Tuesday, June 30सत्यम खबर
Shadow

आस्था

मधेसी लाई उपेन्द यादवको चीनबाट आएको नास्दी मन परेन

मधेसी लाई उपेन्द यादवको चीनबाट आएको नास्दी मन परेन

आस्था, प्रदेश २, राजनीति, समाचार
काठमाण्डौ, ९ मंसिर – सप्तरी क्षेत्र नं २ को मंसिर ४ मा भएको निर्वाचनमा विगत १५ वर्षदेखि तपाईलाई मधेशीको नेता भनिने नेता उपेन्द्र यादवलाई जनमत पार्टीका सिके राउतले १६ हजार भन्दा बढी मतले पराजित गरेका छन् ।राजनीतिक जानकार हरुका अनुसार उपेन्द्र यादको हारमा यसको मुख्य कारण उहाँ आफैंको अहंकार, सतामोह परिसवादल हुनु र आफ्नो सत्य बचाउनको लागि चीनको पक्ष लिनु नै मुख्य कारण हो ।१५ वर्षदेखि चलिआएको उम्मेदवार र पारिवारिक जातजातिबीचको भिन्नता आएको छ । अन्त्यमा, मधेसीले अब अनौठो कुराको चाहना राखेका छन् ।...
पुर्वसांसद रेशम चौधरीका बुबाले जिते निर्वाचन

पुर्वसांसद रेशम चौधरीका बुबाले जिते निर्वाचन

आस्था, प्रदेश ५, राजनीति, समाचार
बर्दिया, ९ मंसिर – रेशम चौधरीका बुबाले बर्दिया क्षेत्र नं। २ मा प्रतिनिधिसभा निर्वाचन जितेका छन् । रेशम चौधरीका बुबा लालवीर चौधरी गठबन्धनबाट नेकपा माओवादी केन्द्र०का सुरेश पन्थलाई एक सय ३६ मतले पछि पार्दै विजयी भएका हुन् । चौधरीले २६ हजार पाँच सय २० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत प्राप्त गरे ।यसैगरी नेकपा ९एमाले०का पंकजसिँह राठौरले १६ हजार ९० मत प्राप्त गरे भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत प्राप्त गरे । रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको हो ।क्षेत्र नं। २ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार एक सय ९९ मत खसेको थियोे भने पाँच हजार तीन सय ८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।...
दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काग्रेशका दिलेन्द्र प्रसाद बडू निर्वाचित

दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काग्रेशका दिलेन्द्र प्रसाद बडू निर्वाचित

आस्था, प्रदेश ३, राजनीति, समाचार
दार्चुला, ९ मंसिर – दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका प्रभावशाली नेता दिलेन्द्र प्रसाद बडू निर्वाचित भएका छन् । नेता बडूले उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गणेशसिंह ठगुन्नालाई २१ सय ३४ मतको फराकिलो मतान्तरले पराजित गरेर दार्चुलाबाट तेस्रो पटक संसदको यात्रा तय गरेका हुन् । नेता बडूले २८ हजार ५१५ मत प्राप्त गरेका छन् भने एमालेका ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरेका छन् । ...
चिनियाँ प्रेमले उपेन्द्र यादवलाई डुबायो

चिनियाँ प्रेमले उपेन्द्र यादवलाई डुबायो

आस्था, प्रदेश २, राजनीति, समाचार
काठमाण्डौ, ९ मंसिर – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सिके राउतसँग फारकिलो मतले पराजित भएका छन्। यादव र राउत सप्तरी- २ बाट उम्मेदवार बनेका थिए। दुई ‘हेबिवेट’ नेताको यो प्रतिस्पर्धालाई चासोपूर्वक हेरिएको थियो। तर बुधबार सम्पन्न अन्तिम मत परिणाममा राउतले यादवभन्दा दोब्बर मत ल्याउँदै सानदार जित हासिल गरे। पराजय हुनु एउटा विषय हो। तर जुन मतान्तरसहित यादव पराजित भए। त्यसले उनका कार्यकर्तालाई पीडा दिएको बुझ्न सकिन्छ। उनीहरुले सामाजिक सञ्जालमा व्यक्त गरेको भाषाले उनीहरुको पीडालाई प्रष्ट पार्छ। अर्कोतिर, जनमत पार्टीका नेता तथा कार्यकर्तामा भने उत्साह बढेको छ। जानकारहरु यादवको पराजयमा मूलभूत रुपमा कारण ‘उपेन्द्र यादव को चिनिया प्रेम’ प्रस्तुत गर्छन्। जसले यो हार अनपेक्षित होइन भन्ने संकेत दिन्छ। उपेन्द्र यादवको चीन र चिनियाँ कम्युनिष्ट पार्टीसँग बढ्...
मधेशलाई ठग्दै आएका उपेन्द्र र जसपालाई जनताले लगाए किनारा

