Friday, July 3सत्यम खबर
Shadow

आस्था

दक्षिण चीन सागरमा चीनद्धारा निर्माण गरिएका कृत्रिम टापुमा सैन्य अखाडाबाट भौगोलिक स्थिरतामा खतरा उत्पन्न

दक्षिण चीन सागरमा चीनद्धारा निर्माण गरिएका कृत्रिम टापुमा सैन्य अखाडाबाट भौगोलिक स्थिरतामा खतरा उत्पन्न

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० माघ – चीनद्धारा दक्षिण चीन सागरमा कृत्रिम रुपमा टापु निर्माण गरेर सैन्य अखाडा बनाउदा त्यस क्षेत्रको भौगोलिक स्थिरता खतरामा परेको छ ।दक्षिण चीन सागरमा कृत्रिम रूपमा निर्मित टापुहरूको चिनियाँ सैन्यकरणले त्यस क्षेत्रको भौगोलिक स्थिरतालाई खतरामा पारेको हो ।विगतको दशकमा विवादित दक्षिण चीन सागर (एससीएस) मा चीनले पारासेल टापुहरूमा २० वटा चौकीहरू र सातवटा स्प्रेटली टापुहरूमा गरेको सैन्यकरण यस क्षेत्रका देशहरूका लागि मात्र होइन तर जल क्षेत्रको वकालत गर्नेहरूका लागि पनि गम्भीर चिन्ताको विषय बनेको छ ।नेभिगेसनको स्वतन्त्रताको महत्वलाई ओझेलमा पार्दै चीनले जबरजस्ती गर्न खोजेको द जेनेभा डेलीको रिपोर्टमा उल्लेख गरिएको छ । नजिकका अध्ययनहरूले सैन्य चौकीहरू, वास्तविकतामा, तिनीहरूले जस्तो देखिन्छ जस्तो शक्तिशाली नहुन सक्ने बताइउको छ । यी कृत्रिम रूपमा निर्मित टापुहरूको एक प्रमुख सीमा तिनीहरूको भ...
कोभिडबाट जुधिरहेका चीनमा अर्थतन्त्रलाई सबल बनाउन शुन्य कोभिड नीति खुकुलो पार्दै

कोभिडबाट जुधिरहेका चीनमा अर्थतन्त्रलाई सबल बनाउन शुन्य कोभिड नीति खुकुलो पार्दै

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० माघ –कोरोना महामारी वुहानमा कोभिड–१९ को पहिलो केस रिपोर्ट भएको तीन वर्षपछि चिनियाँ नीति निर्माताहरूले अब जनताको आक्रोशलाई कम गर्न अर्थतन्त्रलाई द्रुत गतिमा बढाउँदै लैजाने र भाइरसबाट कसरी बाँच्ने भन्ने कुरामा जोड दिनुपर्ने बताएका छन् ।चर्को आन्दोलन र चिनियाँ सत्ताको विरोधपछि शून्य कोभिड नीति खारेज भएसँगै आर्थिक अवरोधको खतरा उच्च छ । संक्रमणहरू बढ्न सक्ने सम्भावना कायमै रहेको समयमा कामदारहरूलाई घरमै बस्न बाध्य पार्ने, व्यवसायहरू आपूर्तिको अभाव हुन सक्छ, रेस्टुरेन्टहरू ग्राहकहरूबाट खाली हुन सक्ने र अस्पतालहरू भरिने बताइएको छ । चीन विश्वका अन्य भागमा खुल्दा अर्थतन्त्र पुनः सुचारु हुने आशावादी भए पनि आगामी ६ महिना विशेष रूपमा अस्थिर हुनसक्ने बताइएको छ ।गोल्डम्यान साच ग्रुप इंकले अर्को वर्षको पहिलो ६ महिनामा आर्थिक बृद्धि कम हुने अपेक्षा गरेको छ । प्रतिबन्धहरु पुनः खोल्ने प्रारम्भि...
तिब्बती शरणार्थीहरु माथि निर्भर छन् नेपाल–चीन सम्बनध

तिब्बती शरणार्थीहरु माथि निर्भर छन् नेपाल–चीन सम्बनध

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
यितेन्द्र शर्माकाठमाण्डौ, १० माघ –विश्वमा भारतको बाहेक तिब्बती शरणार्थीहरुलाई सबै भन्दा बढि शरण नेपालले दिएको एक तथ्याँकले जनाएको छ ।नेपालमा कति तिब्बती शरणार्थीहरु रहेको छ भन्ने सोको आधिकारीक तथ्याँक नभएपनि सन् २०२० को राष्ट्र संघिय मानवअधिकार सम्बन्धी रिपोर्टका अनुसार करिव १२ हजार ५४० भन्दा बढि तिब्बती शरणार्थीहरु नेपालमा रहेको हो ।नेपालमा पछिल्लो समय भेदभावपूर्ण व्यवहारका कारण नयाँ तिब्बतीहरु नेपालमा शरण लिन आउनेहरुको संख्या घट्दै गएको छ, जे भए पनि विगतमा आएर बसेका तिब्बती समुदायहरु यहाँ बसिरहेका छन् र उनीहरुका छोराछोरीले नेपालमा विभिन्न पेसा, व्यवसाय गर्दै आएका छन् ।उत्तरी छिमेकी चीनसँग सीमा साझेदारी गरिरहेको एसियाली मुलुक नेपालले ऐतिहासिक रूपमा तिब्बतीहरूका लागि शरणस्थानको रूपमा काम गरेको छ । जसले सन् १९५० को दशकको उत्तरार्धमा तिब्बतमा चिनियाँ आक्रमण र कब्जाबाट तिब्बतीहरु नेपालको बाटो...
धम्बोझी चोकदेखि महोत्सव स्थलसम्म भब्य सांकृतिक झाकी र्‍याली प्रर्दशन

