Wednesday, July 1सत्यम खबर
Shadow

आस्था

भारतीय सवारी आएपछि पुशपतिनगरबासीमा खुशी

भारतीय सवारी आएपछि पुशपतिनगरबासीमा खुशी

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २६ मंसिर – तीनवर्षदेखि बन्द रहेको भारतीय सवारीहरुले नेपाल प्रवेश पाएपछि सीमावत्र्ती बजार पशुपतिनगरमा आर्थिक कारोबार बढ्ने अपेक्षा गरिएको छ । यस अघि कोभिड– १९ का कारण भारतीय सवारी आउन बन्द भएपछि पशुपतिनगरको आर्थिक गतिविधि न्युन रहेको थियो । भारतीय पर्यटकहरुकै भरमा रहेको पशुपतिनगरमा आर्थिक कारोबार हुन छोडेपछि धेरै व्यावसायीहरुले व्यवसायनै बन्द गरेका थिए । भन्सार ऐनमा ‘नजिकको बजारमा पहुँच दिने’ व्यवस्था अनुसारनै पुनः भारतीय गाडीहरु पशुपतिनगर बजार सम्म आउन थालेको इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए । यसरी आउने सवारीले सुविधा पास लिएपछि पशुपतिनगर बजार भरिमात्र रहन पाउंछन् । प्रजिअ ढुङ्गानाले कांकडभिट्टा लगायत अन्य सीमा नाकाहरुमा भारतीय सवारीको प्रवेश यसअघिनै शुरु भइसकेको बताउनु भयो ।भन्सार ऐनमा व्यवस्था भएअनुसार इलाम स्थित सरकारी अधिकारीहरु र भारतीय समकक्षीहरु ...
४ सय मेगावाट भारत निर्यात, ७ सयको पर्खाइ

४ सय मेगावाट भारत निर्यात, ७ सयको पर्खाइ

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २६ मंसिर – आन्तरिक खपतबाट बढी हुने बिजुलीमध्ये करिब ४१० मेगावाटसम्म विद्युत् निर्यात भइरहेको छ। गत वर्षबाट बिजुली भारत निर्यात हुन थालेको हो। चालू वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ। देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् भारत निर्यात भएको हो। प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। थप ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यातका लागि भारतको सहमतिको पर्खाइमा रहेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए। फाईल फोटो तर, विद्युत् निर्यातको दीर्घकालीन सम्झौता भने हुन सकेको छैन। अहिले भारतले निर्यातका लागि दिएको सहमति अल्पकालीन हो। यसलाई बर्...
अमेरिकाले चीन र रुसमाथि नयाँ प्रतिबन्ध लगाउँदै

अमेरिकाले चीन र रुसमाथि नयाँ प्रतिबन्ध लगाउँदै

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ मंसिर – अमेरिकाले रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । मानवअधिकार उल्लङ्घनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ । प्रतिबन्धको अंश ‘ग्लोबल म्याग्निट्स्की’ ऐनअनुसार चीन र रुसमाथि लादिने प्रतिबन्धले अमेरिकी अधिकारक्षेत्रमा रहेका रुस र चीनका कुनै पनि सम्पत्ति रोक्का गर्ने, अमेरिकाको यात्रामा रोक लगाउने र व्यापारिक कारोबारमा रोक लाग्नेछ । उक्त ऐनले अमेरिकी सरकारलाई विश्वव्यापी रूपमा विदेशी सरकारी अधिकारीमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ । प्रतिबन्धबाट रुसी रक्षा क्षेत्रका धेरै संस्था प्रभावित हुनेछन् । म्याग्निट्स्कीले अमेरिकालाई मानवअधिकार हनन वा भ्रष्टाचारमा संलग्न कुनै पनि संस्था वा व्यक्तिमाथि प्रतिबन्ध लगाउने अधिकार दिएको छ । संयुक्त अधिराज्य र क्यानडासहित विश्वका अन्य देशमा पनि य...
पाकिस्तानमा बिजुली र ग्यासको अभाव

पाकिस्तानमा बिजुली र ग्यासको अभाव

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २६ मंसिर – जाडो याम नजिकिँदै गर्दा पाकिस्तानमा बिजुली र ग्यासको अभाव हुन थालेकाे छ । पाकिस्तानमा हरेक वर्ष हिउँदमा दाउरा र कोइलाको बढ्दो मूल्यका कारण बिजुली र ग्यासकाे अत्यधिक माग हुने हुँदा अभाव हुने गरेको हाे । पाकिस्तानमा गएकाे वर्षको तुलनामा काठ र कोइलाको मूल्य दोब्बर भएपछि बिजुली र ग्यासकाे अत्यधिक माग बढेकाे छ । सिन्ध, पञ्जाब र खैबर पख्तुनख्वाका धेरै सहरमा ग्यासकाे अभाव भएकाे विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । ग्यास अभाव र लोडसेडिङका कारण कराँची, लाहोर, हैदराबाद, मुल्तान, पेशावर र रावलपिण्डीका नागरिकहरु समस्यामा परेका छन् । उपभोक्तालाई इन्धनको आवश्यकता पूरा गर्न ग्यास आपूर्ति गर्ने योजना प्रभावकारी हुन नसकेकाे नागरिककाे गुनासाे छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सिन्धले करिब ६२ प्रतिशत ग्यास उत्पादन गर्ने भए पनि मात्रै ३८ प्रतिशत उपभाेग गर्छ । तीन प्रतिशत ग्यास...
रुसी इन्धन बंगलादेश पठाउन भारतको चासो

