Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

विद्युत समस्या १ साता भित्र समाधान गर्ने : प्रमुख प्याकरेल (भिडियोसहित)

विद्युत समस्या १ साता भित्र समाधान गर्ने : प्रमुख प्याकरेल (भिडियोसहित)

आर्थिक, आस्था, प्रदेश ५, भिडियो, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ जेष्ठ – नेपालगन्जमा विगत केहीदेखि लगातार रुपमा बत्ती आउने जाने गरेको हुँदा उपमहानगरबासी आक्रोसित भएका छन् । उक्त आक्रोशलाई पोख्न बुधबारदेखि नै विद्युत चुहावटलगायतका समस्या समाधानका लागि कसरी जान सकिन्छ भनी छलफल, बैठक, फोन कुरा गर्दै आईरहेका थिए । सोही सन्दर्भमा विहिबार समेत उपमहानगर भित्र रहेका उद्योगी, व्यापारी, पत्रकार, आम उपमहानगरबासी लगायतहरु सहभागी भई आज शुक्रबार सम्बन्धित समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरण विरुद्ध प्रदर्शन गर्ने तयारी अनुसार आज प्रदर्शन गरिएको छ ।नेपाल विद्युत प्राधिकरण विरुद्ध प्रदर्शनका क्रममा विभिन्न संघ संस्थाबाट प्रदर्शनमा सहभागी भई समस्या समाधानका लागि नेपालगन्ज विद्युत वितरण शाखा प्रमुख दिवाकरण प्याकुरेललाई ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्रमा बुझाउ“दै नागरिक अधिकार मञ्च बाँके शाखा अध्यक्ष रमेत चन्द्र कुमालले नेपालग...
एक सफल उद्यमी : उपमेयरकी उम्मेदवार चर्तीमगर

एक सफल उद्यमी : उपमेयरकी उम्मेदवार चर्तीमगर

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ बैशाख – विगत तीन वर्ष अगाडिसम्म बाँकेमा पुष्प व्यवसायीको राम्रो सम्भावना छ भनेर भन्दा एउटा मजाको रुपमा लिने जमातको कमी थिएन् । भारतीय खुल्ला सीमा भएका कारण नेपालगन्जमा भित्रने फूलहरु भारतबाटै आउने गथ्र्यो ।कसैले पनि सो समयमा बाँकेलाई पुष्प व्यवसायसँग जोड्न र फूल उत्पादन गर्ने सोचेकोे देखिएन् । बस त्यही समयमा हाल आफूलाई सफल व्यवसायीका रुपमा चिनाउन सफल विन्दु चर्तीमगरले बाँकेलाई पुष्प व्यवसायसँग जोड्न पुलको काम गरिन् ।फूल उत्पादनमा शून्य रहेको बाँकेमा उनले नेपालगन्जलाई केन्द्रविन्दु बनाएर काम गर्न सुरु गरेकी थिइन् । तर पनि पुष्पखेतीको सम्भावनाका विषयमा सरकारी र गैरसरकारी कुनै पनि संस्थाको ध्यान अहिलेसम्म दिएको देखिँदैन । हाल विन्दूले फूलको बजारीकरणका लागि नेपालगन्जमै एकमात्र फूल बिक्री केन्द्र सञ्चालनमा ल्याइन्, ‘चर्ती फ्लोरा’ का नाममा । उनले नेपालगन्जमा चर्ती फ्लोरा सुर...
‘समृद्ध बाँके, समृद्ध नेपालगन्ज’ का लागि उम्मेदवारहरुको प्रतिबद्धता

