Thursday, July 9सत्यम खबर
Shadow

आस्था

धार्मिक पर्यटकीय स्थल हडिया बाबा आश्रममा मेलाको तयारी पुरा

धार्मिक पर्यटकीय स्थल हडिया बाबा आश्रममा मेलाको तयारी पुरा

अवधी, आस्था, कला/साहित्य, धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १० मंसिर – प्रत्येक वर्ष झै यस वर्ष पनि धार्मिक पर्यटकीय स्थल श्री १००८ हडिया बाबा आश्रममा धार्मिक मेला आयोजना हुने तयारी पुरा भएको जनाईएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रा स्थिति रहेको धार्मिक पर्यटकीय स्थल श्री १००८ हडिया बाबा आश्रममा मेला आयोजना हुने सम्पूर्ण तयारी पुरा भएको मेला आयोजक समितिद्वारा जानकारी गराईएको छ । धार्मिक पर्यटकीय स्थल हडिया बाबा आश्रममा प्रत्येक वर्ष ७ सय देखि १ हजारसम्म सन्त महत्माहरुको सहभागिता हुने गरेको छ । यस वर्ष पनि १ हजार बढी साधुसन्तहरुको सहभागिता हुने अनुमान मेला आयोजक समितिले जनाएको छ ।मेला आयोजक समितिका अनुसार राप्ती नहान मेला कै दिनदेखि शुरु हुने अथार्त मंसिर १३ गतेदेखि मंसिर १७ गतेसम्म सञ्चालन हुने मेलामा धार्मिक नाटक मञ्चन हुनुका साथै भक्तजनहरुलाई दैनिक भण्डारा, प्रसाद ग्रहण, कन्य पूजन, रुद्री पुजालगायतका कार्यहरु हुन...
हाम्रे देशमा पाकिस्तानी तालिबानको उपस्थिती छैन : अफगान तालिबान

हाम्रे देशमा पाकिस्तानी तालिबानको उपस्थिती छैन : अफगान तालिबान

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० मंसिर – अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले आफ्नो मुलुकमा पाकिस्तानी तालिबानको उपस्थिती रहेको भनी पाकिस्तान सरकारले लगाएको आरोप खण्डन गरेको छ । मुलुकका जनताको ध्यान भड्काउनका लागि पाकिस्तान सरकारले आफ्नो मुलुकमा तहरिक ए तालिबान पाकिस्तान भनिने पाकिस्तानी तालिबानको उपस्थिती रहेको आरोप लगाएको अफगान तालिबानको भनाइ छ । अफगानिस्तानको टोलो न्यूजले जनाएअनुसार अफगान तालिबान सरकारका प्रवक्ता जबिहउल्लाह मुजाहिदले आफ्नो मुलुकमा सुरक्षा बहाल गर्न असफल भएपछि पाकिस्तान सरकारले आफ्नो मुलुकमाथि आरोप लगाएको टिप्पणी गरेका छन् । पाकिस्तान सरकारले पाकिस्तानी भूमिमा भएका आक्रमण रोक्न असफल भएसँगै आफ्ना जनताको भड्काउन अफगानिस्तानमाथि यस्तो आरोप लगाएको बताए । यसअघि पाकिस्तानका कामचलाउ प्रधानमन्त्री अनवर उल हक कक्करले अफगान तालिबानलाई अफगानिस्तानमा रहेका पाकिस्तानी तालिबानविरुद्ध कारवाही...
हमासद्वारा थप १७ जना बन्दी मुक्त

हमासद्वारा थप १७ जना बन्दी मुक्त

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० मंसिर – इजरायल–हमास युद्धविरामको दोस्रो दिन शनिबार हमास समूहले थप १७ जना बन्दीलाई मुक्त गरेको छ । मुक्त गरिएकामा १३ जना इजरायली र ४ जना थाइ नागरिक रहेका छन् । समाचार संस्था सिएनएनका अनुसार इजरायलले पनि ३९ प्यालेस्टिनी नागरिकलाई जेलमुक्त गरेको छ। यसअघि पहिलो दिन हमासले २४ बन्धक र इजरायलले ३९ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको थियो। गत अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासि आक्रमण गरी इजरायलसहित विभिन्न देशका २३० भन्दा बढी नागरिकलाई अपरहण गरी बन्धक बनाएको थियो । जसमा नेपाली विद्यार्थी विपिन जोशीमा पछि छन् । इजरायल र हमासबीच पहिलो चरणमा ५० बन्धक र १५० जना प्यालेस्टिनी छाड्ने सहमति भएको थियो। सो सहमतिअनुसार गत शुक्रबार बिहानदेखि गजामा युद्धविराम भएको थियो। हमासको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । खबरहब...
पाकिस्तानमा आर्थिक संकटले रोकयो विकास खर्च

