Monday, June 29सत्यम खबर
Shadow

आस्था

नेपाली स्याउले बजार पाउँदैन, चीन र भारतबाट एकै महिना पौने ७० करोडको स्याउ नेपाल भित्रन्छ

नेपाली स्याउले बजार पाउँदैन, चीन र भारतबाट एकै महिना पौने ७० करोडको स्याउ नेपाल भित्रन्छ

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ भाद्र – नेपालमा उत्पादन हुने स्याउले बजार नपाएर खेर गइरहँदा विदेशबाट भने एकै महिना करोडौं मूल्यको स्याउ नेपाल भित्रने गरेको छ । मनाङ, मुस्ताङ लगायतका जिल्लामा उत्पान हुने स्याउ बजारसम्म पुर्याउन नसक्दा बोटमै कुहिने गरेको समाचार बारम्बार मिडियामा आउँछन् । ढुवानीको राम्रो व्यवस्था नहुँदा नेपाली स्याउले उपयुक्त बजार पाउन सकेको छैन । तर, विदेशबाट भने दैनिक दुई करोड रुपैयाँभन्दा बढीको स्याउ नेपाल आउने गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा मात्र विभिन्न देशबाट नेपालमा ६९ करोड ८७ लाख ३८ हजार रुपैयाँको स्याउ भित्रिएको छ । सो मूल्यमा ९२ लाख १० हजार ८९९ केजी स्याउ साउन महिनामा नेपालले विभिन्न देशबाट आयात गरेको छ । नेपालमा स्याउ चीन र भारतबाट आउने गरेको छ । गत साउन महिनामा चीनबाट २६ करोड ३७ लाख ७८ हजार रुपै...
कोरोनाका नाममा नेपाली व्यापारीलाई दु:ख नदिन चीनलाई नेपालको पत्र

कोरोनाका नाममा नेपाली व्यापारीलाई दु:ख नदिन चीनलाई नेपालको पत्र

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ भाद्र –विगत ३० महिनादेखि नेपालसँगको सीमामा चीनले आंशिक र पूर्ण प्रतिबन्ध लगाउँदै चीनलाई नेपाल सरकारले पत्र पठाएको छ। उद्योग मन्त्रालयले परराष्ट्रमार्फत विगत तीन सातादेखि पूर्णरुपमा ठप्प पारेको नाका खुलाउनका लागि आग्रह गर्दै चिनियाँ दूतावासलाई पत्र पठाएको हो। सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना प्रकोपले महामारीको रुप लिएपछि चीनले नेपालतर्फका नाकामा अघोषित नाकाबन्दीलाई निरन्तरता दिएको हो। कोरोना महामारी सामान्य बन्दै गए पनि नेपालसँगको सीमा नाका नखोलेपछि नेपाल सरकारले पटक-पटक नाका सहज गरिदिन आग्रह गर्दै आएको थियो। चीनले नाका ठप्प पारेपछि नेपाली व्यापारीले तीज, दसैं र जाडोयामलाई केन्द्रित गरी ल्याएका अर्बौं रकम बराबरका सामान चिनियाँ क्षेत्रमै अड्किएका छन्। नेपालीले चीनबाट विशेषगरी लुगाकपडा, भाँडाकुँडा, इलेक्ट्रिकल सामान र हाइड्रोका सामान ल्याउने ग...
कुख्यात अपराधी भगाउने मुस्लिम आयोगका अध्यक्ष अन्सारी छानविनमा, सरकारले माग्यो राजीनामा

कुख्यात अपराधी भगाउने मुस्लिम आयोगका अध्यक्ष अन्सारी छानविनमा, सरकारले माग्यो राजीनामा

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २२ भाद्र –सरकारले संवैधानिक पदको दुरुपयोग गर्दै कुख्यात अपराधी भगाउने र संरक्षण गर्ने मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको राजीनामा माग गरेको छ । अन्सारीका गतिविधि शंकास्पद रहेको भन्दै सुरक्षा निकायले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको ध्यानाकर्षण गराएका छन् । त्यसपछि बालुवाटारले अन्सारीको राजीनामा मागेको बालुवाटार स्रोतले जनाएको छ । अन्सारीले हालै अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष दुरुपयोग गरेर ठगी मुद्दाका फरार अभियुक्तलाई भगाएका थिए । दुबईबाट नेपाल आएका अभियुक्त सुनसरीका रिजवान आलमलाई शुक्रबार बिहान अन्सारीले योजनाबद्ध रूपमा भगाएपछि नेपालको सुरक्षामै प्रश्न उठेको छ । अन्तर्राष्ट्रिय समुदायको मूल्यांकनमा रहेको नेपालको सुरक्षामा प्रश्न उठ्नेगरी अन्सारी कुख्यात अपराधी भगाउने गरी काममा संलग्न भएपछि सरकारले राजीनामा दिन भनेको हो । य...
भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २२ भाद्र –गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शनिबार भारतीय आर्थिक सहयोगमा रुपन्देही जिल्लामा निर्मित विद्यालय परियोजना उद्घाटन गरेका छन्। रोहिणी गाउँपालिका, धकधईमा अवस्थित रामनरेश यादव आदर्श माध्यमिक विद्यालयका लागि भारतीय सहयोगमा विद्यालय तथा प्रयोगशाला भवन निर्माण सम्पन्न भएको हो। भारतीय राजदूतावासका अनुसार नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत २ करोड ९ लाख रुपैयाँ भारत सरकारको अनुदान सहयोगमा विद्यालय र प्रयोगशाला भवन निर्माण भएको हो। जिल्ला समन्वय समिति रुपन्देहीले उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा भवन निर्माण गरेको हो। ‘यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवअन्तर्गत यसवर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरूमध्येको एक हो,’ भारतीय राजदूतावासद्वारा शनि...
बंगलादेश चीनको सैन्य आपूर्ति गुणस्तरसँग असन्तुष्ट: रिपोर्ट

