Friday, July 3सत्यम खबर
Shadow

आस्था

महोत्सवको प्रचारप्रसार सन्तोषजनक : संयोजक कंडेल

महोत्सवको प्रचारप्रसार सन्तोषजनक : संयोजक कंडेल

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ माघ – बाँकेको नेपालगन्जमा हुनलागेको महोत्सवको प्रचारप्रसारमा सहकार्य र सहयोग गर्दै आएका मिडिया प्रति महोत्सव प्रचारप्रसार समिति सकारात्मक प्रतिक्रिया दिदैँ सोचेको भन्दा बढी व्यापकता दिएको जनाएको छ ।समितिले दिएको जानकारी अनुसार सोचेको भन्दा बढी व्यापक रुपमा प्रचारप्रसार भईरहेको र आयोजक समेत सन्तुष्ट रहेको छ ।प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले मिडियालाई भने, ‘प्रचारप्रसार सोचेको भन्दा धेरै राम्रो संग भईरहेको छ ।’कारण समेत खुलाउदै भने, ‘किन भने मिडियाकर्मीहरु समेत खटिएर प्रचारप्रसारलाई अगाडि बढाउनुभएको छ । यस्तै प्रचार गाडी, अटोहरु पनि ठाँउ ठाँउमा बिहान ७ देखि साँझको ७ बजे सम्म प्रचारप्रसारलाई तिब्रता दिनुभएको छ ।’‘यसमा अनलाईन मिडिया, छापा मिडिया, सोसल मिडिया, रेडियो, टिभि लगायत पत्रकारहरुले सहकार्य गनुभएको छ । हामीले अहिले सम्म प्रचारप्रसारमा सन्तोषजनक काम भईरहेको ...
महोत्सवमा भोजपुरी गायक खेसारीलाल आउने

महोत्सवमा भोजपुरी गायक खेसारीलाल आउने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ माघ – बाँकेको नेपालगन्जमा हुन गईरहेको महोत्सवमा भोजपुरी गायक खेसारी लाल र मोडेल डान्सर प्रिती पासवान सहितका राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकार आउने भएका छन । १५ दिन सम्म संचालन रह्ने महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रह्नेछ ।नेपालगन्जमा माघ १० गते देखि हुन गईरहेको “चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९”मा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । जसमा ५० बढि कलाकारहरुको सहभागिता रहने प्रचारप्रसार समितिका संयोजक भागवतप्रसाद कंडेलले जानकारी दिए ।महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलाकार ¥यापर भि–टेन गायक प्रमोद खरेल, गायिका ज्योती मगर, बद्री पंगेनी, ¥यापर लाहुरे, माईला, टंक तिमिल्सेना र गायिका रेखा जोशी, ¥यापर मिस्टर आरजे गायिका सृजना खत्री (हाउडे माया), गायक प्रकाश सपुत, गायिका प्र...
जनमत त्रैमासिक रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरे

जनमत त्रैमासिक रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरे

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ माघ – नेपालगन्जमा रगतको अभाव भइरहेको अवस्थामा शुक्रवार यहाँ आयोजित रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक लगायत एक जना महिला सहित ४६ जना स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरेका छन् । नेपालगन्जबाट विगत ४१ वर्षदेखि प्रकाशित हुँदै आएको जनमत अद्र्धसाप्ताहिक पत्रिकाले आफ्नो त्रैमासिक रक्तदान कार्यक्रमको ५५ औं श्रृङ्खलाको रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि. (टिभिएस मोटर साइकल शोरुम), नेपालगन्ज–१८, बाँकेको सहकार्यमा स्थानीय कारकाँदो चोक स्थित टिभिएस शो रुममा भएको उक्त रक्तदान कार्यक्रममा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि.का निर्देशकद्वय रण बहादुर शाही महादेव सिंह ठकुरी, जनमत ujपूर्णलाल चुके र नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले प्राविधिकला...
महोत्सवमा यी कलाकारहरु नेपालगन्ज आउँदै

महोत्सवमा यी कलाकारहरु नेपालगन्ज आउँदै

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ माघ – नेपालगन्जमा हुन गईरहेको महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकार आउने भएका छन् । १५ दिन सम्म सञ्चालन रह्ने महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रह्नेछ ।नेपालगन्जमा माघ १० गते देखि हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’ मा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । जसमा ५० बढि कलाकारहरुको सहभागिता रहने प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कर्णेलले जानकारी दिए ।संयोजक कर्णेलले दिएको जानकारी अनुसार महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलाकार ¥यापर भि–टेन गायक प्रमोद खरेल, गायिका ज्योती मगर, बद्री पंगेनी, ¥यापर लाहुरे, माईला, टंक तिमिल्सेना र गायिका रेखा जोशी, ¥यापर मिस्टर आरजे गायिका सृजना खत्री (हाउडे माया), गायक प्रकाश सपुत, गायिका प्रिती आले, टिका सानु, डान्सर...
महोत्सव परिसरमा बाल उद्यान

