Monday, April 27सत्यम खबर
Shadow

समाचार

आफ्नो सामुदायको लागि उदाहरण बन्न सफल दिनेश सोनकर, सहायक निरीक्षकतर्फ नाम निकाल्न सफल

आफ्नो सामुदायको लागि उदाहरण बन्न सफल दिनेश सोनकर, सहायक निरीक्षकतर्फ नाम निकाल्न सफल

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ भाद्र – आफ्नो लक्ष्यका साथ अध्ययन गरे के हुन सक्दैन भन्ने उदाहरण हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ बस्ने लखन खटिकको नाती रामदाश खटिकको छोरा दिनेश सोनकरले देखाएका छन् । दलित सामुदायबाट आप्mनो उर्खाहरुको नाम उच्च स्थानमा राख्दै मेहनत गरे जे पनि सम्भव हुन सक्छ भन्ने उदाहरण पेश गर्दै दिनेश सोनकर नेपाल प्रहरी जनपदको सहायक निरीक्षक पदमा नाम निकाल्न सफल भएको बताईएको छ । प्रकाशित सूचनामा नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न मिति २०८१/०५/२८ गते नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रकाशित विज्ञापन नम्बर ०२(०८१/०८२) अनुसार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सञ्चालन भएको सक्षमता परीक्षा तथा अन्तर्वार्तामा सहभागी भएका उम्मेदवारहरु मध्ये योग्यताक्रमानुसार उत्तीर्ण भई नियुक्तिको लागि सिफासिर...
अनेमसंघले तिज मनायो

अनेमसंघले तिज मनायो

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ भाद्र - अखिल नेपाल महिला संघ बाँकेले आयोजना गरेको हरितालिका तिज मिलन कार्यक्रममा महिलाहरु तिजको गितमा छमछमी नाचेका थिए । अखिल नेपाल महिला संघ बाँकेका केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज अछरी पोखरेलले पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा महिलाहरु चेतनामुलक सन्देश दिने गितमा छमछमी नाचेका हुन । प्रमुख अथितिको आसनबाट बोल्दै पोखेलले तिजको गितको भाकामा चेतनामुलक सन्देश दिने गित यसरी सुनाइन : आमा भनि बोलाउँदा होइ भन्यो ढोकाले, भाउजु रहिछन घरबारे मरे भोकले भन्दै माइती आमा हुँदा र भाउजु बुहारी हुँदा हुने फरक चेलीले भोगेको भोगाइ गीतको भाकामा सुनाइन । यसैगरी पढ्न नपाएका महिलाको पीडालाइ गिताको भाकामा : १२कक्षासम्म पढाइ दिनुस् बाबाले दाइजो मागने छैन बरीलै । यसैगरी माइत जान नपाएका चेलीले गरेको विलौना बर्ष दिनको तिजलाइ बाबा आए लिनलाइ पठाइदिनुस बजैले दुवइदिनलाई जस्ता गीत...
नेपाल लोकतान्त्रिक खेलकुद संघको प्रथम अधिवेशन सम्पन्न

नेपाल लोकतान्त्रिक खेलकुद संघको प्रथम अधिवेशन सम्पन्न

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ श्रावण - नेपाल लोकतान्त्रिक खेलकुद संघ बाँके अन्तर्गत प्रतिनिधि सभा क्षेत्र नं. १, राप्ती सोनारी गाउँपालिका तथा प्रदेश (क र ख) को प्रथम अधिवेशन शनिबार राप्ती सोनारी गाउँपालिका–२, मदुईमा सम्पन्न भएको छ। नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ का सभापति पोषण केसीको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य तप्त पौडेल प्रमुख अतिथी रहेका थिए। कार्यक्रममा नेपाल किसान संघ बाँकेका अध्यक्ष लाहुराम थारु, नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेश अध्यक्ष नरेन्द्र थापा, महासमिती सदस्य महाबिर ओली, पूर्व क्षेत्रीय अध्यक्ष माधवराम खत्री, नेपाली कांग्रेस बाँकेका सदस्य देव बहादुर खाँण, नेपाल लोकतान्त्रिक खेलकुद संघका प्रदेश सदस्य चेतकान्त भट्टराई तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ बाँके अध्यक्ष बदरुद्दिन अन्सारीलगायतले मन्तव्य राखेका थिए। ...
हजरत सामुदायिक बनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

हजरत सामुदायिक बनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा २३ स्थित हजरत सामुदायिक बनमा आज शनिबार वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो । क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को आयोजना र स्ट्यान्डर्ड चार्टर बैंक नेपाल लिमिटेडको आर्थिक सहयोगमा बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमको उद्देश्य संरक्षण र वातावरणीय सचेतना जगाउनु मात्र नभई समुदायलाई समृद्ध वनक्षेत्रको महत्वबारे बुझाउनु पनि रहेको छ भनेर 8 billion trees का planting director हेमन्तराज काफ्लेले जानकारी दिए । कार्यक्रमको शुभारम्भ क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) का कार्यकारी निर्देशक रविन्द्र लामिछानेको सभापतित्वमा पूर्वमन्त्री मोहम्मद ईस्तियाक राई प्रमुख अतिथि हुनुहुन्थ्यो। नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट विशेष अतिथि, लुम्बिनी प्राबिधिक बिश्वबिद्धालयका उपकुलपति डा. बिनोद ढकाल, नेपाली कांग्रेस जिल्ल...
श्रीकृष्ण जन्मोत्सव भब्यतापूर्वक मनाउन विभिन्न धार्मिक कार्यक्रमको आयोजना कहाँ कहाँ हुँदैछ ?

