Sunday, July 5सत्यम खबर
Shadow

आस्था

सैन्य आधुनिकीकरणको उद्देश्यले विदेशी प्रविधि कम्पनीहरूमा चिनियाँ अधिग्रहण : रिपोर्ट

सैन्य आधुनिकीकरणको उद्देश्यले विदेशी प्रविधि कम्पनीहरूमा चिनियाँ अधिग्रहण : रिपोर्ट

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ जेठ – चीनले आफ्नो सैन्य आधुनिकीकरण लक्ष्यहरू प्राप्तीका लागि आयात, विदेशी लगानी, व्यावसायिक संयुक्त उद्यम, मर्जर र अधिग्रहण र औद्योगिक र प्राविधिक जासुसी प्रयोग गरिरहेको जियोपोलिटिका डट इन्फोले रिपोर्ट गरेको छ। अमेरिकी रक्षा विभागले आफ्नो सन् २०२१ को प्रतिवेदनमा चिनियाँ रणनीतिले विदेशी प्रविधिहरू, विशेष गरी उन्नत व्यावसायिक क्षेत्रहरू जस्तै कृत्रिम बुद्धिमत्ता र रोबोटिक्स प्राप्त गर्न धेरै विधिहरू समावेश गरेको कुरालाई जोड दिएको थियो। बेइजिङको कर्पोरेट अधिग्रहण मार्फत सैन्य लाभहरूलाई समर्थन गर्ने रणनीति यसको आधुनिकीकरण कार्यक्रमको मुख्य भाग हो। बेइजिङका लागि, विदेशी रणनीतिक प्रविधि कम्पनीहरूको अधिग्रहण र तिनीहरूको क्षमताले पीपुल्स लिबरेशन आर्मी (पीएलए) को विकासलाई समर्थन गर्न प्रमुख भूमिका खेल्ने रिपोर्ट गरिएको छ। यो ड्राइभलाई चीनका धेरै उच्च-स्तरीय नीतिहरूले पनि समर्...
चीनले आफ्नो सैन्य अभ्यास पूरा गरेपछि अमेरिकी युद्धपोत ताइवान स्ट्रेटमा

चीनले आफ्नो सैन्य अभ्यास पूरा गरेपछि अमेरिकी युद्धपोत ताइवान स्ट्रेटमा

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ जेठ – संयुक्त राज्य अमेरिकाको नौसेनाले यसको निर्देशित-क्षेप्यास्त्र विनाशक, यूएसएस मिलियसले पानीको माध्यमबाट 'नियमित' ताइवान स्ट्रेट ट्रान्जिट सञ्चालन गरेको छ। तर, चीनले यस टापुको वरिपरि आफ्नो सैन्य अभ्यास पूरा गरेको केही दिन पछि अमेरिकाले युद्धपोत सञ्‍चालन गरेको हो। एक विज्ञप्तिमा अमेरिकी नौसेनाको सातौं फ्लीटले भन्यो, 'आर्लेइ बर्क-वर्ग निर्देशित-मिसाइल विनाशको पानीको माध्यमबाट नियमित ताइवान स्ट्रेट ट्रान्जिट सञ्चालन गर्‍यो जहाँ नेभिगेसन र ओभरफ्लाइटको उच्च समुद्री स्वतन्त्रता लागू हुन्छ। 'जहाजले कुनै पनि तटीय राज्यको क्षेत्रीय समुद्रभन्दा बाहिरको स्ट्रेटमा एउटा करिडोरबाट पारगमन गर्यो। ताइवान स्ट्रेटबाट मिलियसको ट्रान्जिटले स्वतन्त्र र खुला इन्डो-प्यासिफिकको लागि संयुक्त राज्य अमेरिकाको प्रतिबद्धता देखाउँछ। र जहाँसुकै अन्तर्राष्ट्रिय कानूनले अनुमति दिन्छ सञ्चालन गर्दछ,' ...
चिनियाँ राजदूतले भेटे प्रचण्ड, दिल्लीबाट फर्केर बेइजिङ जाने

