Friday, November 22सत्यम खबर
Shadow

कला/साहित्य

खुम्चिदै गईरहेको प्रतिभालाई उजागर गर्न, एक पाईला !

अवधी, आर्थिक, आस्था, कला/साहित्य, खेल, धार्मिक, प्रदेश ५, बिचार, यता पनि, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
महेश बर्मा ।बाँके, २५ अषाढ –नेकपा एमाले डुडुवाले खेलकूद सामग्रीको अभावमा प्रतिभा खुम्चिंदै गई रहेका युवाहरुलाई खेलकूद सामग्री हस्तान्तरण गरेको छ । डुडुवा गाऊँ पालिका वडा नं.३ मा रहेका युवाहरुलाई उनीहरुको प्रतिभा प्रस्फुटनका लागि उक्त सामग्री बितरण गरिएको बताईएको छ । ब्याट थान २, स्ट्याम्प थान ३, मेट्रिक्स बाल थान ३, ग्लब्स एक जोडी लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको हो । स्थानीय खेलाडी अर्जुन बर्माले हर्षित हुंदै अब हामीहरु यस गाऊँ पालिका अन्तर्गत हुने सबै क्रिकेट प्रतियोगितामा उत्कृष्ट आएर देखाउने छौ । हामीहरु संग खेल सामग्रीको अभावका कारण प्रतियोगितमा भाग लिंदा खेल सामग्रीका लागि अरु टीमको मुख हेर्ने दिन गयो । हाल सम्म हामी स्थानीय सरोकारावाला निकायहरु सम्म पुगी पटक पटक उक्त सामग्री नियमानुसार मांग गर्दा पनि बहाना बनाई आलटाल गर्दै आएको, के हामी डुडुवा गाऊँ पालिकाका वासी होइनौ ? क...
सब उल्टा (लघु कथा)

सब उल्टा (लघु कथा)

CoVid19, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७८ अषाढ ९ गते– हंसा कुर्मीनदियन मे बहुतै पानीबहिगवा रहा । समय करवट बदलतबहुतआगे चलि गै रहा लेकिन रघ्घु कै जिन्दगीजइसै के तइसै । बियाहकिहे दुइ–चार महीनातौ भवा रहा, वोकर मेहरारुइन्द्रमतीवोका घर से निकारि दिहिस रहा । उहौ जिद्दी, सोचिस जब तक रुपयाकमाइकै मकान न बनाय लेब तब तक लउटब नाही ।घर से निकरैक बादसिधै गुजरात चलि गवा । एक ठु कम्पनी मे काम करै लाग । घर छोडे दश महीना बाद, गाँव केर रजुवा बताइस तोहरे बच्चा पयदा भवा है, नाही अइबो ? रघ्घु एक ओर खुशी भवा लेकिन एक घरि सोचि कै उदास होय गवा । वोकरे दिमाग पर घर से निकरि गवा दिन वाला बाति छाय गवा । राप्ती उतरत के उ बहुतै बेर मुँह धोइस रहाऔ गाँव के ओर घुमि कै देखिस रहा ।उ आपन दशा केहु का सुनायतक नाही पावत रहा । उ तौ सुने औ देखे रहा कि मर्द मेहरारु का निकारि दिहिस कहिकै लेकिन वोकरे साथ ठीक उल्टा भवा रहा ।रजुवा कहियो काल फोन कइकै गाँव कै हा...
तौल के बंटाधार (लघु कथा)

तौल के बंटाधार (लघु कथा)

अवधी, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाज
मिति : २०७८ अषाढ ९ गते– विजयकुमार बर्माएक गाँव रहे उकयनाम रहे सुखरामपुरवा । सब बडे आनन्द से रहत रहें।अपने परम्परा अनुसार गाँव कै चौधरी चलावत रहें । कुछ लोगकहिन अब यस नचली । सब कोई मिलिकै चलावाजाई ।यी चौधरी का हटाय देव । सब कोई लागे चौधरी का हटावे मे सब आपनआपनतर्क लगाइन । बातिभवा कि चुनाव से बनावाजाय । सबमानिगये । कवनो मेर से सब जनेलागे चौधरी के पद का हथियावैम।चौधरी रहे बडें चालक, जातपात ऊंचनीच सब हथकण्डा अपनायलिहिन । गाँव केर सब बिरादरी बट गयें । अब कोई कोई के बातिमानतै नाही रहें । तब सल्लाहबना जे अपने लंग सबसे सैगर आदमी बटोरी,वहीबनी।रोजै कसरत होयकब्बो कोई के लंग कुछ जुट जाय । कब्बो वही दुसरे का होयक चाही कहें लागे, ‘कवनो बाति बनै नाही । एक दिन जुटा सबजने पंचायत करत रहें । वही साइत एक साधु आवा सब कहिन, ‘बाबाबतावो कुछ ज्ञान देव ।’उ देखिस, बाति समझिस, ‘तु लोग मेंढक का तराजु मा तौलतहौ,...
शिक्षामा परिवर्तन ल्याउँदै खजुरा गाउँपालिका

शिक्षामा परिवर्तन ल्याउँदै खजुरा गाउँपालिका

CoVid19, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, २९ जेष्ठ – सामुदायिक विद्यालय तीस मदरसा १७ संस्थागत विद्यालय २१ गरि जम्मा ६५ विद्यालय भएको खुजुरा गाउँपालिकामा प्रा.वि. तर्फ १ सय ५८ शिक्षक, नि.मा.वि. तर्फ ४२ मा.वि तर्पm ३५ प्रशिक्षणमा १६ प्राविधिक १२ जना शिक्षक रहेको खजुरा गाउँपालिका अहिले शिक्षामा निकै फड्को मारेको छ ।६६ वटा बाल विकास केन्द्र ४७ बटा वटा विद्यालय रहेको खुजुरा गाँउपालिकामा विद्यार्थीको संख्या बाल विकासमा ६७९० जना एकदेखि पाँचसम्म १७६०४ जना कक्षा ६–८ सम्म ७३१२ जना ८ कक्षा देखि १० सम्म ४०१० जना र ११ र १२ मा १,३०४ जना रहेको खजुरामा जम्मा ३७००२० अहिले अध्यायनरत छात्रछात्रा रहेका छन् । विश्वलाई आक्रान्त गरेको कोरोना भाइरसले केही शिक्षा केही समस्या उत्पन्न भए पनि खजुरा गाँउपालिकाले कोभिड वैकल्पिक प्रणालीबाट निरन्तर विद्यार्थीलाई अध्यापन गराई रहेको खजुरा शिक्षा शाखा प्रमुख खगेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।बाँक...
सहसम्पादक काफ्ले “अब्राहम कन्जरभेसन अवार्ड २०२१ बाट सम्मानित

सहसम्पादक काफ्ले “अब्राहम कन्जरभेसन अवार्ड २०२१ बाट सम्मानित

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ जेष्ठ - विश्व वन्यजन्तु कोष (WWF) नेपालद्धारा हरेक वर्ष वन्य जन्तु तथा बाताबरण संरक्षणमा उत्कृष्ट कार्य गरेवापत व्यक्ति विशेष वा समुहलाई प्रदान गरिने "अब्राहम कन्जरभेसन अवार्ड २०२१ पचास हजार नगद रासीसहित नेपालगन्ज १९का हरित अभियानता हेमन्तराज काफलेले पाएका छ्न् ।बातावरण संरक्षणमा रुची राख्ने साथीभाईको जन्मदिन थाहा पाउने वित्तिकै घरमै पुगेर विरुवा उपहार दिने, आफ्नो हरित सोच साकार पार्न साथीभाईलाई निशुल्क रुपमा विरुवा उपहार दिने गर्छ्न हरित अभियन्ता काफ्ले ।उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व मन्त्री लालबाबु पण्डित, मन्त्री योगेश भट्टराई, सांसद एवम् गायिका कोमल ओली, नायक राजेश हमाल, डाक्टर महावीर पुन, विक्रम पाण्डे, कर्ण साक्य, बरिष्ठ गितकार राजेन्द्र थापा लगायतलाई निम, जामुन, ...
तीन दशकको कलाकारिता यात्रा –श्यामानन्दसिंह (बर्तमान)

