Wednesday, April 29सत्यम खबर
Shadow

समाज

न्यायिक समिति र प्रहरीलाई माहुरीको अन्र्तक्रिया

न्यायिक समिति र प्रहरीलाई माहुरीको अन्र्तक्रिया

प्रदेश ५, समाचार, समाज
बाँके, ४ भदौ । स्थानीय तहहरुमा रहेका स्थानिय न्यायिक समिति तथा प्रहरीको भसमिका बारे अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । डुडुवा गाउँपालिकाको वडा नंम्बर २ बेतहनीमा सम्पन्न अन्र्त्क्रिया कार्यक्रममा न्यायिक समिति र प्रहरीले हेर्न पाउने मुद्धाको बारेमा बृहत छलफल भएको हो । अन्र्तक्रियामा न्यायिक समितिले मेलमिलापका माध्यमले समाधान गर्न सकिने १३ किसिमका मुद्धाहरु प्रहरी समक्ष आएमा त्यो न्यायिक समितिलाई सिफारिस गर्नु पर्ने लगायतका बिषयमा सहजीकरण गरिएको थियो । यस्तै गरि अपराध अनुसन्धान तथा न्यायिक प्रकियाका बेला प्रहरी तथा अन्य जिम्मेवार निकायले लैङ्गिक सँबेदनशीलतामा बढी ध्यान दिईनु पर्नमा जोड दिईइको थियो । समाजमा हुने विभिन्न किसिमका द्धन्द्ध, बिवाद र झैझगडा न्युनीकरणका लागि प्रहरी र न्याययिक समितीबीच अन्र्र्तिक्रयाको आयोजना गरिएको थियो अन्र्र्तिक्रया कार्यक्रम, कार्यपालिका सदस्य, मेलमेलाप...
“समुदाय, प्रहरी र न्याययिक समिती बीच अन्र्तक्रिया”

“समुदाय, प्रहरी र न्याययिक समिती बीच अन्र्तक्रिया”

प्रदेश ५, समाचार, समाज
बाँके, ३१ भदौ । समाजमा हुने विभिन्न किसिमका द्धन्द्ध, बिवाद र झैझगडा न्युनीकरणका लागि बाँकेको डुडुवा गाउँपालिकामा समुदाय, प्रहरी र न्याययिक समिती बीच एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । डुडुवा गाउँपालिकाको वडा नंम्बर २ बेतहनीमा सम्पन्न अन्र्तक्रिया कार्यक्रम, वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, गाउ न्यायिक समितिका प्रतिनिधि, मेलमिलापकर्ता, प्रहरी, अधिकारकर्मी, नागरिक अगुवा गरि ५५ जनाको सहभागिता रहेको थियो । अन्र्तक्रिया कार्यक्रम सामुदायले के कस्ता बिवादप्रहरी कार्यालयमा लैजाने,अपराध अनुसन्धान भित्र कस्ता बिवाद पर्नै, न्यायिक समितिले कस्ता खाले बिवाद वा मुद्धा हेर्ने, मेलमिलापको माध्यमबाट कस्ता बिवाद समाधान गर्न पाउने,न्यायिक समिति र प्रहरी प्रशासनको भुमिका, बिवाद कम गर्न अपनाउन सकिने उपाय लगायतका बिषयमा कानुन ब्यवसायी ईश्वरी ज्ञवालीले सहजीकरण गरेका थिए । अन्र्तक्रिया का...
नरैनापरमा धुमधामका साथ बाल दिवस मनाईयो

