Wednesday, September 16सत्यम खबर
Shadow

धार्मिक

“व्यक्तिगत प्रतिशोध तथा आर्थिक लेनदेनको कारण आफूलाई फसाउने षडयन्त्र”: राजेश जलान “विद्रोही”

“व्यक्तिगत प्रतिशोध तथा आर्थिक लेनदेनको कारण आफूलाई फसाउने षडयन्त्र”: राजेश जलान “विद्रोही”

अपराध, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ जेष्ठ – नेपालगन्जमा केही दिनदेखि धार्मिक सद्भाव बिगार्ने आरोप लागेका नेपालगन्ज निवासी राजेशकुमार जलान “विद्रोही”ले आफूलाई अनाहकमा फसाईएको प्रेस विज्ञाप्तीमार्फत जनाएका छन् ।जलानद्वारा जारी विज्ञाप्तीमा “नेपालगन्ज निवासी म राजेशकुमार जलान सर्बसाधारण नेपाली नागरिक हु । बिपक्षि इस्तियाक अहम शाह र निजका दाइ रिजवान अहमद शाहबीच लेनदेन कारोबार भै बिगत १०÷१२ बर्षदेखि एक अर्काको विश्वासमा परि रकम लेनदेन हु“दै आइरहेको र रकम लेनदेनको क्रममा नरैनापुर गाउ“पालिका प्रमुख इस्तियाक अहमद शाह र निजका दाइ रिजवान अहमद शाहले म बाट पटक–पटक गरि रु. १,३०,०००००।– (एक करोड तिस लाख) मात्र सापटी लिएको हो र सो सापटी लिएको रकम तिर्न नपरोस भनि गलत नियत राखी म राजेशकुमार जलानलाई अनावश्यक हु“दै नभएको बिबादमा फसाई पटक–पटक जेल नेल गराउने, मानसिक तनाव दिने नियतका साथ कार्य गर्दै आएका छन्” भनी उल्लेख गरेको छन् । ...
मुस्लिम अगुवाद्वारा जालानलाई कारवाहीकाे लागि ज्ञापनपत्र

मुस्लिम अगुवाद्वारा जालानलाई कारवाहीकाे लागि ज्ञापनपत्र

अपराध, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ जेष्ठ - राजेश जालान "विद्राेही" नामकाे फेसबुक एकाउण्टबाट इस्लाम धर्मका विरुद्ध सार्वजनिक सञ्जालमा अभिव्यक्तिप्रति आज नेपालगन्जमा प्रर्दशन गरिएको छ । इस्लाम धर्म विरुद्ध सार्वजनिक सञ्जाल फेसबुकमा अभिव्यक्ति दिएकाे विषय सार्वजनिक भएदेखि त्यसका विरुद्ध मुस्लिम समुदायले प्रदर्शन गर्दै कारवाहीको माग गर्दै आज शुक्रबार बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई ज्ञापनपत्र बुझाएका छन् । जालानले इस्लाम धर्मका सन्देष्टको चरित्र माथि प्रश्न खडा गरी भारतकाे विवादलाई नेपालमा गराउने खालकाे स्टाटस लेखेकोले उनीमाथि कारवाही गर्न माग गर्दै युथटुडेका सम्पादक आलम खानद्वारा ज्ञापनपत्र बुझाइएको हो । कुनै पनि व्यक्तिले सद्भाव बिग्रिने खालकाे अभिव्यक्ति दिन नहुने बताउँदै नेपालगन्जकाे सद्भाव बिग्रिन सक्ने भएकाे हुँदा विवादास्पद धार्मिक अभिव्यक्ति दिने जालानमाथि तत्काल कारवाही गर्न प्रमुख जिल्ल...
महाकाली मातारानीको वार्षिक नगर पुजइया महोत्सव शुरू

