Sunday, July 12सत्यम खबर
Shadow

आस्था

बालबिज्याइँका बारेमा कर्णाली प्रदेशका सबै जिल्ला अदालतसँग सूचना माग

बालबिज्याइँका बारेमा कर्णाली प्रदेशका सबै जिल्ला अदालतसँग सूचना माग

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १३ चैत – बाल संरक्षण तथा बालअधिकार सम्वन्धी कानूनी व्यवस्था कार्यान्वयनको अवस्थाका बारेमा कर्णाली प्रदेश अन्तर्गत १० वटा जिल्ला अदालतसँग सूचना माग गरिएको छ ।जिल्ला अदालतमा बालबिज्याइँको मुद्दाहरुको अवस्था के छ, अदालतमा बाल इजलाश कक्ष छ वा छैन छ भने कसरी सुनुवाई हुने गर्दछ ? र अदालतमा बालमनोविज्ञ र बाल मनोसामाजिकहरु छन् वा छैनन, सरकारवादी मुद्दाहरु के कति विचाराधिन छ ? कति जना थुनुवा्हरु छन् ? कति जना बालबालिकाहरु बालसुधार गृहमा रहेका छन ? त्यस जिल्लामा बालसुधार छ व छैन छ भने त्यहा कति जना रहेका छन ? र बालबालिकाहरुको सुनवाई के कसरी हुन्छ ? हालसम्म कति जनाको भएको छ ? लगायतका विषयमा सूचना माग गरिएको छ । नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्वन्धी ऐन २०६४ अनुसार सबैले थाहा पाउनुपर्ने अधिकार अन्र्तगत नेपालगन्जका सूचना अभियन्ताहरु विश्वजित तिवारी, राकेशकुमार मिश्र, ...
क्षयरोगको ४४ औं केन्द्रिय सभाको अधिवेशन मोरङमा सम्पन्न

क्षयरोगको ४४ औं केन्द्रिय सभाको अधिवेशन मोरङमा सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
पवन जायसवालनेपालगन्ज, १३ चैत – नेपाल क्षयरोग निवारण संस्थाको ४४ औं केन्द्रिय सभाको अधिवेशन मोरङ्गमा सम्पन्न भएको छ ।नेपाल क्षयरोग निवारण संस्था मोरङ्ग शाखाको आतिथ्यमा ४४ औं केन्द्रिय सभाको अधिवेशन मोरङ्गमा सम्पन्न भएको छ ।बिराटनगर स्थित स्वागतम होटलमा आयोजित सभाको अध्यक्षता केन्द्रिय अध्यक्ष मदन काजी श्रेष्ठको अध्यक्षतामा बिराटनगर स्थित स्वागतम् होटलमा आयोजित प्रमुख अतिथि तथा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले पानसमा बत्ती बालेर ४४ औं केन्द्रिय सभाको अधिवेशन उद्घाटन गर्नुभएको थियो ।नेपाल क्षयरोग निवारण संस्था मोरङ्ग शाखाका सचिव भविस कुमार श्रेष्ठद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य केन्द्रिय उपाध्यक्ष अरुण प्रताप राणाले गर्नुभएको थियो उहाँले क्षयरोगको बारेमा प्रकाश पार्नुभएको थियो । ४४ औं केन्द्रिय सभाको अधिवेशनका प्रमुख अतिथि तथा कोशीका प्रमुख परशुराम खापुङ्गले क्षयरोग पत्ता लगा...
बाँकेमा १४१ औं विश्व क्षयरोग दिवस मनाइयो

बाँकेमा १४१ औं विश्व क्षयरोग दिवस मनाइयो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ चैत – १४१ औं विश्व क्षयरोग दिवसका अवसरमा बाँकेमा विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ । हरेक वर्ष मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउने गरिन्छ ।‘हो हामी क्षयरोग अन्त्य गर्न सक्छौँ’ भन्ने यस वर्षको विश्व क्षयरोग दिवसको नाराका साथ नेपालगन्ज र कोहलपुरमा सचेतनामूलक ¥याली, अन्तरक्रिया तथा सभाको आयोजना गरि मनाइएको हो ।स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका र नेपाल क्षयरोग संस्था बाँके लगायत विभिन्न स्वास्थ्यसंग सम्बन्धित संघसंस्थाहरूको सहकार्यमा नेपालगन्जमा आयोजित जनचेतनामूलक ¥यालीमा स्वास्थ्यकर्मी र सरोकारवालाहरु क्षयरोग सम्बन्धि विभिन्न सन्देशमूलक नारा लेखिएको सचेतनामूलक प्लेकार्ड सहित सहभागी भएका थिए । भेरी अस्पतालबाट शुरू भएको सो ¥याली नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि पुगेर समापन कार्यक्रममा परिणत भएको थियो । समापन कार्यक्रम स्...
सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा ‘चार तारे होटल’को मान्यता

सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा ‘चार तारे होटल’को मान्यता

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
कपिलवस्तु, १३ चैत – सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा अवस्थित ‘सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’ले ४ तारे होटल स्तरको मान्यता पाएको छ ।पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो ।‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त रिसोर्टलाई पर्यटन ऐन अनुसार चार तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ’ पर्यटन विभागले भनेको छ । २५ विघा क्षेत्रफलमा विस्तारित रिसोर्टमा २० डिलक्स, ६२ वटा सुपर डिलक्स, २ वटा स्विट रुम गरी ८४ वटा रुम रहेका छन् रहेका छन् ।साथै साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल रहेको यस रिसोर्टमा रहेको पोखरीमा मोटरबोट सयर गर्न पाइन्छ । सोही पोखरीमा होटलको ‘फिस फार्म’ समेत रहेको छ ।त्यस क्षेत्रमा उच्च संख्यामा भारतीय पर्यटक भित्र्याउन सफल रिसोर्टले ४ तारा स्तरको मान्यता पाएसँगै सो ब्यापारमा अझ राम्रो गर्ने आशा गरिए...
रंगमा भङ्ग: ५१ जना प्रहरीद्वारा पक्राउ

रंगमा भङ्ग: ५१ जना प्रहरीद्वारा पक्राउ

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ चैत - नेपालगन्ज आसपासका बिभिन्न क्षेत्रमा होली खेलिरहेकहरूलाई प्रहरीद्वारा पक्राउ गरिएको छ ।कोही मादक पदार्थ सेवन गरि होहल्ला गरेको आरोपमा पक्राउ परे भने केहि युवाहरूलाई बिना कसूर आनहक मैं प्रहरीद्वारा पक्राउ गरेको जन गुनासो आएको छ । जसमा प्रहरी स्राेतद्वारा दिएकाे जानकारी अनुसार ५१ जना रहेका छन् । यसरी बिना कारण वेस्ट मात्र लगाएको निहुमा नेपालगन्ज १९ भैयापुरबाट  प्रहरीद्वारा पक्राउ गरिएको बादल जायसवालका आफन्तजनहरुले सत्यमख़बरलाई जानकारी गराएका थिए भने कोहलपुर सहारा TV का  पत्रकार  टार्जन ओली विडियो खिचेको निहुँमा पक्राउ प्रहरीले पक्राउ गरेको छ । यस बारे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीलाई सम्पर्क गर्न खोज्दा उहाँको फ़ोन उठेन । तर यसरी चाड पर्वको दिन अनाधिकृत रुपमा पक्राउ गर्नु कत्तिको उचित छ ?पत्रकार परिचय पत्र देखाउँदा समेत हतकडी लगाई पत्रकारलाई पक्राउ गर्नु प्रेस...
पूर्णकलाले दर्शक छमछमी नचाईन, १३ गतेदेखि महोत्सव निरन्तर चल्ने

पूर्णकलाले दर्शक छमछमी नचाईन, १३ गतेदेखि महोत्सव निरन्तर चल्ने

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज ११ चैत - नेपालगन्जको वाटरपार्कमा जारी सातौं प्रादेशिक महोत्सवको छैठौं दिन आईतबार गायिका पूर्णकला विसीले दर्शकलाई छमछमी नचाईन ।गायिका पूर्णकलाले ‘दिल मेरो चोरी लग्यो पुलिस वालाले, बुटवल बजार तुल्सीपुर हुँदै जाउँला सल्यान’ लगायतका चर्चित गितहरु गाएर दर्शकलाई छमछमी नचाईन् ।उनले आफ्नो सांगेतिक प्रस्तुती राख्दै गर्दा दर्शकदीर्घामा रहेका दर्शकहरुले हुटिङ्ग गर्दै गितसंगै ताल मिलाएर छमछमि नाचे ।यस्तै मोडल निशु श्रीपालीले विभिन्न गितमा आफ्नो दमदार प्रस्तुती राख्दा दर्शकहरु प्रफुल्ल बने । महोत्सवमा दिनहुँ आयोजना हुने सांगेतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती हुने गरेकोछ । सांगितिक कार्यक्रमले दर्शकको सहभागिता समेत बढाउँदै लगेकोछ । अन्य दिन भन्दा आईतबार पनि दर्शहरुको उल्लेख्य सहभागिता रह्यो ।दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुती हेर्न आउने दर...
नेपालगन्जको वाटर पार्कमा मोटरबोट सन्चालनमा, कति लाग्छ शुल्क ?

नेपालगन्जको वाटर पार्कमा मोटरबोट सन्चालनमा, कति लाग्छ शुल्क ?

