Saturday, June 27सत्यम खबर
Shadow

आस्था

भारत–नेपाल सम्बन्ध विश्वकै लागि उदाहरणीय

भारत–नेपाल सम्बन्ध विश्वकै लागि उदाहरणीय

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ जेष्ठ – पछिल्लाे नेपाल–भारत बीचकाे सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको छ । पछिल्लाे केही वर्षयता भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल–भारतकाे सम्बन्ध थप उचाइमा पुगेकाे बताउँदै आएका छन् । यो पनि समाचार पढ्नु होला – नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँच चौकी निर्माणका लागि शिल्यानाश पछिल्लाे समय भारत र नेपालको मैत्री सम्बन्ध, दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रुपमा रहेको र त्यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा नदेखिएको बताएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र दामाेदरदास माेदीकाे धार्मिक एवं आध्यात्मिक भ्रमण तथा दुवै देशका प्रधानमन्त्रीबीच भएको वार्तालाई दुवै मुलुकका जनताले चासोका साथ नियालेका छन् । भारतीय प्रधानमन्त्रीको यो भ्रमणले धार्मिक पर्यटनसँगै द्विदेशीय सहयोगात्मक सम्बन्ध स...
चिनियाँ ऋण लिन नेपाल सजग

चिनियाँ ऋण लिन नेपाल सजग

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ जेष्ठ –श्रीलंका र पाकिस्तान जस्ता छिमेकी राष्ट्रहरूको आर्थिक पतन देखेको नेपाल चीनको ‘ऋण पासो’ कूटनीतिबाट निकै सजग छ ।प्रधानमन्त्री शेरबहादुर देउवा चीनसँगको व्यवहारमा निकै सावधानीपूर्वक कदम चालिरहेका छन् । नेपालले चीनबाट ऋण लिँदा पनि चनाखो भइरहेको देखिएको छ ।नेपालले अन्तर्राष्ट्रिय संघ संस्थाबाट ऋण लिएको लामो इतिहास छ । यसकारण नेपालसँग चीनले माग गरेको ब्याजदर व्यावसायिक होइन भन्ने नेपाले बुझेको छ ।नेपाल सरकारले चीनबाट ऋण लिनुलाई भन्दा विश्व बैंक र एसियाली विकास बैंकलाई प्राथमिकतामा राखेको छ । मैत्रिपूर्ण मुलुकलाई ऋण दिने चीनको आफ्नै सर्त छ । चीनको नेतृत्वमा एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईआईबी) र सिल्क रोड फण्ड (एसआरएफ) को माध्यमबाट पनि चीनले सामान्यतया व्यापारिक ऋणहरू उपलब्ध गराउँदै आएको छ ।चिनियाँ ऋणको चुक्ता अवधि पनि सीमित छ । यसले नेपाली नेतृत्वलाई चिन...
दोषीलाई कारवाहिको माग

दोषीलाई कारवाहिको माग

अपराध, आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २१ जेष्ठ - जेठ १९ गते शहिद सेतु विकको शालिक माथि गरीएको तोडफोड र अराजक प्रबृतिको अखिल नेपाल महिला संघ बाँकेले घोर भर्त्सना गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ । प्रेस विज्ञप्ती जारी गर्नेहरुमा विजुला अधिकारी अनेमसंघ अध्यक्ष बाँके, बिम्मी पन्थी केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज, अनेमसंघ केन्द्रिय सदस्यहरु अछरी पोखरेल, भुमिसरा धिताल, एकमाया वि.क. लगायतका व्यक्तिले संयुक्त रुपमा हस्ताक्षर गरी प्रेस विज्ञप्ती जारी गरेका छन् । अखिल नेपाल महिला संघकी सदस्य सेतु २०६२/०६३ जनआन्दोलन २ मा सोहि स्थानमा शहादत्त प्राप्त गरेकी र लोकतन्त्र प्राप्तीको लागि तत्कालिन सरकार विरुद्ध जनआन्दोलनको पक्षमा २०६३ बैशाक ५ गते सोहि स्थानमा शहदत्त प्राप्त गरेका कारण शहिदको सम्मान स्वरुप स्थापना गरीएको शहिद सेतुको शालिक जुनसुकै पक्षले तोडफोड गरेको भए पनि त्यस्तो कार्य लोकतन्त्रको विरुद्ध हुने अखिल नेपाल...
देवभूमि हरिद्वारमा पत्रकारहरु सम्मानित, अर्को बैठक हिमाचलको सिमलामा हुने तयारी

देवभूमि हरिद्वारमा पत्रकारहरु सम्मानित, अर्को बैठक हिमाचलको सिमलामा हुने तयारी

अवधी, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २० जेष्ठ – नेपाल–भारत सीमावर्ती जिल्ला बहराइचका वरिष्ठ पत्रकारहरुको टोली प्रिन्ट एण्ड इलेक्ट्रानिक जर्नलिस्टस एसोसिएशनको कार्यकारणी बैठक सम्पन्न भएको छ । उनको संस्थाका ब्यानरमा रहेको राष्ट्रिय कार्यकारिणीका सदस्यहरुसँगै देवभूमिको स्थापना दिवसका अवसरमा हरिद्वारस्थित गुरुकुल कागडी विश्वविद्यालयको सेमिनार हलमा आयोजित राष्ट्रिय कार्यकारिणी बैठकमा उनले सो अवसरमा मध्यप्रदेश, हिमाचल, उत्तर प्रदेश, उत्तराखण्ड, बिहार, दिल्ली, देहरादुन, राजस्थान लगायतका विभिन्न राज्यका वरिष्ठ पत्रकार तथा कार्यकारिणी सदस्यहरुको उपस्थिति रहेको थियो । राष्ट्रिय अध्यक्ष गिरीशचन्द्र कुशवाहाको नेतृत्वमा देशभरका पत्रकारहरुले पत्रकार एकताको नारा लगाएका थिए । सो अवसरमा विभिन्न पत्रकारहरुलाई फूलको मालासहित अंगवस्त्र, मेमोन्टो, सम्मान पत्र लगाएर सम्मान गरिएको थियो । सो अवसरमा पत्रकार अजय शर्माले सम्मेल...
ज्यू ज्यान सुरक्षको लागि ज्ञापन–पत्र

ज्यू ज्यान सुरक्षको लागि ज्ञापन–पत्र

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, २० जेष्ठ – नेपाल राष्ट्रिय शिक्षक संगठन बाँके शाखाद्वारा जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्यू ज्यानको सुरक्षा ग्यारेण्टीका लागि ज्ञापन पत्र बुझाएको छ ।ज्ञापन पत्रमा जेष्ठ १८ गते नेपाल राष्ट्रिय संगठन बाँके जिल्ला समितिका सचिवालय सदस्य तथा आधारभूत विद्यालय डुडुवा–१ चौफेरीमा कार्यरत शिक्षक श्री भूपेन्द्र रेग्मीलाई आफ्नै विद्यालयबाट घर फर्कने क्रममा डुडुवा–१ होलिया पिपरहवा भन्ने स्थानमा बाटो रोकी आफ्ना सहयोगी हुलहुज्जतका साथ डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बिनाकारण धाक धम्की दिंदै तलाई मारी दिन्छु, तलाई मेरो असली रुप देखाई दिन्छु, मान्छे लगाएर मारी लाश गायब बनाई दिन्छु भनी दिएको ज्यानमार्ने धम्कीले नेपाल संविधानमा व्यवस्था भएका मौलिक हक, न्यूनतम मानवअधिकार, बहुलवाद जस्ता कुराको ठाडो उल्लेघन भएको उल्लेख गरिएको छ । ज्ञापन पत्रमा अगाडी भनिएको छ रक्षक नै भक्षक भईदि...
बदनाम गर्ने शिक्षकमाथी छानविन गरी कारवाहीको माग

