Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

कपास किसानलाई एक दिने तालिम सम्पन्न

कपास किसानलाई एक दिने तालिम सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
पटौली (राजपुर दाङ्ग), १ असार - कपास विकास समितिद्वारा एक दिने तालिम स्थानीय कपास किसानहरूलाई दिईएकाे छ । कपास बिकास समितिका अधिकृत बिजयकुमार जोशीको सभापतित्वमा र कपास बिकास समिती केन्द्रिय कार्यालय अध्यक्ष हेमन्तराज काफ्लेको प्रमुख अतिथ्यिमा स्थानिय कपास किसान लक्षमण केसीले कार्यक्रमको सञ्चालन गरेका थिए । किसानलाई तालिम कपास बिकास समितीका साहेक प्राबिधिक हिरालाल चौधरीले दिएका थिए । किसानलाई माटो कसरी छनोट गर्ने, कस्तो तरिकाले लगाउने, कति दाना बीउ हाल्ने, कति दुरि, कति पानी गोडमेल कसरी गर्ने भन्ने बारे प्राबिधिक चौधरीले प्रष्ट पारेका थिए र अधिकृत बिजयकुमार जोशीले कपास लगाई सके पछि हुने चुनौतीहरु विभिन्न जातिका किराहरुको बारेमा तिनिहरुको आक्रमणबाट बच्ने किटनासक औषधि र घरेलु उपाएको बारेमा जानकारी दिएका थिए र किसानहरुलाई उत्प्रेरित गर्न यो बर्ष आफुले भाडामा जमिन लगेर ब्यक्तिगत एक बिगाहाम...
कुलमानसँग मेयर विष्टको विद्युत समस्या समाधान बारे छलफल

कुलमानसँग मेयर विष्टको विद्युत समस्या समाधान बारे छलफल

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगन्जमा देखिएको विद्युत अनियमितताको समाधानका विषयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गर्नुभएको छ ।नेपालगन्जमा केही समययता विद्युत अनियमितता बढेपछि नगर प्रमुख विष्ट प्राधिकरणको कार्यालयमा पुगेर मंगलबार कार्यकारी निर्देशक घिसिङसँग छलफल गरि समस्या समाधानका लागि ध्यानाकर्षण गर्नुभएको हो । छलफलमा नगर प्रमुख विष्टले नेपालको सबैभन्दा बढि गर्मी हुने शहर नेपालगन्जमा विद्युत अनियमितता बढेपछि जनजीवन अस्तब्यस्त भएकोे भन्दै समस्याको दिर्घकालिन समाधानका लागि कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराउनुभयो ।सो अवसरमा कार्यकारी निर्देशक घिसिङले नेपालगन्जमा बुटवल र महेन्द्रनगरबाट विद्युत आपूर्ती हुने भएको र त्यसको दुरी लामो भएका कारण विद्युत अनियमितता हुने गरेको भन्दै तार लगायतका अन्य समस्य...
स्वतन्त्र पत्रकार संघका राष्ट्रिय अध्यक्ष र उपाध्यक्षलाई नेपालगन्जमा बधाई

स्वतन्त्र पत्रकार संघका राष्ट्रिय अध्यक्ष र उपाध्यक्षलाई नेपालगन्जमा बधाई

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ जेष्ठ – स्वतन्त्र पत्रकार संघ नेपालका नव निर्वाचित राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद वास्तोला र उपाध्यक्ष निरज गौतमलाई नेपालगन्जमा स्वागत तथा बधाई ज्ञापन गरिएको छ ।बास नेपाल केन्द्रीय कार्यालय नेपालगन्जमा आयोजित बधाई ज्ञापन कार्यक्रममा बोल्दै स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष बास्तोलाले स्वतन्त्र पत्रकार संघ स्वाभिमानि पत्रकारहरुको समुह भएको बताए । उनले संघले स्वतन्त्र पत्रकारहरुलाई ब्यवसायिक र आत्मनिर्भर बनाउने तर्फ ध्यान दिने बताए । स्वतन्त्र पत्रकार संघलाई सबै ब्यवसायिक पत्रकारहरुको साझा संस्थाको रुपमा गर्ने गरी योजनाका साथ अगाडी बढाउने प्रतिबद्धता गरे । कार्यक्रममा बोल्दै संघका राष्ट्रिय उपाध्यक्ष निरज गौतमले स्वतन्त्र पत्रकार संघ संस्थागत विकाससँगै अगाडी बढ्ने बताए । संस्थाको दिर्घकालिन र अल्पकालिन योजना तयार गरि सोही अनुरुप अगाडी बढ्ने बताउ“दै आफ्नो जिम...
बालश्रम मुक्त उपमहानगर बनाइने

