Saturday, August 15सत्यम खबर
Shadow

खेल

शुक्रबारदेखि स्लाे बाईक प्रतियाेगिता हुने

शुक्रबारदेखि स्लाे बाईक प्रतियाेगिता हुने

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ८ माघ - तिब्र गतिमा मोटरसाइकल चलाउने कार्यलाई निरुत्साहित गर्न शुक्रबार नेपालगन्जमा स्लो बाईक प्रतियोगिता आयोजना हुने भएको छ । ट्राफिक नियममा रहेर सवारी साधान चलाउने शन्देश प्रवाह गर्न स्लो बाईक प्रतियोगिता शुुक्रबार आयोजना गरिन लागिएको छ । बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको छैठौं संस्करण गर्न लागिएको अायाेजकद्वारा जनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र सक्सेस फोरमको संयुक्त सहकार्यमा आयोजना हुन लागेको प्रतियोगितामा ४० बढी युवाहरूले सहभागीताका लागि नाम दर्ता गराएको आयोजक संस्थाले जनाएको छ । फोरमका संस्थापक अध्यक्ष सीता बोहराको समेत उपस्थिति रहेको पत्रकार सम्मेलनमा महासचिव बामदेव पोखरेलले सवारी दुर्घटना कार्य न्युनिकरणमा यस्ता कार्यक्रमले सहयोग पुर्याउने आशासहित यो कार्यक्रम गरिन लागिएको बताउनुभयो । प्रतियोगिताको विजेताले १०,१०० द्धित्तिय हुनेल...
फाईनलमा आयोजक र मसुरिया भिड्ने

फाईनलमा आयोजक र मसुरिया भिड्ने

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ७ माघ – आयोजक जयकिसान स्पोटर््स क्लब ‘ए’ ले एफएफएसए दाङलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।जयकिसान स्पोटर््स क्लबले आयोजनामा बाँकेमा सञ्चालन भइरहेको स्वार्गीय स्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको दास्रो समिफाइनमा जयकिसानले दाङलाई हराउँदै उपाधिको नजिक पुगेको हो । जयकिसानले दाङलाई १–० ले हरायो । जयकिसानका विनोद केसीले १२ मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । अब उपाधिका लागि जयकिसान र मसुरिया एकेडेमी, कैलालीबीच प्रतिस्पर्धा हुनेछ ।मंगलबार भएको पहिलो सेमिफाइनलमा कैलालीले सहारा एफसी, लखनउलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगिताको फाइनल खेल आगामी शुक्रबार हुनेछ । खेलको विजेताले एक लाख पाँच हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।खजुरा गाउँपालिका–१, मैटहवा माविको फुटबल मैदान भइरहेको प्रतियोगिता बाँकेको जिल्ला सर्वाधिक पुर...
क्वाटरफाइनलमा जयकिसान स्पोर्ट्स क्लब

क्वाटरफाइनलमा जयकिसान स्पोर्ट्स क्लब

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ५ माघ – जयकिसान स्पोटर््स क्लबको आयोजना बाँकेको सैनिकमा सञ्चालन भएको प्रथम स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा जयकिसान स्पोर्ट्स क्लब ‘ए’ ले गुर्भाकोट क्लब सुर्खेतमाथि विजयी प्राप्त गरेको छ ।जयकिसानका लागि विक्रमसिंह ठकुरीको एकलौटी दुई गोलले आयोजकलाई सेमिफाइनलको यात्रा तय गराएको छ । सोमबार सञ्चालन भएको अन्तिम क्वाटरफाइनलमा ठकुरीले ३० मिनेट र ७४ मिनेटमा गोल गरेका हुन् । मंगलबारदेखि सञ्चालन हुने सेमिफाइन खेलको अन्तिम चारमा जयकिसानसँगै, साहरा एफसि लखनउ, मसुरी एकेडेमी कैलाली र एफएफएसए दाङ पुगेका छन् । मंगलबार हुने पहिलो सेमिफाइनमा सहारा र मसुरी प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको अन्तिम फाइनल खेल माघ ९ हुनेछ । प्रतियोगितामा भारतीय दुई टिमसहित नेपालका विभिन्न क्लबहरु गरी १७ टिमले सहभागिता जनाएका थिए ।नकआउटको आधारमा खेलाइएको खेलको विजेताल...
सुर्खेत र लखनउ विजयी शुरुवात