पाकिस्तानमा आर्थिक संकटले रोकयो विकास खर्च

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० मंसिर – पाकिस्तान चरम आर्थिक संकटमा फसेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा रु ५७ अर्ब वा वार्षिक बजेटको ६ प्रतिशत बराबर खर्च भएको छ भने पाकिस्तानको संघीय विकास खर्च रोकिएको छ। विकास खर्चसमेत रोकिँदा केही महत्वपूर्ण आयोजनाहरूको कार्यान्वयनमा ढिलाइ भएको छ। आर्थिक वर्ष २०२३-२४ को जुलाई–सेप्टेम्बरको त्रैमासिकमा कुल रकमको आधा अर्थात २३ अर्ब रुपैयाँ सांसदको योजनामा खर्च भएको सरकारी तथ्यांकले देखाएको छ। योजना मन्त्रालयले पहिलो त्रैमासिकमा रु १५० अर्ब खर्च गर्ने अधिकार दिएको भए पनि यथार्थ निकासा रु ५६ अर्ब ६० करोड मात्रै भएको विवरणले जनाएको छ। संघीय सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँगको सहमतिमा प्राथमिक बजेटको सन्तुलन व्यवस्थापन गर्न विकास खर्च सुस्त बनाएको छ । प्रारम्भिक तथ्यांकले प्रादेशिक तर्फबाट केही वित्तीय स्लिपेज भएको देखिए पनि अन्तिम तथ्याङ्क संक...
भारतीय र अमेरिकी सेनाबीच मेघालयमा संयुक्त सैन्य अभ्यास

भारतीय र अमेरिकी सेनाबीच मेघालयमा संयुक्त सैन्य अभ्यास

आस्था, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० मंसिर – भारतीय र अमेरिकी सेनाबीच भारतको पूर्वोत्तर राज्य मेघालयमा संयुक्त सैन्य अभ्यास सञ्चालन भएको छ । भारतीय र अमेरिकी सेनाले मेघालयको उमोरी क्षेत्रमा ‘वज्र प्रहर २०२३’ नामक सैन्य अभ्यास सञ्चालन गरेका हुन् । अभ्यासमा भारतीय सेनाको पूर्वी कमाण्डको विशेष बल र अमेरिकी सेनाको प्रथम विशेष बल समूह (एसएफजी) का सैनिक सहभागी रहेको इन्डिया ब्लुम्सले जनाएको छ । यस अभ्यासबाट दुई मुलुकका सेनाबीच संयुक्त सैन्य अभियान योजना र कारवाही रणनीतिबारे अभ्यास र अनुभव आदान प्रदान हुने भारत सरकारको विश्वास छ । भारत र अमेरिकाबीच प्रथम पटक सन् २०१० मा यस्तो किसिमको सैन्य अभ्यास सञ्चालन भएको थियो । यस वर्षको यो अभ्यास १३ औँ संस्करणको रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यस अभ्यासमा सैनिकहरुले आतंकवादविरुद्धको कारवाही, विशेष सैन्य अभियान, हवाइ कारवाही एवम् पहाडी क्षेत्रमा युद्ध कलाबार...
नेपाल र भारतका मुद्दाहरू जोडिएकाले सावधानी अपनाउनुपर्छ : राजकिशोर यादव

