Wednesday, July 1सत्यम खबर
Shadow

आर्थिक

चीनले कहिले सुरू गर्ला गल्छी–रसुवागढी सडक स्तरोन्नति ?

चीनले कहिले सुरू गर्ला गल्छी–रसुवागढी सडक स्तरोन्नति ?

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २५ मंसिर – व्यापारिक मार्ग गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडकको तेस्रो खण्ड चीन सरकारको अनुदानमा चिनियाँ पक्षले निर्माण गर्ने सहमती भएको लामो समय भइसक्यो। तर चिनियाँ पक्षले नेपाल–चीन जोड्ने छोटो दूरीको उक्त सडक खण्डको काम भने सुरू गर्न सकेको छैन। कोभिड महामारी अगाडि नै काम सुरू गर्ने भनिए पनि अझसम्म काम सुरू हुन नसकेको हो । चीन सरकारको अनुदानमा बन्ने भनिएको स्याफ्रुवेशीदेखि रसुवागढीसम्मको तेस्रो खण्डको लम्बाई १७ किमी छ । सडक विभागका उपमहानिर्देशक भिमार्जुन अधिकारीका अनुसार कोभिड अगाडि साइट भिजिटका लागि चिनियाँ टोली आएको थियो। त्यसपछि काम सुरू गर्ने भन्दा भन्दै कोभिड महामारी सुरू भयो। काम सुरू हुन सकेन। अहिले कोभिडको अवस्था सामान्य बनिसक्दा पनि चिनियाँ टोली कामका लागि नआएपछि अब यो खण्डको स्तरोन्नति कहिलेदेखि होला त भन्ने चासो बढेको छ। अधिकारीले हालसम्म पनि...
आठौं धारा नेपालगन्ज म्याराथनको च्याम्पियन सेनाका खडक र बागमतीकी सन्तोषी

आठौं धारा नेपालगन्ज म्याराथनको च्याम्पियन सेनाका खडक र बागमतीकी सन्तोषी

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ मंसिर – विभागीय टोली त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का आठौं धारा नेपालगन्ज म्याराथनको च्याम्पियन बनेका छन् ।शनिवार नेपालगन्जमा भएको म्याराथनमा आर्मीका खडकले निर्धारित दुरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पुरा गरी विजेता बनेका हुन् । गत बर्ष एपीएफका किरणसिंह बोगटीले जितेका थिए । खड्का गत संस्करणमा चौथो स्थानमा आएका थिए । खड्काले चौथो संस्करण बाहेक हरेक संस्करणमा भाग लिदैं आउँदा यस बर्ष विजेता बनेका हुन् । म्याराथन करिअरमा यो उनको पहिलो स्वर्ण हो । नेपाल आर्मीकै नरेन्द्र रावत दोस्रो भए । उनी गत बर्ष पनि दोस्रो भएका थिए । नरेन्द्रले निर्धारित दुरी २ घण्टा २२ मिनेट २९ सेकेन्डमा पुरा गरेका थिए । आर्मीकै मोहनदेव जोशी २ घण्टा २४ मिनेट ३६ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए । म्याराथनमा कमलराज तिमिल्सेना २ घण्टा ४१ मिनेट ५७ सेकेन्डमा दुरी पुरा गर्दै चौथो स्थान हासिल गरे । रेवत दाहाल...
बेलभारमा निःशुल्क आँखा शिविर सम्पन्न

