Sunday, July 5सत्यम खबर
Shadow

आस्था

चीनसँग छैन पाकिस्तानलाई जोड्ने रेल परियोजनामा ५८ बिलियन खर्चको योजना : कूटनीतिज्ञ

चीनसँग छैन पाकिस्तानलाई जोड्ने रेल परियोजनामा ५८ बिलियन खर्चको योजना : कूटनीतिज्ञ

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ जेठ – चीनले चीन-पाकिस्तान रेलवे परियोजनाको निर्माणमा ५८ बिलियन खर्च गर्ने कुनै योजना बनाएको छैन र यो प्रस्तावित परियोजनाको लागि कुनै सम्भाव्यता अध्ययन पूरा वा स्वीकृतसमेत गरिएको छैन। यसअघि, चीनमा आधारित साउथ चाइना मर्निङ पोस्टले अप्रिल २७ मा रिपोर्ट सम्भाव्यता अध्ययनले ५८ अर्ब अमेरिकी डलर लागतको चीन-पाकिस्तान रेलमार्गलाई 'सार्थक' मानेको थियो। डिप्लोम्याटका अनुसार सम्भाव्यता अध्ययनको कुनै आधार पनि दिइएको छैन। तर 'रेलवेको गो ग्लोबल प्रोजेक्ट्सको लगानी र वित्तिय परिचालन मोडको अनुसन्धान' शीर्षकको जर्नलमा पनि यसको कुनै योजना नभएको उल्लेख गरिएको छ। द डिप्लोम्याटका अनुसार रेल परियोजनाको विचार पहिलो पटक पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले सन् २००८ मा चिनियाँ नेतृत्वलाई प्रस्ताव गरेका थिए। चिनियाँ जर्नल साउथ एशियन स्टडीज क्वार्टरली २०१२ मा प्रकाशित अर्को लेखमा पनि यह...
राष्ट्रियसभाको अध्यक्ष तिमिल्सिना चीन प्रस्थान, कैलाश पर्वत दर्शन गरेर फर्कने

राष्ट्रियसभाको अध्यक्ष तिमिल्सिना चीन प्रस्थान, कैलाश पर्वत दर्शन गरेर फर्कने

आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ जेठ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना शनिवार राती चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । तिब्बतको ल्हासामा आयोजना हुने पाँचौ चाईना तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोमा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना शनिवार राती चीनतर्फ प्रस्थान गरेका हुन् । अध्यक्ष तिमिल्सिना नेतृत्वको नेपाली प्रतिनिधिमण्डल शनिवार राती १२ः०५ बजेको चाईना साउर्दन एयरलाइन्सको उडानबाट ग्वाञ्झाओ हुँदै बेइजिङतर्फ प्रस्थान गएका हुन । तिब्बतमा आगामी जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्यहरु जीवन परियार, धवल शमशेर जंगबहादुर राणा, प्रदिप यादव तथा राष्ट्रियसभाका सदस्यहरु उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एबम अध्यक्ष...
भारतीय महिला लिग खेल्ने पहिलो खेलाडी

भारतीय महिला लिग खेल्ने पहिलो खेलाडी

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २६ जेठ – २०१९ मा, नेपालका दुई फुटबलरहरू आफ्नो देशबाट भारत आएर सेतु एफसीका लागि भारतीय महिला लिग खेल्ने पहिलो खेलाडी बनेका छन् ।जसले युवाहरूका लागि उदाहरण खडा गरे । जसमध्ये एक थिइन् सावित्रा भण्डारी, अर्की अनिता बस्नेत । “नेपालबाट सावित्रा भण्डारी र म पहिलो पटक भारत आएर आइडब्लुएलमा खेलेका थियौं । कसैले मलाई खेलेको हेरेर त्यसै गर्न प्रेरणा मिलोस् भन्ने सोचेर म यहाँ आएको हुँ । यो मेरो लागि अनुभव कमाउने कुरा पनि थियो ।” अनिताले भर्खरै सम्पन्न IWL २०२३ सिजनमा खेलेको बताइन् ।नेपालको राजधानी काठमाण्डौबाट १४ घण्टाको दूरीमा तेह्रथुम जिल्लामा आएकी अनिताले खेलकुदका लागि कुनै सुविधा नभएको बताइन् । यद्यपि, फुटबल सधैं उनको पहिलो प्राथमिकता थियो ।“फुटबल सधैं मेरो मनपर्ने खेल हो । मेरो गाउँमा परिस्थिति कमजोर थियो र कुनै खेलकुदका लागि कुनै सुविधा थिएन । परिस्थितिमा सुधार भए पनि नेपालमा फुटबलको ख...
बागेश्वर धामका बाबालाई नेपाल आउन निमन्त्रण

