Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

ब्याक टु लाइफद्वारा स्वास्थ्य सामग्री सहयोग

ब्याक टु लाइफद्वारा स्वास्थ्य सामग्री सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सुर्खेत, ६ असाेज - कर्णाली प्रदेश अस्पताललाई ब्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले आज एक कार्यक्रमका बीच स्वास्थ्य सामग्री सहयोग गरेको छ । संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग हुने करिब १ करोड बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । प्रदेश अस्पताल सुर्खेत स्थित वीरेन्द्रनगरमा बुधबार सम्पन्न एक कार्यक्रममा अस्पतालमा आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदेश अस्पतालका निर्देशक प्रोफेसर डाक्टर डम्बर खड्का र वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीलाई ब्याक टु लाइफका कार्यक्रम निर्देशक डिकेन्द्र ढकाल र प्रशासनिक निर्देशक अच्युत प्रसाद पौडेलद्वारा हस्तान्तरण गरिएको हो । ब्याक टु लाइफ जर्मन आइएनजीओ हो । यस संस्थाले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ । हाल कर्णाली प्रदेशको मुगु जिल्लामा र विकासका दृष्टि...
चीनको दुवै नाकाबाट नेपालीको आउजाउमा ‘अघोषित प्रतिबन्ध , मालसामान नाकामै थन्कियो

चीनको दुवै नाकाबाट नेपालीको आउजाउमा ‘अघोषित प्रतिबन्ध , मालसामान नाकामै थन्कियो

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ६ असोज – दसैंका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिएका छन् । हजारभन्दा बढी कन्टेनरले पालो पर्खिँदा चिनियाँ अधिकारी खटाइखटाइ पठाउँदैछन्, जसलाई हेरेर आयातकर्ताले मालसामान दसैंमा बेच्न पाउने आश मारेका छन् । तातोपानी र रसुवा स्थलमार्गबाट हुँदै आएको निर्यात व्यापार ६ वर्षदेखि पूर्ण रूपमा बन्द छ । भूकम्पपछि लगातार बन्द तातोपानी नाका चार वर्षपछि खुले पनि दैनिक १० कन्टेनरभन्दा बढी सामान आयात गर्न बन्देज लगाइएको छ । चीनले रसुवाबाट पनि दैनिक ९ कन्टेनर मात्र आयात गर्ने अनुमति दिएको छ । नेपालीले चीनमा खरिद गरेको सामान ल्याउन पाए पनि यताको व्यापारिक वस्तु उता बेच्न भने पाइँदैन । दुवै नाकाबाट नेपालीको आउजाउमा ‘अघोषित प्रतिबन्ध’ छ । नाकाको सडक वर्षौंदेखि जीर्ण भए पनि यसको निर्माण र मर्मत सरकारको प्राथमिकतामा देखिँदैन । सीमा भन्सारका उच्च ...
भारत हाम्राे असल छिमेकी : पुर्वमन्त्री शुक्ला

भारत हाम्राे असल छिमेकी : पुर्वमन्त्री शुक्ला

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
रूपन्देही, २ असाेज - नेपाल-भारत महिला मैत्री समाजले आज प्रदेशकाे दुई जिल्लाका बाढ पिडितलाई राहत सामग्री वितरण गरेकाे छ । भारत सरकारकाे सहयाेगमा उपलब्ध भएकाे त्रिपाल, अस्थायी टेन्ट, म्याट लगायतका राहत सामग्री रुपन्देही र नवलपरासी पश्चिमका बाढी प्रभावित क्षेत्रमा वितरण गरिएकाे छ । नेपाल-भारत महिला मैत्री समाजलाई भारतीय दुतावासले कुल ८ कराेड बराबरकाे राहत सामग्री हस्तान्तरण गरेकाे मध्ये प्रदेश २ काे ८ जिल्ला र लुम्बिनी प्रदेशकाे दुई जिल्ला गरि कुल १० जिल्लाका बाढ प्रभावित तथा घर विहिनलाई सामग्री वितरण गरिएकाे संयाेजक एवं सांसद चन्दा चाैधरीले बताइन । रुपन्देहीकाे समरीमाइ गाउँपालिकामा आयाेजित वितरण कार्यक्रममा प्रमुख अतिथि पुर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लाले भारत हाम्राे असल छिमेकी रहेकाेले सबैभन्दा पहिला आफ्नाे छिमेकीकाे पीडा बुझेर विपदका बेला निरन्तर सहयाेग गर्दै आएकाे सर्वविद्धतै रहेका...
खजुरामा इको मेशिनबाट मुटुको जाँच शुरु