बेलभारमा निःशुल्क आँखा शिविर सम्पन्न

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, २३ मंसिर – बाँकेको जानकी गाउँपालिकाको वडा नम्बर २ बेलभारमा एक दिने आ“खा शिविर विहिबार सम्पन्न भएको छ ।फत्तेबाल आँखा अस्पताल नेपालगन्जको आयोजना तथा जानकी गाउँपालिका वडा नं. २ स्वास्थ्य चौकीको सहकार्यमा संयुक्त तत्वधानमा सो शिविर सम्पन्न भएको हो ।शिविरमा जम्मा ३ सय ७० जना आँखाका रोगीले आँखा जाँच गराएका थिए । जस मध्ये ८० जनामा मोतिया बिन्दु फेला परेका छन् ।मोतिया बिन्दुका बिरामीहरुलाई सहुलियत दरमा अस्पताल मै गई अपरेसन गर्ने केन्द्रका कार्यक्रम संयोजकले जानकारी दिएका छन् । वडाध्यक्ष गुप्ताका अनुसार वडावासीहरूकाे स्वास्थ्य सेवाका लागि अगामी दिनमा यस वडा कार्यालयबाट थप स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै जेष्ठ नागरिकहरूकाे लागि विशेष स्वास्थ्य याेजना ल्याईने बताउनुभयाे ।...
डुडुवाका स्वास्थ्यकर्मी आन्दोलित, तलब भत्ताको माग गर्दै ज्ञापन पत्र

डुडुवाका स्वास्थ्यकर्मी आन्दोलित, तलब भत्ताको माग गर्दै ज्ञापन पत्र

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
डुडुवा, १८ मंसिर – बाँके डुडुवा गाउँपालिकाको गाउँसभा नहु“दा सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरु आन्दोलित भएका छन । स्थानीय तहको निर्वाचनपछि नयाँ आर्थिक वर्ष २०७९÷०८०को गाउँसभा नबस्दा बजेट पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ । सेवा नै ठप्प भएपछि सेवाग्राही र कर्मचारीहरु आक्रोसित बनेका छन ।गाउँपालिका स्वास्थ्य शाखा अन्र्तगत कार्यरत सम्पुर्ण कर्मचारीहरुले तत्काल तलब भत्ताको माग गर्दै गाउँपालिकाका जनप्रतिनिधीको ध्यानाकर्षण गराएका छन । आज एक कार्यक्रमका विच कर्मचारीको तर्फबाट स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तथा गाउसभा सदस्य सचिव कृष्णप्रसाद पौडेललाई चरणबद्ध दबाबका कार्यक्रमसंगै ज्ञापन पत्र बुझाउनुभयो ।तलब भत्ताको व्यवस्था नभएपछि उनीहरुले यही मसिंर २२ गतेदेखि २३ गतेसम्म आकस्मिक सेवा बाहेक अन्य सेवा ओपिडी बन्द गर्ने र मसिंर २४ गतेदेखि आकस्मिक ...
न्यायको गुहार गर्दै सञ्चार समक्ष पुगे पीडित खान

