Friday, July 3सत्यम खबर
Shadow

आस्था

कांग्रेसले भनेजस्तै ‘ओलीको पिँजडा’मै छन् प्रचण्ड ?

कांग्रेसले भनेजस्तै ‘ओलीको पिँजडा’मै छन् प्रचण्ड ?

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० माघ – बिहीबार सभामुख निर्वाचन सकेर निस्किने क्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटा रोचक प्रसंग निकाले । उनको भनाइमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको पिँजडामा थुनिएका छन् । जुन धातुबाट बनेको पिँजडाको तात्विक अर्थ नफेरिने भन्दै उनले प्रचण्ड ओलीले बनाएको ‘प्रधानमन्त्री’ नामको पिँजडामा कैद भएको बताए, त्यो पनि सांकेतिक भाषामा होइन, मुखै फोरेर । हुन पनि नेपाली कांग्रेससँगको सहकार्य अन्त्य गर्दै प्रधानमन्त्री बन्नकै लागि एमालेको ‘फेर’ समाएका प्रचण्डको हातमा अहिले ‘प्रधानमन्त्री’बाहेक केही छैन । सरकारका महत्वपूर्ण मन्त्रालय गृह, रक्षा, अर्थ, परराष्ट्र माओवादीसँग छैनन् । रास्वपाका रवि लामिछाने गृहमन्त्री छन्, अर्थ, परराष्ट्र, रक्षा जस्ता पावरफुल मन्त्रालय एमालेले आफूसँगै राखेको छ । एमालेले मन्त्रालय मात्र होइ...
नेपालमा मदरसाको बढदो संख्या

नेपालमा मदरसाको बढदो संख्या

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १० माघ – नेपालको विभिन्न जिल्लामा मुख्यत तराई – मधेशका अनेकौं स्थानहरुमा दिन दिनै बढदै गएको मदरसाको संख्याले एउटा् बिकराल रुप धारण गर्ने संभावना बोकेको देखिन्छ । आज शयन्त्र कैयन सूचना र संचार माध्यमका समाचार अनुसार यी मदरसाहरु विभिन्न किसिमका गैर कानुनी क्रियाकलापहरुमा सलग्न भएका छ्न । नेपालमा मुस्लिम र ईस्लाम आवादी बढाउनका अतिरिक्त धर्मातरण, आतंकी क्रियाकलाप हरुमा यिनिहरुको सलङ्नता पाईएको छ । यि मदरसाहरुलाई कहाँ बाट आर्थिक सहयोग प्राप्त भईरहेको छ् । यिनिहरुको दैनिक क्रियाकलापहरु के कस्ता छ्न भन्ने जस्ता , सवेदनशिल विषय प्रति सरकार जागरुक भएर कार्य गर्ने आवश्यकता देखिन्छ । नेपालको तराई जस्तो सानो भु(भागमा १ हजार ५ सय मदरसाहरुको संख्या र मस्जिदहरुको संख्यामा वृद्धि हुनु आफैंमा एउटा् अस्वभाविक बिसय हो । यि मदरसा र मस्जिदहरु वास्तवमा एउटा् शैक्षिक सस्था र धार्मिक सस्था नभई गैर क...
फ़ेरि बन्द रसुवा नाका

फ़ेरि बन्द रसुवा नाका

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० माघ – चिनियाँ नयाँ वर्षका कारण रसुवागढी नाकाबाट सामान आयात नहुने भएको छ । शुक्रबार बिहानदेखि नै रसुवागढी नाकाबाट व्यापारीका सामान आयात भएको छैन ।शुक्रबार बिहानदेखि नाकाबाट सामान आयात नभएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए । ‘नयाँ वर्षका कारण १५ दिनसम्म सामान आयात नहुने अनौपचारिक जानकारी आएको छ,’ उनले भने ।आगामी फेब्रुअरी ३ सम्म नाकाबाट सामान आयात नहुने जानकारी आएको उनले बताए । यस नाकाबाट हुने आयात पनि न्यून मात्रामा छ । अहिले नाकाबाट दैनिक चाइनीज १४ कन्टेनर मात्र सामान आयात भइरहेकोमा हालका लागि रोकिएको हो ।यसअघि बिहान ७ र बेलुका ७ गरी दैनिक १४ कन्टेनर मात्र सामान आयात भइरहेको थियो। बिहीबारदेखि नै केरुङमा रहेका भन्सार एजेन्टले कन्टेनरमा सिल लगाउन छोडिसकेको रसुवाका व्यवसायी धर्म पौडेलले बताए । चिनियाँ नयाँ वर्षका कारण हरेक वर्ष यसै समय...
भारतीय सहयोगका आयोजनालाई गति दिन उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

भारतीय सहयोगका आयोजनालाई गति दिन उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० माघ – नेपालमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति र समस्यालगायतका विषयमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय अधिकारीसँग छलफल गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेटका लागि पुगेका भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव प्रभात कुमारलगायतका अधिकारीलाई भौतिक पूर्वाधारका आयोजनालाई शीघ्र अगाडि बढाउन उनले आग्रह गरे । भारतीय सहयोगमा सञ्चालित जनकपुर-जयनगर रेलमार्ग, भारतीय आयात निर्यात (एक्जिम) बैंकको ऋण सहयोगमा अगाडि बढेका आयोजनालगायतका ’boutमा उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक चासो राख्दै सहजिकरणका लागि भारतीय सचिवलाई आग्रह गरेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए। ‘शिष्टाचार भेटवार्ता भएकाले मिहिन तरिकाले आयोजनाका समग्र पाटा र पक्षका ’boutमा छलफल त भएन, तर समस...
नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल लहड कि आवश्यकता ?

नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल लहड कि आवश्यकता ?

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० माघ – मुलुकको आर्थिक कायापलट हुने आकांक्षासहित निर्माण भएका पोखरा र भैरहवाका दुई अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यलाई लिएर विभिन्न कोणबाट बहस हुन थालेको छ । निजी क्षेत्रको एउटा अन्तर्राष्ट्रिय हवाई कम्पनीले भैरहवामा भर्दै आएको उडान मौसमको कारण देखाएर रोकेको छ भने पोखरामा सेवा सञ्चालनको कुनै छेकछन्द छैन । नेपालमा विकास आवश्यकताभन्द लहड केन्द्रित हुने गरेको फेरि एक पटक प्रमाणित भएको छ ।सञ्चालनमा आइनसक्दै पोखरा र भैरहवा विमानस्थलले सोचे अनुरूप प्रतिफल दिनेमा प्रश्न उठ्न थालेको छ । कुनै पनि मुलुकको आर्थिक विकासमा पूर्वाधारको निर्माण एउटा आवश्यक सर्त हो, तर पर्याप्त अवस्था भने होइन । यदि निर्माण गरिएका पूर्वाधारहरूको पूर्ण उपयोग गर्न सकिएनभने ती पूर्वाधारहरू केवल आर्थिक उत्पादन नभई दोहनका साधन प्रमाणित हुन्छन् । पहिलो गाँसमै भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण नहुँद...
अमेरिका र चीनलाई भन्नुपर्छ– भूराजनीतिक लफडामा नेपाललाई नपार्दिनुस् : विजयकान्त कर्ण (अन्तर्वार्ता)

अमेरिका र चीनलाई भन्नुपर्छ– भूराजनीतिक लफडामा नेपाललाई नपार्दिनुस् : विजयकान्त कर्ण (अन्तर्वार्ता)