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ११ चैत – मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्ज स्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ ।१ करोड ८ लाख रुपैयाँ लागतमा तयार गरेर परिक्षणकालिन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो बैशाखमा भब्य उद्घाटन गर्ने तयारी गरेको संचालक बि.बि. (बिष्णु) ढकालले बताए ।खासै प्रयोगमा अनाएको नेपालगन्जको वाटरपार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए । वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरीङ गरेर प्रयोग गरेको छ ।कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरे वापत नेपालगन्ज महानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए । कति लाग्छ शुल्क ?पर्यटकले मोटरबोट चड्न २ सय पचास रुपैयाँ तिर्नुपर्छ । बाह्रसय बर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै ४ किलोमिटर दुरी सयर गर्न सक्ने छन् ।के छ आगामी योजना ?न...
निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय २६ जना लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय २६ जना लाभान्वित

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ चैत – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ तेजनगरमा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ६ सय २६ सय जना लाभान्वित भएका छन् । शनिवार स्थानीय मनकामना माध्यमिक विद्यालयको परिसरमा सञ्चालन गरिएको उक्त शिविरबाट वडा नम्बर १,१८ र जानकी गाउँपालिका वडा नं.३ लगायतका विद्यालयका शिक्षक विद्यार्थी, अभिभावक र सर्वसाधारण नागरिक निःशुल्क स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भएका हुन् ।ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा जनरल स्वास्थ्य तर्फ १ सय ४ जना पुरुष र १ सय ७१ जना महिला सहित २ सय ७५ जनाको परिक्षण गराएका थिए भने आँखा परिक्षण तर्फ १ सय ५४ जना पुरुष र २०० जना महिला समेत ३ यस ५४ जनाले आँखा परिक्षण गराएर औषधि समेत निःशुल्क प्राप्त गरेका थिए । ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले दिनु भएको ज...
महोत्सवको सांगितिक कार्यक्रमले दर्शक तान्यो, आईतबार प्रमोदले नचाउने

महोत्सवको सांगितिक कार्यक्रमले दर्शक तान्यो, आईतबार प्रमोदले नचाउने

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ११ चैत – नेपालगन्जको वाटरपार्कमा जारी महोत्सवको सांगितिक कार्यक्रमले दर्शकको सहभागिता ह्वात्तै बढाएको छ ।स्थानीय तथा चर्चित राष्ट्रिय कलाकारलाई महत्वका साथ सहभागि बनाउने आयोजकको रणनीतिस्वरुप नै दर्शकको सहभागिता दिनहुँ बढदै गएको हो ।लगातार भएको सार्वजनिक विदा र रङ्गहरुको पर्व होलीको पूर्व सन्ध्यामा शनिबार आयोजित महोत्सवको सांगेतिक कार्यक्रममा सहभागि बन्न दर्शकहरुको भीड बढ्यो ।महोत्सवको पाँचौं दिन चर्चित लोक दोहोरी गायिका टिका पुनले आफ्ना लोकप्रिय गित गाएर दर्शकलाई छमछमी नचाईन् । उनले आफ्नो सांगेतिक प्रस्तुती राख्दै गर्दा दर्शकदीर्घामा रहेका दर्शकहरुले हुटिङ्ग गर्दै गितसंगै ताल मिलाएर छमछमि नाचे । नेपालगन्जको वाटरपार्कमा जारी सातौं प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवंम पर्यटन महोत्सवमा चर्चित ¥यापर डोङ्गको उपस्थिति हुने भनिएपनि डोङ्गको स्वास्थ्यमा समस्या हुँदा...
मधेश मिडिया मिसनले भब्य रुपमा मनायो होली शुभकामना कार्यक्रम

मधेश मिडिया मिसनले भब्य रुपमा मनायो होली शुभकामना कार्यक्रम

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० चैत – प्रत्येक वर्ष झै यस वर्ष पनि मधेश मिडिया मिसन नेपाल बाँके शाखाले भब्य रुपमा हर्षोउल्लासका साथ होलीको शुभकामना आदान–प्रदान कार्यक्रम मनाएको छ ।स्थानीय धार्मिक पर्यटकीय स्थल १००८ हडिया बाबा आश्रममा सम्पन्न होली शुभकामना आदान–प्रदान कार्यक्रमका प्रमुख अतिथि बाँकेका सांसद लक्ष्मी तिवारीले सबैमा होलीको शुभकामना दिनुका साथै धार्मिक पर्यटकीय स्थल हडिया बाबा आश्रममा देखिएका केही समस्याहरुलाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसैगरी अवधी भाषा जानकार तथा अवधी साँस्कृतिक प्रतिष्ठानका संस्थापक अध्यक्ष विष्णुलाल कुमालले होली पर्व किन मनाईन्छ । होली पर्वमा खास गरी अवधी प्रदेश तिर गाली, हाँसो किन गरिन्छ त्यसबारे पौराणिक ग्रन्थमा उल्लेख भए अनुसार राजा हिराण्य कश्यपुका छोरा प्रहलादको चर्चा गर्दै सोही कालदेखी होली पर्व मनाउने परम्परा चलि आएको बताएका थिए । त्यसैग...