श्रीकृष्ण जन्मोत्सव भब्यतापूर्वक मनाउन विभिन्न धार्मिक कार्यक्रमको आयोजना कहाँ कहाँ हुँदैछ ?

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ श्रावण – नेपालगन्जमा रहेको विभिन्न धार्मिक मठमन्दिरहरुमा भगवान श्रीकृष्ण जन्मोत्सवको भब्य आयोजना गरी मनाउने भएको छ । श्री राधाकृष्ण मन्दिर, फुल्टेक्रा रोड, नेपालगन्ज–५ मा श्रीकृष्ण जन्मोत्सवको भव्य आयोजना हुने बताईएको छ । श्री राधाकृष्ण मन्दिर समिति, साहू समाज समिति र साहू समाज युवा समितिको संयुक्त आयोजनामा हुने यो कार्यक्रम दुई चरणमा सम्पन्न हुने आयोजकद्वारा जनाईएको छ । आयोजकद्वारा दिईएको जानकारी अनुसार धार्मिक कार्यक्रममा भजन किर्तन र श्रीकृष्ण जन्मोत्सव आज शनिबार साँझ ७ बजेदेखि अबेर रात्री प्रभु इच्छासम्म सञ्चालन गरिने बताईएको छ भने बृहत भण्डारा एवम् छट्ठीः भाद्र ४ गते बुधबार साँझ ६ बजेदेखि आयोजना गरिने बताउनुभयो । श्री राधाकृष्ण मन्दिर व्यवस्थापन समिति तथा साहु समाज बाँकेका अध्यक्ष हंशराम साहुका अनुसार ‘यो पवित्र उत्सवमा भक्तजनहरूले भजन, किर्तन र भगवान श्रीकृष्णक...
पत्रकार इन्द्र बानियामाथि ज्यान मार्ने धम्की प्रति काठमाडौं शाखाका सचिव बोहोराको कडा आपत्ति

पत्रकार इन्द्र बानियामाथि ज्यान मार्ने धम्की प्रति काठमाडौं शाखाका सचिव बोहोराको कडा आपत्ति

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाडौं, ३१ श्रावण – आर्थिकन्युजका प्रबन्ध सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य पत्रकार इन्द्र बानियामाथि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक महिला कर्मचारीले हातखुट्टा भाँच्ने र ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले कडा आपत्ति जनाएको छ । शाखाका सचिव रमेश कुमार बोहोराले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकारमाथि अपशब्द प्रयोग, गालीगलौज, अभद्र व्यवहार र प्रत्यक्ष ज्यान मार्ने धम्की जस्तो गम्भीर कार्य कुनै पनि दृष्टिले स्वीकार्य नभएको स्पष्ट पारेका छन् । प्राप्त विवरणअनुसार पत्रकार बानियाले आफ्नो पेशागत दायित्वअनुसार आर्थिकन्युज डटकममार्फत साउन २९ गते ‘राष्ट्रिय ट्रमा सेन्टरमा आर्थिक लेनदेनमा दर्जनौं कर्मचारी नियुक्ति, प्रमुखलाई कारवाही र निलम्बनको उजुरी प्रति स्वास्थ्यमन्त्री मौन’ शीर्षकको समाचार प्रकाशन गरेका थिए । समाचारमा ...
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कार्यशाला गोष्ठ सम्पन्न

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा कार्यशाला गोष्ठ सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० श्रावण – नेपालगन्जमा रहेको एसओएसले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा कार्यशाला गोष्ठी गरेको छ । सन् १९९८ मा संयुक्त राष्ट्र संघबाट १२ अगस्ता बिशवभरी अन्तर्राष्ट्रिय युवा दिवस मनाउने घोषणा भएपछि १२ अगस्त बिश्व दिवस मनाउने गरिन्छ । सन् २०२५ को युवा दिवस एस.ओ.एस. बालग्राम अन्तर्गतको एस.ओ.एस.युवालय नेपालगन्जले अल्टरनेटिभ युथ क्लब नेपालगन्जको सहकार्यमा एक दिवसीय कार्यशाला गरी सम्पन्न गरेको छ । उक्त कार्यशालामा अल्टरनेटिभ युथ क्लबका अध्यक्ष अगायत ६ जनाले युवाको नेतृत्व बिकास विभिन्न बिषयहरुमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा “सकारात्मक धारणा : बर्तमान युवाको आवश्यकता” बिषयमा एसओएस युवालय नेपालगन्जका सहायक निर्देशक लक्ष्मणबहादुर कार्कीले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता संयुक्त रुपमा एसओएस युवालय नेपालगन्जका निर्देशक तुलाराम बिश्वास र अल्टर...
पीडित किसानहरुको समस्या कहिले समाधान हुन्छ ? लक्ष्मणपुरमा किसानहरु खाद्यको लागि बिहानैदेखि लाईनमा….