महाकाली मातारानीको वार्षिक नगर पुजइया महोत्सव शुरू

आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २५ जेष्ठ - जेष्ठ २४ गतेदेखि २८ गतेसम्म श्री महाकाली मातारानीको वार्षिक नगर पुजइया महोत्सव कार्यक्रम एक्लैनी नेपालगन्जको ८ नम्बर वडामा शुरू भएकाे छ । जेष्ठ २४ गते सुन्दरकाण्ड पाठ सम्पन्न गरिनुका साथै आज बुधबार २५ गते दिउँसो २ बजे श्री महाकाली मातारानीको अभिषेक श्रृगार वेदी निर्माण गरिने आयोजक समितिले जनाएको छ । महोत्सव विशेष पुजइया जलधार, कन्या पुजन एवं कन्या भोजको कार्यक्रम बिहीबार हुने भएको छ । यसैगरी जेष्ठ २७ गते पुर्णाहुती तथा प्रसाद वितरण गरिने कार्यक्रम रहेको छ । विशाल भण्डारा २८ गते दिउँसो २ बजेदेखि हुने आयोजकले बताएको छ ।महोत्सवको सम्पुर्ण कार्यक्रम श्री महाकाली शिव मन्दिर एक्लैनी बजार नेपालगन्ज -८ स्थित महाकाली मन्दिरमा हुने भएको छ । सम्पुर्ण श्रद्धालु, भक्तजनहरुलाई महोत्सव कार्यक्रममा सहभागी भएर पुण्य लाभ प्राप्त गर्न आयोजक परिवारले अनुरोध गरेको छ ।...
मुस्लिम अगुवासँग गठबन्धनका उम्मेदवारको भेटघाट

मुस्लिम अगुवासँग गठबन्धनका उम्मेदवारको भेटघाट

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, समाचार
कोहलपुर, २० बैशाख – मुस्लिम समुदायको महान पर्व ईद उल फित्रकरुो अवसरमा कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपानेले मुस्लिम समुदायसँग भेटघाट गरेका छन । मंगलबार कोहलपुरका मुस्लिम समुदायसँग भेट गरी मेयर पदका उम्मेदवार न्पौपानेले ईद उल फित्रकरुो शुभकामना दिएका हुन ।कोहलपुरमा सबै धर्म र समुदायका नागरीकहरुबिच आपसी भाईचारको सम्बन्ध स्थापित भएकाले कोहलपुर नमुना शहरका रुपमा विकास हुने क्रममा रहेको न्यौपानेले बताए । पश्चिम नेपालकै ट्रान्जिट प्वईन्टका रुपमा रहेको कोहलपुरलाई धार्मिक सद्भावको शहरका रुपमा विकास गर्नुपर्ने बताउँदै न्यौपानेले ईद उल फित्रले आपसी सद्भावलाई थप मजबुत बनाउने बताए । “कोहलपुरमा ७७ जिल्लाकै नागरीकहरु छरीएर बस्नुभएको छ” न्यौपानेले भने, “यहाँ सबै जातजाती र धर्म, संस्कृती र समुदायका मानिसहरुको बसोबास छ । हामी सामाजिक एकतालाई थप मजबुत बनाउन कोहलपुरलाई धार्मिक सद...
भोलि इदुलफित्र मनाईने, सत्यमखबरकर्मीद्वारा शुभकामना

भोलि इदुलफित्र मनाईने, सत्यमखबरकर्मीद्वारा शुभकामना

आस्था, धार्मिक, प्रदेश ५, समाचार, समाज
सकिल अहमद राईनेपालगन्ज, १९ बैशाख – इस्लाम धर्मावलम्बीले मनाउने महान् पर्व इदुलफित्र मङ्गलबार मनाइँदैछ । इदगाहमा गएर सामूहिक नमाज (प्रार्थना) गरी मनाउने यो पर्वमा मानिसले एकआपसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गर्ने गर्दछन् ।गएको चैत २० गतेदेखि सुरु भएको रमजान आज सम्पन्न हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि भोजन लिने गर्दछन् । रमजान उर्दु क्यालेण्डर अनुसार हिजरी सम्वत् १४४३ हो भने रमजान नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु, गरिब तथा दिन दुःखीको सेवा गर्नु र जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । सुनसरी सोनापुरका हाजी मोहम्मद अब्दुलले रमजान महिना मुस्लिम स...
सिनजियाङमा उइगर समुदायका मुस्लिमहरूमाथि अत्याचार बढ्दै