बागेश्वर धामका बाबालाई नेपाल आउन निमन्त्रण

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ जेठ – भारतको विभिन्न राज्यमा हिन्दु राष्ट्र भोषणा गर्ने अभियानका साथ चर्चामा रह“दै आईरहेका मध्यप्रदेशको छतरपुरमा रहेको बागेश्वर धाम सरकारलाई नेपाल भ्रमणको निम्तो दिईएको छ ।उक्त निम्तो नेपालका एक मात्र अरबपति तथा पश्चिम नवलपरासी संसदीय निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य विनोद चौधरीका कान्छो छोरा वरुण चौधरीले बागेश्वर बाबाको आश्रम मै गएर दिईएका छन् ।उहाँ चौधरी ग्रुपको भारतीय बजारका लागि प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँ दिल्लीमा रहेर भारत र दुबईमा व्यापार सञ्चालन गर्दै आउनु भएको छ ।चौधरी गु्रपले सिजी सिमेन्ट लगायतका नेपाली उत्पादनका वस्तुहरुको भारतीय बजारमा व्यापार गर्दै आएको छ । वरुण चौधरीले हिन्दु धर्मगुरु बागेश्वरी धाम सरकारलाई नेपाल भ्रमणमा आउन नियन्त्रणा दिनु भएको छ ।चौधरी मध्यप्रदेशको छतरपुरमा रहेको उनको आश्रममा भेटेर बागेश्वर धाम सरकारलाई नेपाल भ्रमणको निम्तो ...
जय किसान मा.वि.मा भईरहेको भ्रष्टाचारको खुलासा

जय किसान मा.वि.मा भईरहेको भ्रष्टाचारको खुलासा

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २२ जेठ – बाँके नरैनापुर गाउँपालिका स्थित रहेको जय किसान माध्यमिक विद्यालय भित्र भ्रष्टाचार भईरहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्षले नै लिखित रुपमा खुलासा गरेका छन् ।उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्षद्वारा आज सोमबार एउटा पत्राचार सार्वजनिक गर्दै अभिभावक तथा शिक्षा प्रेमीहरुलाई विद्यालयमा भइरहेको अनियमितता र भ्रष्टाचारजन्य कार्यबारे आवश्यक कदम उठाउन अहवान गरेका छन् ।नरैनापुर ६ स्थित श्री जय किसान माध्यमिक विद्यालय भित्र विभिन्न शीर्षकमा रकम हिनामिना रहेको, शैक्षिक वातावरण प्रभावित रहेको, दिवा खाजा खरीद र विद्यालयको पुस्तक खरीदमा ब्यापक भ्रष्टाचार देखिएपछि विद्यालय ब्यवस्थापन समितिले उक्त विषयमा जाँच प्रक्रिया अघि बढाउन अहवान गरेको हो ।पछिल्लो एक महिनादेखि यहाँको शैक्षिक वातावरण सुधार गर्न प्रयास गरेपनि शिक्षकहरुको मनोमानी रोक्न सकिएन, ब्यवस्थापन समितिका अध्यक्ष अम्बरलाल...
वडाध्यक्ष दीपक बर्माद्वारा शिक्षा क्षेत्रमा थप अर्को सफलता

वडाध्यक्ष दीपक बर्माद्वारा शिक्षा क्षेत्रमा थप अर्को सफलता

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ जेठ - नेपालगन्ज उप-महानगरपालिका वडा नं. १८ मा रहेको माध्यमिक बिधालय लगदहवामा विद्यार्थीहरुका लागि दुई तल्ला पक्की भवनको आज आईतबार वडाध्यक्ष दीपक बर्माद्वारा पुजापाठ गरि पहिलो तल्ला ढलानको काम शुरूवात गरिएकाे छ ।उक्त भवनको लागत रु. लगभग ३५ लाख रहेकोे अध्यक्ष बर्माले बताउनु भयो ! नेपालगन्जको प्रचण्ड गर्मी तथा बर्षायाममा टीनको छाना चुईने समस्याका साथै गर्मी बढेसँगै बिधार्थी भाइ बहिनीहरूकाे समस्या भएकाे हुँदा विधालयकाे लागि पक्की भवन निर्माण गर्न लागिएकाे अध्यक्ष बर्माले बताउनुभयाे ।अध्यक्ष बर्माका अनुसार हालसम्म टीनको छानामुनि बस्न बाध्य विद्यार्थीहरुका लागि कक्षा सञ्चालनका लागि भवन निर्माण अति आवश्यक भएकाे पीडा बुझी कक्षा कोठा निर्माण गर्न लागेकाे बताउनु भयो ।यसै आर्थिक बर्ष (चालू आ.बा) ७९/८० मा उक्त बिधालयको आयस्तर बृद्विका लागि ६ कोठे पक्की सटर समेत निर्माण सम्पन्न गरि भाडामा...
जानकीमा एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली सम्वन्धि २ दिने तालिम शुरु

जानकीमा एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली सम्वन्धि २ दिने तालिम शुरु

