Saturday, May 30सत्यम खबर
Shadow

विदेश

चिनियाँ ठेकदारमाथि स्थानीयद्वारा कुटपिट

चिनियाँ ठेकदारमाथि स्थानीयद्वारा कुटपिट

अपराध, आस्था, प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ७ मंसिर –प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनामा असन्तुष्ट स्थानीयले आक्रमण गरेका छन् । काम भइरहेको स्थानमा पुगेका स्थानीय युवाहरुको समूहले ठेकदार कम्पनीका प्रतिनिधिमाथि कुटपिट नै गरेका छन् । कुटपिटबाट दुई चिनियाँ प्राविधिक घाइते भएको आयोजनाका एक अधिकारीले जानकारी दिए । रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसी स्थानीयलाई काम नदिएको र स्थानीय उत्पादन नलिएको भन्दै असन्तुष्ट समूहले आयोजनास्थलमा पुगेर झैझगडा गरेको बताए । धक्कामुक्की भएको भन्ने खबर आएपछि मैले प्रहरी परिचालनका लागि निर्देशन दिइसकेको छु,’ जैसीले भने,’आयोजनालाई हामी भरपर्दो सुरक्षा दिन्छौं ।’ मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङलगायतका संरचना निर्माण भइरहेको छ । तर, आयोजनामा बारम्बार विवाद भएपछि यसबारे निर्माण कम्पनीले चिनियाँ तथा कोरियन दूता...
इण्डोनेशियामा ३ लाख भन्दा बढीले वैदिक सनातन धर्म स्वीकारे

इण्डोनेशियामा ३ लाख भन्दा बढीले वैदिक सनातन धर्म स्वीकारे

आस्था, धार्मिक, प्रदेश ५, विदेश, समाचार, समाज
नेपालगन्ज, ६ मंसिर – केही वर्षदेखि सम्पूर्ण युरोप र केही इस्लामी राष्ट्रमा वैदिक सनातन धर्मको प्रभाव बढेको छ ।केही दिन अघि इण्डोनेशियाकी राजकुमारी सुकमावतीले एक कार्यक्रम बीच वैदिक सनातन धर्म स्वीकारेपछि त्यहाँ वैदिक सनातन धर्म स्वीकार्ने लहर नै चलेको छ ।राजकुमारी सुकमावतीले वैदिक सनातन धर्म स्वीकार्दा समय एकै पटकमा ३३ हजार भन्दा बढीले वैदिक धर्म स्वीकारे थिए । अब दिनहुँ त्यहाँ वैदिक धर्म स्वीकार्ने लहर चल्दा ३ लाख भन्दा बढी जनताले वैदिक धर्म स्वीकारी सकेका छन् । यस्तै स्थिति रही रहने हो भने इण्डोनेशिया केही दिनमा नै हिन्दु राष्ट्रको रुपमा स्थापित हुने भएको छ । फोटोः गुगल अहिले रुश, अमेरिका, तुर्की, इरान लगायत १ सय ६० भन्दा बढी राष्ट्रमा वैदिक सनातन धर्मको प्रभाव बढ्दै गएको छ । जसको कारण विश्वको २ तिहाई स्थान केशरिया रंगमा रंगने अवस्था सिर्जित हुन थालेको छ ।हाम्रो देश नेपाल प्राचीनका...
स्व. बाला साहेब ठाकरेको नवौं वार्षिक पुण्यस्मृति दिवस मनाइयो