रुसी इन्धन बंगलादेश पठाउन भारतको चासो

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ मंसिर – भारतले रुसी तेल तथा ग्यास बंगलादेशतर्फ निर्यात गर्ने सम्भावनाबारे विचार गरिरहेको खुलेको छ । रुसबाट ग्यास एवम् तेल बंगलादेशतर्फ पठाउने गर्ने विषयमा टर्कीले चासो देखाएपछि भारतले यसप्रति अग्रसरता देखाएको हो । बंगलादेशले खरिद गर्ने भनिएको रुसी इन्धन निर्यात गर्नका लागि ट्रान्जिट बन्न भारतले चासो देखाएको भारतीय आर्थिक अनलाइन इकोनोमिक टाइम्सले जनाएको छ । निकट भौगोलिक अवस्थिती एवम् सुमधुर राजनीतिक सम्बन्ध रहेका कारण भारतले रुसी इन्धन बंगलादेशतर्फ निर्यात गर्न चासो दिएको जनाइएको छ ।...
चीन र अरब देशका राष्ट्राध्यक्षहरुबीच भएको सम्झौताप्रति इरानले आपत्ती

चीन र अरब देशका राष्ट्राध्यक्षहरुबीच भएको सम्झौताप्रति इरानले आपत्ती

आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २६ मंसिर – चीन र अरब देशका राष्ट्राध्यक्षहरुबीच भएको सम्झौताप्रति इरानले आपत्ती जनाएको छ । यसबारे आफ्नो औपचारिक प्रतिक्रिया दिन इरानको विदेश मन्त्रालयले चिनियाँ राजदूतलाई बोलाएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ यसै हप्ता गल्फ कोअपरेसन काउन्सिल र अरब देशका राष्ट्राध्यक्षहरुसँग भेटवार्ता गर्न साउदी अरबको राजधानी रियाद गएका थिए । त्यहाँ उनले यूएई, बहराइन, ओमान, कतार र कुवेतका राष्ट्राध्यक्षहसँग भेटवार्ता गरेका थिए । साउदी अरब भ्रमणको अन्तिम दिन सयुक्त पत्र सार्वजनिक भएको थियो । त्यसमा अरब देशहरुप्रति अझ राम्रो साझेदारी र विवादलाई शान्तिपूर्ण रुपमा समाधानमा जोड दिइएको छ ।यो सम्झौतामा एकअर्काको आन्तरिक नीति र घरेलु मुद्दाका विषयमा आलोचना नगर्ने पनि उनीहरूबीच सहमति भएको छ । चीन र साउदी अरब दुवै देश मानवअधिकारका विषयमा अन्तर्राष्ट्रिय समुदायमा आलोचित बन्ने गरेका छन् । गत जुन महि...
भारत अमेरिकाको सहयोगी हैन अर्काे ‘सुपर पावर’ बन्छ : ह्वाइट हाउस

भारत अमेरिकाको सहयोगी हैन अर्काे ‘सुपर पावर’ बन्छ : ह्वाइट हाउस

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ मंसिर – ह्वाइट हाउसका एक अधिकारीले भारत अमेरिकाको सहयोगी नभएर एक सुपर पावर बन्ने बताएका छन् । उनले पछिल्लो २० वर्षयता यी दुई देशबीचको सम्बन्ध अन्य कुनै पनि देशको भन्दा गहिरो सुदृढ भएको बताएका छन् । एस्पेन सुरक्षा फोरमको बैठकमा आफ्नो उपस्थितिको क्रममा भारतको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै ह्वाइट हाउस एशिया संयोजक कर्ट क्याम्पबेलले भारत २१ औं शताब्दीमा संयुक्त राज्य अमेरिकाको लागि सबैभन्दा महत्त्वपूर्ण द्विपक्षीय सम्बन्ध भएको बताएका छन् । ‘तथ्य के हो भने, मलाई विगत २० वर्षमा संयुक्त राज्य अमेरिका र भारतको भन्दा द्रुत गतिमा गहिरो र सुदृढ भएको कुनै द्विपक्षीय सम्बन्धको बारेमा थाहा छैन,’ ह्वाइट हाउसका शीर्ष अधिकारीले वाशिंगटनका दर्शकहरूलाई भनेका छन् । संयुक्त राज्यले आफ्नो क्षमताको अझ बढी लगानी गर्न आवश्यक छ र जनतासँगको सम्बन्ध निर्माण गर्दै, टेक्नोलोजी र अन्य मुद्दाह...
चीन सम्बन्ध सुधार्ने नयाँ प्रयास, उच्चस्तरीय अमेरिकी टोली भ्रमणमा