तीन दशकको कलाकारिता यात्रा –श्यामानन्दसिंह (बर्तमान)

कला/साहित्य, प्रदेश ५, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
श्यामानन्दसिंह बहुप्रतिभासालीव्यतिmत्व । चित्रकार, हस्तकलाकार, मुर्तिकार, अभिनयकार, साहित्यकार, लेखक । बहुप्रतिभाका धनी सिंह बुवा स्वःविष्णु दत्त सिंह र आमा स्वःलक्ष्मी देवी सिंहको कोखबाट वि.स २०१२ साल आषाढ १२ गते धरतीमा जन्म लिनु भएको थियो । नेपाली कला संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा विकासको क्षेत्रमा सिंहको योगदान उल्लेखेनीय र प्रशंसा योग्य रहेको छ । कलाकार सिंहसंग गरिएको छोटो कुराकानी यंहा प्रस्तुत गरिको छ । – सर्बप्रथम तपाई प्रदेश ५ सरकारबाट बिभुसित हुनु भएकोमा धेरै धेरै बधाई ।– धन्यवाद तपाईलाई । – तपाई बहुप्रतिभाशाली, सबै भन्दाबढी आफुलाई के भनेर चिनाउन चाहानु हुन्छ ?– खासमा, म जति क्षेत्रमा संग्लग्न छु, ती सबै अलग अलग क्षेत्रको मान्छेलाई अलग अलग रुपमा चिनाउन चाहन्छु र आफु पनि त्यसरी नै चिनिन चाहन्छु । – यो क्षेत्रमा कहिलेबाट हात हाल्नु भयो ?– मैले यस क्षेत्रमा गर्न...
‘मनको उडान’ विमोचित

‘मनको उडान’ विमोचित

कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ वैशाख – शनिबार नेपालगन्जमा उपन्यास ‘मनको उडान’ विमोचन गरियो । कोरोना महामारीलाई ध्यानमा राख्दै सीमित साहित्यकार र साहित्यपे्रमीहरुको उपस्थितिमाझ विमोचित उक्त कृतिको समीक्षकका रुपमा लेकप्रसाद प्याकुरेल र पुष्कर रिजालले बोलेका कुराले उपस्थित सबैको ध्यान तान्यो ।विज्ञान सम्बन्धी विरलै मात्र पुस्तकहरु प्रकाशन हुने नेपालमा बाँके निवासी साहित्यकार शशीराम कार्कीले एक फरक र अर्थपूर्ण उपन्यास रचना गरेको दुवै समीक्षकको धारणा थियो । प्याकुरेलले उपन्यासमा प्रस्तुत स्वैरकल्पनाका प्रसंग उल्लेख गर्र्दै भने, ‘नेपाली आख्यान साहित्यमा मनको उडानले नयाँ धारको उजागर गरेको छ ।’ उपन्यास मनको उडान अन्तरिक्ष यात्राको कथामा आधारित छ । नेपाली साहित्यमा विज्ञान कथामा आधारित विषयमा सरुभक्तलगायत औंलामा गन्न सकिने साहित्यकारले मात्रै कलम चलाएका छन् । ‘मनको उडान’ उपन्यास विज्ञान कथामा पनि अन्तरिक्ष कथ...
नारायण माविका छात्रछात्राहरूले मायाकाे चिनाे प्रदान गरि स्वागत र विदाई कार्यक्रम मनाए

नारायण माविका छात्रछात्राहरूले मायाकाे चिनाे प्रदान गरि स्वागत र विदाई कार्यक्रम मनाए

कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
शुभम् शर्मा : नेपालगन्ज, २९ चैत्र - बाँके जिल्लाकाे ईतिहास बाेकेकाे नारायण उच्च माध्यमिक विधालय नेपालगन्जका कक्षा ११ र १२ का विधार्थीहरूले आज आईतबार स्वागत तथा विदाई कार्यक्रम भब्य रूपमा आयाेजना गरि मनाएका छन् । उक्त कार्यक्रम कक्षा ११ र १२ का १५० जना छात्रछात्राहरूले संयुक्त रूपमा विधालयका शिक्षक प्रतिनिधि तथा मुख्य अतिथि कृष्णा थापाकाे प्रमुख आतिथ्यता र कक्षा १२ का छात्रा बिष्णुमाया राेकाकाे सभापतित्वमा फरक तवरले मनाएका छन् । कक्षा ११ का छात्रछात्राहरूले कक्षा १२ का छात्रछात्राहरूलाई मायाकाे चिनाे प्रदान गरि विदाई गरेकाे थिए भने कक्षा १२ का छात्रछात्राहरूले कक्षा ११ का छात्रछात्राहरूलाई मायाकाे चिनाे प्रदान गरि स्वागत गरेका थिए । कार्यक्रममा कलाकार छात्रछात्राहरूले आ-आफ्नाे दामदार प्रस्तुतिद्वारा उपस्थित अन्य छात्रछात्राहरू तथा शिक्षक/शिक्षिकाहरूलाई मनाेरञ्जन गराएका थिए । उनीहरू...
गजल गोष्ठी सम्पन्न

गजल गोष्ठी सम्पन्न

कला/साहित्य, प्रदेश ५, समाचार, समाज
शुभम् शर्मानेपालगन्ज, २९ चैत – बाँके जिल्लाको नेपालगन्जमा रहेका उर्दू साहित्यकारद्वारा शनिवार मासिक गजल गोष्ठी गरिएको छ ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.११ स्थित ईमाम अहमद बिन हम्बल विकास केन्द्र नेपालगन्जमा शनिवार गुल्जार–ए–अदब बाँकेको आयोजनामाशनिवार मासिक गजल गोष्ठीमा उर्दू साहित्यकारद्वारा गजल गोष्ठीमा गजल वाचन गरिएको छ । नेपालगन्जका मासिक गजल गोष्ठी उर्दू साहित्यकार सर्वर नेपालीको अध्यक्षतामा सम्पन्न भएको सञ्चालन उर्दू साहित्यकार तथा ईमाम अहमद बिन हम्बल विकास केन्द्रका मौलाना तथा ईस्लाम धर्म गुरु अन्सर नेपालीले गरेका थिए ।सो गजल गोष्ठीमा गुल्जारे अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौक, सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, अन्सर नेपाली, असफाक रसूल हाशमी, मेराज अहमद (हिमाल), अव्दुल हमीद सिद्दीकी (भोला), नसीम अहमद कादरी, ईस्माइल अन्सारी, युवा साहित्यकार सदाब नेपाली, सर्वर नेपाली, ...
गजल गोष्ठी सम्पन्न

गजल गोष्ठी सम्पन्न

कला/साहित्य, प्रदेश ५, समाचार
नेपालगन्ज, २३ चैत – बाँकेका उर्दू साहित्यकारद्वारा ईमाम अहमद हम्मबल बिन विकास केन्द्रका अध्यक्षको सम्मानमा चैत्र २३ गते गजल गोष्ठी गरिएको छ ।अनसर नेपालीद्वारा सञ्चालित गजल गोष्ठीमा वरिष्ठ उर्दू साहित्यकार हाजी अव्दुल लतीफ शौकको अध्यक्षतामा गजल गोष्ठी सम्पन्न भएको थियो । काठमाण्डौं शितलनगर निवासी तथा ईमाम अहमद हम्मबल बिन विकास केन्द्रका अध्यक्ष डा.सकिब हारुनीको सम्मानमा चैत्र २३ गते सोमवारकादिन गजल गोष्ठी को आयोजना गरिएको थियो । सो कार्यक्रममा उर्दूका वरिष्ठ साहित्यकार हाजी अव्दलु लतीफ शौक, मोहम्मद मुस्तफा अहसन कुरैशी, सैयद अशफाक रसूल हाशमी, सर्वर नेपाली, अनसर नेपालीले आ–आफना उर्दूमा गजल वाचन गर्नु भएको थियो ।गजल गोष्ठीमा नेपालगन्ज नगरका पूर्व उप–मेयर समसुतद्दीन सिद्दीकी, हाजी मोहम्मद इमरान अन्सारी, हाजी मोहम्म दनवाब अली जरगर, मोहम्म दयूसुफ अन्सारी लगायतको गजल गोष्ठीमा सहभागिता रहेको...