नेपाल र भारतका मुद्दाहरू जोडिएकाले सावधानी अपनाउनुपर्छ : राजकिशोर यादव

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० मंसिर – अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपाल र भारतका मुद्दाहरू आपसमा जोडिएका भन्दै सम्बन्ध सञ्चालनमा सावधानी अनपाउनुपर्ने बताएका छन् ।सेन्टर फर सोसल इन्क्लुजन एन्ड फ्रेडालिज्म (सेसिफ)ले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई केन्द्रमा राखेर द्विपक्षीय सम्बन्धका बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा यादवले यस्तो बताएका हुन्। ‘नेपाल र भारतका मुद्दाहरू आपसमा जोडिएका छन्, त्यसैले हामीले सावधानीपूर्वक बाटो हिंड्नुपर्छ’, उनले भने । यादवले कूटनीतिक अवरोधलाई प्रभावकारी ढंगले अघि बढाउन नेपालले पनि भारतको चासोबारे ध्यान दिन जरुरी रहेको बताए । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्रीको भारत भ्रमणपछि बिस्तारै आर्थिक लाभ हुने विश्वासको वातावरण बनिरहेको बताए । सीमा समयस्यालगायत केही विषयमा प्रधानमन्त्रीले अनौपच...
पाकिस्तानी नियन्त्रीत कश्मीरमा अहमदीहरूको पूजास्थलमा आक्रमण, मिनार ध्वस्त

पाकिस्तानी नियन्त्रीत कश्मीरमा अहमदीहरूको पूजास्थलमा आक्रमण, मिनार ध्वस्त

आस्था, धार्मिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० मंसिर – कट्टरपन्थी इस्लामवादी पार्टीका दर्जनौं भन्दा बढी व्यक्तिले अहमदी समुदायको पूजास्थलमा आक्रमण गरेका छन् ।अहमदी समुदाययको पुजा स्थलमा गरिएको आक्रमणबाट मीनारहरू ध्वस्त भएको छ र पाकिस्तान नियन्त्रीत कश्मीरमा आतंक मच्चाएरको, अल्पसंख्यक समुदायका एक अधिकारी शनिबार भनेका हुन् ।जनवरी देखि अक्टोबरको बीचमा कम्तीमा ४० वटा घटना भएको छ– जमात–ए–अहमदिया पाकिस्तानले जनाएका छन् । “तेहरिक–ए–लब्बैक पाकिस्तान (टीएलपी) का सदस्यहरू मानिने तीन दर्जन भन्दा बढी अपराधीहरूले शुक्रबार कोटली जिल्लाको डोलियान जाटनमा अहमदीहरुको पूजास्थलमा आक्रमण गरेका थिए ।पूजा स्थलहरूमा उपस्थित अहमदीहरू आफ्नो ज्यान जोगाउन यत्रतत्र भागेका थिए जबकि अपराधीहरुले त्यसको मीनार र स्थानलाई ध्वस्त पारे, ”जमात–ए–अहमदिया पाकिस्तानका अधिकारी अमिर महमूदले शनिबार भारतीय समाचार एजेन्सी पीटीआई संग भनेका छन ।श्रोतः पीटीआई...
चीनले तिब्बती बालबालिकालाई जबरजस्ती विद्यालयमा पठाएको भन्दै सर्वत्र निन्दा

चीनले तिब्बती बालबालिकालाई जबरजस्ती विद्यालयमा पठाएको भन्दै सर्वत्र निन्दा

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० मंसिर – बेल्जियमले तिब्बती बालबालिकालाई चीनले जबरजस्ती विद्यालयमा पठाएको भन्दै निन्दा गरेको छ। चीनले आफ्नो अधिनमा रहेको देशमा तिब्बती बालबालिकाका लागि सांस्कृतिक विद्यालय शिक्षा प्रणाली चलाएको आरोप लगाउँदै संयुक्त राष्ट्र संघद्वारा अभिलेखित प्रतिवेदनलाई समेत अस्वीकार गर्दै आफ्नो प्रचार जारी राखेको बेला बेल्जियमको संसदले नोभेम्बर २० मा एक विज्ञप्ति जारी गरेको छ। विश्व बाल दिवसको उपलक्ष्यमा बेल्जियमको संघीय संसदको विदेश मामिला समितिकी अध्यक्ष श्रीमती एल्से भान हूफले एक विज्ञप्ति जारी गर्दै चिनियाँ राज्यद्वारा संचालित दश लाख तिब्बती बालबालिकालाई आफ्नो परिवारबाट विछोडिएका जबरजस्ती श्रमको निन्दा गर्नुभएको छ। बोर्डिङ स्कूलहरूकाे अनुकूलन निन्दा गरिएको छ। नीतिलाई अन्तर्राष्ट्रिय मानवअधिकारको उल्लङ्घन भएको भन्दै उनले बोर्डिङ स्कूलहरूलाई “तिब्बती भाषा, संस्कृति, धर्म र पहिचान...
चिनियाँ एप टिकटक कारण देशमा अराजकता , जातियद्वन्द सिर्जना भएको हो ?