चीन सम्बन्ध सुधार्ने नयाँ प्रयास, उच्चस्तरीय अमेरिकी टोली भ्रमणमा

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ मंसिर – गत महिना चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनले बिग्रिएको सम्बन्ध सुधार्ने प्रतिबद्धता गरेपछि अमेरिकी सरकारले आफ्नो पहिलो उच्चस्तरीय प्रतिनिधिमण्डल चीन पठाइरहेको छ। डिसेम्बर ११ देखि १४ सम्मको भ्रमणमा पूर्वी एसियाली र प्रशान्त मामिलाका लागि अमेरिकी विदेमन्त्रालयका सहायक सचिव डेनियल क्रिटेनब्रिंक र चीन र ताइवानका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक लौरा रोजेनबर्गर सहभागी रहनेछन् । दुवैले चीन, दक्षिण कोरिया र जापानको भ्रमण गर्ने भएका छन् । क्रिटेनब्रिंकको चीन भ्रमण गत महिना सीसँग बालीमा बाइडेनको भेटपछिको नयाँ चीन-अमेरिका भेटवार्ता हो। गत महिना दुवै राष्ट्र प्रमुखहरुले ‘हाम्रा दुई देशहरू बीचको प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न जारी राख्ने र सहयोगका सम्भावित क्षेत्रहरू अन्वेषण गर्ने’ प्रतिबद्धता गरेका थिए । ...
एमालेले समानुपातिकमा छानेका ३४ सांसद को हुन्, के हो उनीहरूको विगत ?

एमालेले समानुपातिकमा छानेका ३४ सांसद को हुन्, के हो उनीहरूको विगत ?

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ मंसिर – प्रतिनिधि सभामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत ल्याएको नेकपा (एमाले) ले आफूले पाएका ३४ जना सांसद छानेर निर्वाचन आयोगमा पठाएको छ। निर्वाचन आयोगले ठूलो हेरफेर नगर्ने भएकाले एमालेले पठाएका यी ३४ मध्ये धेरै जना सांसद बन्ने पक्का छ। एमालेले समानुपातिक छानेकाहरूमध्ये पार्टीमा लामो समय योगदान गरेकादेखि निर्वाचनको मुखमा पार्टी प्रवेश गरेकाहरूसम्म रहेका छन्। यस्तो छ उनीहरूको विगत: १. रघुजी पन्त रघुजी पन्त एमालेका स्थायी कमिटी सदस्य हुन्। उनी यसअघि २०५१ र २०५६ मा ललितपुरबाट निर्वाचित सांसद हुन्। २०६४ र २०७०मा भने उनी सोही क्षेत्रबाट पराजित भएका थिए। उनी एक पटक मन्त्री भइसकेका छन् भने २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लहाकार थिए। लामो समयसम्म नेपाल निकट रहेका पन्त एमाले विभाजन हुँदा भने उनले नेपाललाई साथ दिएनन्। २....
कांग्रेसले छानेका ३२ समानुपातिक सांसद को हुन्, के हो उनीहरूको विगत ?

कांग्रेसले छानेका ३२ समानुपातिक सांसद को हुन्, के हो उनीहरूको विगत ?

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, २६ मंसिर – नेपाली कांग्रेसले यसपालि प्रतिनिधि सभा समानुपातिकतर्फ सांसद चयन गर्दा अधिकांश नयाँ अनुहारलाई प्राथमिकता दिएको छ। समावेशी सिद्धान्तअनुसार कांग्रेसले प्रतिनिधि सभातर्फ ३२ जना समानुपातिक सांसदको नाम चयन गरी निर्वाचन आयोगमा शनिबार बुझाएको हो। निर्वाचन आयोगले यी उम्मेदवारहरू सांसद निर्वाचित भएको घोषणा सम्भवत: सोमबार गर्नेछ। कांग्रेसले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा ५७ सिट जितेको छ। प्रत्यक्षका १६५ निर्वाचन क्षेत्रमध्ये सत्ता गठबन्धनका दलहरूसँग तालमेल गरी कांग्रेसले ९१ सिटमा उम्मेदवारी दिएको थियो, जसमा ३४ जना उम्मेदवार भने पराजित भए। समानुपातिकतर्फ पटक-पटक अवसर पाएकाहरूलाई कांग्रेसले यसपालि दोहोरिन दिएन। कांग्रेसले २०७४ मा समानुपातिक सांसद भएकालाई यसपालि नदोहोर्‍याउने नीति लिएको थियो। कांग्रेसले ३२ जना सांसद पठाएकोमा यसअघि अवसर नपाएका २२ जना छ...