Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

भारत र अमेरिका विरुद्ध प्रयोग, कान्तिपुरमा चीनको अरवौं लगानी

भारत र अमेरिका विरुद्ध प्रयोग, कान्तिपुरमा चीनको अरवौं लगानी

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १२ असोज – १९ भदौ ०७८ मा कान्तिपुर डटकमले ‘सीमामा सधैं भारतीय ज्यादती’ शिर्षकमा एउटा समाचार लेख्यो। नेपाल–भारत सीमा क्षेत्रमा तैनाथ एसएसबीका सुरक्षाकर्मीले नेपालीमाथि गरेका ज्यादतीका घटनाहरुलाई उल्लेख गर्दै ज्यादतीजन्य घटनामा कमी नआएको विषयलाई समाचारमा उठाईएको छ। भारतीय एसएसबीका सुरक्षाकर्मीले गत साउन १५ मा महाकालीमा तुइनको लट्ठा खुस्काइदिएपछि खसेका दार्चुलाको व्यास–२ का ३३ वर्षीय जयसिंह धामीको अज्ञात अवस्था र नेपाली आकाशमा अनधिकृत रूपमा भारतीय हेलिकोप्टर उडाइएको विषय पनि उक्त समाचारमा समेटिएको छ । यसैगरी, ०७३ फागुन २६ मा कञ्चनपुरको पुनर्बास–८ आनन्दनगरका ३६ वर्षीय गोविन्द गौतमको गोली हानी हत्या गरेको, कास्कीका ६३ वर्षीय कुतवद्दिन मियाँ भारतको तीनकुनियाबाट ०७४ चैतमा अपहरणमा परेको लगायतका विषय समाचारमा उल्लेख छन् । समाचारले दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरा दशकौं...
खर्च पारदर्शीतालाई लिएर बोर्ड बैठक मै हानाहान

खर्च पारदर्शीतालाई लिएर बोर्ड बैठक मै हानाहान

CoVid19, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ असोज – खर्च पारदर्शीताको विषयलाई लिएर नेपालगन्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यबीचमा पानीको बोतल हानाहान भएको छ ।कार्यपालिका सदस्यलाई उपमहानगरपालिकामार्फत खर्च गर्न दिइएको बजेट पारदर्शी रुपमा खर्च नभएको वडाध्यक्षहरुले गुनासो गरेपछि शुरु भएको विवादमा पानीको बोतलदेखि हात हालाहालसम्म हुन पुगेको बैठकमा सहभागी नाम नबताउने शर्तमा वडा अध्यक्षले जानकारी गराएका छन् ।कार्यपालिका सदस्य र वडाध्यक्षबीचको पानीको बोतल हानाहानका बीच झगडा छुटाउन पुगेका वडा नम्बर ६ का अध्यक्ष समीरप्रताप सिंहको आँखामा गम्भिर चोट लागेको छ । डाक्टर कहाँ चेकजाँच गरी २४ घण्टा आराम गरी पुनः चेकजाँच गरिने वडाध्यक्ष सिंहले बताउनुभयो । यसअघिको बोर्ड बैठकले कार्यपालिका सदस्यले दलित, गरिब, विपन्न समुदायलाई १२ लाख रुपैयाँ खर्च गर्ने अख्तियारी दिएको थियो । उक्त बजेट पारदर्शी रुपमा खर्च नभ...
चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको अवरोध

चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको अवरोध

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ११ असोज - दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प छ ।दशैंका लागि आउने सामानका कन्टेनरहरु केरुङ र तातोपानी नाकाबाट सिमित मात्र आइरहेका छन् । चीनले दैनिक १० वटा मात्र कन्टेनर नेपाल जान दिएको छ । कोरोना भाइरसको महामारीलाई कारण देखाएर औसत १० कन्टेनर मात्र तातोपानीबाट भित्रन दिएको छ । केरुङबाट पनि सोही अनुपातमा भित्रिइरहेको छ । एउटै नाकाबाट दैनिक झण्डै एक सयको हाराहारीमा कन्टेनर चीनबाट नेपाल आउने गर्थे । चिनियाँ पक्षले कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै कन्टेनरमा अवरोध सृजना गरिरहेको छ । नेपाली पक्षले निकै पहल गरेपछि एउटा नाकाबाट संख्या बढाउन सहमत भएपनि पर्याप्त छैन । चीनले नेपालसँगको सीमा नाकामा अवरोध गर्दै आएको छ । यसलाई व्यवसायीले नाकाबन्दीको जस्तै अवस्था भनेका छन् ।दशैंका सामान चीनबाट ल्या...
नेपाली व्यापारीहरुको रुवाबासी, चीन सीमामा रोकियो कन्टेनर