मधेशलाई ठग्दै आएका उपेन्द्र र जसपालाई जनताले लगाए किनारा

आस्था, प्रदेश २, राजनीति, समाचार
काठमाण्डौ, ९ मंसिर – विगत १५ बर्ष देखि मधेश र मधेशी जनताहरुलाई ठग्दै आएका जसपा अध्यक्ष उपेन्द्र यादवलाई सप्तरीका जनताले नै शिकार बनाइदिएको छ । जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव पराजित भएपछि राजनीतिक वृतमा एउटा अहंकारवाद र परिवारवादको अन्त्य भएको महसुस गरिरहेको छ ।सधै परिवारवाद, अहंकारवाद अवसरवाद, सर्वसत्तावादमा चुलुम्म डुबेका उपेन्द्रलाई यसपाली सप्तरीको जनता जनार्दनले झापड हानेर प्रतिनिधि सभामा जानबाट बंचित गरको हो । उनी जहिले पनि मधेश र मधेशीहरु संग झुठा आश्वासन दिदै आफनो राजनीतिक पसल चलाउदै आएकोमा मधेशी जनताहरुले उनलाई ठूलो झापड हान्दै त्यहाँ सम्म पुग्ने अवसरहरुलाई बन्द गरिदिएका छन् । मधेशलाई ठग्ने शिकारी, शिकारी खुद यहाँ शिकार बन गया । मधेशको नाममा जहिले पनि वार्गेनिंग गर्दै अकुत सम्पत्ती आर्जन गर्नमा व्यस्त रहने यस्ता मधेशवादी नेताको कारण सिंगो मधेशी सहिदहरुको आत्माले पनि धिक...
१५ वर्षदेखि मधेसलाई ठगिरहेका उपेन्द्रसँग सप्तरी २ ले लियो बदला, परिवारवाद र अहंकारको अन्त्य

१५ वर्षदेखि मधेसलाई ठगिरहेका उपेन्द्रसँग सप्तरी २ ले लियो बदला, परिवारवाद र अहंकारको अन्त्य

आस्था, प्रदेश २, राजनीति, समाचार
काठमाण्डौ, ९ मंसिर – सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन् । उनको पराजयसँग मधेसमा एउटा परिवारवाद र अहंकारको अन्त्य भएको छ । मधेसको मसिहा बनेर उपेन्द्रले १५ वर्षदेखि मधेसलाई ठगिरहेका थिए । मधेस र मधेसी जनताको हक अधिकारका लागि भनेर आन्दोलनहरु गराए पनि त्यसको बलमा प्राप्त शक्तिलाई भने उपेन्द्रले सत्तामा जाने माध्यम र व्यक्तिगत, पारिवारिक तथा यादव जातिको मात्रै स्वार्थ पूर्तिमा प्रयोग गरेपछि मधेसी जनताले सप्तरी २ बाट बदला लिएका छन् । सीके राउतलाई मधेसको मसिहा चुनेका छन् । उपेन्द्रमात्रै होइन उनको दल जसपासमेत पतन भएको छ । सीके राउतको जनमत पार्टीले मधेसको नेतृत्व लिने मतपरिणामले देखाएको छ । उपेन्द्र पतन हुनुको कारण भनेको उनको अहंकार, परिवारवाद, यादववाद र सत्ता मोह नै भएको विश्लेषकहरुले बताएका छन् । हुन पनि उपेन्द्रलाई मधेसी जनताले परिवर्तन र मधेसका एजेण्डा स्थापित गर्ने मसिहा...
हार निश्चित भएपछि सप्तरी २ मा उपेन्द्रले गरे लफडा, असली औकात देखाएपछि जनताले गरे प्रतिकार

हार निश्चित भएपछि सप्तरी २ मा उपेन्द्रले गरे लफडा, असली औकात देखाएपछि जनताले गरे प्रतिकार

आस्था, प्रदेश २, राजनीति, समाचार
काठमाण्डौ, ९ मंसिर – सप्तरी २ मा हार निश्चित भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले विवाद सुरु गरेका छन् । जनमत पार्टीका अध्यक्ष सीके राउत भारी मतले अग्रता लिँदै जित सुनिश्चित गरेसँगै उपेन्द्रले आफ्ना कार्यकर्ता उरालेर मतगणना स्थलमा विवाद सिर्जना गरेका हुन् । उनले आफ्ना कार्यकर्तालाई नाराबाजी गर्न लगाएर गणना बिथोल्न खोजेका छन् । विगतमा ०७० सालमा माओवादी केन्द्र नराम्रोसँग पराजित भएपछि माओवादीका प्रतिनिधिहरुले राति नै गणना स्थल छोडेर हिँडेका थिए । प्रचण्डलाई जिताउन सिरहामा वत्ती नै निभाउनुपरेको थियो । मिनी प्रचण्ड भनेर चिनिने उपेन्द्रले आफू हार्ने भएपछि अहिले त्यही शैली अपनाएका छन् । हार्न टार्न सकिन्छ कि भनेर मतपेटिकाको सिल नमिलेको भनेर बहानाबाजी गरेका छन् । तर यहाँका मुख्यनिर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावलले उपेन्द्रको गणना भाड्ने योजना विफल पारेका छन् । उपेन्द्रले निहुँ खोजेप...
डुडुवाको किसानहरुको समस्यालाई पहिलो प्राथमिकता : डा. राणा