चिनियाँ राजदूतले भेटे प्रचण्ड, दिल्लीबाट फर्केर बेइजिङ जाने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ जेठ – भारत भ्रमणको तयारी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विहीबार चिनियाँ राजदूत छन सोङले भेटेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न राजदूत सोङ राजनीतिक ब्यूरो चिफसहित बिहान बालुवाटार पुगेका थिए । भेटमा दिल्ली भ्रमणबाट फर्केपछि चीन भ्रमणको मिति तय गर्नेबारे छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो । पहिलोपटक प्रधानमन्त्री बन्दा प्रचण्डले सुरुमा चीन भ्रमण गरेका थिए । चीनबाट फर्केपछि औपचारिक रूपमा पहिलो विदेश भ्रमण भारतमै हुने भन्दै दिएको अभिव्यक्ति चर्चामा थियो ।...
प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीव्र, के के होलान् सम्झौता ?

प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीव्र, के के होलान् सम्झौता ?

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ जेठ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको तयारी तीव्र भएको छ। प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि हुन लागेको पहिलो विदेश भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालयका अधिकारीहरू संलग्न छन्। यसका लागि नयाँ दिल्लीस्थित नेपाली राजदूतावास पनि सक्रिय भएको छ। भारतका लागि नेपालका राजदूत डा. शङ्कर शर्माले बिहीबार भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्करसँग भेटवार्ता गरेका छन् । भ्रमणको सम्भावित मिति जेठ १७ देखि २० गतेसम्म तय भएको छ तर अर्को मिति त्यसैमा भ्रमण तालिका मिलाउने वा अर्को मिति तय गर्ने भन्ने विषयमा दुई देशका परराष्ट्र मन्त्रालयबिच आपसी समन्वय गर्ने काम भइरहेको छ। आसन्न भ्रमणलाई फलदायी बनाउने गरी भारतसमक्ष उठाइने कार्यसूचीका विषयमा पनि सबै मन्त्रालयका पदाधिकारीसँगको छलफल लगभग सकिएको छ। त्यसको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गर...
सरकारी प्रतिवेदन नै भन्छ, “हुम्लामा चीनबाट अनधिकृत निर्माण र स्थानीयलाई अनेक अवरोध भएको छ”

सरकारी प्रतिवेदन नै भन्छ, “हुम्लामा चीनबाट अनधिकृत निर्माण र स्थानीयलाई अनेक अवरोध भएको छ”

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
सीमा समस्याकाठमाण्डौ, १२ जेठ – आचार्य समितिले तयार गरेको ५८ पृष्ठ लामो प्रतिवेदनमा हुम्लामा चीनबाट नेपाली भूमितर्फ काँडेतार लगाएको, चरिचरनमा समस्या उत्पन्न गरेको र तिब्बततर्फ बगेर जाने नेपाली खोल्सीको मुहान नियन्त्रण गर्न खोजेको उल्लेख छ । सरकारी समितिले चीनसँगको सीमा क्षेत्रमा केके समस्या औंल्याएको छ त ? पढौं :सरकारी प्रतिवेदन नै भन्छ, “हुम्लामा चीनबाट अनधिकृत निर्माण र स्थानीयलाई अनेक अवरोध भएको छ”काठमाडौं। नेपालको हुम्ला र तिब्बतबीच २६२.३ किलोमिटर सीमा जोडिएको छ । तिब्बत (चीन) मा अवस्थित हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र मानिने कैलाश मानसरोवर जाने सहज बाटो पनि यही पर्छ । सीमा स्तम्भ नम्बर ३ देखि १२ सम्म हुम्लामा छन् जसमा १० मुख्य र ५ सहायक गरी जम्मा १५ सीमा स्तम्भ गाडिएका छन् । केपी ओली नेतृत्वको सरकारका पालामा पहिलोपटक नेपाली कांग्रेसले हुम्लामा चीनबाट सीमाक्षेत्रमा अतिक्रमण भएको...
नवलपरासीमा बाढीले डाईभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