न्यायको गुहार गर्दै सञ्चार समक्ष पुगे पीडित खान

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ मंसिर – मृतक अफसरुल खाँका बुवाले न्याय नपाएको भन्दै विभिन्न आरोप लगाउँदै सञ्चारकर्मीहरु समक्ष गुनासो पोखेका छन् ।पीडक मृतक खाँका बुवा वहाबका अनुसार कार्तिक १६ गते बिहान ६ गते राप्ती सोनारी गाउँपालिका वडा नं. ७, पिप्रहवा ससुरालीमा रहेको मेरो छोरी अफसरुल खाँलाई परिवारले हत्या गरेर आफ्नै घरको कोठामा झुण्डियाइएको बताउँदै हत्याको जाहेरी लिएर जाँदा पनि प्रहरीको दवावमा मृतक अफसरुलका श्रीमान मेराज शेष र श्रीमानका दाई (जुठाजु) आलमिन शेषमाथि आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराउन बाध्य भएको जानकारी गराउनुभयो ।छोरीको मृत्युबाट पीडा खेपी रहेका पीडित खानले आँखामा गहभरी आँशु छल्काउँदै उनी दुबै जना हाल प्रहरीको हिरासतमा रहेका छन् । मैले प्रहरीलाई पटक–पटक मेरी छोरीले आत्महत्या नगरेर उसलाई उनको परिवारले मारेको बताउँदा पनि जिल्ला प्रहरी कार्यालय बाँकेमा कर्तब्य ज्यान सम्बन्धी मुद्दा दर्ता ग...
आर्थिक, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बेलायतले चीनलाई आणविक ऊर्जा परियोजनाबाट बाहिर निकाल्नेकाठमाण्डौ, १६ मंसिर – बेलायती सरकारले साइजवेल सी आणविक ऊर्जा परियोजनामा चिनियाँ सरकारी स्वामित्वको कम्पनी चाइना जनरल न्यूक्लियर्स (सीजीएन) को हिस्सेदारी खरिद गर्ने भएको छ । जुन सन् २०३५ सम्म सञ्चालन हुने अपेक्षा गरिएको हो । हाल सफोकमा प्लान्टको निर्माणमा सीजीएनको २०% हिस्सेदारी रहेको छ । पूर्वी इङ्गल्याण्डका केही सांसदहरूले बेलायतको आणविक उद्योगमा चीनको संकरे चिन्ता व्यक्त गरेपछि यस प्रकारको कुराहरु बाहिर आएका छन् ।चाँडै बेलायत सरकारले चीनलाई आणविक उर्जा परियोजनाबाट बाहिर निकाल्ने तयारीमा जुटेका हुन् । रोयटर्स ।...
चीनको कोयला माथि बढ्दो निर्भरताबाट ग्लोबल वार्मिंगको खतरा

चीनको कोयला माथि बढ्दो निर्भरताबाट ग्लोबल वार्मिंगको खतरा

आर्थिक, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १६ मंसिर –विश्व व्यापी रुपमा कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता चलिरहदा सोको विपरित चीनमा कोइला उत्पादनलाई बढावा दिइरहेको पाइएका छन् । चिनियाँ सरकार थप थर्मल पावर स्टेशनहरुको निर्माणमा तिव्रता ल्याइएपछि विश्वमा ग्लोबल वार्मिगको खतरा बढेको छ ।यस्ता कदमहरुले प्रदूषण कम गर्न र ग्लोबल वार्मिंगलाई रोक्न विश्वव्र्यापी प्रयासहरूमा ठूलो धक्का दिने वातावरणीय विज्ञहरूले बताउँछन् ।उता चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि स्वच्छ ऊर्जाको विकल्प नभेटेसम्म चीनले कोइलाको प्रयोग जारी राख्ने संकेत दिएका छन् । त्यसैले हालको कोइला उत्पादन ४।१ बिलियन टनबाट घट्नुको सट्टा, २०२५ मा चीनको कोइला उत्पादन बढेर ४।६ बिलियन टन हुने निश्चित छ। यसबाहेक, चीनले २०२१ मा निर्माणाधीन कुल १७६ गीगावाट कोइला क्षमताको ५० प्रतिशत भन्दा बढी भएकोले विदेशमा कोइला प्लान्टहरू निर्माण गरिरहेको छ।चीनले २०२१ मा अभूतपूर्व ऊर्जा संक...
भारतमा रूसको बढ्दो निर्भरता, ५०० भन्दा बढी प्रमुख उत्पादनहरूको डेलिभरी अनुरोध

भारतमा रूसको बढ्दो निर्भरता, ५०० भन्दा बढी प्रमुख उत्पादनहरूको डेलिभरी अनुरोध

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १६ मंसिर – अन्तरराष्ट्रिय प्रतिबन्धहरुको बीच रुस आफना उत्पादनहरु भरतमाथि निर्भर रहेको बताइएको छ ।प्रतिबन्धहरूले महत्वपूर्ण उद्योगहरूलाई चलाउन रसियाको क्षमतालाई कम गरेको बेला रूसले सम्भावित डेलिभरीका लागि ५०० भन्दा बढी उत्पादनहरूको सूची भारतलाई पठाएको रोयटर्सको रिपोर्टमा उल्लेख गरिएको हो ।रोयटर्सले उल्लेख गरेको रिपोर्टका सूचीमा कार, विमान र रेलका भागहरू समावेश गरिएका छन् । सूची अस्थायी छ र यो स्पष्ट छैन कि कति वस्तुहरू अन्तत ः निर्यात गरिनेछ र कति मात्रामा ।...
चीनको सम्पत्ति व्यवसाय ठप्प, भारतमा लगानी गर्ने तयारीमा लगानीकर्ता !