सिनजियाङमा उइगर समुदायका मुस्लिमहरूमाथि अत्याचार बढ्दै

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
बेइजिङ चीन, ३० चैत्र - मार्च एएनआई चिनियाँ विदेशमन्त्री वाङ यीले हालै इस्लामावादमा भएको ओआईसी सम्मेलनमा चीनले मुस्लिम राष्ट्रहरूको हित हेर्नेछ भन्ने आश्वासन पूर्णतया विरोधाभासपूर्ण छ। चीनको सिनजियाङमा उइगर समुदायका मुस्लिमहरूमाथि व्यापक अत्याचार भइरहेको छ। पाकिस्तानले पनि यस मुद्दामा उइघुरहरूको नरसंहारलाई बेवास्ता गरेको छ। द्दण्ज्ञठ देखि, चिनियाँ सरकारले लगभग ज्ञ।ड मिलियन उइगर र अन्य टर्किक अल्पसंख्यकहरूलाई सिनजियाङमा हिरासतमा राखेको छ। सम्भावित धार्मिक अतिवाद र आतंकवादलाई रोक्नको प्रयासले “आतंकवादी पूँजीवाद” निम्त्याएको थियो – उइगरहरूलाई सुरक्षा खतराको रूपमा ब्रान्डिङ गरेर दमनलाई औचित्य दिँदै चीनले उनीहरूलाई निगरानी र नियन्त्रण गर्न प्रहरी र निगरानी प्रविधिहरूमा लगानी परिचालन गरेको छ । चीन ले ज्ञ,ण्ण्ण् भन्दा बढी ठेकेदारहरू – निजी कम्पनीहरू – उइघुर र कजाख व्यवहार मार्फत क्रमब...
महायज्ञको तयारी अन्तिम चरणमा

महायज्ञको तयारी अन्तिम चरणमा

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ चैत्र - बाँके नेपालगन्जको रामलिला मैदानमा कोभिड-१९ पितृमुक्ति श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । यश महायज्ञ सम्पन्न आवश्यक पर्ने मन्डप निर्माण, प्रचार प्रसारलगायतका कामहरु करिव ६० प्रतिशत सकिएको महायज्ञ मूल समारोह समितिले जनाएको छ । महायज्ञ र तयारीका बारेमा केही दिन अगाडि आयोजक निलसागरले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । उक्त महायज्ञबाट उठेको रकमले सडक आश्रित बुवा आमा तथा बालबालिका लागि निलसागर सेवा आश्रमलाई सुविधा सम्पन्न कैलाश भवन निर्माण गर्ने उद्देश्यले धार्मिक महामहोत्सव एव कोभिड पितृमुक्ति, श्रीमद्भागवत , धनबृर्दि, ज्ञानविज्ञान महायज्ञ नेपालगन्जको रामलिला मैदानमा यहि चैत २७ गतेदखखि २०७९ बैशाख ४ गतेसम्म विशेष समारोह आयोजना हुने भएको छ । महायज्ञले विशेषगरी कोभिड १९ बाट मृतकको पितृमुक्तिको १ हजार ८ कोटि होवनगरी विशेष पुजागरि प्र...
३२३ औं खाल्सा साजन दिवस तथा बैशाखी पर्व नगर परिक्रमा गरि मनाईने