आस्था, प्रदेश ५, राजनीति, विचार/अन्तर्वार्ता, समाचार
काठमाण्डौ, १० माघ –विजयकान्त कर्ण डेनमार्कका लागि पूर्व नेपाली राजदूत हुन्। त्रिभुवन विश्वविद्यालयका पूर्व सह- प्राध्यापक कर्ण हाल सेन्टर फर सोसल इल्क्लुजन एन्ड फेडेरालिजम संस्थाका कार्यकारी अध्यक्ष छन्। यो अनुसन्धान मुलक गैरसरकारी संस्थाले भूराजनीति, सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धका विषयहरूमा अध्ययन र छलफल गर्दै आएको छ। कर्णसँग नेपालको परराष्ट्र सम्बन्धका पछिल्ला चुनौती र अवसरहरूबारे गरिएको कुराकानीः प्रचण्ड नेतृत्वको सरकारका लागि विदेश नीति सञ्चालनका चुनौती के हुन्?यो सरकारलाई विदेश नीति सञ्चालनमा थुप्रै चुनौती छन्। पहिलो चुनौती अन्तर्राष्ट्रिय राजनीतिमा उतारचढाव आइरहेको छ। अहिले चीन–अमेरिका, चीन–युरोप र भारत–चीनका बीचमा प्रतिस्पर्धा बढ्दो छ। भारतको अमेरिका र युरोपसँग सम्बन्ध नजकिँदो छ। भारत र रुसको आफ्नै खालको निकट सम्बन्ध छ। यस्ता भूराजनीतिक उछलकुदको असर नेपालमा पनि पर्छन्। यह...
पाकिस्तान प्रशासित कश्मीरमा खाद्यान्नको चरम अभाव

पाकिस्तान प्रशासित कश्मीरमा खाद्यान्नको चरम अभाव

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १० माघ – पाकिस्तानको प्रशासनअन्तर्गत रहेको कश्मीरमा खाद्यान्नको चरम अभाव देखिएको छ । सो क्षेत्रमा मागअनुसार सरकारले अनुदानमा दिने गहुँ र पिठोको आपूर्ति हुन नसकेको तथा उच्च मुद्रास्फीतिका कारण मूल्य पनि ह्वात्तै बढेकाले खाद्यान्नको अभाव देखिएको जनाइएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार सो क्षेत्रका किराना पसल तथा गोदाममा खाद्यान्नसँगै भान्सामा प्रयोग हुने अन्य वस्तुको सञ्चिती पनि घट्दै गएको छ । गहुँको पिठोको अभाव भएसँगै रोटी, पाउरोटी र बेकरीजन्य वस्तुको पनि मूल्य अकासिएको छ । गत वर्ष पाकिस्तानमा आएको भयानक बाढीले कृषि क्षेत्रमा विनाश निम्त्याएका कारण खाद्यान्नको अभाव देखिएको हो । अत्यावश्यक वस्तुको अभावका कारण रेस्टुरेन्ट र होटेल पनि बन्द गर्नु परेको स्थानीय व्यवसायीले जनाएका छन् । खाद्यान्नको अभाव भएसँगै पाकिस्तानको अधिनमा रहेको कश्मीरका ठाउँठाउँमा प्रदर्शन र झडपक...
भारत नेपालको मुख्य विकास साझेदार : उपप्रधानमन्त्री श्रेष्ठ संग्रह

भारत नेपालको मुख्य विकास साझेदार : उपप्रधानमन्त्री श्रेष्ठ संग्रह

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० माघ – उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भारत नेपालको मुख्य विकासको साझेदारको रुपमा रहेको बताएका छन् ।भारतीय दूतावासले सेन्टर फर साउथ एसियन स्टडिजको साथमा आयोजना गरेको ‘भारत–नेपाल डेभलपमेन्ट पार्टनरसिप कन्क्लेभ’ को उद्घाटन समारोहमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र भारतबीच गहिरो र घनिष्ठ सम्बन्ध रहँदै आएको बताएका हुन् । साथै, उनले भारतले नेपालको पहिलो विमानस्थलका रूपमा सन् १९५४ मा गौचरण विमानस्थल (हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) र सन् १९५६ मा त्रिभुवन राजपथ बनाएको कुरा पनि उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठले भारतले नेपालमा विभिन्न समयमा गरेको सहयोगको प्रशंसा गरे । उनले सन् २०१५ सालको भूकम्पमा भारतले खेलेको भूमिका र कोभिड–१९ का दौरान भारतले उपलब्ध गराएका स्वास्थ्य सामग्री र खोपको पनि खुलेर प्रशंसा गरे ।कार्यक्रममा बोल्दै नेपालका ...
भारतबाट आयो युरिया मल, तर भएन ढुवानी

