Sunday, July 12सत्यम खबर
Shadow

आस्था

श्रीलंकाका मन्त्रीले भारतलाई ‘ठूलो भाई’ भने, सहयोगका लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद

श्रीलंकाका मन्त्रीले भारतलाई ‘ठूलो भाई’ भने, सहयोगका लागि प्रधानमन्त्री मोदीलाई धन्यवाद

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ चैत – श्रीलंकाका विदेश राज्यमन्त्री थारका बालसुरियाले श्रीलंकाले भारतलाई ठूलो दाजु र साझेदारको रूपमा हेरेको र भारतले आफ्नो देशलाई कसरी रूपान्तरण गरेको छ र सन् २०४७ सम्ममा विकसित राष्ट्र बन्ने बाटोमा रहेको हेर्न चाहेको बताएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनताले कठिन समयमा श्रीलंकालाई सहयोग गरेकोमा उनलाई धन्यवादसमेत व्यक्त गरेका छन्। एनआईसँगको अन्तर्वार्तामा उनले श्रीलंका भारतसँग साझेदारीमा काम गर्न चाहेको र सबै भारतीय कम्पनीहरूलाई श्रीलंका आउन आमन्त्रण गरेको बताए। उनले श्रीलंका सन् २०४८ सम्ममा विकसित राष्ट्र बन्ने लक्ष्य राखेको बताए। श्रीलंकालाई विकसित राष्ट्र बनाउने विषयमा थारका बालसुरियाले भने, 'हामी सहयोग खोजिरहेका छैनौं। तपाईंले हस्तान्तरणबाट देशको विकास गर्न सक्नुहुन्न। हामी साझेदारीलाई हेरिरहेका छौं। हामी भारतलाई साझेदारको रूपमा हेर्छौं, हामी भारतला...
ग्रेस पब्लिक स्कुलको १४औं स्थापना दिवस भब्यरुपमा सम्पन्न

ग्रेस पब्लिक स्कुलको १४औं स्थापना दिवस भब्यरुपमा सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १ चैत – ग्रेस पब्लिक स्कुलले आफ्नो १४औं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनाएको छ ।धर्मराज न्योैपानेको सभापतिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा न.४ को वडा अध्यक्ष गोपाल पुनमगर, अतिथि ओस्कर थापा मगर, रेशम जोशी, दुर्गाबहादुर क्षेत्री, ज्ञानु चोैंधरी, निशा पोखरेल रेग्मी, नृप खनाल, शिशिर नारायण श्रेष्ठ, खुमलाल शर्मा, नेत्र कार्की, लोकराज देवकोटा लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा प्रमुख अतिथि पुनले स्कुलको प्रशंसा गर्दै कसरी माथि लैजान सकिन्छ, तेता लान आग्रह गरेका थिए । स्कुलले दक्ष्य विद्यार्थी उत्पादन गर्नु, गुणस्तरीय शिक्षा दिन सक्नु, विद्यार्थीहरुलाई संस्कारी बनाउनु र जेहेन्दार विद्यार्थीलाई छात्रा बिर्दि दिदै स्कुललाई अगाडि लान आग्रह गरेका थिए ।कार्यक्रमका सभापति धर्मराज न्योैंपानेले आफ्नो स्थापना दिवसमा हाम्रो स्कुलले आज १४औं वार्...
गुप्ताको नेतृत्वमा सनातन हिन्दू सेना नेपाल गठन

गुप्ताको नेतृत्वमा सनातन हिन्दू सेना नेपाल गठन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, २९ फागुन – सनातन हिन्दू सेना नेपाल बाँके नरैनापुर वडा स्तरीय कार्यसमिति राजु गुप्ताको नेतृत्वमा ११ सदस्यीय टीम गठन गरिएको छ ।गुप्ताको अध्यक्षमा गठन गरिएको वडा स्तरीय कार्य समितिको उपाध्यक्षमा राजकुमार गुप्ता, महिला उपाध्यक्षमा माया यादव, महासचिवमा रामराज यादव, सचिवमा खेमराज यादव, कोषाध्यक्षमा रमेशकुमार गौतम, सहसचिवमा पृथ्वीराज गिरीलाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा क्रमशः दीपक कार्की, राकेश गुप्ता, मुन्ना भण्डारी, पवन यादवलाई चयन गरिएको छ भने सल्लाहकारहरुमा प्रमोद यादव, पवन यादव, सन्तोष यादव, प्रसुराम मौर्य तथा विजय यादवलाई चयन गरिएको सनातन हिन्दू सेना नेपाल नरैनापुर गाउँपालिककाका अध्यक्ष अरबिन्दकुमार यादवले जानकारी गराउनुभयो ।नव गठित वडा स्तरीय कार्य समितिलाई बधाई तथा शुभकामना सहभागीहरुले दिएका छन् ।...
महिला पुरुष गरी ६१ जनाले गरे रक्तदान