सुर्खेत र लखनउ विजयी शुरुवात

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २ माघ – बाँकेमा सञ्चालन भइरहेको प्रथम स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगितामा गुर्वाकोट क्लब, सुर्खेत र साहरा एफसि, लखनउले विजयी सुरुवात गरेका छन् ।जसकिसान स्पोटर््स क्लबको आयोजनामा जिल्लाको खजुरा गाउँपालिका–१, सैनिकमा जारी प्रतियोगिताको पाँचौदिनको पहिलो खेलमा शान्ति स्पोटर््स क्लब बाँकेलाई गुर्वाकोट क्लबले ०–२ गोलले हरायो । र दोस्रो खेलमा साहरा एफसी लखनउले चन्दनाथ क्लब जुम्लालाई ३–१ गोल अन्तरले हरायो ।गुर्वाकोटका लागि धर्मेन्द्र थापाले २ गोल गरे । थापाले दोस्रो हाफको २२ र २८ मिनेटमा गोल गरे ।लखनउका लागि जुवेर अलीले खेलको १० मिनेटमा पहिलो गोल गरे भने मोन्टी राजले खेलको १७ र दोस्रो हाफको ३० मिनेटमा गरी दुई गोल गरे । चन्दनात क्लबका लागि भने शौगात भण्डारीले दोस्रो हाफको ३ मिनेटमा गोल गरेका थिए ।जय किसान स्पोर्ट्सले आयोजना गरेको फुटबल प्रतियोगिता माघ ९ गते...
राजापुरको दबदबा युथ स्टार नेपालगन्जमाथि

राजापुरको दबदबा युथ स्टार नेपालगन्जमाथि

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २ माघ – बाँकेमा सञ्चालन भइरहेका प्रथम स्वार्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगितामा राजापुर क्लब, बर्दियाले युथ स्टार एफसि, नेपालगन्जमाथि पूर्ण दबदबा बनाउन सफल भएको छ । खेलभर राजापुरले युथ स्टरमाथि दबदबा बनाउँदै ४–० ले विजयी भयो ।खजुरा गाउँपालिका–१, सैनिकमा जारी प्रतियोगिताको चौथो दिन राजापुरले खेल सुरु भएको एक मिनेटमै गोल गर्न सफल भएको थियो । राजापुरका लागि जर्सी नम्बर २ का राजु थारुले गोल गरेका थिए । त्यसैगरी जर्सी नम्बर ११ का थागु थारुले राजापुरका लागि थप दुई गोल गरे । उनले खेलको ५ औं र ८ औं मिनेटमा गोल गरेका थिए । साथै जर्सी नम्बर १३ का निलम थारुले खेलको ५३ औं मिनेटमा राजापुरका लागि थप एक गोल गरे ।खेलमा युथ स्टारका खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।प्रतियोगिताको पाचौं दिन शुक्रबार दुई खेल हुनेछन् । प्रतियोगिताको पहिलो खेलमा शान्ति स्पोटर््स क्लब र गुर...
सैनिकमा सुरु भयो श्याम थापा स्मृति फुटबल प्रतियोगिता

सैनिकमा सुरु भयो श्याम थापा स्मृति फुटबल प्रतियोगिता

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
खजुरा, २८ पौष – कैलालीको मसुरिया फुटबल एकेडेमीले स्वर्गीय श्याम थापा प्रथम स्मृति फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।सोमबार देखी खजुरा गाउँपालिका, १ सैनिकमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कैलालीको मसुरियाले दाङको युएनविसिलाई १–० ले पराजित गरेको हो । खेलको ६५औं मिनेटमा कैलालीका लागि दिवस बोरोराले गोल गर्दै टोलीलाई जित दिलाएका हुन । प्रतियोगिताको उद्घाटनको दिन सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा उपाध्यक्ष एवम नेपाली फुटबल टोलीका पुर्व कप्तान उपेन्द्रमान सिंह, स्वर्गीय श्याम थापाकी धर्मपत्नी याम कुमारी थापा, एन्फा केन्द्रिय सदस्य प्रदेश सिह राठोर, एन्फा केन्द्रिय सदस्य एवम नेपाल ओलम्पिक कमिटि सदस्य दिर्घबहादुर केसी ‘कुमार’, लुम्बिनी प्रदेश फुटबल संघका अध्यक्ष भुपेन्द्र बिक्रम थापा ‘पुकार’, उपाध्यक्ष सुर्यमणि अधिकारी, एन्फाका पुर्व उपाध्क्...
नेपालगन्ज खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

नेपालगन्ज खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २६ पाैष - नेपालगन्जमा संचालित नेपालगन्ज खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । शनिवारदेखि संचालित प्रतियोगिताको आईतबार सम्पन्न खेलमा पुरुष युगलतर्फ अर्जुन बुढा मगर र रञ्जन भण्डारीको जोडी प्रथम हुन सफल भए । दुबैले शिव सुनार र कृष्ण सलामीलाई २–१ सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गर्नुभएको हो ।सोही ईभेन्टमा प्रकाश के सी र सुभाष सुवेदी तथा देव बहादुर बोहोरा र प्रकाश के सीको जोडी तृतीय भएको छ । प्रथम, द्वितिय र तृतीय हुनेले क्रमशः नगद रु १० हजार, ६ हजार र ३ हजारसहित कप, पदक तथा प्रमाण पत्र प्राप्त गरे । पुरुष एकलतर्फ सचिन चौधरी प्रथम शिव सुनार दोश्रो तथा सद्दाम शेष र राजेश वि सी तेस्रो हुनुभयो । महिला एकलतर्फ विपना थापा प्रथम, सुनिता शर्मा द्वितिय तथा निशा यादव र प्राची पौडेल तेस्रो हुनुभयो । त्यसैगरी पुरुष एकल लिग खेलतर्फ सहरोज अन्सारी प्रथम, शिव थापा द्वितिय तथ...
पहिलो चरणको खेलमा चार टिमको विजय सुरुवात