नवलपरासीमा बाढीले डाईभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
संजय कुशवाहानवलपरासी ११ जेठ - पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा न. १ पुर्व पश्चिम राजमार्ग स्थित साेमनाथ  निर्माणाधीन अवस्थामा रहेकाे साेमनाथ खाेलाकाे पुल नजिककाे डाईभर्सन बिहीबार दिउँसाे बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएकाे छ  ।बिहीबार विहान ११ बजेकाे समयमा परेको अविरल वर्षाको कारणले खोलामा दिउँसो २ बजेतिर पानीको बहाव बढी डाईभर्सन बगाई बाटो पुर्ण रुपमा अवरोध  हो  ।उक्त स्थानमा ईलाका प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायव निरिक्षक बलबहादुर घर्ति मगरको कमाण्डमा ७ जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी, भुमहीबाट ५ जनाको टोली खटि गै सवारी साधनहरु वैकल्पिक मार्गबाट पठाईएकाे  जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भाेजराज पाण्डेले जानकारी दिनुभयाे  ।बाटो मर्मतकाे लागी प्रयास भईरहेको र उक्त राजमार्गमा चल्ने सम्पुर्ण सवारी साधनहरुलाई सुनवलचोक देखि  परासीदेखि  भुमहीचोक हुँदै आवत जावतको ...
आग लागी प्रभावित परिवारलाई राहत सामाग्री वितरण

आग लागी प्रभावित परिवारलाई राहत सामाग्री वितरण

अवधी, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, ९ जेठ - बाँकेको जानकी गाउँपालिकामा आग लागी प्रभावित परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । मिलाप नेपालगन्ज बाँकेको आयोजना र जानकी गाउँपालिकाको समन्वयमा बकसपुर गाउँका आग लागीबाट प्रभावित परिवारलाई मङ्गलवार घर छाउनको लागी जस्तापाता, विधार्थीहरुलाई शैक्षिक सामाग्री र परिवारका सदस्यहरुलाई स्वास्थ्य तथा स्वच्छता सामाग्री वितरण गरिएको छ ।जानकी गाउँपालिकाको समन्वयमा आग लागीबाट प्रभावित प्रत्येक पीडित घरपरिवारलाई एकएक बन्डल जस्तापाता र ओढ्ने सामाग्रीमा १ सानो र एक ठुलो ब्लाङ्केट, स्वास्थ्य तथा स्वच्छता सामाग्रीमा १ पिस बाल्टिन, १ पिस बाँटा, १ पिस जग, १ पिस स्याम्पु, ६ पिस साबुन, २ पिस तेल, २ पिस काँईयो, २ पिस पानी पियने बोटल, १ साबुन राख्ने भाँडा, २ पिस टाबेल, १ पिस एैना, १ पिस नङ कटर, १ पिस पाँच लिटरको जर्किन, ५ पिस कोलगेट मन्जन र परिवारका संख्या अनुसार दाँत माझने ब्रुस वितर...
ढल व्यवस्थापन गर्न नाला चौडाईको टेन्डर आव्हन

