Wednesday, February 4सत्यम खबर
Shadow

मधेसी लाई उपेन्द यादवको चीनबाट आएको नास्दी मन परेन

काठमाण्डौ, ९ मंसिर – सप्तरी क्षेत्र नं २ को मंसिर ४ मा भएको निर्वाचनमा विगत १५ वर्षदेखि तपाईलाई मधेशीको नेता भनिने नेता उपेन्द्र यादवलाई जनमत पार्टीका सिके राउतले १६ हजार भन्दा बढी मतले पराजित गरेका छन् ।राजनीतिक जानकार हरुका अनुसार उपेन्द्र यादको हारमा यसको मुख्य कारण उहाँ आफैंको अहंकार, सतामोह परिसवादल हुनु र आफ्नो सत्य बचाउनको लागि चीनको पक्ष लिनु नै मुख्य कारण हो ।१५ वर्षदेखि चलिआएको उम्मेदवार र पारिवारिक जातजातिबीचको भिन्नता आएको छ । अन्त्यमा, मधेसीले अब अनौठो कुराको चाहना राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *