाली भूमिभित्र पसेर गतिविधि गरिरहेको पाइएको छ ।गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेपाल चीन सीमा अध्ययन टोलीले यो तथ्य पत्ता लगाएको हो । हुम्लामा रहेको १२ नम्बर पिल्लर चीन आफैले नयाँ बनाएको खुलेको छ । लाप्चा भञ्याङ लिमीको लाप्चा क्षेत्रमा सीमाना अतिक्रमण भएको छ भने सीमानामा रहेको ९.२ को सीमा स्तम्भको बीचमा एकतर्फी रुपमा तारबार गरेको पाइएको छ । तारबारबारे नेपाललाई कुनै जानकारी छैन ।हुम्लाको सीमा ५.१ र ५.२ लाई तारबार गरी चिनियाँ क्षेत्रतिर पारेर राखिएको छ । पुरानो ५.२ नम्बरको जंगे पिल्लर पनि उखेलेर नयाँ बनाइएको फेला परेको छ । गप्पुतोचामा पनि नेपाली भूमि अतिक्रमण भएको देखिएको छ । स्थानीयका अनुसार नेपालले बनाएको बाटो समेत चीनले आफ्नोतिर पारेको...
आतंकवादबाट नेपाल पनि अछुतो रहन सक्दैन

आतंकवादबाट नेपाल पनि अछुतो रहन सक्दैन

CoVid19, अपराध, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७८ असोज ११ गतेविद्रोहीविश्वलाई निल्न आतंकवादरुपी राक्षस सुरसा जस्तो मुख फैलाएको छ यस कारण यो आतंकवाद वैश्विक रुपमा फैलिने खतरा छ जसबाट हाम्रो देश नेपाल पनि एक दिन अवश्य नै ग्रसित हुने अनुमान छ ।नेपालदेखि मात्र १ हजार ७ सय १० किमि टाढा अफगानिस्तान छ यहाँ तालिबानी शासन आएकोले यो देशमा विश्वका कुख्यात आतंकवादी संगठन यहाँ आफ्नो अखडा बनाउन सक्रिय भएका छन् त्यसो पनि तालिबानी आएसँग अब त्यहाँ आइएस खुरासान, अलकायदा, लश्करे तोयबा, जमात ए दावा लगायत दर्जनौं आतंकवादी संगठन देखा पर्न थालेका छन् । त्यहाँ अब यस्तै प्रकारको आतंकवादी संगठनले प्रवेश लिइ रहेका छन् यिनी सबैको उद्देश्य एउटै छ त्यो कार्य हो सम्पूर्ण विश्वमा आतंकवाद फैलाई निर्दाेषहरुको ज्यान लिनु । यस्तो कार्य विगतमा हामीले इराक, सिरियामा देखी सकेका छौं । जहाँ बगदादी नामको आतंकवादीको नेतृत्वमा हजारौं हजार शिया मुस्लिम, यजीद समुदायको बच्च...
हुम्लामा चीनले सीमा अतिक्रमण गरेको पुष्टि, नेपाली भूमिमै गाड्यो झण्डा, केही नबोल्न स्थानीयलाई धम्की

हुम्लामा चीनले सीमा अतिक्रमण गरेको पुष्टि, नेपाली भूमिमै गाड्यो झण्डा, केही नबोल्न स्थानीयलाई धम्की

CoVid19, अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ८ असोज – हुम्लामा उत्तरी छिमेकी चीनले सीमा अतिक्रमण गरेको पुष्टि भएको छ । चीनले मुख्यत दुई ठाउँमा बलमिच्याइँ गरेको र अन्य ठाउँमा पनि नेपाली भूमिभित्र पसेर गतिविधि गरिरहेको पाइएको हो ।गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेपाल चीन सीमा अध्ययन टोलीले यो तथ्य पत्ता लगाएको हो । हुम्लामा रहेको १२ नम्बर पिल्लर चीन आफैले नयाँ बनाएको खुलेको छ । लाप्चा भञ्याङ लिमीको लाप्चा क्षेत्रमा सीमाना अतिक्रमण भएको छ भने सीमानामा रहेको ९.२ को सीमा स्तम्भको बीचमा एकतर्फी रुपमा तारबार गरेको पाइएको छ । तारबारबारे नेपाललाई कुनै जानकारी छैन ।हुम्लाको सीमा ५.१ र ५.२ लाई तारबार गरी चिनियाँ क्षेत्रतिर पारेर राखिएको छ । पुरानो ५.२ नम्बरको जंगे पिल्लर पनि उखेलेर नयाँ बनाइएको फेला परेको छ । गप्पुतोचामा पनि नेपाली भूमि अतिक्रमण भएको देखिएको छ । स्थानीयका अनुसार नेपालले बनाएको बाटो समेत चीनले आफ्नोतिर पारेको...
वरिष्ठ साहित्यकार रेग्मीलाई नेपालगन्जमा अभिनन्दन