खजुरामा इको मेशिनबाट मुटुको जाँच शुरु

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, २ असोज - बाँकेको खजुरामा रहेकोे सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले बिस्तारै सेवा बृद्धि गर्दै आएको छ । जनताको प्रत्येक्ष सहभागितामा सञ्चालनमा आएको अस्पतालले आजदेखि ईको मेशिनबाट मुटुको एक्सरे जाँच सेवा आरम्भ गरेको हो । यसअघि ब्राकी थेरापी, हिस्टोप्याथालोजी, किमो सेवा सञ्चालनमा ल्याईसकेको अस्पतालले अबको दुईमहिना भित्रै लिन्याक मेशिन जडान गरि पूर्णरुपमा सेवा सञ्चालनमा ल्याउने जनाएको छ । ईको मेशिनको शुभारम्भको अवसर पारेर मुटु र पाठेघरका क्यान्सरका बिरामीहरुलाई लक्षित गरि क्यान्सर स्क्रिनिङ तथा मुटु सम्बन्भि एक दिने स्वास्थ्य शिखिर समेत सञ्चालन गरि २ सय २० बढी मुटुका बिरामी र २ सय २२ पाठेघरका बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको अस्पतालले जनाएको छ । खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालल नेपालकै इतिहासमा जनताको प्रत्येक्ष सहभागिताबाट बनेको अस्पतालले दैनिक १ सय ५...
भारतको सहयोगमा सञ्चालित तराई सडक परियोजनाको प्रगति समीक्षा

भारतको सहयोगमा सञ्चालित तराई सडक परियोजनाको प्रगति समीक्षा

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाडौं, २ असाेज -  नेपाल र भारतका अधिकारीले भारत सरकारको आर्थिक सहयोगमा सञ्चालित तराई सडक परियोजनाको प्रगति समीक्षा गरेका छन् । नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धी चौथो संयुक्त परियोजना अनुगमन समितिको भिडियो कन्फरेन्समार्फत भएको बैठकमा प्रगति समीक्षा भएको हो । भारतको विदेश मन्त्रालयका उत्तर महाशाखा हेर्ने सहसचिव अनुराग श्रीवास्तव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माको सह–अध्यक्षतामा बैठकमा नेपालमा निर्माण भइरहेका तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समीक्षा भएको थियो । परियोजना अन्तर्गत १४ वटा सडक ‘प्याकेज’मध्ये १३ वटा निर्माण सम्पन्न भइसकेको सन्दर्भमा प्राप्त उपलब्धिप्रति दुवै पक्षले सन्तुष्टि जनाउँदै कोभिड महामारीबाट उत्पन्न विषम परिस्थितिमा पनि परियोजना सफलताका साथ अघि बढेको र निर्माण अन्तिम चरणमा पुगेकामा खुशी व्यक्त गरेका...
सीमा अतिक्रमणपछि चीनले खायो नेपालको करोडौं पैसा

सीमा अतिक्रमणपछि चीनले खायो नेपालको करोडौं पैसा

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १ असाेज - उत्तरी छिमेकी चीनलाई नेपालीहरुले असल छिमेकी मान्छन् । तर पछिल्लो समय चीनको रवैया नेपालविरुद्ध बढेको छ । हुम्ला लगायत सीमा क्षेत्रमा सीमा अतिक्रमण गरेको चीनले नेपालीहरुको रगत पसिना मिसिएको करबाट उठेको करोडौं रुपैयाँ समेत खाएको खुलेको छ । फिर्ता माग्दा कुनै जवाफ नदिएको भेटिएको छ । महालेखा परीक्षण प्रतिवेदनमा चीनले खाएको रकम बेरुजु देखिएपछि यो तथ्य बाहिर आएको हो । यो रकम फिर्ता गराउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालादेखि प्रचण्ड, माधव, केपी ओली हुँदै अहिले शेरबहादुर देउवासम्मको पालामा प्रयास गरिएको छ । तर चीनले टेरेको छैन । राजा ज्ञानेन्द्र शाहको पालामा २०६२ मंसिर २७ गते चीनबाट दुईवटा एमए-६० विमान किन्ने निर्णय भएको थियो । चीनको 'चाइना नेसनल एरो टेक्नोलोजी इम्पोर्ट एन्ड एक्सपोर्ट' बाट किनेर ल्याउनेगरी साढे ३९ करोड एडभान्स दिइयो । तर विमान आएन । र...
चीनले १६ वर्षसम्म पनि फिर्ता गरेन नेपाली रकम, न त सामान नै पठायो