बदनाम गर्ने शिक्षकमाथी छानविन गरी कारवाहीको माग

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २० जेष्ठ – डुडवा गाउँपालिका अन्तर्गत एक शिक्षकले गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीलाई बदनाम गर्न खोजिएको घटना गलत तथा भ्रामक प्रचारवाजी गरिएको पाइएको छ ।मिति २०७९ जेठ १८ गते नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेले श्री आधारभुत विद्यालय डुडुवा–१ चौफेरीका शिक्षक भुपेन्द्र रेग्मीलाई डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ज्यान मार्नेसम्मको दिएको अभिव्यक्ती भन्दै उल्लेख गरी प्रकाशित विज्ञप्तीप्रति अध्यक्ष चौधरीले गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । अध्यक्ष चौधरीले आज एक विज्ञप्ती निकालेर गाउँपालिकालाई नै बदनाम गर्ने गरि गलत प्रचारवाजी गर्ने संगठन तथा व्यक्तीका बारेमा स्पष्ट धारणा बुझी कडा कारवाही गर्न माग गर्नु भएको छ । अध्यक्ष चौधरीले भन्नुभयो– “मलाई निज शिक्षक रेग्मीले आफै पटक पटक राजनितिक विषयलाई लिएर वादविवाद गर्न खोजेको तर मैले सो विषयमा कुनै वास्ता नगरि निज ...
घाटगद्दी नापजाँच गर्न राप्ती सोनारीका जनप्रतिनिधीको संयुक्त अनुगमन

घाटगद्दी नापजाँच गर्न राप्ती सोनारीका जनप्रतिनिधीको संयुक्त अनुगमन

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
राप्ती सोनारी, २० जेष्ठ – नदी तथा खोलामा बढेको अबैध उत्खनन् रोक्न सक्रियता देखाएको राप्ती सोनारी गाउँपालिकाले बिहीबारदेखी स्थलगत रुपमा अनुगमन सुरु गरेको छ । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलको नेतृत्वमा उपाध्यक्ष मनिषासिंह थारु, ९ वटै वडाका वडाअध्यक्षसहित १७ जना कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, लेखा अधिकृत गौरवकुमाार लामिछाने तथा अन्य कर्मचारी, प्राविधिक, सञ्चारकर्मी, सुरक्षाकर्मी सहितको टोलीले स्थलगत अनुगमन गरेको हो । गाउँकार्यपालिका(बोर्ड)बैठकले हालै अबैध उत्खनन् रोक्ने निर्णय गर्दै घाटगद्दीको स्थलगत अनुगमन गर्ने र प्राविधिक कर्मचारी, सुरक्षा निकाय लगायतको रोहवरमा गाउँपालिका भरका सबै घाटगद्दी नापजाँच गरी एकिन गर्ने निर्णय गरेको थियो । स्थलगत अनुगमनको पहिलो दिन बिहीबार उक्त टोलीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का विभिन्न स्थानमा पुगी घाटगद्द...
चीनले सिमा मिचेकै हो भन्दै हुम्लाकी सांसदले रोस्टम बाटै गरिन च्यालेन्ज

चीनले सिमा मिचेकै हो भन्दै हुम्लाकी सांसदले रोस्टम बाटै गरिन च्यालेन्ज

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
हुम्ला, २० जेष्ठ – हुम्लाकी सांसद रंगमति शाहीले उत्तरी छिमेकी चीनले हुम्लामा सीमा नमिचेको भनेर बचाउ गर्ने प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको संसद बाटै आलोचना गरेकी थिईन ।सरकारको नीति तथा कार्यक्रम माथि संसदमा जारी छलफलमा भाग लिँदै सांसद शाहीले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले चीनको बचाउ गर्ने हिसाबले नमिचिएको भूमि मिचिएको छ । भनेर बवण्डर मच्याइयो भनेर झुटा भाषण गरेकोमा आपत्ति जनाएकी हुन् । उनले ओलीलाई समय दिन आग्रह गर्दै सीमाको तस्बिर नै देखाएर कहाँ कहाँ मिचिएको छ भनेर देखाउने पनि च्यालेन्ज गरिन् ।आफू स्थलगत अवलोकनमा गएको जानकारी गराउँदै सिंहदरबार र हेलिकोप्टरमा नदेखिएको मिचिएको भूभाग आफूले तस्बिर मार्फत देखाउने चुनौती दिइन् ।‘हुम्ला पुगेर सीमा मिचिएको छैन भन्नुभयो । पहिला सिंहदरबार बाट मिचिएको देखिएन। अस्ति हेलिकोप्टरबाट पनि देख्नुभएनछ,’ उनले भनिन्, ‘म चुनौती दिन चाहन्छु म ...
“उइगर माथिको दमनमा अझै निरन्तरता”

“उइगर माथिको दमनमा अझै निरन्तरता”

अपराध, आस्था, प्रदेश ५, विदेश, समाचार, समाज
चिनको सिन्जियाङ प्रान्तमा बसोबास गरिरहेका करोडौं त्यहाका अल्पसंख्यक उइगर मुसलमान हरुलाइ चिनले गरिरहेको व्यापक दमन र मानव अधिकार हननले चिनको छबिलाइ अन्तर्राष्ट्रिय स्तरमा उदाङो बनाइदिएको छ।आत्म निर्णयको अधिकारको लागि उइगर मुसलमानले गर्ने शान्तिपुर्ण अहिन्सात्मक आन्दोलन हरुमा चिनले उनिहरुमाथी गरेको दमन र अत्याचारले बिश्वको नजरलाइ चीन तिर हेर्न बाध्य बनाएको छ।चिनले त्यहाका गरिब दस लाख भन्दा बढी उइगर हरुलाइ कठोर यातनाका साथ श्रम शिबिर हरुमा बन्दी बनाएर राखेको छ भने बाकी उइगर मुसलमान हरुलाइ पनि उनिहरुको आत्म निर्णयको अधिकार बाट बन्चित गर्दै करोडौं मुसलमान हरुलाइ दासत्वको व्यबहार गर्दै आइरहेको छ।उइगर मुसलमान प्रती चिनको यो दमनको नितिले उ आफ्नो नागरिक प्रती समान अधिकारको पक्षमा छैन भन्ने स्पष्ट हुन्छ।चिनको उत्तर पश्चिम् प्रान्त शिन्जियाङ्गमा उल्लेख्य रुपमा बसोबास गरेका उइगर मुसलमान समुदाय लाइ फरक...
चीनले अलपत्र पारेपछि नेपालमै इन्टर्नसीपको माग गरिरहेका एमबीबीएसका विद्यार्थी पक्राउ

चीनले अलपत्र पारेपछि नेपालमै इन्टर्नसीपको माग गरिरहेका एमबीबीएसका विद्यार्थी पक्राउ

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २० जेष्ठ – चीनमा एमबीबीएस पढेर नेपालमा रहेका विद्यार्थीहरु पक्राउ परेका छन् । इन्टर्नसीप गर्नका लागि चीनले नबोलाइरहेको अवस्थामा नेपाल सरकारसँग व्यवस्था गर्न माग गर्ने विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।चीनले फिर्ता नबोलाउँदा र नेपाल सरकारले कतै इन्टर्नसीपको व्यवस्था नगरिदिँदा आफूहरुको भविष्य अलपत्रमा परेको भन्दै इन्टर्नसीपको व्यवस्था गर्न लामो समयदेखि संघर्षरत् विद्यार्थीहरुमाथि मंगलबार प्रहरीले हस्तक्षेप गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारको तीन नम्बर गेटमा शान्तिपूर्वक आफ्ना मागहरु राख्न पुगेका विद्यार्थीहरुलाई प्रहरीले गाडीमा हालेर मालिगाउँस्थित चौकीमा हुलेको हो ।मंगलबार प्रधानमन्त्ती निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग चिकित्सा आयोगका पदाधिकारीहरुको छलफलको कार्यक्रम रहेको थियो ।सोही अवसरमा आफूहरुले शान्ति पूर्वक माग राख्दा सम्बोधन हुने अपेक...