नरैनापरमा धुमधामका साथ बाल दिवस मनाईयो

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाज
बाँके,२९ भदौ । राष्ट्रिय बाल दिवसको अवसरमा नरैनापुर गाउँपालिकाले आज बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । गाउँपालिकाको समन्वयमा जय किसान माध्यमिक विद्यालय गँगापुरले बृहत कार्यक्रमको आयोजना गरि मनाएको छ । ‘सुनिश्चित बाल अधिकार,समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका सहित आयोजना गरिएको बाल दिवसको अवसरमा विद्यालयले विभिन्न कार्यक्रम गरी मनाएको होे । उक्त कार्यक्रममा यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आएको प्लस २ अन्र्तगत कक्षा ११ का विद्यार्थीहरुलाई विद्यालय पोशाक समेत वितरण गरिएको थियो भने शनिवार भलीबल खेलमा विजयी भएका खेलाडी विद्यार्थीहरुलाई पुरुस्कार वितरण तथा बिदालय हातामा बृक्षरोपण गरि मनाईएकोबिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बृजेन्द यादवले बताएका छन । बाल दिवस कार्यक्रमलाई प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दै नरैनापुर गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहले अगामी दिनमा बालबालिकाहरुको श...
प्रजनन स्वास्थ्य सम्बन्धी तालीम सञ्चालनमा जोड

प्रजनन स्वास्थ्य सम्बन्धी तालीम सञ्चालनमा जोड

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाज
बाँके,२६ साउन । प्रजनन स्वास्थ्य तथा जीवन उपयोगी सीप हरेक समुदायको किशोर किशोरीहरुलाई आवस्यक भएकोले राज्यस्तरबाट नै हरेक समुदायका किशोर किशोरी हरुलाई प्रजनन स्वास्थ्य तथा यौनिकता बारे तालीम सँचालन गर्नुपर्ने एक तालीममा सहभागी भएका वक्ताहरुले जोड दिएका छन । त्रिबेणी बिकास समाज बाँकेले बाँकेको कोहलपुरमा आयोजना गरेको साथी शिक्षकहरुको क्षमता अभिबृद्धि गर्नका लागि यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सचेतीकरण तालीमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन । तालीममा सहभागी भएका किशोरकिशोरीहरुले प्रजनन स्वास्थ्यकोे ज्ञानले अपरिपक्व रहेको उमेरका युवायुवतीमा परिपक्वता ल्याउने बताएका थिए । महिनावारी, र शारिरिक परिवर्तनका बेला किशोरकिशोरीहरुमा उत्पन्न हुने नकारात्मक भावना र हीनताबोध लगायतको समस्याको सामना गर्न सक्षमता प्रदान गरेको सहभागीहरुको भनाई रहेको थियो । किशोर किशोरीहरुमा साथी शिक्षक सीपको बिकास ...
सँघीय कृषकको सार्वजनिक सुनवाई सम्पन्न

सँघीय कृषकको सार्वजनिक सुनवाई सम्पन्न

प्रदेश ५, समाचार, समाज
बाँके,२० चैत्र । सँघीय कृषक समुह जमुनीले आफनो दोस्रो सार्वजनिक सुलनाई सम्पन्न गरेको । समुहले साना तथा मझौला कृषक आयस्तर बृद्धि परियोजनाको सहयोगमा गरेकोे ब्यवसायिक परवर तरकारी उत्पादन उपआयोजनाको सार्वजनिक सुनवाई सम्पन्न गरेको जनाएको छ । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ गँगापुरको जमुनीमा मा रहेको कृषक समुहले सो क्षेत्रमा पहिलो पटक नमुनाको रुपमा परवर खेतीको शुरुवात गरेको सार्वजनिक सुनवाईमा बताईएको थियो । साना तथा मझौला कृषक आयस्तर बृद्धि परियोजनाको सहयोगमा गरेको ब्यवसायिक परवर तरकारी उत्पादन उपआयोजना अन्र्तगत आधुनिकरुपले तालीम र कृषि यन्त्रको प्रयोग गरि शुरु गरिएपनि परवर उत्पादनमा बृद्धि ल्याउन अझैपनि आधुनिकीकरण ल्याउनुपर्ने बताएका थिए । समुहमा १७ जना कृषक आबद्ध भएर परवर खेती शुरु गरिएको सँस्थाका अध्यक्ष नजीर खानले बताएका छन । आधुनिक तरीकाले परवर खेती गर्नका लागि समुह लाई साना तथा म...
परियोजना उपलब्धीमुलक भएको निष्कर्ष