स्व. बाला साहेब ठाकरेको नवौं वार्षिक पुण्यस्मृति दिवस मनाइयो

आस्था, प्रदेश ५, विदेश, समाचार
– विद्रोहीनेपालगन्ज, ६ मंसिर – हिन्दु हृदय सम्राट स्व. बाला साहेब ठाकरेको नवौं वार्षिक पुण्यस्मृति दिवस श्रद्धापूर्वक मनाइएको छ ।बाला साहेब ठाकरेको १७ नोभेम्बर २०१२ मा मुम्बईमा निधन भएको थियो । ठाकरे सम्पूर्ण विश्वका हिन्दु समुदायको सच्चा हितैषी रहनु भएकोले सबैले उहाँलाई श्रद्धापूर्वक हिन्दु हृदय सम्राट भनि सम्बोधन गर्थे । अयोध्यामा रहेको बाबरी मस्जिदलाई कारसेवकले भत्काउँदा सबै भन्दा पहिले सो डाँचा मेरो शिवसैनिकले भत्काएका छन् यसमा मलाई ठूलो गर्व छ उहाँले भन्नु भएको थियो ।ठाकरेको नवौं वार्षिक पुण्यतिथि कार्यक्रम बुधवार दिन महाराष्टूस्थित शिवाजी पार्कमा आयोजित गरिएको थियो । यस कार्यक्रममा महाराष्टूका मुख्यमन्त्री तथा उनका पुत्र उद्धव ठाकरे नाती आदित्य ठाकरे शिवसेना नेता संजय राउत लगायत पुगी ठाकरेको समाधिमा पुष्प अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । ठाकरेले आफ्नो सम्पूर्ण जीवनमा सत्ता र ...
इण्डोनेशियाका ३५ हजार भन्दा बढीले वैदिक सनातन धर्म स्वीकार्ने

इण्डोनेशियाका ३५ हजार भन्दा बढीले वैदिक सनातन धर्म स्वीकार्ने

आस्था, धार्मिक, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाज
नेपालगन्ज, २२ कार्तिक – वैदिक सनातन धर्मको प्रभाव १ सय १६ वटा युरोपियन देशमा बढेपछि रुस जस्ता राष्ट्र पनि हिन्दु राष्ट्र घोषणा हुने संघारमा पुगेको छ ।भर्खरै इस्लाम धर्मको ९८ प्रतिशत वर्चस्व रहेको इण्डोनेशियाका राजकुमारी सुकमावतीले इस्लाम धर्म परित्याग गरेपछि इण्डोनेशियाको जनतामा इस्लाम धर्म परित्याग गर्ने लहर नै चलेको छ ।वैदिक सनातन धर्म स्वीकारेपछि राजकुमारी सुकमावती शान्तिको वातावरणमा स्वांस लिन बाली द्वीप समूहमा पुगी सकेकी छिन् । यता इण्डोनेशियाका राष्ट्रपति र गृहमन्त्री लगायत देशका ३५ हजार भन्दा बढी जनताले इस्लाम धर्म छाडी वैदिक सनातन धर्म स्वीकार्ने तयारीमा लागेका छन् उनीहरु छिट्टै आयोजना हुने कार्यक्रममा सनातन धर्म स्वीकार्ने छन् । इण्डोनेशिया रामायणमा उद्धृत रहेको महाराज सुग्रीवको देश हो यस कारण त्यहाँ रामायणको विशेष छाप छ । असोज महिनाको शुरुआत हुँदै नै त्यहाँका मुस्लिम समुदा...
चीन र पाकिस्तानी नागरिकबिच भिडन्त

चीन र पाकिस्तानी नागरिकबिच भिडन्त

CoVid19, अपराध, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २२ कार्तिक – फलामे दाजुभाइको उपमा दिने चीन र पाकिस्तानी नागरिकबिच भिडन्त भएपछि दुई देशबिच तनावको अवस्था सिर्जना भएको छ ।पाकिस्तानको फैसलावाद स्थित टायल उत्पादन कम्पनीमा कार्यरत चिनियाँ नागरिकहरूमाथि पाकिस्तानी नागरिकले आक्रमण गरेका हुन् ।इस्लामका संस्थापक पैगम्बर मुहम्मदको अपमान गरेको भन्दै पाकिस्तानी नागरिकहरूले चिनियाँ नागरिकमाथि आक्रमण गरेको बताइएको छ । फोटोः गुगल चिनियाँ नागरिकमाथि आक्रमण गरेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।फैसलावाद स्थित टाइम सिरेमिक्स लिमिटेड कम्पनीमा स्थानीय पाकिस्तानी नागरिकहरूले आक्रमण गरेका हुन् ।कम्पनीले उत्पादन गर्ने टायलमा पैगम्बर मुहम्मदको नामको अगाडि पीबीयुएच शब्द थपेपछि विवाद भएको बताइएको छ ।स्थानीयले कम्पनीमा टायल तोडफोड गरेका छन् भने, चिनियाँ इन्जिनियर एवं कर्मचारीहरूमाथि समेत आक्रमण गरेका हुन् ।पछिल्लो समय चीनले आफ्...
चीन विरुद्ध स्वतन्त्रता र लोकतन्त्रका लागि लडि रहने ताइवानको भनाई