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
सकिल अहमद राईजानकी, २१ जेठ - बाँकेको जानकीमा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखा मानपुर बाँकेले एकिकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली सम्वन्धि २ दिने क्षमता विकास तालिम आईतवारदेखि शुरु गरेको छ ।जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखा मानपुर बाँकेको आयोजनामा लुम्विनी प्रदेश सरकारबाट हस्तान्तरित मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम सम्वन्धि जनशक्तीको क्षमता विकास तालिम गरिएको हो ।२ दिने क्षमता विकास तालिममा पालिकाका ३९ वटा आ.वि. र मा.वि.का शिक्षकहरूले सफ्टवयर सम्वन्धि जनशक्तीको क्षमता विकास तालिममा सहभागिता भएका छन् ।कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकी गाउँपालिका स्वास्थ्य शाखा १ नम्वरमा बाँके जिल्लामा गैरहेको स्वास्थ्य शाखाका कर्मचारीको मात्र नभई सम्पुर्ण बाँके जिल्लाको नाम रहेको बताए । जसले गर्दा सम्...
विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशद्वारा साहित्यिक विमर्श सहित स्वागत

विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेशद्वारा साहित्यिक विमर्श सहित स्वागत

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २१ जेठ – विश्व नेपाली साहित्य महासंघ (विनेसाम) लुम्बिनी प्रदेश शाखाको आयोजनामा नेपालगन्जमो शनिवार स्वागत तथा साहित्यिक विमर्श कार्यक्रम सम्पन्न भएको छ ।विनेसाम लुम्बिनी प्रदेशका अध्यक्ष तथा साहित्यकार लेकप्रसाद प्याकुरेलको अध्यक्षता तथा त्रिभुवन विश्व बिद्यालय नेपाली भाषा केन्द्रिय विभागका विभागीय प्रमुख तथा लुम्बिनी प्रदेश प्रादेशिक विश्व विद्यालय सेवा आयोगका सदस्य प्राध्यापक डा. कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।विश्व नेपाली साहित्य महासंघ बाँके शाखाकी अध्यक्ष गीता अर्यालद्वारा सञ्चालित कार्यक्रममा ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुराकी क्याम्पस प्रमुख तथा विनेसाम लुम्बिनी प्रदेश शाखाकी उपाध्यक्ष चरित्रा शाहले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा. कृष्णप्रसाद घिमिरेले व्यानर वाचन गरेर कार्यक्रमको शुभा...
निर्णायक खेलमा विजयी भएपछि नेपालले जित्यो मलेसियाविरूद्धको सिरिज

निर्णायक खेलमा विजयी भएपछि नेपालले जित्यो मलेसियाविरूद्धको सिरिज

आस्था, खेल, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २१ जेठ – नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले मलेसियाविरूद्धको पाँच खेलको टी-२० सिरिज जितेको छ। आइतबार भएको पाँचौ तथा निर्णायक खेलमा घरेलु टिम मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले सिरिज ३-२ ले आफ्नो पक्षमा पारेको हो। नेपालले सिरिजमा यसअघि दोस्रो र तेस्रो खेल जितेको थियो। पहिलो खेलमा पराजित नेपालले शनिबार भएको चौथो खेल पनि हारे पछि पाँचौ खेल निर्णायक बनेको थियो। आइतबार मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले ४ बल खेल्न बाँकी छदा ७ विकेटको क्षतिमा पार गर्‍यो। नेपालका लागि ‌ओपनिङ ब्याटर सीता रानामगरले ३४ रन जोडिन् भने कप्तान रूबिना क्षेत्रले २३ रनको योगदान गरिन्। अप्सरी बेगमले १३ बलमा नटआउट १५ रन जोडे पनि नेपालको जित सम्भव भयो। ज्योती पाण्डेले नटआउट ११ रन जोड्दा नेपालका अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङमा मलेसियाकी एइना हसिमले २ विकेट लिइन्। ...
गौतमबुद्ध विमानस्थलमा भारतले दियो ‘आईएलएस’ सञ्चालनको अनुमति

गौतमबुद्ध विमानस्थलमा भारतले दियो ‘आईएलएस’ सञ्चालनको अनुमति

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ जेठ – भारतले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणको सहायतामा जहाज अवतरण अर्थात् इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम आईएलएस सञ्चालनको अनुमति दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा महेन्द्रनगर प्रवेश बिन्दुको हवाई रुटबारे सहमति नभए पनि गौतमबुद्ध विमानस्थलमा आईएलएस सञ्चालनका लागि भने भारतले सहमति दिएको हो । यसअघि भैरहवामा आईएलएस सञ्चालनको अनुमति नहुँदा कुहिरो लाग्दा वा अरु कुनै कारणले रन वे नदेखिँदा जहाज अवतरण हुन पाउँदैन थिए । जसका कारण विभिन्न देशबाट काठमाण्डौका लागि आएका जहाज काठमाण्डौमा अवतरण हुन नसकेमा भारत या अरु देशमा जानुपर्थ्यो । अब भने भारत हुँदै भैरहवा आउने जहाजले उपकरणकै सहायतामा अवतरण गर्नेछन् ।यस्तै, सीमा क्षेत्रको भारतीय आकाशमा जहाज जाँदा पनि भारतको अनुमति लिइरहनु पर्नेछैन । आईएलएस सञ्चालनको अनुमतिसँगै गौतम बुद्ध अन्तर्राष...