चिनियाँ एप टिकटक कारण देशमा अराजकता , जातियद्वन्द सिर्जना भएको हो ?

अपराध, आस्था, कला/साहित्य, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, १० मंसिर – सामाजिक सञ्जाल टिकटकमाथि सरकारी प्रतिबन्धसँगै यसका पक्ष÷विपक्षमा टिप्पणी आइरहेका छन्। साइबर अपराधको बढोत्तरीमा टिकटकसँग सम्बन्धितमात्रै १६ सयभन्दा बढी उजुरी परेको र सामाजिक सदभाव भड्काउने माध्यम बनेको यसमा सरकारले आधार प्रस्तुत गरेको छ। त्यसले पनि यो माध्यम नियन्त्रण अत्यावश्यक थियो भन्ने प्रस्टिन्छ। जहाँसम्म अभिव्यक्ति स्वतन्त्रताकै हनन भयो भन्ने कतिपयको तर्क छ, त्यो भने युक्तिसंगत देखिँदैन। सरकारले अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाएको होइन, एउटा माध्यममात्र रोकेको हो। सूचना प्रविधिको अधिकतम प्रयोगबाट टिकटकजस्ता सुविधा दिने तर भरपर्दा प्लेटफर्म अरू जन्माउन÷पाउन गाह्रो छैन। सन्देहात्मक लागेर राज्यले बन्द गराएको हो, टिकटकै नभई अभिव्यक्तिको मुहान थुनिने पनि होइन। अभिव्यक्ति स्वतन्त्रता हाम्रो संविधानप्रदत्त मौलिक हक हो। हो, टिकटकबाट धेरैले व्यवसाय गरेका थिए,...
थाइल्याण्डका प्रधानमन्त्रीले हिन्दू मूल्यमान्यताले मात्र शान्ति पाउन सकिने बताए

थाइल्याण्डका प्रधानमन्त्रीले हिन्दू मूल्यमान्यताले मात्र शान्ति पाउन सकिने बताए

आस्था, धार्मिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० मंसिर – अशान्तिसँग लडिरहेको विश्वले हिन्दू धर्मको मूल्य मान्यताबाट प्रेरणा लिनुपविश्वका ६१ देशका २२ सयभन्दा बढी प्रतिष्ठित व्यक्तिलाई सम्मेलनमा आमन्त्रित गरिएको थियोविश्व हिन्दू सम्मेलन। शिक्षा, अर्थतन्त्र, शिक्षा, अनुसन्धान र विकास, मिडिया र राजनीति लगायतका क्षेत्रमा उपलब्धि हासिल गरेका सबै महानुभावहरू प्रसिद्ध छन् । जसमा करिब २२ सय देशका सांसद र मन्त्रीहरु रहेका छन् । थाइल्याण्डमा भारतीय समुदायका करिब १० लाख मानिस बसोबास गर्छन् । सम्पूर्ण समुदायले थाइल्याण्डको व्यापार र आर्थिक विकासमा योगदान पुर्‍याउँछ।र्छ । अहिंसा, सत्य, सहिष्णुता र आपसी सद्भावको बाटोमा हिँडेर मात्रै शान्ति प्राप्त गर्न सकिन्छ । हिन्दू मूल्यमान्यता अपनाएमा मात्रै शान्ति स्थापना हुन्छ।।। थाइल्यान्डकी प्रधानमन्त्री श्रेष्ठ थाभिसिनले भनेकी छन् । उनले आज हिन्दु धर्मावलम्बीलाई समृद्ध र प्रगतिशील समाजका रूपमा वि...