धम्बोझी चोकदेखि महोत्सव स्थलसम्म भब्य सांकृतिक झाकी र्‍याली प्रर्दशन

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० माघ - बाँकेको नेपालगन्जमा हुन लागेको महोत्सवको उद्धघाटन आज हुँदैछ । आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत महोत्सवको सम्पूर्ण तयारी पुरा भएको बताएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा आज माघ १० गते ‘समृद नेपालको प्रमुख आधार ब्यापार कृषि पर्यटन साँस्कृतिक तथा रोजगारको पूर्वाधार’ मूल नाराका साथ महोत्सव विधिवत रुपमा उद्घाटन हुँदैछ । आज नेपालगन्जको धम्बोझी चोकदेखि महोत्सव स्थलसम्म भब्य साँस्कृतिक झाँकी र्‍याली प्रर्दशनसहित महोत्सवमा परिणत हुने कार्यक्रम तय भएको प्रचारप्रसार समितिका संयोजक भागवतप्रसाद कंडेलले बताए । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)को प्रमुख आतिथ्यतामा हुनेछ । आजदेखि माघ २४ गतेसम्म नेपालगन्ज-१८ स्थित सडक डिभिजन कार्यालय कारकाँदो परिसरमा प्रादेश...
सन्तानेश्वर महादेव जाने पर्यटकलाई भव्य स्वागत<br>गर्दै पर्यटनको हब बनाउने अध्यक्ष शाहको प्रतिबद्धता

सन्तानेश्वर महादेव जाने पर्यटकलाई भव्य स्वागत
गर्दै पर्यटनको हब बनाउने अध्यक्ष शाहको प्रतिबद्धता

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, समाचार, समाज
नरैनापुर, ९ माघ - नरैनापुर गाउँपालिकामा रहेको सन्तानेश्वर महादेवको मन्दिरको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नरैनापुर ६ कोहलामा भव्य स्वागत गरिएको छ ।सोमबार सन्तानेश्वर महादेव मन्दिरको दशर्नको लागि गएका ६५ जना कोहलपुरका तिर्थयात्रीलाई स्वागत गरिएको हो ।सन्तानेश्वर महादेव मन्दिर जान लागेका तिर्थालुलाई कोहलामा निर्माण गरिएको प्रवेशद्धरमा पुगेर नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, वडा नं १ का अध्यक्ष इसाक जोलाह, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, योजना शाखा प्रमुख प्रकाश अधिकारी, स्वकिय सचिव बिरजेन्द्र यादव, धिरज खड्का,  नरहरिनाथ योगी लगायतले स्वागत गरेका थिए ।तिर्थालुहरु संग कुरा गर्दै अध्यक्ष शाहले नरैनापुर दुर्गमको नामबाट चिनिए पनि अब नरैनापुर सुगम बन्ने बताउदै नरैनापुरलाई पर्यटनको हबको बिकास गर्न तर्फ आफू लागि परेकोले आ आफनो स्तरबाट सहयोग गर्न आग्रह गर्नु भएको थियो ...
महोत्सवको तयारी पुरा, लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसीद्वारा उद्घाटन

महोत्सवको तयारी पुरा, लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसीद्वारा उद्घाटन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ माघ – बाँकेको नेपालगन्जमा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा भोलि माघ १० गतेदेखि माघ २४ गतेसम्म नेपालगन्ज–१८ स्थित सडक डिभिजन कार्यालय कारकाँदो परिसरमा प्रादेशिक स्तरीय ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को तयारी पूरा भएको आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।‘समृद नेपालको प्रमुख आधार ब्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ भन्ने मूल नाराका साथ महोत्सव भोली विधिवदरुपमा भोलि उद्घाटन हुदैँछ । उद्घाटनको दिन धम्बोझी चोकदेखि महोत्सव स्थलसम्म भब्य झाकी सहित ¥याली आयोजना गरिएको आयोजकले सचिवालय संयोजक जिआर भुसालले जानकारी गराए । महोत्सवको उद्घाटन लुम्बिनी प्रदे...
महोत्सवको मुल आयोजक समितिको बैठक सम्पन्न