पहिलो चरणको खेलमा चार टिमको विजय सुरुवात

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
कोहलपुर, २६ पौष – बाँकेको कोहलपुर १४ हवल्दारपुरमा खुल्ला भलिबल प्रतियोगितामा पहिलो चरणको खेलमा चार टिमले विजय सुरुवात गरेका छन् ।आईतबार भएको भलिबल प्रतियोगिताको दोस्रो दिनमा आठ वटा टिम विच प्रतिस्प्र्धा भएको थियो । आइतबार भएको प्रतियोगितामा अखिल ट्रेड यूनियन महासंघ नेपाल (ए), च्याम्पियन स्पोर्ट क्लब, ट्रेड यूनियन महासंघ र महेन्द्र बहुमुखी क्याम्पस गरी चार वटा टिमले पहिलो चरणको खेलमा विजयको सुरुवात गरेका छन् । खेलमा अखिल ट्रेड यूनियन महासंघ नेपाल (ए) भर्सेस सुर्खेत चोल्पा, ढकेरी यूवा क्लब भर्सेस च्याम्पियन स्पोर्ट क्लब, ट्रेड यूनियन महासंघ भर्सेस च्यम्पियन स्पोर्ट क्लब(बि) र महेन्द्र बहुमुखी क्याम्पस भर्सेस बर्दिया युथ क्लब विच प्रतिस्पर्धा भएको थियो ।दोस्रो दिनको पहिलो खेलमा अखिल ट्रेड यूनियन महासंघ नेपाल (ए)ले वेस्ट अफ थ्रि खेल्दै खेलको विजय सुरुवात गरेको थियो । अखिल ट्रेड यूनियन म...
सातौं डाँफे कपको बिजेता जय किशन

सातौं डाँफे कपको बिजेता जय किशन

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
खजुरा, २६ पौष – बाँके जिल्लाको खजुरा ४ मा न्यु डाँफे स्पोर्ट्स क्लब द्वारा आयोजना गरिएको “सातौं डाँफे कप” शनिबार सम्पन्न भएको छ ।उक्त कपका लागी बाँके जिल्ला भित्रका कुल १४ समूहले सहभागिता जनाएका थिए जसमध्ये फाईनलमा जय किसन युवा क्लब सैनिक र चन्द्रज्योती स्पोर्ट्स क्लब एल. गाउँ बिच भएको अन्तिम प्रतिस्पर्धामा जय किशन युवा क्लब का दिपक राज सिंहले खेल शुरु भएको ५ मिनेटमा १ गोल ११ मिनेटमा दोस्रो गोल १९ मिनेटमा तेस्रो गोल ३८ मिनेटमा चौथो गोल गरि आफ्नो टिमलाई अग्रता दिलाएका थिए भने सोहि क्लबका अर्का खेलाडी निरज चौधरी ले २७ मिनेटमा १ गोल ३७ मिनेटमा दोस्रो गोल प्रहार गरेर कुल ६–० ले चन्द्रज्योती स्पोर्ट्स क्लब लाई पछि पार्दै जय किशन युवा क्लब सैनिकले प्रथम स्थान हासिल गरेर शिल्ड मेडल प्रमाणपत्र सहित नगत ७० हजार सहित सातौं डाँफे कप को बिजेता बनेको छ । भने चन्द्रज्योती स्पोर्ट्स क्लबले प्रमाणपत्र मेड...
त्रिभुवन र ब्राइटलाइटको विजयी सुरुवात

त्रिभुवन र ब्राइटलाइटको विजयी सुरुवात

खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
कोहलपुर, २६ पौष – बाँकेको कोहलपुर १४ हवल्दारपुरमा खुल्ला भलिबल प्रतियोगितामा सुरु भएको छ । शनिबार ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटनको क्रममा बोल्दै रावतले खेलकुद क्षेत्रमा कोहलपुरलाई देशभरी चिनाउनुपर्नेमा जोड दिएका थिए । विगतमा पनि कोहलपुरले खेलकुद क्षेत्रमा निकै राम्रो नतिजा ल्याएको छ, अहिले पनि राष्ट्रिय तहमा पनि राम्रो गर्ने लक्ष्यका साथ प्रतियोगिता बनाउन समेत नगर प्रमुख रावतले आग्रह गरेका थिए । भलिबल प्रतियोगिता कोहलपुर नगरपालिकामा रहेको निजी विद्यालयहरुले पनि वार्षिक रुपमा प्रतियोगिता गर्ने गरेका हुन्छन् । तर सामुदायिक विद्यालयका बालबालिकाहरु भने प्रतियोगितामा त्यति चासो नदिएको जस्तो ठानेको उनको भनाई थियो ।यस्तै च्याम्पियन स्पोर्ट क्लबका अध्यक्ष निर्मल विष्टले ...