Wednesday, April 29सत्यम खबर
Shadow

धार्मिक

चिन्तन कइहाँ छोडि के सेवा कथा कय रसपान

चिन्तन कइहाँ छोडि के सेवा कथा कय रसपान

आस्था, धार्मिक, प्रदेश ५, विचार/अन्तर्वार्ता, समाज
–पंं. बिजय प्रकाश शर्मा (शास्त्री)२०७७ माघ १८परमात्मा गर्भ मइहाँ आवय से पहिलेन हरेक ब्यक्ति कय आयू कत्ता होई औ कतने वर्ष तक जीवित रही ऊ कय कर्म कस औ कतना ऐश्वर्य कय मालिक होई कतना बिद्या पाई, ई सारा बिधान गर्भ मइहाँ आवै से पहिलेन निर्धारित होई जात हय । हरेक ईन्सान कइहाँ थोरा थोरा कहत रहत चाही हे प्रभु हम आप कय होई अउर आप हमरे हव, जब हम अपने आप का परमात्मा कइहाँ सौंप देहव तौ परममात्मा हम का अपने कनिया मइहाँ बैठाय लेहैं, भगवान कहत हय हम भक्त के अधीन मइहाँ होई कय कौनौ कार्य करित हय, जब भगवान बिष्णु नरसिंह कय रुप धारण कै कय हिरण्याकश्यप कय बध कई दिहिन उकेबाद मइहाँ प्रहलाद कइहाँ कनियामा बैठाय कहय लागे कि हे पुत्र हमका क्षमा कय देव हमका आवै मइहाँ देर होइ गा । भगवान कृष्ण गीता कय १८ वां अध्याय मइहाँ ६६ वां श्लोक कहत हय जीव मात्र हमरे शरण मइहाँ आय जाय अउर सब धर्म कइहाँ छोडिके ऊ जीव कइहाँ मो...
शिख अउर हिन्दुन कय पवित्र जमीन उपेक्षा कय शिकार

शिख अउर हिन्दुन कय पवित्र जमीन उपेक्षा कय शिकार

धार्मिक, प्रदेश ५, बिचार, समाज
– ‘विद्रोही’ २०७७ माघ ७ गते बहुतय पुरान कर्णेल चिफ लोकबहादुर थापा कय बनवावा गवा लोक भक्तेश्वर महादेव कठमहल मन्दिर नेपालगंज उपमहानगरपालिका कय वार्ड नं. ७ मईहाँ बहुतय पुरान शिख अउर हिन्दुन कय पवित्र जमीन हय । ई जमीन हय श्रीचन्द्र भगवान कय कठमहल मन्दिर । हियां वर्षन पहिले सन १९३९ मईहाँ चिफ कर्णेल लोकबहादुर थापा यज्ञ करवाय कय कठमहल मन्दिर का वनवाईन रहयं । मन्दिर कय पुरब तरफ बहुतय सुन्दर भगवान श्रीचन्द्र कय मूर्ति रख्खा हय । पच्छु तरफ आज भी लकडी कय बना घर हय, हियां बाबा गंगादास धुनी रमाए कय बैठत हय । उत्तर पच्छु कय तरफ शिख्खन कय पहिल गुरु, गुरु नानक देव जी कय चरण पादुका रख्खा हय । बीच मईयाँ गाय कय मुर्ति पुरब मुहं किहें रख्खा हय । जहाँ गईया कय मुर्ति हय ई के बगलय मईहाँ पुरबय तरफ भगवान श्रीचन्द्र अउर भगवान शिव कय मन्दिर बना हय । ई इमेर से कर्णेल लोकबहादुर थापा साहेब बहुतय कारिगरी...
आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस १८ गते शनिबार )

आजको राशिफल, पञ्चांग र शुभ साइत (२०७७ पुस १८ गते शनिबार )