महोत्सवको मुल आयोजक समितिको बैठक सम्पन्न

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ माघ - बिभिन्न सरोकारवालाहरु संग नेपालगन्ज महोत्सवको मुल आयोजक समितिको बैठक सम्पन्न भएको छ । नेपालगन्जमा माघ १० गते अर्थात मंगलबारबाट विधिवद रुपमा सञ्चालन हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ का लागि मुल आयोजक समितिले बिभिन्न सरोकारवालाहरु संग बैठक सम्पन्न गरेको छ । महोत्सवको मुख्य आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सहआयोजक सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा आज आईतबार नेपालगन्जमा बिभिन्न सरोकारवालाहरु बीच मेलामा सक्रिय सहभागिताका लागि छलफल गरिएको घरेलु महासंघका महासचिव जि आर भुसालले जानकारी दिए । उनका अनुसार बिभिन्न सरोकारवालाहरु राजनितिक पार्टी, अधिकारकर्मी, संघसंस्थाहरुका प्रतिनिधिहरु बीच महोत्सवलाई सक्रिय रुपमा सफल बनाउने सम्बन्धि छलफल तथा ध्यानाकर्षण समे...
महोत्सवको तयारी अन्तिमचरणमा

महोत्सवको तयारी अन्तिमचरणमा

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ माघ - नेपालगन्जमा माघ १० गते अर्थात मंगलबारबाट विधिवत रुपमा सञ्चालन हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ को तयारी भोलि सोमबारसम्म सम्पन्न गरिसक्न व्यापक रुपमा सहकर्मी तथा समिति परिचालन गरिएको छ । नेपालगन्जको सडक डिभिजन परिसरमा १५ दिनसम्म सञ्चालन रहने प्रदेशस्तरीय महोत्सवको तयारी साेमबारसम्म सम्पन्न गरिसक्ने आयोजकले जनाएको हो । स्टलमा पर्दा, लाईटको व्यवस्था, स्वागत गेट, बाल उद्यान जडान, फिल्डको सफाई, मञ्च लगायतका सजावटको कार्य भोलिसम्म सम्पन्न गरिसक्ने आयोजकको मुल समितिले जनाएको हो । महोत्सवमा थारुहरुको कला संस्कृतिको प्रवद्धनका लागि थारु गाँउ समेत महोत्सव परिसर भित्रै सञ्चालन हुने आयोजकले जनाएको हो । महोत्सवलाई रमाईलोको थलो, जमघट हुने थलो र व्यापार गर्न सक्ने तथा सम्भावित लक्ष्यहरु पुरा गर्न सक्ने थलोको रुप...
३ महिलासहित ४६ जनाले गरे रक्तदान

३ महिलासहित ४६ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ माघ – चौरसिया समाज नेपाल जिल्ला कार्य समिति बाँकेको दोस्रो पटक हवलदारपुरमा आयोजना गरिएको रक्रदान कार्यक्रममा ३ महिला सहित ४६ जनाले रक्तदान गरेका छन् ।कोहलपुर नगरपालिका वार्ड नंं.१४ हवलदापुरमा रहेको श्रीराम माध्यमिक बिद्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा समाजका अध्यक्ष रमेश कुमार नाग, उपाध्यक्ष रामगोपाल तमोली, सचिव पप्पु कुमार तमोली, सह(सचिव बिनोद तमोली, सल्लाहकार मोतीलाल तमोली, महिला सदस्य अनिता तमोलीले माघ ८ गते आइतवार संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्ज नेपालगन्जका प्राविधिक सोम प्रकाश सापकोटा, सन्दिप आचार्य, गोमा रावतलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।रक्तदान कार्यक्रममा शैलेन्द्रकुमार गुभाजु, प्रकाश तमोली, शंकर तमोली, रामस्वरुप तमोली, बिष्णुकुमार तमोली, बिक्रम थापा, उदयराज भाँट, प्रमोदकुमार यादव...
योगिनी कप फुटबल प्रतियोगिताको तयारी सुरु

योगिनी कप फुटबल प्रतियोगिताको तयारी सुरु

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ माघ – योगिनी कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ । योगिनी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता फागुनको अन्तिम सातामा हुने भएको हो ।प्रतियोगिता खजुरा गाउँपालिका वडा नम्बर २ स्थित योगिनी उच्च माविको खेल मैदानमा हुनेछ । प्रतियोगिता आयोजना मिति र पुरस्कार रकमबारे क्लबको आगामी बैठकले निर्णय गर्ने आयोजकले बताएको छ ।गत शनिबार बसेको क्लबको बैठकले प्रतियोगिता आयोजनाको तयारी अगाडी बढाउने निर्णय गरेको योगिनी युवा क्लबका अध्यक्ष तरिन्द्र बहादुर थापाले बताए । उनले भने, ‘हामीले पहिलो संस्करण निकै उत्साहका साथ गरेको थियौं । कोभिडका कारण त्यसपछि दोस्रो संस्करण आयोजना गर्न सकिएको थिएन । अव अवस्था सहज भएपछि प्रतियोगिता गर्ने तयारी गरेका छौं । प्रतियोगितालाई सफल बनाउन सबैको सहयोग र साथको अपेक्षा गरेका छौं ।’योगिनी कप फुटबल प्रतियोगिता बाँकेमा आयोजना हुने स्तरीय प्रतियोगितामा...