३२३ औं खाल्सा साजन दिवस तथा बैशाखी पर्व नगर परिक्रमा गरि मनाईने

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ चैत्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ स्थित रहेको गुरुद्वारा श्री गुरुनानक सिंह सभाले ३२३ औं खाल्सा साजन दिवस २०७९ बैशाखी पर्वको लख लख बधाई तथा शुभकामना दिंदै चौथो महानगर परिक्रमा गर्ने भएको छ । गुरुनानक सिंह सभाका अध्यक्ष राजेन्द्र सिंह सरदरले दिएको जानकारी अनुसार बैशाखी कै दिन गुरुहरुद्वारा सरदारलाई ५ पहिचान दिई उक्त धर्मको शुभारम्भ गरिएको थियो । सोही बैशाखी पर्वलाई हामीले भब्य रुपमा मनाउने तथा बाँके जिल्लाको नेपालगन्जमा समेत सिख्ख समुदाय (सरदार)हरुको बसोबास रहेको जानकारी दिने उद्देश्यका साथ नेपालगन्ज नगर परिक्रममा गराईने बताउनुभयो ।सोही अनुसार बैशाखी पर्व कै अवसरमा बैशाख २ गते गुरुद्वारा मै भब्य भण्डारको आयोजना समेत गरिने गुरुद्वारा सञ्चालक समितिका कोषाध्यक्ष सरदार जोगिन्द्रसिंह सरदारले जानकारी गराउनुभयो । कोषाध्यक्ष सरदार जोगिन्द्रसिंहका अनुसार भारतको ...
उइगरहरूलाई गैरकानूनी रूपमा हिरासतमा राखिएको प्रति अनुसन्धानको निष्कर्ष प्रकाशित

उइगरहरूलाई गैरकानूनी रूपमा हिरासतमा राखिएको प्रति अनुसन्धानको निष्कर्ष प्रकाशित

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, २५ चैत्र – संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले चीनको सिनजियाङ क्षेत्रको अवस्थाको मूल्याङ्कनलाई अन्तिम रूप दिने तयारी भईरहेको एक प्रवक्ताले शुक्रबार भने । उक्जत क्हाँषेत्रमा उइगरहरूलाई गैरकानूनी रूपमा हिरासतमा राखिएको, दुर्व्यवहार गरेको र काम गर्न बाध्य पारिएको आरोप छ रहेको छ । रुपर्ट कोल्भिलले संयुक्त राष्ट्र मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय मिशेल ब्याचेलेटले आगामी हप्ताहरूमा आफ्नो प्रतिवेदन प्रकाशित गर्ने आशा राखेको छ र प्रस्तावित भ्रमणमा चिनियाँ अधिकारीहरूसँग लामो समयदेखि चलिरहेको वार्तामा “कुनै ठोस प्रगति” नभएको बताए । यसअघि शुक्रबार, वकिल र अभियानकर्ताहरूको एक अनौपचारिक बेलायतमा आधारित न्यायाधिकरणले चिनियाँ राष्ट्रपति सी जिनपिङले नरसंहार, मानवता विरुद्धको अपराध र सिन्जियाङ क्षेत्रमा उइगर र अन्य अल्पसंख्यकहरूको यातनाको लागि प्राथमिक जिम्मेवारी बोकेको ...
चौतर्फी असहयोग भएपछी मन्त्री आले सकसमा, वडा कार्यालयले समेत दिएन धर्मशालामा ताला लगाउन साथ

चौतर्फी असहयोग भएपछी मन्त्री आले सकसमा, वडा कार्यालयले समेत दिएन धर्मशालामा ताला लगाउन साथ

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौं, २५ चैत्र – संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आलेले नेपाल भारत मैत्री पशुपति धर्मशालामा ताला लगाउन गरेको अर्को प्रयास समेत असफल हुने भएको छ । मन्त्रीले २५ गते शुक्रबार धर्मशालामा ताला लगाउन आफुलाई सहयोग गरिदिन धर्मशाला रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ८ लाई गरेको अनुरोधमा वडा ले साथ नदिने भएपछी उनको योजना अप्ठयारोमा परेको हो । शुक्रबार विहान १० बजे पशुपति धर्मशालामा सिल गर्ने कार्यक्रम रहेकाले धर्मशालामा रहेका सामानको मुचुल्काको साक्षी बस्नका लागि पशुपति क्षेत्र विकास को ष मार्फत वडा कार्यालयलाई पत्र लेखिएको छ । उक्त पत्रमा भनिएको छ, ‘होटल आनन्द प्रालि र कोषबीचको करार रद्द र भंग भइसकेको अबस्थामा आफ्नो स्वातित्वमा रहेको भवन, लिगल गापात र सो स्थानमा रहेका सामानहरु कोषको नियन्त्रणमा धर्मशाला निरन्तर सञ्चालन गर्न पर्ने भइ देहायको मिति समय र स्थानमा समानहरु...