वरिष्ठ साहित्यकार रेग्मीलाई नेपालगन्जमा अभिनन्दन

अपराध, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ असोज – वरिष्ठ साहित्यकार सनत रेग्मीलाई नेपालगन्जमा अभिनन्दन गरिएको छ । रेग्मीको ७५ औँ जन्मदिनका अवसरमा बाँकेका आठ वटा साहित्यिक संस्थाहरुको संयुक्त आयोजनामा नेपालगन्जमा आयोजित ‘सनत रेग्मीः अमृतोत्सव’ कार्यक्रममा उनलाई अभिनन्दन गरिएको हो । बाँकेका सबै साहित्यिक संस्थाहरु मिलेर कार्यक्रम आयोजना गरिएको यो पहिलो पटक हो । रेग्मीलाई त्रिभुवन विश्व विद्यालयका नेपाली भाषाका प्रा. डा. खगेन्द्र लुईंटेलले सबै साहित्यिक संस्थाहरुका तर्फबाट संयुक्त अभिनन्दन पत्र हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख अतिथि रहेका प्रा. डा. लुईंटेलले रेग्मीको कृतित्व र व्यक्तित्वको कारणले नै व्यस्त कार्यतालिकाका बिच आफू नेपालगन्ज आएको बताए । रेग्मीले नेपाली कथा लेखनका माध्यमबाट नेपाली साहित्यमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएको र प्रज्ञा प्रतिष्ठानमा रहँदा नेपाली भाषाको संरक्षण अभियानलाई पनि सहयोग गरेको...
चीनको बढ्दो सैन्य ड्रोनको प्रयोगले क्षेत्रीय स्थिरतामा खतरा

चीनको बढ्दो सैन्य ड्रोनको प्रयोगले क्षेत्रीय स्थिरतामा खतरा

CoVid19, अपराध, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बेइजिङ, ५ असोज – चीनको बढ्दै सैन्य ड्रोनको प्रयोगले क्षेत्रीय स्थिरता खतरामा रहेको बताइएको छ। चीनले मानव रहित विमान क्षमता प्रयोग गरीरहेको र बढ्दो परिष्कृत सैन्य ड्रोनहरुमा ध्यान केन्द्रित गरिरहेको मिडिया रिपोर्ट्हरुपछि यस क्षेत्रको स्थिरतामा खतरा उत्पन्न हुने विज्ञहरुले बताएका छन्।साउथ चाइना मर्निङ पोस्टका अनुसार अगस्तको अन्त्यमा जापानको नजिक तीनवटा चिनियाँ सैन्य ड्रोन भेटिएका थिए, जसले टोकियोलाई लडाकू विमान पठाउन प्रेरित गरेको थियो। जापानी अधिकारीहरुका अनुसार ड्रोनको साथमा शानक्सी वाई क्यू समुद्री गश्ती विमान र शानक्सी वाई जेबी इलेक्ट्रोनिक गुप्तचर विमान पनि रहेको थियो।तर चीन मात्र यस क्षेत्रमा ड्रोन विकास र तैनाथी गर्ने देश नभएको र मेमा अमेरिकाले अस्थायी रूपमा दुई एमक्यू४सी ट्राइटन ड्रोनलाई गुआमबाट उत्तरी जापानको मिसावा बेसमा स्थानान्तरण गरेको थियो। गत बर्षको सुरुमा ड्रोन गुआम पठ...
नेपाल-भारत सिमाबाट चिनियाँ नागरिक पक्राउ

नेपाल-भारत सिमाबाट चिनियाँ नागरिक पक्राउ

CoVid19, अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ५ असोज – एसएसबीको ४१औं बटालियनको पानीटङ्की बोर्डर आउट पोस्ट (बीओपी) ले एक चीनीया नागरिकलाई पक्राउ गरेको छ। चीनीया नागरिक लोबसङ नाईमालाई अवैध रूपमा भारत छिर्ने क्रममा पानीटङ्कीबाट पक्राउ गरिएको जनाइएको छ। नाईमाबाट सएसबीले एक भारतीय भोटर कार्ड, आधार कार्ड, प्यान कार्डसंगै चीनको आवासीय प्रमाण पत्र, भारतीय, नेपाली र चिनिया मुद्रा बरामद गरेको छ। एसएसबीले आवश्यक कारबाहीपछि उनलाई रानीगंज इमीग्रेशन चेक पोस्टलाई सुम्पेको छ। (स्रोतः नेपालपाना)...