महोत्सव परिसरमा बाल उद्यान

आर्थिक, आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ माघ – नेपालगन्जमा हुन गईरहेको महोत्सवमा लाग्ने भनिएको बाल उद्यान आज आईपुगेको छ ।बाँकेको नेपालगन्जमा माघ १० गते देखि हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को मिति नजिक्दै गर्दा व्यवस्थापन कार्यले तिब्रता पाएको छ ।भारतबाट आएका बाल उद्यान भन्सारको प्रक्रिया पुरा गरेर नेपालगन्ज आईपुगेका छन । महोत्सव परिसरमा ट्रकमा ल्याइएका माल सामान उतार्ने कार्य भईरहेको प्रचारप्रसार समितिका संयोजक भागवतप्रसाद कर्णेलले जानकारी दिए ।भन्सार प्रक्रियामा समय लागेको भएपनि सम्भावित बाल उद्यान आजै देखि जडान थालिने संयोजक कर्णेलले बताए ।महोत्सव सञ्चालन हुन अब ४ दिन मात्र बाँकी छ । यस बाहेक महोत्सव स्थलमा अहिले बार र स्टलका लागि छाना लगाउने कार्य लगभग सम्पन्न भईसकेको छ भने आज स्टेज सजावट, बाल उद्यान जडान, सफाई, स्वागत गेट लगायतका कार्यहरु भईरहेको ...
चीनको अर्थतन्त्रमा आएको मन्दीका कारण २०२३ वर्ष कठिन हुने चेतावनी

चीनको अर्थतन्त्रमा आएको मन्दीका कारण २०२३ वर्ष कठिन हुने चेतावनी

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ माघ – अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्ष विश्वको एक तिहाइ अर्थतन्त्रले मन्दीको सामना गर्ने चेतावनी दिएको छ । कोषका प्रमुख क्रिस्टालिना जर्जिएभाले अमेरिका, युरोपेली युनियन र चीनको अर्थतन्त्रमा आएको मन्दीका कारण सन् २०२३ अघिल्लो वर्षभन्दा कठिन हुने चेतावनी दिनुभएको हो । युक्रेनमा जारी युद्ध, तीव्र गतिमा बढिरहेको महंगी, उच्च ब्याजदर र चीनमा कोरोनाको फैलावटले विश्व अर्थतन्त्रमा मन्दी छाउने क्रिस्टालिनाको भनाई छ । युक्रेन युद्ध र विश्वका देशमा बढ्दो ब्याजदरका कारण आईएमएफले गत वर्ष अक्टोबरमा सन् २०२३ को अर्थतन्त्रको वृद्धिदर प्रक्षेपण पनि घटाएको थियो । आइएमएफ १ सय ९० सदस्य राष्ट्रको संगठन हो । नयाँ वर्ष २०२३ मा विश्वभर आर्थिक संकट र मन्दी (ग्लोबल रिसेसन फियर) को डर गहिरो हुन थालेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुखले आइतवार सन् २०२३ विश्वव्यापी विकासको हिस...
ओली सरकारमा कस्तो रहला नेपाल भारत सम्बन्ध

ओली सरकारमा कस्तो रहला नेपाल भारत सम्बन्ध

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
यितेन्द्र शर्माकाठमाण्डौ, ६ माघ – नेकपा एमाले सहित विभिन्न दलको समर्थनमा नेपालको ४४ औं प्रधानमन्त्री बन्न सफल भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको कार्यकालमा मित्र राष्ट्र संगको सम्बन्ध कस्तो रहला भने अहिले प्रश्न उब्जिएको छ ? खास गरेर उत्तरी र दक्षिण छिमेकी मित्र राष्ट्र चीन तथा भारत संग सम्बन्धको आधारमा मुख्य केन्द्र्रीत रह्ने हो ? त्यसमा पनि भारत संगको सम्बन्ध विगत भन्दा सुधारोन्मुख हुने हो भने चासोको विषय बनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा प्रधानमन्त्री प्रचण्ड बनेपनि सरकारको असली साँचो ओलीको हातमा रहेको हुँदा ओली सरकारको भारत प्रतिको नीति कस्तो रहदा त्यस माथि आउदो दिनले देखाउने छ । खास गरेर भारत संग नेपालको व्यापारिक, साँस्कृतिक, धार्मिक, वैवाहिक लगायतका विभिन्न सम्बन्धहरु रहेको हुँदा उक्त सम्बन्धलाई अझ प्रगाढ बनाउने कार्यमा खरो उत्रिनुपर...
चीनले कांग्रेसकाे सरकारमा गरेकाे नाकाबन्दी , कम्युनिष्ट प्रधानमन्त्री भएसँगै खोल्यो रसुवागढी नाका