‘समृद्ध बाँके, समृद्ध नेपालगन्ज’ का लागि उम्मेदवारहरुको प्रतिबद्धता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २३ बैशाख – ‘समृद्ध बाँके, समृद्ध नेपालगन्ज’लाई अभियान कै रुपमा लिएको नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनमा सहभागि उम्मेदवारसँग प्रतिवद्धता खोजेको छ ।समृद्ध नेपालगन्जका लागि उम्मेदवारका कस्ता एजेण्डा छन् भन्ने विषयमा निजीक्षेत्रले बृहद छलफल समेत गरेका छन् । छलफलमा बिभिन्न दलका उम्मेदवारले आफ्ना एजेन्डा प्रस्तुत गरे भने त्यसपछि समृद्ध नेपालगन्जका लागि १२ बुँदे सामुहिक प्रतिवद्धतामा हस्ताक्षर समेत गरेका छन् । नेकपा एमालेका मेयर पदको उम्मेदवार पशुपति दयाल मिश्र, नेपाली काँग्रेसका प्रशान्त बिष्ट, राप्रपाका नन्दलाल बैश्य, राप्रपा नेपालका अभय बस्नेत, स्वतन्त्र दिनेश थापा र विकास बहादुर सिंहले प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।उम्मेदवारहरु उद्योग, वाणिज्य, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास नै समृद्ध नेपालगन्जका आधार भएकोमा ...
३५ सञ्चार माध्यम र ४ वेबपोर्टलाई काउन्सिलको कारबाही

३५ सञ्चार माध्यम र ४ वेबपोर्टलाई काउन्सिलको कारबाही

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १४ बैशाख – प्रेस काउन्सिल नेपालले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारवाही गरेको छ । साथै दर्ता नभएका ४ वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुननसक्ने बनाएको छ ।सञ्चार माध्यमबाट निर्वाचन आचार संहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई गराइँदै आएको उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ । निर्वाचन आचार संहिता लागु भए पश्चात् काउन्सिलले देशभरका सञ्चार माध्यमहरूबाट आचार संहिता पालना भए÷नभएको विषयमा विशेष अनुगमन गरिरहेको छ ।२०७८ चैत २६ गतेदेखि हालसम्म आचार संहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यम मध्ये ४ वटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा २ सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकोले प्रथम पृष्ठ...
चुनावी मैदानमा पत्रकार, को कहाँबाट उम्मेदवार ?

चुनावी मैदानमा पत्रकार, को कहाँबाट उम्मेदवार ?

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ बैशाख – यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकार पनि प्रतिस्पर्धामा छन्। देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएका पनि प्रतिस्पर्धामा छन्।मेघा टेलिभिजनका समाचार प्रमुख रोशन दानीले काठमाडौंको चन्द्रागिरि नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय जनमोर्चामा आबद्ध दानीले पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका हुन्। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्ता आङबुहाङले महासंघको केन्द्रीय सदस्यबाट राजीनामा दिएर ताप्लेजुङको आठराई त्रिवेशी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्। अर्घाखाँचीको सूर्याेदय एफएममा कार्यरत पत्रकार अयान विकले अर्घाखाँचीको शीतगंगा–१० को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।सुदूरपश्चिमबाट कैलालीको जानकी गाउँपालिकाको ...
योन्जनको कोशेली ‘बिछोडको पीडा’

योन्जनको कोशेली ‘बिछोडको पीडा’

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ बैशाख – गीतकार प्रकाश योन्जनको नयाँ सांगीतिक कोशेली ‘बिछोडको पिडा’ बजारमा आउने भएको छ । सिन्धुपाल्चोक निवासी योन्जनले आफ्नो सांगीतिक कोशेली पस्किने क्रममा ‘बिछोडको पिडा’ बोलको गीत बजारमा ल्याउन लागेका हुन । उनी आफ्नो गीत दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताए । गीतकार योन्जन ‘आमालाई चाहियो रे’ बोलको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन । सार्वजानिक गर्न लागेको गीतलाई गीतकार प्रकाश योन्जनले लेखेका हुन भने, टिका बम्जनले संगीत गरेका हुन । गीतलाई गायक कर्ण राज गिरिले गाएका हुन । म्युजिक भिडियोमा लाक्पा युटी शेर्पा र रमेश कंडेलको अभिनय रहने छ ।...
मिडिया विरोधी कानून तत्काल खारेज गर्नुपर्छ : अध्यक्ष सिग्देल