बालश्रम मुक्त उपमहानगर बनाइने

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २९ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकालाई बालश्रम मुक्त बनाइने भएको छ । बिश्व बालश्रम बिरुद्ध दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाले आईतबार आयोजना गरेको बालश्रम सम्बन्धि सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले बालश्रम ठुलो समस्याको रुपमा रहेको भन्दै यसको नियन्त्रण र रोकथाम अति आवश्यक भएको बताउनुभयो । उहाँले यसका लागि उपयुक्त कार्ययोजना बनाउन आग्रह गर्दै आगामी बजेटमा प्रर्याप्त बजेट विनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । नेपालगन्जलाई बालमैत्री नगरको रुपमा विकास गर्दै अघि बढ्ने उहाँको भनाई छ ।कार्यक्रममा उपप्रमुख कमरुद्धिन राईले बालश्रममा रहेकालाई एक्कासी घर फिर्ता गराउनु भन्दा यसको जडको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । अधिकाँश विपन्न समुदायका बालबालिका नै बालश्रममा रहेको भन्दै उहाँले बालबालिकाले काम नगरे साँझ विहानको चुल्हो नजल्ने घरपरिवा...
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
राप्ती सोनारी, २९ जेष्ठ – राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ ।गाउँपालिकाले वडाको जनसंख्या, भुगोल र गत आर्थिक वर्षबाट भन्दा घट्न गएको बजेट सिलिङका आधारमा १ करोड ५० लाखदेखि १ करोड ९० लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । गत आर्थिक वर्ष २०७८÷७९ भन्दा १० प्रतिशत कम बजेट विनियोजन भएको डाँगीले बताए । गाउँपालिकाको स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले बजेट बाँडफाट गरेको उनले जानकारी दिए ।गाउँपालिकाले वडा नम्बर १, २ र ६ का लागि एक करोड ८० लाख बजेट विनियोजन गरेको छ । वडा नम्बर ३, ४, ५, ८ र ९ का लागि १ करोड ६० लाख र वडा नम्बर ७ का लागि एक करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।‘वडाको जनसंख्या, भुगोल जस्ता मापदण्डलाई आधार बनाएर वडागत रु...
अमेरिकी जर्नेलको नेपाल आगमन

अमेरिकी जर्नेलको नेपाल आगमन

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २७ जेष्ठ –अमरिकी सेनाको हिन्द-प्रशान्त क्षेत्र हेर्ने कमाण्डर जनरल चाल्र्स ए. फ्लिन भारतको भ्रमण पूरा गरी विहिबार मध्यान्हमा काठमाडौं आए । उनको आगमन समय निकै गोप्य राखिएको थियो । अमेरिकी सेनाको विशेष विमानबाट आउने भनिएपनि उनी नियमित उडानबाट सवा १२ बजे आए । भारतमा रहँदा फ्लिनले संयुक्त युद्धअभ्यासबारे छलफल गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । अक्टोबरमा भारतको हिमाली क्षेत्रमा हुने उक्त अभ्यास ९ हजार देखि १० हजार फिटमा हुने समेत फ्लिनले सञ्चारमाध्यमलाई बताए । हवाई फौज युद्धअभ्यासमा सहभागी हुने जनाइएको छ । त्यसलाई चीनको हिमाली क्षेत्रमा बढ्दो सैन्य गतिविधिको प्रतिरक्षाको तयारीको संकेत समेत फ्लिनले गरे । उनले प्रत्यक्ष अप्रत्यक्ष चीनलाई भारतबाट चेतावनी दिनु अर्थपूर्ण छ । फ्लिनले युद्ध अभ्यासको महत्वमाथि निकै प्रकाश पारेका थिए । उनले दक्षिणी हिमाली क्षेत्रमा बेइजिङको ...
शेखमाथी भएको हातपातको घटनाप्रति युनियन बाँकेकाे गम्भिर ध्यानाकर्षण

शेखमाथी भएको हातपातको घटनाप्रति युनियन बाँकेकाे गम्भिर ध्यानाकर्षण

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २६ जेष्ठ - नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित वडा कार्यालयमा समाचार संकलन गर्न पुगेका प्रभात घोषणा राष्ट्रिय दैनिक पत्रिकामा कार्यरत सञ्चारकर्मी सलामत अलि शेखमाथी भएको हातपात एवम् दुर्ब्यबहारको घटनाप्रति नेपाल प्रेस युनियन बाँकेले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सेवाग्राहीलाई लामो समयदेखी सिफारिस रोकेको भन्दै बिहीबार बिहान वडा नम्बर १८ का स्थानीय बासिन्दाहरु वडा कार्यालयमा पुगेका बेला विवाद उत्पन्न भएको थियो । वडाअध्यक्षको कार्यकक्षमा उत्पन्न भएको विवाद सम्बन्धी भिडियो खिच्ने क्रममा वडा नम्बर १८ का वडाअध्यक्ष दीपककुमार बर्माले एक्कासी आएर आफ्नो घाँटी समात्दै मोबाईल खोस्ने प्रयास गरेको र वडाअध्यक्षकै निर्देशनमा त्यहाँ पुगेका प्रहरीले आफुलाई घिर्सादै बाहिर गेटसम्म पुर्याएको पीडित शेखले बताएका छन् ।  युनियन बाँकेका सचिव विजय मल्लले बिहीबार एक विज्ञप्ती ज...
नेपाललाई चाहिने मल भारत दिन तयार

