चीनसँग छैन पाकिस्तानलाई जोड्ने रेल परियोजनामा ५८ बिलियन खर्चको योजना : कूटनीतिज्ञ
काठमाण्डौ, २८ जेठ – चीनले चीन-पाकिस्तान रेलवे परियोजनाको निर्माणमा ५८ बिलियन खर्च गर्ने कुनै योजना बनाएको छैन र यो प्रस्तावित परियोजनाको लागि कुनै सम्भाव्यता अध्ययन पूरा वा स्वीकृतसमेत गरिएको छैन।
यसअघि, चीनमा आधारित साउथ चाइना मर्निङ पोस्टले अप्रिल २७ मा रिपोर्ट सम्भाव्यता अध्ययनले ५८ अर्ब अमेरिकी डलर लागतको चीन-पाकिस्तान रेलमार्गलाई 'सार्थक' मानेको थियो।
डिप्लोम्याटका अनुसार सम्भाव्यता अध्ययनको कुनै आधार पनि दिइएको छैन। तर 'रेलवेको गो ग्लोबल प्रोजेक्ट्सको लगानी र वित्तिय परिचालन मोडको अनुसन्धान' शीर्षकको जर्नलमा पनि यसको कुनै योजना नभएको उल्लेख गरिएको छ।
द डिप्लोम्याटका अनुसार रेल परियोजनाको विचार पहिलो पटक पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले सन् २००८ मा चिनियाँ नेतृत्वलाई प्रस्ताव गरेका थिए। चिनियाँ जर्नल साउथ एशियन स्टडीज क्वार्टरली २०१२ मा प्रकाशित अर्को लेखमा पनि यह...