मिडिया विरोधी कानून तत्काल खारेज गर्नुपर्छ : अध्यक्ष सिग्देल

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ११ वैशाख – नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले मिडिया विरोधी कानून तत्काल खारेजी गरिनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँके शाखाले नेपालगन्जमा शनिबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन् ।‘केपी शर्मा ओलीको पालामा ल्याइएका मिडिया विरोधी कानूनको प्रेस युनियनले खारेजी गर्न जोडदार माग गर्छ,’ सिग्देलले भने ‘कुनैपनि बहानामा मिडियामाथि अंकुश लगाउने दुस्साहस कसैले गर्छ भने युनियनले त्यसको कडा रुपमा प्रतिवाद गर्दछ ।’ आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेस लगायत गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय भएर लाग्न युनियन सम्बद्ध पत्रकारलाई उनले निर्देशन दिए ।‘प्रेस युनियन नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो, पार्टी र युनियनबीच समन्वय र सहकार्य हुनुपर्छ, प्रेस युनियनको भूमिकालाई पार्टीले राम्रोसँग चिन्नु पर्दछ,’ अध्यक्ष सिग्देलल...
सत्यमखबर दोस्रो वर्षमा प्रवेश, मिसनको कार्यालय उद्घाटन

सत्यमखबर दोस्रो वर्षमा प्रवेश, मिसनको कार्यालय उद्घाटन

अवधी, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ११ बैशाख – समाज जागरण साप्ताहिकद्वारा सञ्चालित सत्यमखबर डटकमको दोस्रो वार्षिकोत्सव तथा मधेस मीडिया मिसन नेपाल बाँके शाखाको कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ फुल्टेक्र स्थित रहेको सत्यमखबर डटकमको कार्यालय कै भवनमा रहेको मधेश मिडिया मिसन नेपाल बाँके शाखाको कार्यालय नेपालगन्ज–६ का वडाअध्यक्ष समिर प्रताप सिंहद्वारा उद्घाटन गरिएको थियो । उद्घाटन पश्चात आफ्नो भनाई राख्दै वडाअध्यक्ष सिंहले समाज जागरण साप्ताहिकद्वारा सञ्चालित सत्यमखबर डटकमले हालसम्म आम स्थानीय जनमानसको मन जित्न सफल भएको तथा आउने दिनमा समेत मनमनमा आफ्नो छाप छोड्न सक्ने आपेक्षा रहेको बताउँदै सोही अनुसार मिसनले समेत स्थानीय स्तरमा कार्य गर्न सफल हुने शुभकामना दिनु भएको थियो । मधेश मिडिया मिसन नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीको अध्यक्षतामा सम...
२७औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आइएमई पे

२७औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आइएमई पे

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ११ बैशाख – वैशाख ७ देखि १२ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना भइरहेको आइएमईपे क्यान इन्फोटेक २०२२ मेलाको मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट आइएमई रहेकोपे छ । हालै राजधानी काठमाण्डौमा एक विशेष पत्रकार सम्मेलनको आयोजना गरि उक्त कुराको जानकारी दिइएको हो ।सूचना तथा संचार प्रविधि र मनोरञ्जन सम्बन्धि देशको एकमात्र प्रदर्शनीको यो २७औँ संस्करण यस अघि कोभिड–१९ कारण नेपाल सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको थियो । विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाण्डौमा मात्र हुने भएको हो । विगत वर्षहरूमा आयोजना हुन नसकेका कारण पनि यो पटक सम्बन्धित सरोकारवालाहरूमा प्रदर्शनीप्रति उत्साह देखिएको छ । आयोजनाले कोभिड–१९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान ...
एमालेकाे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

एमालेकाे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ९ बैशाख - नेकपा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरुले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।शुक्रवार नेपालगन्ज स्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । १९ बुँदे सो प्रतिवद्धता पत्रमा निति तथा कानुन निर्माण संगसंगै शिक्षा, स्वास्थ्य, खेलकुद, महिला विकास र कृषि तथा रोजगारिको सिर्जना लगायतका कुरा समेटिएको छ ।  यस्ता छन् चुनावी प्रतिवद्धता : १. नीति तथा कानुन निर्माण नेपालगन्जलाई पश्चिम नेपालको प्रमुख समृद्ध र समुन्नत शहरको रुपमा विकसित गर्नका लागि संबिधानले दिएको अधिकार प्रयोग गरी बिज्ञहरुसंगको परामर्शमा नीति, कानुन तथा योजनाहरु तर्जुमा गरिने छ । तथ्याङ्क सङ्कलन तथा अभिलेख व्यवस्थापन गरी नेपालगञ्जको गुरुयोजना सहित अवधिक योजना, दिर्घकालीन योजनाको...