डुडुवाको किसानहरुको समस्यालाई पहिलो प्राथमिकता : डा. राणा

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ७ मंसिर – बाँके क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य पदका विजयी उम्मेदवार डा. धवल शम्शेर राणाले पहिलो प्राथमिकता किसानको समस्या समाधानतर्फ केन्द्रित गर्ने बताएका छन् ।हाललाई मत गणना जारी रहेको हुँदा समानुपातिक उम्मेदवारहरुको मत सार्वजनिक भए पश्चात नै विजय जुलुस निकाल्ने जानकारी गराउँदै किसानको समस्यालाई पहिलो प्राथमिकतामा राखी काम गर्ने बताएका छन् ।प्रतिनिधि सभा सदस्य डा. राणाले मैले विगतमा २ पटक भत्केको नगरपालिका तथा उपमहानगरपालिका लाई पुनः खडा गरे जस्तै अब आउने दिनहरुमा पिछडिएको डुडुवा गाउ“पालिका लाई समेत त्यसैगरी विकासको मूलधारमा ल्याउने बताउनुभयो ।डा. राणाले आफ्नो पाँच वर्षे कार्यकाल भित्रै यस नेपालगन्ज उपमहानगरपालिकालाई महानगर पालिकामा परिणत गर्ने प्रतिबद्धता गर्दैै सिंक्टा सिंचाई आयोजनाको पानीलाई डुडुवामा रहेका किसानहरुको खेतसम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बता...
बाँकेमा कसले कति मत पाए ? को–को हुन् जीत पाउने ?

बाँकेमा कसले कति मत पाए ? को–को हुन् जीत पाउने ?

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ७ मंसिर – मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मत गणना कार्य बाँकेमा अन्तिम चरणमा पुगेको छ ।बाँके जिल्लाको ३ वटै क्षेत्र मध्ये सबभन्दा बढी चर्चा रहेको बाँके क्षेत्र नं. २ को मत परिणाम सार्वजनिक भईसकेको छ । बाँके क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य तर्फ राप्रपा र नेकपा एमाले गठबन्धनले विजय हासिल गरेको छ । बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य निर्वाचित उम्मेदवार डा. धवल शमशेर राणाले २९ हजार ५ सय ७७ मतले जीत हासिल गरेका छन् ।उनका निकटत्तम प्रतिद्वन्दीको रुपमा जनता समाजवादी पार्टी, नेपालका मोहम्मद इश्तियाक राईले २३ हजार ५ सय २० मत प्राप्त गरी पराजय भोग्नु परेको छ ।बाँके क्षेत्र नं. २ बाट नै प्रतिनिधि सभा सदस्यको रुपमा धेरै उम्मेदवारहरुको चर्चा चलेका थियो । तर उक्त चर्चा अनुसार कसैले पनि मत पाउन सकेका छैनन । सबभन्दा बढी चर्चा नेपाली काँग्रेसक...
राष्ट्रिय स्वतन्त्र पार्टीलाई कास्की-२ मा सुरूवाती अग्रता, एमालेकी विद्या भट्टराई दोस्रो

राष्ट्रिय स्वतन्त्र पार्टीलाई कास्की-२ मा सुरूवाती अग्रता, एमालेकी विद्या भट्टराई दोस्रो

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ५ मंसिर –कास्की क्षेत्र नम्बर-२ मा प्रतिनिधि सभा सदस्यका लागि जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। निर्वाचन अधिकृत दयाशंकर अधिकारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १६२ मत प्राप्त गरेका छन्। उनलाई एमालेकी विद्या भट्टराईले १२२ मत ल्याएर पछ्याइरहेकी छिन्। यस्तै एकीकृत समाजवादीका श्रीनाथ बरालले ११० मत ल्याएका छन्। यसैगरी राप्रपाका सुवर्णराज पन्तले ७५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार महादेव गुरूङले २८ मत ल्याएका छन्। कास्की-२ मा भर्खरै मत गणना सुरू भएको हो। यसअघिको निर्वाचनमा यो क्षेत्रमा एमालेका रविन्द्र अधिकारी निर्वाचित भएका थिए। पछि उनको हेलिकप्टर दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचनमा उनकी श्रीमती विद्या भट्टराई निर्वाचित भएकी थिइन्।...