बंगलादेश चीनको सैन्य आपूर्ति गुणस्तरसँग असन्तुष्ट: रिपोर्ट

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बंगलादेश, २२ भाद्र – लामो समयदेखि चीन छिमेकी देशहरूको प्रमुख रक्षा निर्यातकको रूपमा उभिन खोज्दै आएको छ। यसले हतियार आपूर्तिको उपकरणलाई एशियामा “इन्स्ट्रुमेन्टम रेग्नी” को रूपमा प्रयोग गर्दछ, अर्थात्, यसले सैन्य निर्भरता भएका केही देशहरूलाई बाँध्ने प्रयास गर्दछ। तर, पश्चिमा मापदण्डभन्दा कम उत्पादन भएका उपकरणको अत्यन्त न्यून गुणस्तरले यो परियोजनालाई कमजोर पार्ने एक मिडिया रिपोर्टले जनाएको छ । हालै, बंगलादेश सेनाले चाइना नर्थ इन्डस्ट्रिज कर्पोरेशन (नोरिन्को) को ट्याङ्की गोलाबारुदको आपूर्तिमा असन्तुष्टि व्यक्त गर्दै परीक्षण नगरिएको भन्दै अस्वीकार गरेको थियो। चीनबाट प्राप्त हुने सैन्य सामग्रीको गुणस्तरप्रति देश असन्तुष्ट रहेको देखिन्छ । बंगलादेशको आर्थिक अवस्थाको कारण, ढाका चिनियाँहरूतिर फर्कन बाध्य भयो, जसले पश्चिमीहरू भन्दा धेरै लाभदायक मूल्यहरूको अभ्यास गर्यो। यस कारणका लागि, सेनाल...
चिनियाँ नाकाबन्दीले ५०० कन्टेनर अलपत्र, राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्न माग

चिनियाँ नाकाबन्दीले ५०० कन्टेनर अलपत्र, राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्न माग

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ भाद्र –चिनियाँ नाकाबन्दीका कारण सीमा नाकामा ५०० भन्दा बढी नेपाली सामान बोकेका कन्टेनरहरू अलपत्र परेका छन्। दसैँ तिहारका लागि ल्याइएका सामानहरू उत्तरी सीमामा अलपत्र परेपछि नेपाली व्यापारीहरू सङ्कटमा पुगेका हुन्। अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्नुपर्ने अवस्था आएमा एक पक्षले अर्को पक्षलाई कारणसहित जानकारी गराउनु पर्ने भए पनि चीनले भने नेपालसँग कुनै परामर्श नगरी एकतर्फी रूपमा सीमा नाका बन्द गरेको छ। चीनले सीमा नाका बन्द गरेको विषयमा सरकारले सामान आयात ठप्प भएपछि मात्रै जानकारी पाएको हो। साउन २४ गते चीन प्रस्थान गरेका परराष्ट्र मन्त्री डा. नारायण खड्काले २५ साउनमा चिनियाँ विदेश मन्त्री वाङ यीसँगको भेटका क्रममा पनि नेपाल-चीन सीमा नाकालाई पूर्णरुपमा सञ्चालन गर्ने विषयका कुराकानी गरेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको थियो। परराष्ट्र मन्त्रालयले साउन २६ मा जारी गरेको ...
गठबन्धनमा दरार बनाउने काम गर्दै उपेन्द्र यादव