चीनले १६ वर्षसम्म पनि फिर्ता गरेन नेपाली रकम, न त सामान नै पठायो

CoVid19, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १ असाेज - चीनले १६ वर्षदेखि नेपाली रकम जफत गरेको पाइएको छ। नेपाल सरकारले २०६२ साल मंसिर २७ गते चाइना नेश्नल एरो टेक्नोलोजी इम्पोर्ट एन्ड एक्सपोर्टबाट नेपाली सेनाका लागि दुई थान एमए ६० हवाईजहाज खरिद गर्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार भएको सम्झौता अनुरुप नेपाल सरकारले चीनलाई २०६२ साल फागुन १७ गते चार लाख ५० हजार ६८८ अमेरिकी डलर ( ३९ करोड ५३ लाख रुपैयाँ) उक्त कम्पनीलाई पेश्की भुक्तानी गरेको थियो।  तर २०६४ साल असोज २१ गते बसेको मन्त्रिपरिषद् बैठकले दुई थान हावाईजहाजमध्ये एक मात्र खरिद गर्ने र अर्को खरिद नगर्ने विषयमा चिनीयाँ पक्षलाई अनुरोध गर्ने निर्णय गर्यो। २०६५ पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले पेश्की भुक्तानी दिइएको रकम उपयोग हुने गरि दुई थानसम्म हेलिकप्टर खरिद गर्नका लागि टेक्निकल स्पेशीफिकेसन गरी सिफारिस गर्न समिति गठन भएको भएको थियो।  चिनियाँ पक्षले कुनै प्रतिक...
ब्रेन ट्युमर पिडित पत्रकारलाई अस्ट्रेलियाबाट आर्थिक सहयोग

ब्रेन ट्युमर पिडित पत्रकारलाई अस्ट्रेलियाबाट आर्थिक सहयोग

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
राैताहट, १ असाेज - पिडित पत्रकार रामपुकार राउतलाई रु ५०,२६६ को बिशेष आर्थीक सहयोग गरियो छ । रौतहट जिल्लाको परोहा नगरपालिका - ८ नरकटीया निवासी सब. इन्सपेक्टर राम सुन्दर आर्यका छोरा तथा नेशनल ईन्जिनियर्स एसोसियसन नेपाल प्रदेश नं २ काे उपाध्यक्ष इन्जिनियर आर्यन सुरज राउतले विभिन्न साथीहरु र सर्लाही जिल्ला निवासी प्रमोद पटेलको विशेष सहयाेगमा ब्रेन ट्युमर पीडित पत्रकार रामपुकार राउतलाई आर्थिक सहयोग गरिएको छ । विभिन्न सामाजिक सञ्जालबाट ब्रेन ट्युमर पिडित पत्रकारलाई आर्थिक सहयोगको आवश्कता परेको जानकारी समाजसेवि आर्यान सुरज राउतले थाह पाए र अस्ट्रेलियामा बस्दै आएका आफ्ना साथीहरु र दाजु प्रमोद पटेलको मद्दतले पिडित पत्रकारलाई रु ५०,२६६ पचास हजार दुई सय छयासठी आर्थिक सहयोग गरेका छन् । आर्यान सुरज राउतले आफ्नो र आफनो साथीहरु रोहित गुप्ता (लहान), अस्मिता सिंह (भरतपुर), प्रमोद पटेल (सर्लाही), सिब ...
प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोइरालालाई

प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोइरालालाई

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० भाद्र – प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै यस बर्ष गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइराला र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार बद्रीविनोद खनाल ‘प्रतीक’, लाई प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारलगायत विभिन्न विषयमा छलफल गर्न काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यस वर्ष पुरस्कृत हुने पत्रकार तथा सञ्चारमाध्यमलाई आचारसंहिताको पूर्ण पालना गराई विश्वसनीयता जगाउन प्रोत्साहित गर्ने विश्वास लिएको समेत जनाएको छ ।प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व स्व. गोपालदास श्रेष्ठको नाममा स्थापित रू. एक लाख ५१...
भारतको प्रसारण लाइन प्रयोग गरेर बंगलादेशसँग विद्युत् आदान–प्रदान गर्न सहकार्यको प्रस्ताव

भारतको प्रसारण लाइन प्रयोग गरेर बंगलादेशसँग विद्युत् आदान–प्रदान गर्न सहकार्यको प्रस्ताव

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २९ भाद्र – नेपालले भारतको बिहार राज्यसँग विद्युत् आदान–प्रदानका लागि आग्रह गरेको केही दिन मै बंगलादेशसँग पनि विद्युत् आदान–प्रदान र व्यापारको प्रस्ताव गरेको छ । सोमबार सुरु भएको दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जोइन्ट स्टेयरिङ कमिटी) बैठकमा भारतको प्रसारण लाइन प्रयोग गरेर बंगलादेशसँग विद्युत् आदान–प्रदान गर्न सकिने विषयमा छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । भर्चुअल बैठकमा बंगलादेशले नेपालबाट तत्काल बिजुली दिन सक्ने–नसक्ने बारे सुनिश्चितता खोजेको मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले बताए । ‘बैठकमा विशेषगरी नेपालको दुई सय मेगावाट बिजुली बंगलादेशलाई दिने र सुनकोसी–३ र खिम्ती–शिवालय जलाशययुक्त आयोजनामा संयुक्त लगानी खोज्ने विषयमा छलफल भयो,’ उनले भने । गत शुक्रबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...