चीन विरुद्ध स्वतन्त्रता र लोकतन्त्रका लागि लडि रहने ताइवानको भनाई

राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ कार्तिक – ताइवानको स्वतन्त्रता को समर्थन गर्नेलाई आपराधिक कारबाही चलाउने बताएपछि ताइवानले आफ्नो स्वतन्त्रता र लोकतन्त्रताका लागि लडिरहने बताएको छ ।ताइवानलाई लिएर विवादले उग्र रुप लिइरहेका बेला चीनले चेतावनीयुक्त वक्तव्य निकालेको थियो । ताइवानमा चीनको यस चेतावनीलाई लिएर आक्रोश बढिरहेको छ । ताइवानबासीले यसलाई हाँसोको विषय पनि बनाइरहेका छन् । चीनले पहिलो पटक ‘ताइवानको स्वतन्त्रता’ को समर्थकलाई कारबाही चेतावनी दिएको हो । चीन ताइवानलाई अहिले पनि आफ्नो एक प्रान्त मान्छ । उसले यस द्वीपलाई आफ्नो नियन्त्रणमा लिनका लागि बल प्रयोगको सम्भावना बढ्दै गएको छ । अर्कातिर ताइवान आफूलाई एक स्वतन्त्र देशका रुपमा विश्वमाझ पेश गर्दै आएको छ । उसले आफ्नो स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि लड्न तयार रहेको बताएको छ ।चीनस्थित ताइवान मामिला कार्यालयले ताइवानका प्रमुख प्रिमियर सुत्सेङ्ग चाङ्ग,...
चीन : विद्यालयले दर्जनौं विद्यार्थी रातभर बन्धक बनाएपछि !

चीन : विद्यालयले दर्जनौं विद्यार्थी रातभर बन्धक बनाएपछि !

अपराध, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २१ कार्तिक – चीनमा एक विद्यालयका एक कर्मचारीलाई कोरोना देखिएपछि दर्जनौ विद्यार्थीहरुलाई एउटा प्राथमिक विद्यालयमा घन्टौंसम्म बन्धक बनाएर राखेको खुलासा भएको छ । यसै साता भएको सो घटनामा विद्यार्थीलाई बन्धक बनाइएपछि चिन्तित बनेका अभिभावकहरुको एउटा ठूलो समूह मध्यरातसम्म विद्यालय बाहिर जम्मा भएर बसेका थिए । विद्यार्थीहरुको कोभिड परीक्षण गरिएकोले त्यसको नतिजा नआउन्जेल मध्यरातसम्म विद्यालयमै बस्न भनिएको थियो । बिद्यालयमा राखिएका बालबालिका ७ देखि १२ वर्षका भएको अनुमान गरिएको छ । फोटोः गुगल स्थानीय समचार सस्था जिमुका अनुसार विद्यालयका हेडमास्टर स्थानीय समयअनुसार रातीको साढे ११ बजे विद्यालय बाहिर निस्केर अभिभावकलाई केही विद्यार्थी क्वारेन्टिनमा बस्नुपर्ने जानाकारी गराएका थिए । रातभर विद्यालयमा बस्नुपर्ने विद्यार्थीका लागि आवश्यक कपडा ल्याउन उनले अभिभावकलाई अनुरोध गरेका थिए । अर...
चीनका पूर्वउपराष्ट्रपतिले महिला खेलाडीको बलात्कार गरेको खुलासा

