Sunday, April 12सत्यम खबर
Shadow

नेपाल-भारत सिमाबाट चिनियाँ नागरिक पक्राउ

नेपालगन्ज, ५ असोज – एसएसबीको ४१औं बटालियनको पानीटङ्की बोर्डर आउट पोस्ट (बीओपी) ले एक चीनीया नागरिकलाई पक्राउ गरेको छ। चीनीया नागरिक लोबसङ नाईमालाई अवैध रूपमा भारत छिर्ने क्रममा पानीटङ्कीबाट पक्राउ गरिएको जनाइएको छ।


नाईमाबाट सएसबीले एक भारतीय भोटर कार्ड, आधार कार्ड, प्यान कार्डसंगै चीनको आवासीय प्रमाण पत्र, भारतीय, नेपाली र चिनिया मुद्रा बरामद गरेको छ। एसएसबीले आवश्यक कारबाहीपछि उनलाई रानीगंज इमीग्रेशन चेक पोस्टलाई सुम्पेको छ। (स्रोतः नेपालपाना)

Leave a Reply

Your email address will not be published. Required fields are marked *