Monday, June 1सत्यम खबर
Shadow

समाज

आत्महत्या रोकथाम, चेतना अभियान बारे अन्तरक्रिया

आत्महत्या रोकथाम, चेतना अभियान बारे अन्तरक्रिया

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २० असोज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ मा लागू औषध सम्बन्धी छलफल मंगलबार सम्पन्न भएको छ ।नेपालगन्जमा बढ्दो लागू औषधी सम्बन्धी कुलत बारे छलफल कार्यक्रममा सामुदायिक प्रहरी, आमा समूह, वडा ुवा क्लब, समाज सेवी, भूतपूर्व सैनिक लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा लागू औषधी तथा आत्महत्या रोकथाम, चेतना अभियान र प्रयास बारे अन्तरक्रिया कार्यक्रममा आत्महत्या कसरी रोक्ने, चेतनामा अभिबृद्धि कसरी गर्ने, लागू औषधको कूलतमा फसेका बालबालिकाहरुलाई कसरी सजग गराउने सम्बन्धी छलफल गरिएको थियो भने त्यसबाट कसरी आफ्ना बालबालिकाहरुलाई सजग र सचेत गर्न सकिन्छ बारे जानकारी गराईएको थियो ।कार्यवाहक अध्यक्ष मुबारक सिद्दिकीको अध्यक्षतामा सम्पन्न कार्यक्रम नारायण स्कूलको प्रा·णमा सम्पन्न गरिएको थियो ।...
हाम्रो मुलुकमा रहेका सेनाहरुको गुल्महरु, गणहरु, पृतनाहरु र जंगीअड्डा भद्रकालीका सेनाहरुलाई संयुक्त खुल्ला पत्र

हाम्रो मुलुकमा रहेका सेनाहरुको गुल्महरु, गणहरु, पृतनाहरु र जंगीअड्डा भद्रकालीका सेनाहरुलाई संयुक्त खुल्ला पत्र

बिचार, शिक्षा/स्वास्थ्य, समाज
सेनाहरु सँग मेरो अनुरोध छ हाम्रो मुलुकका राजनीतिक दलहरुका शीर्ष नेताहरू मुलुक हाँक्न असफल भइ सकेका छन । हाम्रो मुलुकका प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र राजनीतिक दलका नेताहरुको कारण नेपाली नागरिकहरुलाई बाच्न गाह्रो हुन लाग्यो । मुलुकमा समस्याहरु दिन प्रतिदिन जटिल बन्दै गएको छ भन्ने कुराहरू अवगत गराउन चाहान्छु । मुलुकमा राजनीतिक दलहरूका शीर्ष नेताहरुको रवैया यस्तै रहने हो भने हाम्रो मुलुक नेपाल हाइटी, सोमालिया, अफगानिस्तान र रुवान्डा आदि आदि जस्ता मुलुक बन्नलाई धेरै समय लाग्ने छैन । सेनाहरुले पछि पछुतो मानेर काम छैन । राकेश कुमार शर्मा अब सेनाहरु परवेज मुसर्रफ, वीर बलबहादुर कुँवर, श्री ३ जंग बहादुर राणा, बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र शाह, एडोल्फ हिटलर, किम जोंग र माली मुलुकको सेनाहरु जस्तै बन्ने समय तत्काल आइसकेको छ । निभेको आगो नतापने बलिरहेको आगो मात्र ताप न ख...

‘भालुवाङले दुईवटा सभ्यताको संगम गर्दै बाँके र बर्दियालाई हरित क्रान्तिमा कसैले रोक्न नसक्ने’: मुख्यमन्त्री पोखरेल