चीनका पूर्वउपराष्ट्रपतिले महिला खेलाडीको बलात्कार गरेको खुलासा

अपराध, खेल, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १८ कार्तिक - नेपालको उत्तरी छिमेकी एवं संसारमा उत्कृष्ट कम्युनिस्ट मोडल मानिने चीनको असली मुखुण्डो उत्रिएको छ । विकास र समृद्धिका लागि उदाहरणीय मानिए पनि मानव अधिकार र जनताको मौलिक हक अधिकारका मामिलामा भने निरंकुश चीनमा कतिसम्म मानिस दुख पाएका छन् भन्ने हालैको घटनाले देखाएको छ । हाइ प्रोफाइल महिला खेलाडीकै बलात्कारले चीनमा कति चेलिबेटी कम्युनिस्ट नेताबाट बलात्कृत भएका छन् र उनीहरुको आवाजलाई कम्युनिस्टको नाममा कसरी दबाइएको छ भन्ने देखाउँछ । चीनकी प्रभावशाली टेनिस खेलाडीले अवकाशप्राप्त चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताले यौन उत्पीडन गरेको खुलासा गरेकी हुन् । कम्युनिस्ट रजगज चल्ने चीनमा कम्युनिस्ट नेताको अपराधविरुद्ध बोल्ने हिम्मत गर्ने यी खेलाडी पहिलो हुन् । विन बल्डन र फ्रेन्च ओपन डबल टेनिसकी पूर्व विजेता पेङ सुवाईले चिनियाँ सामाजिक सञ्जालमा पूर्वउपराष्ट्रपति ...
चिनियाँ संलग्नतामा राजीनामा माग्नेदेखि आन्दोलन गर्नेसम्मका गतिविधि

चिनियाँ संलग्नतामा राजीनामा माग्नेदेखि आन्दोलन गर्नेसम्मका गतिविधि

आस्था, प्रदेश ५, राजनीति, विदेश, समाचार
काठमाण्डौ, १४ कार्तिक - नेपाली कांग्रेसका नेता गजेन्द्र हमालले आफूमाथि प्रश्न उठेपछि तीन दिनमै उद्योगमन्त्री पदबाट राजीनामा दिए । उनीमाथि कांग्रेसको विरासत बोकेको नेताभन्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नातेदार (जेठान) भएकाले सिलसिलेवार विरोध गरियो । कतिसम्म भने हमाल प्रधानन्यायाधीशकै कोटामा मन्त्री भएका हुन् भन्ने दाबी गरियो । प्रधानन्यायाधीशसँग जोडेर उनलाई हटाउन भरपुर प्रयास भयो । निष्ठाको राजनीति गर्ने हमालले उच्च नैतिकता प्रदर्शन गर्दै राजीनामा दिए । पहिले हमालका पछि लागेकाहरु पछि ज्वाइँ चोलेन्द्र शम्शेर जबराको पछाडि लागे । अहिले पनि प्रधानन्यायाधीश हटाउन लागिपरेका छन् । हिन्दुवादी प्रधानन्यायाधीश हटाउन पश्चिममा शक्तिहरु त लागेकै छन् त्यसमाथि चीन पनि सक्रिय भएको छ । चीन खासगरी नेकपा फुटाउने फैसलामा असन्तुष्ट छ । नेकपा फुट्दा नेपालमा आफ्नो वर्चश्व गुमेको चीनको ठम्याई छ ।...
विश्वकै उत्कृष्ट तस्बिर पछाडिको मर्माहक कथा यस्तो

विश्वकै उत्कृष्ट तस्बिर पछाडिको मर्माहक कथा यस्तो

आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १४ कार्तिक - यो तस्बिर यतिबेला विश्वभरका मिडिया र सामाजिक सञ्जालमा अत्याधिक शेयर गरिएको छ । सबैतिरबाट चर्चा बटुलिरहेको यो तस्बिर पछाडिको कथाले धेरैलाई मार्मिक पनि बनाइदिएको छ । सिएना अवार्डस् २०२१ मा यो तस्बिर वर्षकै उत्कृष्ट घोषित भएको छ ।  यो तस्बिर लिने फोटोग्राफर, मेहमेत अस्लनले यसलाई ‘जीवनका कठिनाइहरु’ नाम दिएका छन् । र वास्तवमै यसलाई हेर्ने बित्तिकै हामीले थाहा पाउन सक्छौँ कि जीवन वास्तवमै कठिन छ र कतिका लागि अत्यन्तै क्रुर पनि छ । तर यस्तो कठोरताका वावजुद बाबु छोरा दुवैको अनुहारमा मुस्कान देख्न सकिन्छ ।  वास्तवमा बाबु मुन्जीर, सिरियाको इड्लीब बजारमा हिँडिरहँदा माथिबाट बम खसि बिस्फोट हुँदा उनले आफ्नो दाहिने खुट्टा गुमाउनु परेको थियो । यो तस्बिर चाहिँ टर्कीको हेते प्रान्तमा खिचिएको हो ।  उनका छोरा मुस्तफा भने जन्मदै हात खुट्टाबिना जन्मिएका थिए । तर यो पनि युद्...