ढल व्यवस्थापन गर्न नाला चौडाईको टेन्डर आव्हन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ९ जेठ – नेपालगन्जको सुर्खेतरोड स्थित ठुलो नालाको पुल करिब ८–१० मिटर रहेपनि निकास मात्र ३ मिटर चौडाइ भएकाले पानी थुनिएर समस्या भएपछि त्यसलाई चौडा बनाउनका लागि टेण्डर आव्हन भएको छ । सडक डिभिजन कार्यालय नेपालगन्जले उक्त नालाको चौडाई पुर्न निमार्णका लागि सोमबार टेण्डर आवहान गरेको सडक डिभिजन कार्यालयका प्रमुख निरज शाक्यले बताउनुभयो ।नालाबाट पानी बग्ने मुहानलाई चौडा बनाएपछि वर्षाको समयमा नेपालगन्ज शहर डुब्ने समस्याको अब अन्त्य हुनेछ । बाँकेका सांसद लक्ष्मी तिवारीको विशेष पहलमा उक्त निर्माणको कार्य यसै आर्थिक वर्षमा हुने प्रमुख शाक्यले बताउनुभयो ।वर्षौदेखिको उक्त समस्याका बारेमा नेपालगन्ज सेतुविक चोक स्थित होटल व्यवसायी गोपाल गिरीलगायत स्थानीयले पटक–पटक नेपालगन्ज उपमहानगरपालिका, सडक डिभिजन लगायतसँग आग्रह गर्दा समेत कुनै सुनुवाई नभएपछि सांसद तिवारीले यो सवाललाई संघिय सरकार समक्ष दबाब दि...
प्रशासकीय प्रमुख डाँगी माथि कारवाही नभएसम्म बृहत आन्दोलन गर्ने चेतावनी

प्रशासकीय प्रमुख डाँगी माथि कारवाही नभएसम्म बृहत आन्दोलन गर्ने चेतावनी

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ जेठ – यही जेठ ४ गते विहिबारका दिन जानकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीद्वारा शिक्षकहरुको अगाडी नै हातपात तथा दुव्यर्वहार गरिएको थियो । जानकी गाउँपालिका शिक्षा शाखा तथा पालिका भित्र रहेका विद्यालयका प्रअहरुको बैठक चलिरहेको बेला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डाँगीले प्रअ शिक्षिका माथि हातपातका साथै दुव्यर्वहार गरेको घटना लगत्तै अर्को दिन पालिका स्तरीय बसेको बैठकद्वारा प्रमुख प्रशासकीय अधिकृतलाई (क्लीन चिट) दिने तर्फ संकेत गर्दै उहाँ निर्दोष भनी विज्ञप्ती नै निकालिएको थियो । तर उहाँ कुन अर्थमा दोषी वा निर्दोष रहेछन् त्यसको बूँदागत रुपमा हामीले आम पालिकाबासीहरुमार्फत संकलन गरेको भनाई मार्फत जानकारी गराउन चाहान्छौ भनी पीडितले बताएकी छन् ।पीडितको भनाई अनुसार आफूमाथि भएको हातपात र दुव्र्यवहार घटना बारे कानूनी कारवाहीको मांग गर्दै हामी जिल्ला प्रहरी कार्यालय पुग...
पपुआका प्रधानमन्त्रीले खुट्टा छोएर नरेन्द्र मोदीलाई गरे स्वागत

पपुआका प्रधानमन्त्रीले खुट्टा छोएर नरेन्द्र मोदीलाई गरे स्वागत

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ८ जेठ – पपुआ न्यूगिनीका प्रधानमन्त्री जेम्स मारेपले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खुट्टा छोएका छन् । आइतबार साझ पपुआ न्यूगिनी पुगेका मोदीलाई राजधानी पोर्ट मोरस्बीमा प्रधानमन्त्री मारेपले स्वागत गर्दै खुट्टा छोएका हुन् ।त्यसपछि मोदीलार्य विमानस्थलमै गार्ड अफ अनर दिइएको थियो । उक्त इन्डो प्यासिफिक क्षेत्रमा भारतीय कुनै पनि प्रधानमन्त्रीको यो पहिलो भ्रमण हो । समाचार एजेन्सी एएनआईका अनुसार पपुआ न्यूगिनी सरकारले आफ्नो परम्परा तोड्दै मोदीको स्वागत गरेको हो ।खासमा सूर्यास्तपछि कुनै पनि विदेशी पाहुनालाई राजकीय सम्मान दिइँदैन । तर सूर्यास्तपछि पुगेका मोदी सूर्यको तेज बनेर पुगे र राजकीय सम्मान पाए । पपुआ सरकारले भारतको महत्वप बुझ्दै यो फैसला गरेको हो ।...