पीडित किसानहरुको समस्या कहिले समाधान हुन्छ ? लक्ष्मणपुरमा किसानहरु खाद्यको लागि बिहानैदेखि लाईनमा….

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० श्रावण – बाँकेको विकट क्षेत्र मानिएको नरैनापुर गाउँपालिकामा हाल किसानहरु मलखाद्यको लागि लाईनमा लाग्ने गरेको दृश्य देख्न पाईन्छ । यसैक्रममा नरैनापुर–२, लक्ष्मणपुरका किसानहरु आज शुक्रबार बिहानदेखि नै श्री जय दुर्गा कृषि सहकारी संस्था लिमिटेडमा खाद्यको लागि लाईन मा बसेको छन् । किसानहरुको भनाई अनुसार उक्त सहकारीमा ३ सय ९१ बोरा मल खाद्य भएपनि वडाअध्यक्ष मसुद अहमद शाहको निर्देशनमा खाद्य वितरणमा रोक लगाईएको छ । त्यति मात्र नभई किसानले अध्यक्ष कै निर्देशनमा सहकारीले उनको आफ्नो मान्छेलाई राती खाद्य वितरण गरेको आरोप समेत लगाएका छन् । ‘हामी लाईनमा बस्दा समेत खाद्य पाई रहेका छैनौं तर अध्यक्षको मान्छेले सानो पर्चा लिएर खाद्य लगिरहेको बताउँछन्’ स्थानीय किसानहरुले । यसबारे वडाअध्यक्ष शाहलाई सम्पर्क गर्दा उनले सम्बन्धित सहकारीमा खाद्य कम भएको हुँदा तत्काललाई रोक लगाईएको तथा ...
खजुरा स्थित बाँके सिटी हस्पिटल प्रा.लि.को प्रथम बार्षिकोत्सव सम्पन्न

खजुरा स्थित बाँके सिटी हस्पिटल प्रा.लि.को प्रथम बार्षिकोत्सव सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ श्रावण – बाँके सिटी हस्पिटल प्रा.लि.को प्रथम बार्षिकोत्सव तथा रक्तदान कार्यक्रम आज बुधबार सम्पन्न भएको । उक्त अवसरमा १ सय ४ पटक रक्तदान गरी सक्नु भएका नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाललाई सम्मान गरिएको छ । सो अवसरमा आयोजित रक्तदान कार्यक्रममा खजुरा गाउँपालिका वार्ड नं. ५ स्थित रहेको बाँके सिटी हस्पिटल प्रा.लि.का अध्यक्ष अब्दुल कादीर शेष, कार्यकारी निर्देशक डा.मोहम्मद अनश शेष र हस्पिटलकी आमना शेषले संयुक्त रुपमा रक्त सञ्चार केन्द्र खजुराका प्रमुख होमराज गिरी र सन्दिप आचार्यलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नुभएको थियो । रक्तदान कार्यक्रममा बाँके सिटी हस्पिटल प्रा.लि.का तसरीफ खान, फरमान शेष, मोहम्मद नकी खान, सिंह बुढाथोकी, बीर बहादुर थारु, रामसागर थारु, बिनोद चौधरी, सुदीप चौधरी, शमशेर चौधरी, यसरी स्वयंसेवी रक्तदाता...
कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
बाणगंगा वेयलफेयरकाे नेतृत्वमा १६ ओैं कपिलवस्तु महाेत्सव हुने अजय मिश्र जीतपुर (कपिलवस्तु), २६  श्रावण - कपिलवस्तुमा पहिचानका साथ हेर्ने कपिलवस्तु महोत्सवको १६ औं संस्करण वेलफेरले निरन्तरता दिने औंपचारिक घोषणा गरेको छ । जिल्ला कै पहिचान सहित क्षेत्रगत हिसावले पनि चर्चामा रहने  महोत्सव कपिलवस्तु व्यापार संघले २०६५ बाट विधिवत रुपमा सुरु गरेको थियो । कपिलवस्तु महोत्सव हाल १६ औं संस्करण सम्म आईपुग्दा परिस्कृत हुने वेलफेयरका अध्यक्ष राज कुमार खाँणले जनाए । तीन वटा बुद्धको जन्मभूमी कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका का साथै कपिलवस्तुको दरिलो पहिचान बनाएका छन् । १६ औं महोत्सव सम्म आईपुग्दा पछिल्लो समय महोत्सव निरन्तरतामा कोरोना महामारी र आर्थीक मन्दीले पारेको असर ,चर्को व्याजदरले व्यावसायीक गिरावट, देशको अर्थतन्त्रलाई सुधार र व्यवसायीक प्रर्वद्धनका साथै कृष...