चीनले कांग्रेसकाे सरकारमा गरेकाे नाकाबन्दी , कम्युनिष्ट प्रधानमन्त्री भएसँगै खोल्यो रसुवागढी नाका

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ माघ – विगत ३ बर्षदेखि काेरानाकाे कारण देखाउदै चीनले कांग्रेसकाे सरकारमा गरेकाे नाकाबन्दी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै अर्को दिन चीनले रसुवागढी नाका खोलेको छ । कम्युनिष्ट सरकार बनाउनका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङका दूतहरु चुनावदेखि नै सल्बलाइरहेका थिए । जब प्रचण्ड प्रधानमन्त्री भए तब चीनले झन्डै ३५ महिनापछि रसुवागढी नाका खोलेको हो । नाका खुलेसँगै आज नेपाली सामान चीनतर्फ निर्यात भएको छ । कोरोना महामारीको बहाना बनाउँदै चीनले नाका बन्द गरेको जनाएको थियो । जबकि चीनमा ‘शून्य कोभिड नीति अपनाएको चीनले कोरोनाको नयाँ भेरियन्टका कारण एकै दिन दश लाख भन्दा बढी संक्रमित भएका दिनै नाका खोलेको हो । मंगलबार नेपालबाट ८ कन्टेनर सामान चीनतर्फ निकासी भएको भन्सार कार्यालयले जनाएको छ । कोरोना महामारीपछि रसुवागढी नाकाबाट सामान निर्यात र मानि...
बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपाल प्रवेश सहज चिनियाँ टोलि काठमाडौंमा

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नेपाल प्रवेश सहज चिनियाँ टोलि काठमाडौंमा

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ माघ – नेपाल–चीन रेलमार्गको सम्भाव्यता अध्ययन तथा सर्भे गर्नका लागि चीनबाट विज्ञको टोली नेपाल आइपुगेको छ । विज्ञहरूको सो समूहलाई नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ छिनले स्वागत गरेका हुन् । पूर्व परराष्ट्र मन्त्री नारायण खड्काको चीन भ्रमणका बेला रेलमार्ग परियोजनाको एक वर्षभित्र सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको चीनले थियो । यो अध्ययनमा लाग्ने खर्च चीन आफैले व्यहोर्ने पनि बताएको थियो । विज्ञको टोलीलाई स्वागत गर्दै दूतावासले यसलाई दुई देशका शीर्ष नेतृत्वबीच भएको सहमतिको कार्यान्वयन र नेपाललाई भूपरिवेष्टितबाट भू–जडित राष्ट्र बनाउने ठोस कदमका रूपमा व्याख्या गरेको छ । चीनले यो परियोजनालाई बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नै विकास गर्नेछ । १७० किलोमिटर लामो यो रेलमार्गले दक्षिणी तिब्बतमा पर्ने केरुङलाई नेपालका राजधानी काठमाडौँसँग जोड्नेछ ।...
भारत संगकाे विश्वासको वातावरण निर्माण गर्न नेपालले पहल गर्नु पर्छ

भारत संगकाे विश्वासको वातावरण निर्माण गर्न नेपालले पहल गर्नु पर्छ

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ माघ – नेपालमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सत्ता सम्हाले पछि भारत सङको कुटनैतिक सम्बन्धमा बिस्तार साथै बिश्वासको वातावरण बनाउन र नेपाल सङ्ग निकट सम्बन्ध भएको ठूलो देशको नाताले दुई देश बिचको सम्बन्ध लाई अझ सुधार र औपचारिक वार्ताका संयन्त्र हरुको क्रियाशिलताका लागि नेपाल सरकार र सरकारको नेतृत्व गरिरहेका राजनैतिक पार्टीहरुले पहल गर्नु पर्ने देखिन्छ।राजनैतिक दलका नेतृत्व र सरकार स्तरमा सम्वाद सुदृढ बनाउने कुरामा वातावरण निर्माण गर्दै आपसी सहयोग र भाइचारा सम्बन्धलाई थप प्रभाबकारी ढङ्गले अघि बढाउन सरकार र राजनैतिक नेतृत्वले भुमिका निर्वाह गर्नु पर्दछ। नेपालले सकारात्मक भुमिका निर्बाह गर्नु पर्दछ किनकी हाम्रो दुई छिमेकी देश मध्ये सबै भन्दा महत्वपूर्ण छिमेकी देश भारत नै हो।नेपाल र भारतको भुगोल देखि विभिन्न कारणले दुई मुलुक बिचमा धेरै समानता रहदै आएको छ।हामिले एक अर्का बि...