परियोजना उपलब्धीमुलक भएको निष्कर्ष

प्रदेश ५, समाज
बाँके,१० चैत्र । सानोतिनो सहयोगले पनि समस्यामा परेकाहरुको जीवनमा महत्वपुर्ण परिवर्तन गर्न सक्ने एककार्यक्रमाका सहभागीहरुले जोड दिएका छन । सामाजिक बिकास मञ्च बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको एक छलफल कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन । सेभ द चिल्ड्रेनको सहयोगमा नेपालगञ्जमा सञ्चालित युवा शशक्तिकरण (बुल्गारी) परियोजनाबाट सहयोग पाएका बिद्यार्थी र लघुउद्यमीहरुको उपलब्धी अनुगमन पछिको छलफलमा सहभागी भएकाहरुले परियोजनाको सहयोगले शिक्षा क्षेत्रमा महत्वपुर्ण उपलब्धी भएको जिकिर गरेका थिए । सँस्थाको अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा बोर्ड सदस्य लगागत सम्मिलत अनुगमन टोलीले नेपालगञ्जको बिभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई गरेको सहयोगको उपलब्धी बारे अनुगमन गरेको सँस्थाका सल्लाहकार घनश्याम रिजाललले बताए । टोलीले सरस्वती माबिमा अध्ययनरत वडा नम्बर १२ कि काजल बाडिया मग्गल माबिमा अध्ययनरत वडा नम्ब...
सोनबर्सामा होली महोत्सव

सोनबर्सामा होली महोत्सव

प्रदेश ५, समाज
बाँके,९ चैत्र । जिल्लाकै अति अबिकसित क्षेत्रको रुपमा रहेको नरैनापुर गाउँपालिकाको साक्षरता दर उकास्नका लागि बिद्यार्थी भर्ना अभियानमा अहिले देखि नै सरोकारवाला सम्पुर्ण पक्ष लाग्नुपर्न गाउँपालिका अध्यक्ष ईश्तियाक अहमद शाहले बताएका छन । नरैनापुर गाउँपालिका वडा नम्बर ६ को सोनवर्षामा आयोजित २ दिने होली मिलन महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष शाहले शिक्षा बिना गाउँपालिकाको बिकास असम्भव रहेकोले सतप्रतिशत बालबालिका बिद्यालयमा पुग्नुपर्नेमा जोड दिए । अहिले आधुनिक युगमा पनि गाउँपालिका भित्र १० हजार भन्दा बढी बासिन्दा निरक्षर रहेको दुखद कुरा भएको जिकिर गर्दै अशिक्षा नामक चुनौती लाई चिर्न सबैको सहयोग आवस्यक रहेको बताए । सोनवर्षामा रहेको जिपी पब्लिक बोर्डिग स्कुलको आयोजनामा भएको होली महोत्सव कार्यक्रममा आपसी एकता, सदभाव झल्काउने किसिमका बिभिन्न किसिमको कार्यक्रम गरिएको बिद्यालयका प्रधानाध्यपक नित्यानन...