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
बुटवल, २० असोज – प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले प्रदेशको प्रस्तावि राजधानी भालुवाङ क्षेत्रले थारु र मगरात सभ्यताको प्रतिनिधित्व गर्ने दाबी गरेका छन् । प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै मुख्यमन्त्री पोखरेलले भने, ‘दुईवटा सभ्यताको संगमको रुपमा जसरी ५ नं. प्रदेश बन्यो त्यसैगरी प्रदेश राजधानको प्रस्तावित ठाउँले समेत दुई सभ्यतालाई समेट्छ ।’पोखरेलले भालुवाङले प्रदेशको साझा मनोविज्ञानको पनि प्रतिनिधित्व गर्ने दाबी गरे । मुख्यमन्त्री शंकर पोखरेलले बुटवलमा चलेको अखण्ड लुम्बिनीको आन्दोलनलाई सम्मान व्यक्त गरेका छन् ।प्रदेश सभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले अखण्ड लुम्बिनीबारे बुटवलमा भएको आन्दोलनले मधेस र पहाड छुट्याएर प्रदेश बनाउनु पर्ने मागलाई निस्तेज बनाएको जिकिर गरे । पोखरेलले बुटवलमा भएको आन्दोलनमा रुकुम, रोल्पाका जनताको पनि नैतिक समर्थन रहेको समेत द...
धार्मिक स्थलहरु यथासिघ्र खोल्न जसपा बाँकेद्वारा माग

धार्मिक स्थलहरु यथासिघ्र खोल्न जसपा बाँकेद्वारा माग

प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २० असोज – कोभिड–१९ को महामारी कालमा बन्द गरिएको सम्पूर्ण आर्थिक, शैक्षिक, व्यवसायिकलगायत संघ संस्थाहरुलाई पुनः सम्पूर्ण रुपमा सुचारु गरिएको प्रति जनता समाजवादी पार्टी बाँकेले सरकारप्रति हार्दिक अभार प्रकट गरेको छ । जसपा बाँकेद्वारा आज मंगलबार जारी प्रेस विज्ञप्तीमा ‘विश्व ब्यापी रुपमा फैलिएको कोभिड–१९ कोरोनाबाट देशका जनताको स्वास्थ्यलाई मध्य नजर गर्दै नेपाल सरकारले २०७६ चैत्र ११ गतेबाट विभिन्न स्वरुपमा बन्दाबन्दी गरेको अवस्थामा अहिले वर्तमान समयमा नेपाल सरकारले बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड अनुसार सम्पुर्ण सरकारी कार्यालय, औद्योगिक ब्यवसायीक प्रतिष्ठान लगायत सार्वजनिक स्थल तथा हवाई यातायातसम्म सुचारु गरी सकेकोले हाम्रो जनता समाजवादी पार्टी नेपाल सरकार प्रति हार्दिक आभार प्रकट गर्दछु’ भनी विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै २०७७ कात्र्तिक १ गतेबाट सुरु ह...
बाँकेमा ‘अमर प्रहरी स्मारक’ निर्माण हुने

बाँकेमा ‘अमर प्रहरी स्मारक’ निर्माण हुने

प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० असोज – जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा दिबङ्गत सहिद प्रहरीहरुको सम्झना र सम्मानमा ‘अमर प्रहरी स्मारक’ बन्ने भएको छ । मंगलबार बिहान बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले एक कार्यक्रमबीच स्मारकको शिलान्यास गरेका छन ।शिलान्यास गर्दै प्रजिअ कुरुम्बाङले देश र जनताको सेवामा तल्लिन हुँदाहुँदै ज्यान गुमाएर सहिद बन्न पुगेका अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनिहरुको सम्झना र सम्मानमा प्रहरी कार्यालय परिसरभित्र निर्माण हुन लागेको ऐतिहासिक स्मारकले सहिद प्रहरी परिवारका सदस्यहरुको लागि पनि सम्मान हुने बताए । उनले प्रहरी सदैव देश र जनताको लागि अग्रपंक्तिमा रहेर सुरक्षा प्रदान गरिरहेको बताए । प्रजिअ कुरुम्बङले कोभिडको यस्तो महामारी बिचमा पनि प्रहरीले जनताको स्वास्थ्य सुरक्षाका लागि दिनरात स्वास्थ्यकर्मीले जस्तै अग्रमोर्चामा रहेर खटिरहेको स्मरण गर्दै प्रहर...
लैगिक हिंसा सम्बन्धी कानुन र कानुनी प्रावधान बारे अभिमुखीकरण सम्पन्न

