Thursday, July 9सत्यम खबर
Shadow

आस्था

चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बनायो विश्व रेकर्ड

चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बनायो विश्व रेकर्ड

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १२ भाद्र – भारतको चन्द्रयान–३ ले बुधबार चन्द्रमामा सफल अवतरण गरेसँगै कीर्तिमान बनाएको छ । योसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेको छ । योसँगै भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ईसरो) को लाइभ स्ट्रिमिङ लिङ्कले पनि युटयुबमा कीर्तिमान रच्यो । चन्द्रयान–३ को अवतरणको लाइभ स्ट्रिमिङ युट्युबको इतिहासमा सबै रेकर्ड तोड्दै ८.०६ मिलियन मानिसले एकै साथ हेरेका थिए । युट्युबमा यसअघि रेकर्डलाई चन्द्रयान–३ को लाइभ स्ट्रिमिङले बुधवारवाट पछाडि पारेको छ । ब्रजिल–दक्षिण कोरियाको फुटबल खेलको लाइभ स्ट्रिमिङ ६.१५ मिलियन मानिसले एकैसाथ हेरेका थिए, जुन रेकर्ड हिजो तोडिएको थियो । त्यसैगरी तेस्रो नम्बरमा रहेको ब्रजिल र क्रोएसियाबीचको फुटबल खेललाई ५२ लाख मानिसले एकै साथ हेरेका थिए । ईसरोको आधिकारिक युट्युब च्यानलमा चन्द्रयान–३ को अवतरण हुनुअघि सब्सक्राइबरको संख्या २...
गाई-गोरु हत्या गर्नु संविधान विपरित, कार्यवाही गर्न मधेशी आयोगकाे मांग

गाई-गोरु हत्या गर्नु संविधान विपरित, कार्यवाही गर्न मधेशी आयोगकाे मांग

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १२ भाद्र – गाई-गोरु हत्या गरी सार्वजानिक भोजको आयोजना गर्नेलाई अविलम्ब कानुनी दायरामा ल्याई कारवाही गर्न मधेशी आयोगले सरकार सहित सम्बन्धित सबै पक्षको ध्यानकर्षण गराएको छ |आयोगले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुनसरीको धरानमा गाई/गोरुलाई हत्या गरी सार्वजनिक रुपमा भोज आयोजना गर्ने क्रियाकलाप संविधान विपरित रहेको बताउदै दोषीलाई तुरुन्त कानुनी कारवाही गरी सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सम्बन्धित सबै पक्षलाई ध्यानकर्षण गराएको छ | आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा संविधानमै गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएको हुनाले सो कुरालाई सबै जात-जाति तथा धर्मका मान्छेहरुले सम्मान गर्नुपर्ने समेत बताएको छ | आयोगले राष्ट्रिय जनावरको हत्या गर्नु भनेको संविधान माथि नै प्रहार गर्नु सरह भएको हुनाले त्यस्ता संविधान विपरित कार्य गर्ने जो-कोहिलाई पनि यथाशिघ्र कारवाही गर्नुपर्ने कुरा...
चीनले जारी गर्‍यो नयाँ नक्सा

चीनले जारी गर्‍यो नयाँ नक्सा

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ भाद्र – चीनले सन् २०२३ का लागि आफ्नो देशको आधिकारिक नक्सा सार्वजनिक गरेको छ। चाइना डेलीका अनुसार सोमबार चीनको प्राकृतिक स्रोत मन्त्रालयले झेजियाङ प्रान्तको देकिङ काउन्टीमा आयजित एक कार्यक्रममा नक्सा सार्वजनिक गरेको हो। सीमाबारे जनचेतना अभिवृद्धि गर्ने सप्ताह र सर्भेइङ एन्ड म्यापिङ पब्लिसिटी डेका अवसरमा नयाँ नक्सा जारी गरिएको हो। भारतीय सञ्चारमाध्यमहरूले चीनको नयाँ नक्सामा अरूणाचल प्रदेश र अक्साई चीनलगायत भूमि पनि समेटिएको बताएका छन्। द हिन्दुका अनुसार चीनको नयाँ नक्सामा अरूणाचल प्रदेश पुरै र अक्साई चीनको क्षेत्र समेटिएको छ। ती दुई क्षेत्रबारे भारत र चीनबीच विवाद छ। चीनले यसअघि पनि ती ठाउँलाई आफ्नै नक्सामा राख्ने गरेको थियो। केही समयअघि चीनले अरूणाचलका ११ ठाउँको नाम परिवर्तन गरेको थियो। भारत र चीनबीच लद्दाखदेखि अरूणाचलसम्म सीमा विवाद छ। एजेन्सी...
‘चीन भ्रमणको एजेन्डा नयाँ व्यापारिक नाका खोल्ने’: प्रधानमन्त्री