बाँकेको नरैनापुर र बैजनाथमा १५ सैयाको अस्पताल बन्ने

प्रदेश ५, समाज
बाँके,१३ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेका दुईवटा प्रथामिक स्वास्थ्य केन्द्रलाई १५ सैयाको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरेको छ । मन्त्रालयले बैजनाथ गाउँपालिकाको बनकटवा प्राथमिक स्वास्थ्य केन्द्र र नरैनापुर गाउँपालिकामा रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका रामबहादुर चन्दले जानकारी दिए । बाँकेको खजुरा गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अस्पतालका लागि प्रर्याप्त भौतिक पुर्वाधार सम्पन्न भएका कारण यसअघि नै अस्पतालको रुपमा स्तरोन्नती गर्नका लागि माग हुँदै आएपनि मन्त्रालयले सो प्राथमिक स्वास्थ्य चौकीलाई भने अस्पतालको रुपमा स्तरउन्नती गर्ने लिस्टमा पर्न सकेको छैन । यसैगरी मन्त्रालयले स्वास्थ्य चौकी नभएका वडामा स्वास्थ्य चौकी निर्माण गर्ने निर्णय समेत गरेको छ । बाँकेको खजुरा गाउँ...
“हिंउदे बर्षाले एकको ज्यान गयो,१५ करोडको क्षति”

“हिंउदे बर्षाले एकको ज्यान गयो,१५ करोडको क्षति”

प्रदेश ५, समाज
बाँके,१२ माघ । शुक्रवार भएको हिउँदे बर्षातका कारण बाँकेमा ठुलै क्षति भएको छ । दिन भरिको बर्षातका कारण बाँकेमा ईट्टा व्यवसायीहरुलाई १५ करोड बढीकोे क्षति व्यहोर्नु परेको छ । सिजनको मध्य भागमा भएको बर्षातका कारण व्यवसायीले ठूलै क्षति व्यहोर्नु परेको ईट्टा व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले जानकारी दिएका छन । बेमौसमी बर्षातका कारणले बाँकेका ५२ र बर्दियाका १८ गरी ७० ईट्टा व्यवसायीहरु लाई करिब सात करोड बढी काँचो ईट्टा काम नलाग्ने गरी नष्ट पारेको खानको भनाई छ । जसका कारण १४ करोड ४० लाखको क्षति ईट्टा व्यवसायीले व्यहोर्नु परेको उनी बताउँछन् । एउटै व्यवसायीको पकाउन राखिएका १० लाखसम्म ईट्टा गलेर काम नलाग्ने भएको बाँकेका सुमन ईट्टा उद्योगका सञ्चालक फयाज अलीले बताए । ब्यवसायी अलीका अनुसार शुक्रबारको बर्षातले प्रत्येक ईट्टा व्यवसायीको १५ देखि २० लाखका दरले क्षती भएको अनुमान गरिएको छ । यो बर्षातम...
सहरी बिकास मन्त्री राईको शुभकामना अभियान चौथो दिन पनि जारी

सहरी बिकास मन्त्री राईको शुभकामना अभियान चौथो दिन पनि जारी

प्रदेश ५, समाचार, समाज
सत्यमखबर बाँके,१ कार्तिक । गत सोमवार दसैंको विदामा आफ्नो गृहनगर नेपालगञ्ज आईपुगेका नेपाल सरकारका शहरी विकास मन्त्री मो. इस्तियाक राईले नागरिकसँगको भेटघाट तथा दशैको शुभकामनालाई बिहीवार चौथौ दिन पनि निरन्तरता दिएका छन । बुधवार पुरैना,हिरमिनिया,भवानीयापुरको झण्डै एक दर्जन गाँउमा आयोजित कार्यक्रममा पुगेका मन्त्री राई बिहीवार नेपालगञ्ज उपमहानगरपालिकाको बिभिन्न वडामा पुगगेर शुभकामा आदान प्रदान र भेटघाट गरेको सँघीय समाजबादी फोरम नेपाल बाँकेका अध्यक्ष कमरुद्धीन राईले बताएका छन । बिहीवार मन्त्री राई सहितको टोली नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १९ बसुदेवपुरको फुटहा, सुईया ,बगवानन पुरवा, वडा नम्बर २२ पुरैनीको किगरियनपुरवा,पुरैनी ,मनिकापुरको बिभिन्न गाँउ तथा उपमहानगर पालिका को कारकाँदो,भुजई गाँउ लगायतका गाँउमा पुगेर आयोजित कार्यक्रममा सहभागी भएको अध्यक्ष राईले बताए । कार्यक्रममा उपस्थित नागरिकहर...