Tuesday, July 7सत्यम खबर
Shadow

आस्था

नेपालीहरूको चेत खुल्यो भने नेपालमा राजतन्त्र फर्किनसक्छः जगमान गुरुङ

नेपालीहरूको चेत खुल्यो भने नेपालमा राजतन्त्र फर्किनसक्छः जगमान गुरुङ

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ भाद्र – वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले राजाले बुद्धि पुर्‍याउन सके र नेपालीहरूको चेत खुलेको खण्डमा नेपालमा राजतन्त्र फर्किन सक्ने बताएका छन् । आज काठमाडौंमा आयोजित थाइल्यान्डमा नेपालीहरूको इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले नेपाल र थाइल्याण्डबीच सबै कुरा समान भएको तर राजसंस्था नेपालमा नभएको बताए । उनले अब नेपालमा आउने राजा नेपाली माथि दण्ड बजार्ने, शासन गर्ने नभई नेपालका विविध समुदायबिचको समन्वय कायम गराउने कार्यतत्वको रुपमा राजा आउन सक्ने उल्लेख गरे । उनले नेपालमा राजा आएसँगै नेपाल र थाइल्यान्ड पुनः सबै किसिमबाट समान हुने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा नेपालीले मान्छे बेचेर खाने गरेको बताए। कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री मिथिला शर्माले गीत, सङ्गीत र भाषाको माध्यमबाट एक अर्कालाई जोडेर संसारभरका नेपाली...
बागेश्वर धाम सरकार नेपालमा, आज शाश्वतधाम जाने

बागेश्वर धाम सरकार नेपालमा, आज शाश्वतधाम जाने

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १ भाद्र – बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) बिहिबार नेपाल आई पुगेका छन् । चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा भदौ २ देखि ४ गतेसम्म नवलपरासीस्थित शाश्वतधाममा हनुमन्त कथा वाचन गर्न बागेश्वर बाबा नेपाल आई पुगेका छन् ।दिल्लीबाट बिहिबार काठमाण्डौं आई पुगेका बागेश्वर बाबाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको थियो । सोही दिन पशुपतिनाथको दर्शन गरेर उनी आज शुक्रबार तीन दिने प्रवचनका लागि शाश्वत धाम नवलपुर पुग्ने कार्यक्रम रहेको जनाईएको छ । बागेश्वरधाम सरकारका नामले चर्चित बागेश्वर बाबा आध्यात्मिक गुरुका रूपमा परितिच छन् । उनले भारतसहित विश्वको विभिन्न देशमा हिन्दुत्व र सनातन धर्मको बखान गरिरहेका छन् । सर्वसाधारणले आफ्नो दुःख लिएर बागेश्वर धाम सरकार कहा...
President Dhakal Highlights Thriving Investment Potential in Nepa

President Dhakal Highlights Thriving Investment Potential in Nepa

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
Kunming, Yunnan Province, China, August 18, 2023, President of the Federation of Nepalese Chambers of Commerce & Industry (FNCCI) Chandra Prasad Dhakal emphasized Nepal's burgeoning stature as a promising investment destination, underpinned by its wealth of natural resources, skilled workforce, market access, and advantageous trade agreements. Addressing the China (Yunnan)-Nepal Industrial Cooperation Promotion and Enterprise Matchmaking Meeting held as part of the China South Asia Business Forum, Dhakal said, " Nepal's wealth of natural resources, educated workforce, market access, and preferential trade agreements with China and India make it a promising investment destination." President Dhakal highlighted the parallel attributes shared by Yunnan and Nepal, including geographi...
विपद व्यवस्थापन निर्देशिका २०८० मस्यौदा तयार

विपद व्यवस्थापन निर्देशिका २०८० मस्यौदा तयार

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १ भाद्र – नेपालगन्ज उपमहानगरपालिकाले विपद प्रतिकार्यका लागि उत्पादन गरिएका दक्ष स्वयंसेवक परिचालन गर्न निर्देशिका बनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाले तालिम र प्रशिक्षण दिइएका ४ सय जना स्वयंसेवकलाई विपदका बेला खटाउन विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० को मस्यौदा तयार पारेको हो ।भूकम्प लगायतका विपदको सबैभन्दा बढी जोखिममा रहेका वडा नम्बर ३ र ७ का स्थानीय, केही छिमेकी वडाका स्थानीय, नगर प्रहरी, दमकल कर्मचारी लगायत ४०३ जनालाई दक्ष बनाइएको छ । खोज तथा उद्धारका ४, आगलागी नियन्त्रण सम्बन्धि ५ र प्राथमिक उपचारका ५ गरी १४ वटा तालिम सञ्चालन गरेर चार सय दक्ष स्वयंसेवक उत्पादन गरिएको हो ।नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा आज विपद व्यवस्थापन स्वयंसेवक परिचालन निर्देशिका २०८० माथि छलफल गरिएको छ । सरोकारवालासंग गरिएको छलफलमा नेपाल रेडक्रस सोसाइटी बाँकेका उपनिर्देशक दोलख डाँगीले...
चीनमा ‘ब्लाक डेथ’ का सङ्क्रमित

