बिआरआईको वास्तविक्ताः विकासको बहानामा चिनियाँ वर्चस्व स्थापना
काठमाण्डौ, २८ मंसिर – चीनको विश्वव्यापी उपस्थितले गएको केहि दशकमा नाटकीय रुपमा उछाल ल्याउनु साथै उसका इन्टेलिजेन्स एजेन्सीहरु विश्वको आँखाबाट ओझेलमा रहन सफल भएका छन्। युद्ध संचालनको आयामबाट हेर्ने हो भन्ने चाइनिज खुफीया अभियानहरुका जानकारीको कमीले विश्व समुदाय माँझ ठुलो चुनौती खडा गरेको छ । यसप्रकार चाइनीज इन्टेलिजेन्स सर्भिस (सीआईएस) अहिलेसम्म पुरै विश्वलाई चक्मा दिन सफल रहेको छ।
पारम्परिक दृष्टिकोणले सीआईएस विश्वको गुप्तचरी संस्थाहरु भन्दा फरक र पेचिलो संस्था मानिन्छ । किन भने, यसको रणनीति बालुवाको हजारौ कण जस्तै सुक्ष्मजालमा आधारित छ । यही सिद्धान्त अन्तर्गत सीआईएस आफ्नो प्रोफेसनल गुप्चरीहरुको आधारमा परम्परागत खर्चिलो जासूसी अपरेश भन्दा पनि बाहिरीया एजेन्ट र उच्च प्राविधिको माध्यमबाट कम खर्चमा डाटा सकंलन गर्ने बाटो अँगाल्दै आएको छ ।
बिआरआइको नाममा चिनले यसरि लिदैछ फाइदा, रहस्य खुल...