‘चीन भ्रमणको एजेन्डा नयाँ व्यापारिक नाका खोल्ने’: प्रधानमन्त्री

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १२ भाद्र – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चीन भ्रमणमा नयाँ व्यापारिक नाका खोल्ने विषय उठाउने बताएका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद ऐनबहादुर शाहीले सोधेको प्रश्नको जवाफ दिँदै उनले नयाँ व्यापारिक नाका भ्रमणको एजेन्डामा रहेको बताएका हुन् ।सांसद शाहीले आसन्न चीन भ्रमणमा नेपालका उत्तरी सीमासँग जोडिएका नाकाहरू एजेन्डामा समावेश गर्न भनेका थिए ।‘आसन्न चीन भ्रमणमा नेपालका उत्तरी सीमासँग जोडिएका नाकाहरू खोल्ने एजेन्डामा मुगुको नाक्चेलाग्ना छ कि छैन ? छैन, भने एजेन्डामा समावेश गरियोस् यो नाका खुलेमा मुगु लगायत समग्र कर्णाली प्रदेशमा नै आर्थिक रूपमा समृद्धि ल्याउने छ,’ उनले सोधेका थिए ।त्यस्तै, आर्थिक समृद्धिको महत्वपूर्ण क्षेत्र कर्णाली प्रदेशका रारा लगायताका पर्यटकीय स्थानहरूमा पर्यटन पूर्वाधार लगायत विभिन्न समस्या हुँदा पर्यटकहरूको आवागमनमा कमी भएको कुरा पनि प्...
विधालयलाई शुद्व खानेपानीकाे लागि शर्माकाे आर्थिक सहयाेग

विधालयलाई शुद्व खानेपानीकाे लागि शर्माकाे आर्थिक सहयाेग

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ भाद्र - समाजमा बसेका सामाजिक आर्थिक दायित्वमा सहकार्य गर्ने व्यक्तिहरूकाे कमि कहिले हुँदैन भन्ने उदाहरण सावित भएका छन् फुल्टेक्रा वार्ड नं. ६ निवासी विकास शर्मा । फुल्टेक्रा माध्यमिक विधालयमा हाल विधार्थीहरूकाे लागि शुद्व खानेपानी तथा हात धुने टंकीकाे अवश्यकतालाई महसुस गरि आर्थिक सहयाेग गरेका छन् । सामाजिक कार्यमा सहकार्य गर्ने समाजसेवी आफ्नाे बुवाकाे स्मृतिमा फुल्टेक्रा माध्यमिक विधालयलाई आर्थिक सहयाेग गर्दै उक्त पैसा विधार्थीहरूलाई शुद्व खानेपानी तथा टंकी, टाेटीमा प्रयाेग गर्न अनुराेध गरेकाे विधालय स्राेतकाे भनाई रहेकाे छ । विधालय स्राेतका अनुसार लामाे समयदेखि विधालयमा शुद्व खाने पानीकाे अवश्यता रहेकाे थियाे । केही समय अगाडि वडा कार्यालयबाट खानेपानीकाे व्यवस्थापन गरिएकाे भएपनि पर्याप्त नभएकाे समस्या बुझी समाजसेवी विकास शर्माले शुद्व खानेपानीकाे लागि आर्थिक सहयाेग गर्न...
‘अब त सम्पत्ति पाए जे पनि गर्न हुने’

‘अब त सम्पत्ति पाए जे पनि गर्न हुने’

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
धर्मप्रकाश जयसवालनेपालगन्ज, ११ भाद्र – घटना नेपालगन्ज उपमहानगरपालिक वडा न १९ फुटह गाउँको सामाजिक सञ्जालमा देखिएकोले सत्यमखबरको टिम यस घटनाको अध्ययन तर्फ लाग्यो । घटना नेपालगन्ज १९ फुटह निवासी ६८ बर्षीय राम किशोरतिवारी को हो, जो कि गत भाद्र ५ गते आँटो रिक्शा चार्जर लगाउने क्रममा करेन्ट लागी मृत्यु भएका थिए र मृत्यु पश्चात तत्काल प्रहरीलाई खबर गरियो, प्रहरी घटना स्थलमा पुगि स्थानिय सर्जमिन (मुचुल्का) उठाई मृतक रामकिशोर तिवारीको शव पोष्टमार्टममा पठाउँछन् । पोष्टमार्टम रिर्पोट अनुसार रामकिशोर तिवारीको मृत्यु इलेक्ट्रिक शाक अर्थात (करेन्ट लागी भएको) पोष्टमार्टम रिर्पोटले जनाउँछ । पोष्टमार्टम पश्चात मृतकको शव नजीकको हकमा भतीजा सत्यप्रकाश तिवारी मात्र भएकोले प्रहरीले शव र सतगत पुर्जी भतीजा सत्यप्रकाश तिवारिको जिम्मा लगाउँछन् ।सत्यप्रकाश तिवारीले काका रामकिशोर तिवारीको सुरुदेखी नै सेवा ...
LeT-linked Nepali Islamic Organization Expanding Madrassas in Nepal