चीनमा ‘ब्लाक डेथ’ का सङ्क्रमित

आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज (डेस्क), १ भाद्र – चीनको उत्तरी क्षेत्रमा रहेको भित्री मङ्गोलियामा बुबोनिक प्लेगका थप दुई घटना भेटिएपछि त्यहाँ हलचल मच्चिएको छ । गत अगस्ट ७ मा पहिलो केस फेला परेको एउटै परिवारमा यी दुवै नयाँ केस फेला परेको चिनियाँ सरकारले जनाएको छ । अहिले उनीहरूलाई आइसोलेसनमा राखेर निरन्तर निगरानी भइरहेको छ । डब्ल्यूएचओका अनुसार ‘बुबोनिक प्लेग’ निकै खतरनाक महामारीमा परिणत हुन सक्ने जनाएको छ । मध्य यगु मा यसले लाखाँै मानिसको ज्यान लिएको थियो ।विज्ञप्तिमा पोजेटिभ भेटिएका व्यक्तिको सम्पर्कमा आएका सबै शङ्कास्पदलाई पनि आइसोलेसनमा राखिएको बताइएको छ । सरकारका अनुसार पहिले श्रीमतीमा सङ्क्रमण देखिएको थियो, त्यसपछि श्रीमान् र छोरीमा पनि लक्षण पोजेटिभ देखिएको थियो । तर, अहिलेसम्म सबै सङ्क्रमित र उनीहरूको सम्पर्कमा आएका शङ्कास्पद व्यक्तिमा कुनै असामान्य लक्षण भने देखिएको छैन ।उनीहरू सबैलाई औषधि दिइएको छ । अग...
समावेशी प्यानलद्वारा मतदाता तथा उद्योगी व्यवसायीसँग मतदानका लागि अपिल

समावेशी प्यानलद्वारा मतदाता तथा उद्योगी व्यवसायीसँग मतदानका लागि अपिल

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ भाद्र – समावेशी प्यानलले नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी २ भाद्रमा हुन लागेको निर्वाचनमा आफ्नो प्यानलमा मतदान गर्न आममतदाता तथा उद्योगी व्यवसायीहरुसँग अपिल गरेको छ ।समावेशी प्यानलका संयोजक र्ईश्वरप्रसाद पोखरेल, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षद्वय कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यले बिहीबार साँझ संयुक्त हस्ताक्षर गरी अपिल गरेका हुन् ।समग्र बाँके क्षेत्रको प्रतिनिधित्व हुने सानादेखि ठूला व्यापारिक घरानासम्मका उद्योगी र व्यवसायीलाई उम्मेदवारहरुका रुपमा चयन गरेको पुनः स्मरण गराउँदै उनीहरुले समावेशी प्यानल एकताबद्ध भएर चुनावी अभियानमा जुटेको र एकतामा फुट ल्याउन, बैैमनस्यता कायम गर्न, उद्योगी व्यवसायीबीच फाटो ल्याउन अनेक भ्रम छर्ने, हुँदै नभएका कुराहरु अतिरञ्जित गर्ने इत्यादि खेलहरु हुनसक्ने तर्फ निकै संयम र चनाखो हुन मतदातालाई सचेत गराइएको छ ।‘व्यक्तिगत स्वार्थ स...
जय किसान बहुप्राविधिक शिक्षालयको आफ्नै वेबसाइट

जय किसान बहुप्राविधिक शिक्षालयको आफ्नै वेबसाइट

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
प्रमोद सहनीरौतहट, ३२ श्रावण - रौतहटका जय किसान पोलिटेक्निकल ईन्स्टिच्युट डिजिटल मैत्री बनेको छ । रौतहटको देवाही गोनही नगरपालिका वडा नम्बर ९ मा अवस्थित जय किसान बहुप्राविधिक शिक्षालयले छिटोछरितो पहुँच पुर्‍याउन डिजिटल प्रविधिमा जोड दिएको छ ।अहिलेको युग डिजिटल युगको भएको भन्दै डिजिटल प्रविधिलाई मूलधार ल्याएको जनाइएको छ । रौतहटको एक मात्र शिक्षालय जय किसान बहुप्राविधिक शिक्षालयले मंगलबार पूर्ण विधिवत डिजिटल प्रविधिक रुपमा प्रवेश गरेको छ । अब यो शिक्षालय सधैंका लागि प्रविधीमैत्री बनेको जय किसान बहुप्राविधिक शिक्षालयको दावी छ ।सुम्निमा बहुप्राविधिक शिक्षालयलका शिक्षालय प्रमुख राजीव कुमार ठाकुर र जय किसान बहुप्राविधिक शिक्षालयका प्रमुख ई. धनोजकुमार यादवले डिजिटल मैत्री बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन् ।शिक्षालय डिजिटलमैत्री भएपछि सबैले शिक्षालय सम्बन्धी प्रत्येक गतिविधि तथा क्रियाकलाप ...
स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनर्स्थापना गर्न दोस्रो चरणको कार्यक्रम सुरु