भारतबाट आयो युरिया मल, तर भएन ढुवानी

आस्था, प्रदेश ५, मौसम, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १० माघ – मल ढुवानीकर्ताको नयाँ ठेक्का नलाग्दा कृषि सामग्री कम्पनीको युरिया मल सहज रूपमा ढुवानी हुन सकेको छैन । दुई सातायता भारतबाट ‘जी टु जी’ प्रकृयाबाट ठूलो परिमाणमा युरिया मल प्राप्त भइसक्दा पनि कृषि सामग्री कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयले करिब एक चौथाइ मल मात्र परिचालन गर्न सकेको छ । कम्पनी वीरगन्ज प्रादेशिक कार्यालयको गोदाममा आइतबार साँझ सम्ममा ४ हजार ७ सय ५० मेटन युरिया मल भित्रिसक्दा १ हजार ४ सय ४१ मेटन मातहतका कार्यालयमा परिचालन गरेको छ ।कार्यालयका सूचना अधिकृत आलोक कुमारका अनुसार, माघ ४ देखि ८ सम्मको ५ दिनको अवधिमा यति परिमाणमा मल परिचालन भएको हो । यस अवधिमा सबैभन्दा बढी रौतहटमा ४ सय ७० मेटन, धुलिखेलमा २ सय ३ मेटन, काठमाडौंमा १ सय ३६ मेटन, गजुरीमा २१ मेटन, त्रिशूलीमा ६० मेटन, हेटौंडामा २ सय ४१ मेटन, सिन्धुलीमा १ सय १३ मेटन, भरतपुरमा १७ मेटन, पर्वतमा १ सय ३० मेटन र...
पाकिस्तानमा खाद्यान्न संकट, अर्थतन्त्र धरापमा

पाकिस्तानमा खाद्यान्न संकट, अर्थतन्त्र धरापमा

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० माघ – पाकिस्तानको प्रशासनअन्तर्गत रहेको कश्मीरमा खाद्यान्नको चरम अभाव देखिएको छ । सो क्षेत्रमा मागअनुसार सरकारले अनुदानमा दिने गहुँ र पिठोको आपूर्ति हुन नसकेको तथा उच्च मुद्रास्फीतिका कारण मूल्य पनि ह्वात्तै बढेकाले खाद्यान्नको अभाव देखिएको जनाइएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार सो क्षेत्रका किराना पसल तथा गोदाममा खाद्यान्नसँगै भान्सामा प्रयोग हुने अन्य वस्तुको सञ्चिती पनि घट्दै गएको छ । गहुँको पिठोको अभाव भएसँगै रोटी, पाउरोटी र बेकरीजन्य वस्तुको पनि मूल्य अकासिएको छ ।गत वर्ष पाकिस्तानमा आएको भयानक बाढीले कृषि क्षेत्रमा विनाश निम्त्याएका कारण खाद्यान्नको अभाव देखिएको हो । अत्यावश्यक वस्तुको अभावका कारण रेस्टुरेन्ट र होटेल पनि बन्द गर्नु परेको स्थानीय व्यवसायीले जनाएका छन् । खाद्यान्नको अभाव भएसँगै पाकिस्तानको अधिनमा रहेको कश्मीरका ठाउँठाउँमा प्रदर्शन र झडपको अव...