LeT-linked Nepali Islamic Organization Expanding Madrassas in Nepal

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
August 27, 2023The US-based non-governmental organization (NGO), “Helping Hand for Relief and Development” (HHRD), which allegedly maintains connections with the Lashkar-e-Taiba (LeT), a Pakistan-sponsored terrorist group, is reportedly collaborating with a prominent Islamic organization to extend the presence of Madrassas in Nepal. This joint effort is believed to be aimed at radicalizing Muslims in the Terai-Madhes region. Several months ago, U.S. Congressman Michael McCaul, the Chair of the House Foreign Affairs Committee, urged a halt to funding for HHRD pending a comprehensive investigation into these allegations. In a letter dated January 24, 2023, addressed to USAID Administrator Samantha Power, the Congressman expressed deep concern over credible information received by hi...
विदेशी घुसपैठको खुलासा नेपालका मदरसामा

विदेशी घुसपैठको खुलासा नेपालका मदरसामा

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १० भाद्र – नेपालको तराइ मधेशमा स्थापित विभिन्न इस्लामिक विद्यालय (मदरसा) हरुमा विदेशी घुसपैठ रहेको खुलेको छ ।पाकिस्तानी आतंककारी संगठन लस्कर ए तैएबासँग निकट सम्बन्ध रहेको ठानिने अमेरिकामा आधारित गैरसरकारी संस्था हेल्पिङ ह्याण्ड्स फर रिलिफ एण्ड डेभलपमेन्ट (एचएचआरडी) ले एक इस्लामिक संगठनसँग साँठगाँठ गरी नेपालको तराइ मधेशमा स्थापित मदरसामा घुसपैठ गरेको खुलेको हो । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको विदेश मामिला समितिका अध्यक्ष माइकल मककौलले एचएचआरडीको वित्तीय सहयोग रोक्का गर्दै यस आरोपबारे छानबिन गर्न निर्देशन दिएका थिए । उनले अमेरिकी सहयोग नियोग युएसएडकी प्रशासक सामान्था पावरलाई गत जनवरी २४ मा पत्र लेख्दै सांसद मककौलले यसप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । लस्कर ए तैएबासँग निकट सम्बन्ध रहेका संस्थाहरुले काठमाडौँका प्रमुख स्थानहरुमा विभिन्न कार्यालय नै स्थापना गर...
पुनः मतगणना नभए चरणबद्ध आन्दोलन गरिने चेतावनी

पुनः मतगणना नभए चरणबद्ध आन्दोलन गरिने चेतावनी

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ भाद्र – भदौ २ गते सम्पन्न नेपालगन्ज उद्योग वाणिज्य संघको विवादित बनेको महासचिव पदको मतगणनाका विषयमा शनिबार नेपालगन्जमा साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहले पत्रकार सम्मेलन गरेर पुनः मतगणनाको माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहका अध्यक्ष संजय थापाले महासचिव पदको पुनः मतगणना नभए चरणबद्धरुपमा आन्दोलन गर्ने बताएका हुन् ।साझा प्रजातान्त्रिक समूहले आफ्ना मागहरुको सम्बोधनका लागि विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषण गरेको हो । उनीहरुले सार्वजनिक गरेको विज्ञप्तिमा मतगणनाको क्रममा केही मतहरु मतपेटिकामा रहेका र गणना गर्ने क्रममा उक्त मतपत्रहरु गणना हुनु हुँदैन भनि प्रतिद्वन्द्वी पक्षले विरोध गरेका कारण तत्काल मगगणना हुन नसकेको उल्लेख गरेको छ । साझा प्रजातान्त्रिक समूहले निर्वाचन आयोगद्वारा एक पक्षिय गतिविधि गर्दै आई रहेक...
डुडुवाको दोस्रो चरणको घर घरमा स्वास्थ्य सेवा शुरु

डुडुवाको दोस्रो चरणको घर घरमा स्वास्थ्य सेवा शुरु

अवधी, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, ९ भाद्र – स्वास्थ्य सेवाप्रभावकारी बनाउनडुडुवा गाउँपालिकाले दोस्रो चरणको घर घरमा स्वास्थ्य सेवाअभियान शुरु गरेको छ ।गाउँपालिकाका सम्पुर्ण नागरिकको घरमै पुगेर स्वास्थ्य सेवाप्रदानगर्ने रणनिति अनुरुप २०७४ सालमा संचालितअभियान कोभिड–१९ का कारणले केहीवर्ष प्रभावित भएपछि अहिले पुनः दोस्रो चरणको अभियानको शुरुवात गरिएको हो ।गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुरुको वर्षदेखि स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर शुरु गरेको अभियानलाई अब अझै प्रभावकारी बनाउन दोस्रो चरणको अभियान शुरु गरेको बताउनुभयो । सो अभियानको आज एक कार्यक्रमका विच शुभारम्भ गर्दै अध्यक्ष चौधरीले पालिकाका कुनै पनि नागरिकले स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्नका लागि जनताका घरदैलो मै स्वास्थ्यकर्मी पुगेर उपचार सेवा उपलब्ध गराएको बताउनुभयो । उहाँले घर घरमा स्वास्थ्य सेवासंग ज्येष्ठ नागरिकको उपचारलाई पनि प्...