स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनर्स्थापना गर्न दोस्रो चरणको कार्यक्रम सुरु

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ श्रावण - मातृभूमि नवनिर्माण अभियानले बाँके नेपालगन्जको वीरेन्द्र चोक (धम्बोजी) मा स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनर्स्थापना गर्न दोस्रो चरणको कार्यक्रम सुरु गरेको छ । १ महिना अघिदेखि राजा वीरेन्द्रको शालिक पुनर्स्थापना गर्ने भनी मातृभूमि नवनिर्माण अभियान थालेको समितिका केन्द्रीय संयोजक तेज विक्रम शाहले मंगलबार पत्रकार सम्मेलन गरेर दोस्रो चरणका कार्यक्रमहरुका बारेमा जानकारी दिएका हुन् । समितिले दोस्रो कार्यक्रमअन्तर्गत शालिक पुनर्स्थापनाका लागि समर्थन जुटाउन जिल्लास्थित राजनीतिक दलहरुसँग सर्वदलीय बैठक बस्ने शाहाले बताएका छन् । उनका अनुसार दोस्रो कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका २३ वटै वडाहरुमा नेपालगन्जको वीरेन्द्र चोकमा स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनर्स्थापना सहयोग र समर्थन जुटाउनको लागि वडा संयोजकको संयोजगत्वमा प्रत्येक वडामा १ सय ५१ सदस्य रहने एक्केबद्ध...
नेपालले ३० टन गोलभेडा भारत निर्यात गर्याे

नेपालले ३० टन गोलभेडा भारत निर्यात गर्याे

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३१ श्रावण –भारतमा उत्पादन घट्दा नेपालबाट एक महिनामै ३० टन गोलभेडा निर्यात भएको छ । उत्पादनमा आएको गिरावटले भारतमा गोलभेडाको भाउ आकासिएपछि चालु आर्थिक वर्षको साउन २८ गतेसम्म एक महिनाको अवधिमा काकडभिट्टा र भैरहवा नाकाबाट उक्त परिमाणको गोलभेडा निर्यात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार तरकारी बालीलाई भारतले प्लान्ट क्वारेन्टाइन अर्डर सूचीमा समावेश गरेपछि नेपालबाट गोलभेडा निर्यात हुन थालेको हो । ‘गोलभेडा, हरियो मटरकोसा, हरियो खुर्सानी लगायत तरकारी बालीलाई प्यान्ट क्वारेन्टाइन अर्डर सूचीमा समावेश गरेर सहजीकरण गर्न नेपालबाट पटक पटक अनुरोध गर्दै आएका थियौं’ मन्त्रालय प्रवक्ता सबनम सिवाकोटीले भनिन् ‘भारतले शर्तसहित केही निश्चित समयलाई आयात खुला गरेपछि निकासी सुरु भएको हो ।’यसलाई निरन्तरता दिन थप पहल भइरहेको उनको भनाइ छ । निर्यातलाई निरन्तरता दिन सकेमा ...
काठमाण्डौंमा भारतीय दूतावासले मनायो ७७औं स्वतन्त्रता दिवस

काठमाण्डौंमा भारतीय दूतावासले मनायो ७७औं स्वतन्त्रता दिवस

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३१ श्रावण – काठमाण्डौंस्थित भारतीय दूतावासले आफ्नो ७७ औं स्वतन्त्रता दिवस मनाएको छ । मंगलबार राजदूतावासमा ७७ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो । स्वतन्त्रता दिवसको सो अवसरमा भारत सरकारको तर्फबाट दूतावासले भारतीय झण्डा फहराएर कार्यक्रम सुरु गरेको थियो । कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश भिडियोको माध्यमबाट प्रस्तुत गरिएको थियो । कार्यक्रममा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीका परिवारलाई समेत सम्मान गरिएको थियो । उनीहरूलाई भारत सरकारको तर्फबाट भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरूको सम्मानमा गीत, संगीत र नाच प्रस्तुत गरिएको थियो । स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त नेपाली परिवारलाई आर्थिक सहयोगसहित खाद्यान्न, कपडाहरू पनि वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै नेपालका...