लैगिक हिंसा सम्बन्धी कानुन र कानुनी प्रावधान बारे अभिमुखीकरण सम्पन्न

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ असोज – युकेएडको आर्थिक सहयोग भिएसओ र ईन्टरनेशनल एलर्टको साझेदारीमा माहुरी होमद्वारा बाँके जिल्ला सञ्चालित सहज परियोजना अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ का स्थानीय नागरिकहरुलाई १ दिने वडा स्तरीय लैगिक हिंसा सम्बन्धि कानुन र कानुनी प्रावधान बारे अभिमुखीकरण सम्पन्न भएको छ । सो अभिमुखीकरणको सहजीकरण नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाका महिला विकास अधिकृत मन्जु पाण्डे गर्नु भएको थियो । तालिममा लैगिक हिंसा भनेको के हो ? हिंसाका प्रकारहरु र लैगिक हिंसा न्युनीकरणका लागि बनेको कानुनी प्रावधान बारे प्रशिक्षण गरिएको थियो ।सो अभिमुखीकरणमा नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ का किशोरी क्लबका पदाधिकारी, बाल क्लबका पदाधिकारी, युवा क्लबका सदस्य, निगरानी समुहका सदस्यहरु, शिक्षक, मेलमिलापकर्ताहरु र आमा समुहका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सो ...
मन्दिर परिसरको जमिन खोस्ने प्रयासमा वडाध्यक्ष जुम्मन खाँ !

मन्दिर परिसरको जमिन खोस्ने प्रयासमा वडाध्यक्ष जुम्मन खाँ !

अपराध, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १९ असोज – नेपालगन्ज उपमहानगरपालिका ७ नं. वडामा यतिखेर साम्प्रदायिक सौहार्द बिगार्नमा स्वयं वडाध्यक्ष नै सक्रिय रहेको देखिन्छन् ।७ नं. वडाको प्रगतिशील मार्गमा ऐतिहासिक भगवान तलाउ रहेको थियो । यो तलाउको पूर्वपट्टि २०४४ सालमा स्व. रामलाल पोरवाल, स्व. राम गोपाल पोरवालको स्मृतिमा सुन चाँदी व्यवसायी साँवली पोरवाल, राधेश्याम पोरवालले राम जानकी मन्दिरको निर्माण गराएका थिए । उत्तरपट्टिमा मन्दिरको परिसर छ । यहाँ दशकौंदेखि हिन्दुजनहरु फागू पूर्णिमा (होली)मा होलिका दहन, तिज व्रतमा विविध कार्यक्रमको आयोजना त्यस्तै बडादशैंमा दुर्गा प्रतिमा स्थापना गरी नवरात्रि पर्वसम्म दुर्गा स्तृति कार्यक्रमको आयोजना गर्दै आएका छन् । अहिले हिन्दु आस्थाको यस जमिनमाथि ७ नं. वडाका वडाध्यक्ष जुम्मन खाँको कुदृष्टि परेको छ ।नपढे लेखेका निरक्षर वडाध्यक्ष खाँले पहिले ऐतिहासिक भगवान तलाउको अस्तित्व समाप्त पार्...
बर्फानी बाबाद्वारा १३ जना आक्रमणकारी विरुद्ध किटानी जहिरी दर्ता