नेपाललाई चाहिने मल भारत दिन तयार

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २६ जेष्ठ –भारत सरकार नेपाललाई यथाशीघ्र रासायनिक मल उपलब्ध गराउन सहमत भएको छ । प्रक्रियालाई छोट्याउन भारतले आफ्ना मल उद्योगका भण्डारबाटै नेपाललाई मल बिक्री गर्न तयार भएको हो । नयाँदिल्लीमा रहेका कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले भारतका रसायन एवं मलमन्त्री मनसुख माण्डवियासँग भेटवार्ता गरेका छन् । भेटमा मन्त्री यादवले नेपालमा मनसुन भित्रिसकेको र किसानलाई मल अत्यावश्यक भइसकेकाले तत्काल आपूर्तिको वातावरण बनाइदिन भारतीय समकक्षीसँग आग्रह गरेका छन् । नेपालले भारत सरकारसँग बर्सेनि १ लाख ५० हजार मेट्रिक टन युरिया मल खरिद गर्ने सम्झौता गरेको छ । गत फरवरी २२ मा कृषि सचिव र भारतका रसायन एवं मल मन्त्रालयका सचिवले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए । नेपालमा बर्सेनि ५ लाखदेखि ७ लाख टन मलको माग हुने गर्छ । तर, मलको आन्तरिक उत्पादन नभएका कारण बर्सेनि खेती लगाउने सिजनमै ...
नेपालको पैसामा चिनियाँ ठेकेदारको मनोमानी

नेपालको पैसामा चिनियाँ ठेकेदारको मनोमानी

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २६ जेष्ठ –तराई (मधेश) द्रुत मार्ग फाष्ट ट्रयाकमा एकपछि अर्को राष्ट्रघातको खतरा बढेको छ । राष्ट्रिय गौरवको आयोजनामा दुई चिनियाँ कम्पनीलाई सेनाले ठेक्का दिएपनि काममा अलमल हुन थालिसकेको छ । ठेक्का दिएको एक वर्ष पूरा हुन लाग्दा पनि अहिलेसम्म बीमा भएको छैन । अर्कोतर्फ, विदेशी कामदार ल्याएर स्वदेशका जनशक्तिलाई बेरोजगार नै बनाइराख्ने गतिविधिले प्रश्रय पाएको छ । रणनीतिक महत्वको सडकमा श्रम स्वीकृती नलिइ कामदारहरु चीनबाट ल्याइएको खुलेको छ । उनीहरु भिजिट भीसामा आइरहेका छन् । सरकारले १० लाख थप रोजगार सृजना गर्ने नारा निकाल्दा देशभित्रको राष्ट्रिय गौरवको परियोजनामा विदेशी कामदारले काम पाइरहेका छन् । स्वदेशी दक्ष र अर्धदक्ष जनशक्ति या त काम नपाउने या त विदेश जान वाध्य छन् । चिनियाँ कम्पनीले ठेक्का पाएपनि फाष्ट ट्रयाकको बीमा नहुनुमा केही व्यक्ति र चिनियाँ कम्पनीको निहित स्वार्थ नै का...
बाँकेका नवनिर्वाचित प्रतिनिधिहरूलाई टिका र खादा लगाएर सम्मान

बाँकेका नवनिर्वाचित प्रतिनिधिहरूलाई टिका र खादा लगाएर सम्मान

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
के आर शर्मानेपालगन्ज, २३ जेष्ठ - बैशाख ३० गते सम्पन्न स्थानीय तह-निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई नवनिर्वाचित जिल्ला भरका जनप्रतिनिधिहरुलाई नेपाली कांग्रेस बाँकेले आईतबार एक कार्यक्रम बीच बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सञ्जयकुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न बधाई तथा सम्मान कार्यक्रममा बिशिष्ठ अतिथि केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, पुर्व जिल्ला सभापति तथा पूर्वमंत्री गजेन्द्रबहादुर हमाल, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र जिल्ला सभापति नारायण प्रसाद गौडेलले आ-आफ्नाे मन्तब्यका साथ नवनिर्वाचित जनप्रतिनिधिहरुलाई टिका र खादा लगाएर सम्मान गरेका थिए । बाँकेमा कांग्रेसबाट ६ जना पालिका प्रमुखमा, ६ जना पालिका उपप्रमुखमा र २८ जना वडा अध्यक्ष निर्वाचित भएका सदस्य लगायत जनप्रतिनिधिको सम्मान कार्यक्रममा बोल्दै नेताहरुले बि...