आस्था, धार्मिक, समाज
ज्यो. हरि पन्तआजको पञ्चांग, १८ पौषआज मिति २०७७ पुस १८ गते शनिबार, इस्वीसंवत जनवरी २ तारिक सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ ।सौरमान अनुसार आज पौषकृष्णपक्षको तृतीय तिथि रहनेछ । आज अश्लेषा नक्षत्र, विष्कुम्भादि योगमा विष्कुम्भ, करणमा बब, आनन्दादि योगमा मानस रहनेछ ।सूर्य धनु राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान २५ घटि ५६ पला अर्थात १० घण्टा २४ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ५६ मिनेटमा यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर १९ मिनेटमा हुनेछ । आजको राशिफलमेष ः मेष राशि भएकाहरूका आज व्यापार व्यावसायमा लगानी गर्नका लागि केही दिन कुर्नुहोला । आर्थिक व्यवस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर...
प्रदेशसभा सदस्य हमाललाई सम्मान

प्रदेशसभा सदस्य हमाललाई सम्मान

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १० पौष – गायत्री शक्तिपीठ बाँकेले प्रदेश सभा सदस्य सुरेन्द्र हमाललाई एक कार्यक्रमबीच शुक्रवार सम्मान गरेको छ ।ओलम्पियन समेत रहेका बाँकेको निर्वाचन क्षेत्र नं.२ (क)बाट निर्वाचित हमाललाई आफ्नो क्षेत्रमा पु¥याएको योगदान बापत गायत्री शक्तिपीठ, जिल्ला समन्वय समिति बाँकेले सो सम्मान गरेको हो । आयोजकका तर्फबाट गायत्री अभियन्ता, समाजसेवी डा. विजय प्रधान तथा गायत्री शक्तिपीठ जिल्ला समन्वय समिति अध्यक्ष सत्यनारायण पाठकले प्रदेश सभा सदस्य हमाललाई दोसल्ला, खादा ओढाइ सम्मान गर्नुभएको थियो ।त्यसैगरी आयोजकले योगदान पु¥याए बापत समाजसेवी, गायत्री अनुयायी प्रनिल हमाललाई पनि सम्मान गरेको थियो ।सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य हमालले मानवताको क्षेत्रमा गायत्री शक्तिपीठले खेलेको भुमिकाको प्रशंसा गर्दै स्वस्थ समाजको निर्माणका लागि सबै धर्मको उत्तिकै महत्व र सहकार्य जरुरी रहने बताउनु भयो । ...
कोरोना कहरकाबीच इसाई धर्मावलम्बीहरुले क्रिसमस मनाउँदै

कोरोना कहरकाबीच इसाई धर्मावलम्बीहरुले क्रिसमस मनाउँदै

धार्मिक, समाचार, समाज
काठमाण्डौ, १० पौष – येशुको जन्मोत्सवको उपलक्ष्यमा नेपाली इसाईहरूले पनि आज क्रिसमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।आजभन्दा २०२० वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ । हाल नेपालमा १३ हजार हाराहारी चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको गहतराजले बताए । हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने क्रिसमसको अवसरमा महासङ्घले सम्पूर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सु...
आज विवाह पञ्चमी पर्व

आज विवाह पञ्चमी पर्व

धार्मिक, समाचार, समाज
नेपालगन्ज, ४ पौष – प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो ।मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।रामायणअनुसार जनकपुरधामको...
आज नौ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

आज नौ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

धार्मिक, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १ पौष – भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर आज बुधबारदेखि खुलेको छ । प्राचीनकालदेखि नियमित रूपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि मन्दिर गत चैतदेखि बन्द थियो । तस्बिरः नारायण महर्जन संक्रमणसँग बढ्दो दूरीसहित दर्शनार्थीलाई मन्दिर दर्शनको व्यवस्था मिलाइएको जनाइएको छ । मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्नेछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरूपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइनेछ । मन्दिर बुधबारदेखि खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरू हुनेछैन । तस्बिरः नारायण महर्जन पहिलो चरणम...
मानिसहरूमा भातृत्वको भावना जगाउन धार्मिक सम्प्रदायको भूमिका अपरिहार्य : पण्डित पोखरेल