चीनको सम्पत्ति व्यवसाय ठप्प, भारतमा लगानी गर्ने तयारीमा लगानीकर्ता !

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १६ मंसिर – कोरोना महामारीपछि जहाँ एकातिर विश्व आफ्नो पहिलाकै गतिमा फर्किसकेको छ भने अर्कोतिर चीनमा कोरोनाको कारण समस्याहरू दिनप्रतिदिन बढ्दै गइरहेको देखिएको छ। कोरोनापछि पनि चीनको समस्याहरू समाप्त हुने कुनै छाँटकाँट देखिएको छैन। एकपल्ट फेरि चीनमा कोरोना भाइरस तीब्र गतिमा फैलिरहेको छ। जसको प्रत्यक्ष प्रभाव चीनको सम्पत्ति बजार ( प्रोपर्टी मार्केट) मा परेको छ। कोरोनाको कारण चीनको प्रोपर्टी मार्केटमा उल्लेखनीय गिरावट देखिएको छ। विश्वव्यापी लगानीकर्ताहरूले अब विस्तारै चीनबाट आफ्नो लगानी फिर्ता लिइरहेका छन्, र भारतको रियल इस्टेट सेक्टमा ठूलो लगानी गर्नका लागि इच्छुक देखिएका छन्। चीनका राष्ट्रपति सी जिनपिङ गत महिना लगातार तेस्रो पटक चीनको सत्तामा आसिन भए तापनि चीनको समस्याको अन्त्य हुने भने देखिँदैन। चीन अझै पनि धेरै समस्याहरूले घेरिएको छ। अहिले चीनका सामु धेरै चुनौतिहरू भए पनि यसको...
उत्तरीनाका बन्द हुदाँको पीडा

उत्तरीनाका बन्द हुदाँको पीडा

आर्थिक, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
२०७९ मंसिर १६ गते, शुक्रबारकाठमाण्डौ, १६ मंसिर –श्रीमन नारायणशुरुमा भूकम्पका बहानामा र विगत तीनवर्ष देखि कोरोना महामारीको बहानामा उत्तरी छिमेकी चीनले नेपालसित जोडिएका नाका बन्द गरेपछि हुम्ला, मुगु र डोल्पाका सीमावर्ति क्षेत्रका स्थानीयको रोजगारी गुम्नुका साथै चिनिया बाटो हुदै आउने खाद्यान्न पनि रोकिएको छ । जडीबुटीको र कृषिउपजको व्यपार पनि ठप्प भएको छ । यस्ता सम्सया प्राय सबै जसो सिमा वर्ति जिल्लामा रहेको पाइन्छ । यी नाकाहरु खुलाउन नेपालीपक्षबाट पटक पटक आग्रह गरिएको भएपनि चीनले टेर पुच्छर लगाएको छैन । एक प्रकारले चीनले नेपाल प्रति अघोषित नाकाबन्दी लगाएको जस्तो देखिन्छ । केरुङ्ग र खासा नाकालाई पूर्ण रुपमा सन्चालनमा ल्याउन नेपाली पक्षबाट बारम्बार आग्रह भएको देखिन्छ तर चीनबनट जवाफ मात्र सकारात्मक आउने तर व्यवहार चाही विपरीत देखिदा नेपाल दुःखी हुन स्वभाविक हो । नेपालको राष्टूपति विद्यादेवी भण्ड...