गठबन्धनमा दरार बनाउने काम गर्दै उपेन्द्र यादव

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, २२ भाद्र –जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सबै क्षेत्रमा चुनाव लड्ने गरी तैयारी अवस्थामा बस्न निर्देशन दिएका छन् । महोत्तरीको जलेश्वरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो निर्देशन दिएका छन् । पहिचान र समानताको लागि जारी आन्दोलनको एउटा मोर्चा निर्वाचन समेत रहेको बताउँदै अध्यक्ष यादवले काठमाण्डुमा बस्नेलाई मधेश हेर्ने दृष्टिकोणमा परिवर्तन नआए सम्म आन्दोलन जारी रहने उनले बताए । Upendra Yadav संघीयता र गणतन्त्र खतरामा परेको बेलामा जसपाले नेतृत्व लिएर जोगाएको स्मरण गराउदै अध्यक्ष यादवले संघीयता र गणतन्त्रको रक्षाको लागि आपूmहरु अझै पनि गठबन्धनको पक्षमा रहे पनि सबै सिट आपूm लाई नै चाहिने प्रयास कतै बाट भए त्यो स्वीकार्य नहुने बताए । नेपाली कांग्रेसले कार्यदलको बैठकमा १०० सिटमा दाबी गरिरहेको प्रति इङ्गित गर्दै अध्यक्ष यादवले कसैको स्वा...
भारतीय आर्थिक सहयोगमा विद्यालय परियोजना उद्घाटन

भारतीय आर्थिक सहयोगमा विद्यालय परियोजना उद्घाटन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २२ भाद्र –गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शनिबार भारतीय आर्थिक सहयोगमा रुपन्देही जिल्लामा निर्मित विद्यालय परियोजना उद्घाटन गरेका छन्। रोहिणी गाउँपालिका, धकधईमा अवस्थित रामनरेश यादव आदर्श माध्यमिक विद्यालयका लागि भारतीय सहयोगमा विद्यालय तथा प्रयोगशाला भवन निर्माण सम्पन्न भएको हो। भारतीय राजदूतावासका अनुसार नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत २ करोड ९ लाख रुपैयाँ भारत सरकारको अनुदान सहयोगमा विद्यालय र प्रयोगशाला भवन निर्माण भएको हो। जिल्ला समन्वय समिति रुपन्देहीले उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा भवन निर्माण गरेको हो। ‘यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सवअन्तर्गत यसवर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरूमध्येको एक हो,’ भारतीय राजदूतावासद्वारा शनिबार ...
साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भुटानलाई हराउँदै नेपाल बिजयी

साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भुटानलाई हराउँदै नेपाल बिजयी

आस्था, खेल, प्रदेश ५, समाचार
काठमाण्डौ, २२ भाद्र – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा आयोजना गरीएको छैठौं महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्नु भएको छ । मंगलबारदेखी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको मन्त्री अथकले उद्घाटन गर्नुभएको हो ।प्रतियोगिता उद्घाटनका लागि पुर्वनिर्धारित समय (बेलुका ५ः३०) मा ठुलो वर्षा भएपनि मन्त्री अथकले निरन्तर वर्षा कै बिचमा प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । खेलाडी तथा अफिसीयलसँगै मैदानमा पुग्नु भएका मन्त्री अथकले वर्षाको प्रवाह नगरी झिज्दै प्रतियोगिताको उद्घाटन गर्दा दर्शकहरुले हुटिङ गरेर समर्थन जनाएका थिए । मन्त्री अथकले खेल रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेसँगै मंगलबारदेखी प्रतियोगिता अन्तर्गतका खेलहरु ख्ेलाउन सुरु गरीएको छ । जस अन्तर्गत प्रतियोगिताको उद्घाटन खेल नेपाल र भुटान बिच सम्पन्न भएक...
उत्कृष्ट सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाको सम्मान

उत्कृष्ट सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाको सम्मान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज २२ भाद्र – नेपालगन्ज उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७८÷०७९ मा उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गरि गुणस्तरीय सेवा प्रदान गरे बापत उत्कृष्ट स्वास्थ्य संस्थालाई सम्मान गरेको छ ।नगर प्रमुख प्रशान्त विष्ट, उप–प्रमुख कमरुद्धिन राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा, वडा अध्यक्ष लगायतका जनप्रतिनिधीहरुको सहभागिता सम्पन्न गत आवको बार्षिक प्रगति समीक्षा गोष्ठीमा सर्बोत्कृष्ट हुने नेपालगन्ज १३ स्थित उदयपुर स्वास्थ्य चौकी, द्धितिय हुने नेपालगन्ज १४ स्थित भवानियापुर स्वास्थ्य चौकी र तेश्रो हुने नेपालगन्ज २३ स्थित सहरी स्वास्थ्य क्लिनिकलाई सम्मान गरिएको हो । नगर प्रम्ुख विष्ट र उपप्रमुख राईले आम नगरबासीले बिश्वास गर्ने गरि सेवा प्रवाह गर्न सबै स्वास्थ्य संस्थाका प्रमुखहरुलाई आग्रह गर्नुभयो । गोष्ठीमा नेपालगन्ज उपमहानगरपालिका मातहत सञ्चालित २३ वटै स्वास्थ्य संस्थाले गत आ...