मानिसहरूमा भातृत्वको भावना जगाउन धार्मिक सम्प्रदायको भूमिका अपरिहार्य : पण्डित पोखरेल

धार्मिक, समाचार, समाज
काठमाण्डौ, २९ मंसिर – वाचन प्रविण तथा पण्डित दीनबन्धु पोख्रेलले एकले अर्काको अस्थित्वलाई स्वीकार गर्दै अघि बढ्न सके संसार स्वर्गीय बन्न सक्ने बताएका छन् । यूनिभर्सल पीस फेडेरेसन अन्तरगत अन्तरधार्मिक परिषद्, शान्ति र विकासका लागि अन्तर्राष्ट्रिय संघ, एशिया प्रशान्त क्षेत्रले आयोजना गरेको एकदिने भरच्युअल अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । पण्डित पोखरेलले अन्तरधार्मिक सहकार्यका माध्यमबाट राज्य र सरकारले गर्न नसक्ने काम गर्न सक्ने बताए । पूवीय दर्शनको महत्वमा प्रकाश पार्दै पण्डित पोख्रेलले मौलिक पहिचानमा ध्यान दिनुपर्ने समय आएकोले कृत्रिम इच्छा, मानसिकता तथा व्यवहारलाई त्यागेर आध्यात्मिक तथा मौलिक पहिचानमा ध्यानदिनु आवश्यक रहेको बताए । “शारीरिक पहिचानले मानिसमा अहंकार र प्रतिस्पर्धाको भावना पैदा गर्दछ, जबकि आध्यात्मिक पहिचानले उसलाई विशिष्ट दिव्य गुणहरुस...
आज बालाचतुर्दशी, पशुपतिमा महादीपदान नहुने

आज बालाचतुर्दशी, पशुपतिमा महादीपदान नहुने

धार्मिक, समाचार, समाज
काठमाण्डौ, २७ मंसिर – प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज शनिबार बेलुकीदेखि हुँदैछ ।पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिनाथमा भने मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए ।आज दीपदान गरी आइतबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ ।प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने गरेकामा यस वर्ष मेला नलाग्ने भएपछि श्रद्धालुले नजिकैको शिव...
मन्दिरमाथि कब्जा जमाउन काँग्रेसको खेल

मन्दिरमाथि कब्जा जमाउन काँग्रेसको खेल

धार्मिक, प्रदेश ५, राजनीति, समाचार, समाज
अजय कुमार गुप्तानेपालगन्ज, २३ मंसिर – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ मा रहेको प्राचीन पूर्वीया महाराज मन्दिरमा रहेका पुजारीको परिवारको सरसामान केही अवाञ्छित तत्वहरुले तोडफोड गरी लुटेर लगेको कुरा जानकारीमा आएको छ । दशकौंदेखि पूर्वीया महाराज सो मन्दिरमा पुजाआजा गर्दै आएका थिए ।उनको देहान्त भएपछि उनको परिवार सदस्य त्यस मन्दिरमा पुजाआजा गर्दै आएका छन् । केही वर्षअघि भारतीय राजदूतावासको लगानीमा मन्दिरको कम्पाउण्डभित्र पशुपति शिक्षा मन्दिर स्थापना गर्नको लागि कैयन कक्षाकोठाहरु निर्माण गरिएको थियो । पछि पशुपति शिक्षा मन्दिरको नयाँ भवन पुरानो डिएसपी रोडमा निर्माण गरेपछि मन्दिरमा स्थापित कक्षाकोठाहरु खाली रहेका थिए । वर्तमान समय अधिकांश कक्षाकोठा खाली रहेकोले कैयन कोठामा ताल्चा लगाई बन्द गरिएको छ तर केही कोठामा मन्दिरका पुजारी परिवार रहने गर्छ । मन्दिरमा लागेको विद्युतको बिल पुजारी परिवा...