बर्फानी बाबाद्वारा १३ जना आक्रमणकारी विरुद्ध किटानी जहिरी दर्ता

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १९ असोज – बाँकेको नरैनापुर गाउँपालिका–४ उत्तमपुरको पहाडको चुचुरोमा रहेको वर्ष ८८ का केशव गिरी बाबा बर्फानीको मन्दिर र गौशालामा ०७७ भाद्र ३० गतेको दिन राती करीब ११ः३० बजेको समयमा अल्पसंख्यक समुदायका दर्जनौं व्यक्तिले बर्फानी बाबालाई ज्यानले नै मारी दिने उद्देश्यले सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट बर्फानी बाबाको टाउकोमा गहिरो चोट पटक लागेको थियो, उपचार गर्ने क्रममा बाबाको टाउकोमा करीब १७ वटा टाँका लगाइएको थियो । अहिले आफूमाथि अल्पसंख्यक वर्गका दर्जनौं व्यक्तिले आक्रमण गरी ज्यानले नै मारी दिने प्रयास गरेको भन्दै बर्फानी बाबा श्री १००८ केशव गिरी महाराजले प्रहरीमा किटानी उजुरी दर्ता गराएका छन् । जाहेरी पत्रमा उल्लेख छ कि, प्रहरी चौकी कार्यालय भगवानपुर, बाँकेमा २०७७ असोज ४ मा घटना अनुसन्धान गरी पाउँ भनी निवेदन दिएको हाल पत्ता लगाउँदा निज अन्यायीहरुले नै म जाहेरवालालाई ज्या...
राष्ट्रिय सहकारी बैंकले गण्डकी प्रदेशमा नमुना परियोजना सञ्चालन गर्ने

राष्ट्रिय सहकारी बैंकले गण्डकी प्रदेशमा नमुना परियोजना सञ्चालन गर्ने

आर्थिक, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, १९ असोज – राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा बैंकको प्रगति समिक्षा एवम् भावी कार्यदिशा, सभावना र चुनौती विषयक एक दिने गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ ।सहकारी बैंकले सदस्य संस्थाहरुका लागि सञ्चालन गरेका कार्यक्रम तथा योजनाहरुको जानकारी तथा समिक्षा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । कार्यक्रममा जिल्ला स्तरीय सहकारी संघका अध्यक्षहरु, विषयगत सहकारी संघका अध्यक्षहरु, बैंकका शाखा समन्वय उपसमितिका संयोजक तथा सदस्यहरु, गण्डकी प्रदेशबाट राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय विषयगत सहकारी संघहरुमा प्रतिनिधित्व गर्ने सहकारी अगुवाहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।कार्यक्रमका सहभागीहरुले सहकारी क्षेत्रमा देखिएका अन्यौलताहरुलाई सहजीकरण गरेर सहज रुपमा अगाडि बढ्ने वातावरण सिर्जना गर्नका लागि सरकार र अभियानको नेतृत्वदायी भूमिका...
अपडेटः कोरोना संक्रमणले एकको मृत्यु, ८ महिलासहित १८ जना घर फर्किंदै

अपडेटः कोरोना संक्रमणले एकको मृत्यु, ८ महिलासहित १८ जना घर फर्किंदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ असोज – कोरोना संक्रमणका कारण आईतबार बिहान कोहलपुर स्थित मेडिकल कलेजमा थप १ जना सुत्केरी महिलाको उपचारको क्रममा मुत्यू भएको छ ।मृत्यु हुनेमा सुदूरपश्चिम क्षेत्रको कञ्चनपुर जिल्लाको महेन्द्रनगर–२ का २९ वर्षीय सुत्केरी महिला रहनुभएको सेती अस्पताल धनगढीले जानकारी दिएको छ ।कोरोना समेत संक्रमण भई बाँके जिल्लाको नेपालगन्ज स्थित भेरी अस्पताल र कोहलपुर स्थित मेडिकल कलेजमा उपचार गराईरहेका मध्य आईतबार बिहानसम्म २९ जनाको मुत्यू भईसकेको छ । मुत्यू भएका मध्य बाँके जिल्लाका २० जना र गम्भीर बिरामी भई थप उपचारका लागि बाहिरी जिल्लाबाट आएका ९ जना रहेका छन् ।बाँके जिल्ला कोरोना संकट ब्यवस्थापन समितिका फोकल पर्सन एवम् स्वाथ्य कार्यालय बाँकेका प्रवक्ता समेत रहनु भएका नरेशबाबु श्रेष्ठले हालसम्मको कार्यप्रगति विवरण मिडियामा सार्वजनिक गर्दै मध्य र सुदुर पश्चिम नेपालका विभिन्न जिल्ला तथा ठाउँमा...