नेपाली व्यापारीहरुको रुवाबासी, चीन सीमामा रोकियो कन्टेनर

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १० असोज – हिन्दूहरुको महान पर्व वडा दशैँका लागि नेपाली व्यापारीहरुले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा रोकिएको छ ।चीन–नेपाल सीमा क्षेत्र खासामा एक हजारभन्दा बढी मालबाहक कन्टेनरहरु लामबद्ध रुपमा रोकिएका छन् । चिनियाँ पक्षले बिनाकारण उक्त कन्टेनर रोकेर दुःख दिएको नेपाली व्यापारीहरुले जनाएका छन् । चिनियाँ पक्षले खटाइ–खटाई कन्टेनर नेपाल पठाउने भएपछि चिनियाँ भूमिमा नै सामान बोकेका कन्टेनर रोकिएका छन् । दशैँका लत्ताकपडा, विद्युतीय सामान, स्याउ, लसुनजस्ता सामग्री बोकेका कन्टेनर नेपाल छिर्न नपाएपछि फलफूलजन्य सामान कुहिएर खेर जाने अवस्था आएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले जनाएका छन् ।आर्थिक अभियानका अनुसार सीमित कन्टेनर नेपालतर्फ आउँदा सबै कन्टेनर नेपाल भित्रिन महिनौँ लाग्ने अध्यक्ष श्रेष्ठले गुनासो गरेका छन् ।...
मुगु अस्पताललाई ब्याक टु लाइफको सहयोग

मुगु अस्पताललाई ब्याक टु लाइफको सहयोग

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
पूर्णप्रसाद ढकालमुगु, ९ असोज – ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले स्थानीय परियोजना साझेदार संस्था मानवअधिकार वातावरण तथा विकास केन्द्रमार्फत् मुगु जिल्ला अस्पताललाई एक कार्यक्रमका बीचअस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।शनिबार सम्पन्न एक कार्यक्रममा तीस्वास्थ्य सामग्री जिल्ला समन्वय समितिका प्रमुख पूर्णवहादुर रोकाय र मुगु जिल्लाका प्रमुखजिल्ला अधिकारी चन्द्रवहादुर शिवाकोटीलाई ब्याक टु लाइफका कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल, प्रशासनिक निर्देशक अच्युत प्रसाद पौडेल र साझेदार संस्थाका अध्यक्ष राजु कार्कीद्वारा हस्तान्तरणगरिएको हो । संस्थाले पोर्टेबल एक्स–रे मेशिन १ थान, बेन सर्किट्स १० थान, पोर्टेबल युएसजी मेशिन १ थान, इनफ्युजन पम्प १ थान, सिरिन्ज पम्प १ थान र प्यासेन्ट मोनिटर ५ थान प्रदान गरेको छ ।कोभिड–१९ एवं गम्भिर प्रकृतिका रोग र शारिरिक समस्या...
एमसीसी आएपछि नेपाललाई चर्को ब्याजमा ऋण दिएर कब्जामा राख्न नसकिने चीनको चिन्ता, रोक्न यस्तोसम्म गर्दैछ

एमसीसी आएपछि नेपाललाई चर्को ब्याजमा ऋण दिएर कब्जामा राख्न नसकिने चीनको चिन्ता, रोक्न यस्तोसम्म गर्दैछ

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ८ असोज – अहिले नेपालमा अमेरिकी सहायता परियोजना एमसीसीको विरोध भइरहेको छ । नेपालमा बीआरआई परियोजनाको एकछत्र राज बनाउन खोजिरहेको चीनको प्रत्यक्ष र अप्रत्यक्ष संलग्नतामा एमसीसीको राष्ट्रघाती सम्झौता हो भन्ने भाष्य सिर्जना गरेर बनावटी विरोध भइरहेको छ ।तर यथार्थ के हो नेपाललाई चर्को ब्याजदरमा ऋण दिएर आफ्नो वर्चश्व कायम गर्न सफल चीन अमेरिकी अनुदान आउँदा त्यो वर्चश्व फुत्किने चिन्तामा छ । मित्रभन्दा पनि हरेक सेक्टरमा व्यापारी व्यवहार गर्ने चीनले नेपाललाई चर्को ब्याजदरमा राखेको छ । यस्तै ब्याज तिर्न नसकेर श्रीलंका टाट पल्टिएको थियो । पछि ऋण तिर्न नसकेपछि पुरै परियोजना नै चीनले कब्जा गरेको थियो ।नेपालमा पनि ३ प्रतिशतसम्म चर्को ब्याज दिएर ऋणमा डुबाउने र दबाब तथा कब्जामा पारेर आफ्नो व्यापारिक तथा रणनीतिक स्वार्थ सिद्ध गर्ने चिनियाँ रणनीति छ । तर अमेरिकी अनुदान एमसीसी आयो भने यो रणनीतिमा धक...
नि:शुल्क आँखा शिविर सम्पन्न, ३ हजार ५ सय ७६ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध

नि:शुल्क आँखा शिविर सम्पन्न, ३ हजार ५ सय ७६ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ असोज - फत्तेबाल आँखा अस्पताल र तेज कोहली रूइत फाउण्डेशनको संयुक्त सहकार्यमा नि:शुल्क आँखा शिविर आज विहिबार सम्पन्न भएको छ । उक्त स्वास्थ्य चाैकी हिरमिनियामा सञ्चालन गरिएकाे निःशुल्क शिविरमा १ सय ४६ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध गराइएको थियाे भने ३६ जनाको नि:शुल्क मोतिबिन्दुको शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल फुल्टेक्रामा रिफर गरिएको प्रबन्धक काैशलकुमार बर्माले जानकारी गराउनु भयाे । प्रबन्धक बर्माले दिएकाे जानकारी अनुसार पहिलाे चरणको बृहत नि:शुल्क आँखा शिविर कारागार कार्यालय नेपालगन्जबाट शुरू भई बालसुधार गृह अस्मानपुर र भाद्र २३ गतेदेखि असोज ७ गतेसम्म नेपालगन्ज उपमहानगरपालिकाको २३ वटै वडामा सञ्चालन गरिएकाे बताउनु भयाे । उक्त नि:शुल्क आँखा शिविरमा ३ हजार ५ सय ७६ जनाको आँखा परीक्षण गरी नि:शुल्क औषधि उपलब्ध गराइएको थियाे भने ७ सय २६ जनाको नि:शुल्क मोतिब...
टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान !!

टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान !!

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डाै, ७ असाेज - यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पत्रकार बासुदेब बर्मालाइ प्रदान गरिएको छ । आज नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको आयोजनामा उक्त पुरस्कार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गर्नुभयो । पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री देउवाले सरकारी टेलिभिजनले समावेशी नीति अनुसार राज्यका सबै अनुहारको प्रतिनिधित्व हुनुपर्ने बताउनुभएको छ । नेपाल टेलिभिजन कपिलवस्तु संवाददाता बर्मालाइ रु ५१ हजारको राशिको उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा सूचना तथा संचार प्रबिधी मन्त्रालयका सचिव डाक्टर बैकुण्ठ अर्यालले सुचना प्रवाहमा छरितोपना आउनुपर्ने बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष दिपक जङ्ग हमालले आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न सञ्चार क्षेत्र जिम्मेवार हुनुपर्ने भन्दै पत्रकारलाई सुरक्षित वातावरणमा पत्रकारिता गर्न व्यवस्था म...
About Development Partnership

About Development Partnership

CoVid19, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
The programme of India-Nepal economic cooperation was launched in 1951.  The objective of this programme was and remains to supplement the efforts of the Government of Nepal in the national development of the country. India’s assistance programme in Nepal is guided by the vision that alongside progress in political process in Nepal, it is equally important to ensure that economic deliverables, particularly in the areas of education, health and infrastructure, must reach the people without any pre-conditions in a smooth, quick and unencumbered manner. Towards this end, Government of India is providing technical and financial assistance for multi-sectoral development of Nepal. The scope and breath of India’s economic assistance programme has been expanding over the years.  A s...
भारतीय सीमानाकाबाट निजी सवारी आवागमन चाँडै खोल्छौं : प्रधानमन्त्री

भारतीय सीमानाकाबाट निजी सवारी आवागमन चाँडै खोल्छौं : प्रधानमन्त्री

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ७ असोज – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत सीमानाकाबाट सवारी साधनको आवागमन शीघ्र खुलाउने बताउनुभएको छ ।डेढ वर्षदेखि रोकिएको सवारी आवागमन खोल्न माग गर्दै सोमवार प्रधानमन्त्रीलाई भेट्न पुगेका वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीलाई प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।वीरगञ्जका व्यवसायीले प्रधानमन्त्री कार्यालय मै पुगेर तत्काल सीमानाकाबाट निजी सवारी साधनको आवतजावत खोलेर होटल र पर्यटन व्यवसायलाई जोगाउन माग गरेका छन् । व्यवसायीको ज्ञापनपत्र बुझिसकेपछि प्रधानमन्त्रीले सीमानाकाबाट हुने निजी सवारीका साधनको आउजाउ चाँडै खोल्ने आश्वासन दिनु भएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले बताए ।कोरोना महामारी नियन्त्रणका लागि डेढ वर्षअघि रोकिएको निजी सावारी साधनको आउजाउ अहिलेसम्म नखोल्दा सीमावर्ती क्षेत्रको होटल तथा पर्यटन व्यवसाय धराशयी हुने अवस्थामा पुगेको भन...