महिला पुरुष गरी ६१ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ फागुन – न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्लिटी हस्पिटलले आफ्नोे दोस्रो बार्षिकोत्सवको अवसरमा सोमवार आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ६१ जनाले रक्तदान गरेका छन् ।रक्तदान कार्यक्रममा न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्लिटी हस्पिटलका अध्यक्ष निशा हुमागाई, हस्पिटलका निर्देशक डा. जोसन नयौपाने, डा. सुनिल प्रधानले रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सोमप्रकाश सापकोटा, होमराज गिरी र हिमाँन्शु मौर्यलाई पाकेट हस्तान्तरण गरी उदघाटन गरेका थिए । उक्त रक्तदान कार्यक्रम निरज कुवँरको संयोजकत्वमा गरिएको थियो जसमा डा. सुनिल प्रधान, न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्लिटी हस्पिटलका अध्यक्ष निशा हुमागाई, डा. जोसन न्यौपाने, सिद्धान्त, अर्जुन धामी, राहुल कश्यप, मदनबहादुर रावल, अभिषेकराज सिंह, नवरत्न चौधरी, इन्द्रबहादुर चौधरी, दिपक केसी, नेहा श्रेष्ठ, अनुपम हमाल, बल...
विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेपाली काँग्रेसमा प्रवेश

विभिन्न पार्टी परित्याग गरी दर्जनबढी नेपाली काँग्रेसमा प्रवेश

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ फागुन – विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेस बाँके वडा नं. ४ वडा कमिटीमा दर्जन बढी नव प्रवेशी सदस्यहरुलाई आज एक कार्यक्रम गरी स्वागत गरिएको छ ।नव प्रवेशीहरुमा जसपा जिल्ला सदस्य मोहम्मद जमिल हल्वाई (सोनु), राप्रपा नगर सदस्य मोहम्मद अब्दुल कादिर हल्वाई, जसपा नगर सदस्य जुबेदा हल्वाई, मोहम्मद आबान हल्वाई, बाबी हल्वाई, चाँदनी सल्मानी, बन्नो शेष, इरसाद इद्रिसी, राजुप्रसाद बनिया, प्रेमचन्द्र वैश्य तथा कल्लु शेष रहेका छन् । नव प्रवेशी सदस्यहरुलाई प्रमुख अतिथी तथा माननीय सांसद माया पुनले खादा, अबिर मालाले स्वागत गर्दै सदस्यता रसिद वितरण गर्दै भन्नुभयो– ‘तपाईहरुले पार्टीको विधान अनुसार कार्य गर्ने विश्वास गरेको छु । तपाईहरुको अधिकार हामी कसरी सुनिश्चित गराउने, मिलेर जाने तथा तपाईहरुले आजबाटै वडा नं. ४ को वडा कमिटीलाई थप मजबुत, सशक्त कसरी बनाउन सकिन्छ, त्यसतर्फ विचार गर्नु...
वडाध्यक्ष बर्माद्वारा थप ५० लाखको योजना शिलान्यास

वडाध्यक्ष बर्माद्वारा थप ५० लाखको योजना शिलान्यास

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २७ फागुन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा आज आईतबार थप ५० लाख योजना बराबर सडकबाटो नालासहित शिलान्यास गरिएको छ । वडा नं. १८ का वडाअध्यक्ष दिपककुमार बर्माले आज योजना कार्यान्वयन हुने स्थानमा एउटा भेला गरी सामुदायिक रुपमा जिम्मेवारी निर्वाह गर्नुहुन सबैसामु अनुरोध गर्दै संघीय सरकारको गते आर्थिक वर्ष बिनियोजित १ करोड बजेट मध्ये कटौती गरी ५० लाख बजेटमा करीब ३ सय मिटर नालासहित अस्सफाल्ट पिच सडकबाटो निर्माण हुने बताउनुभयो । वडा अध्यक्ष बर्माका अनुसार यस आर्थिक वर्षमा आधा दर्जन बढी संघीय सरकारको योजनाहरु यस वर्षमा कार्यान्वयन भईरहेको तथा थप आवश्यकता अनुसार बजेट मांग गरिएको बताउनुभयो । उहाँले आउने समयमा थप बाटो, बाटो ग्राभेल तथा विद्यालय संरचना निर्माणको लागि बजेट विनियोजित गरिएको बताउनुभयो ।...
औलो भेटिएपछि डुडुवाद्धारा विशेष निगरानी, घरधुरी सर्भेक्षण सुरु

औलो भेटिएपछि डुडुवाद्धारा विशेष निगरानी, घरधुरी सर्भेक्षण सुरु

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, २७ फागुन – बाँकेको डुडुवा गाउँपालिकामा औलों रोग पुष्टी भएपछि उच्च सर्तकता अपनाइएको छ । गाउँपालिकाको वार्ड नं.–४ स्थित शाहपुर्वा र मोल्हुपुर्वा गाउँका एक महिला र एक जना पुरुषमा केही दिन अघि औलों रोग पुष्टी भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो ।उहाँका अनुसार स्थानीय दुई जनामा औलोको लक्षण देखिएपछि रगतको (आरडिटी र माइक्रोस्कोपिक) परिक्षण गर्दा औलो रोग पुष्टी भएको हो । दुई जनामा औलो देखिएपछि पालिकाले वडा नं. ४ अन्तर्गतका टोलमा घरधुरी सर्भेक्षण सुरु गरेको जनाएको छ । तीन जनाका दरले चार वटा समुहमा १२ जना स्वास्थ्यकर्मी परिचालन गरि घरधुरी सर्भेक्षणसंगै स्वास्थ्य शिक्षा, परामर्श र जानकारी दिने कार्य भईरहेको स्वास्थ्य शाखा प्रमुख शर्माले बताउनुभयो । स्थानीयलाई ज्वरोलगायतका सामान्य लक्षण देखिने वित्तिकै नजिकको स्वास्थ्य संस्थामा रगतको नमूना परिक्षण गर्न लगाइएको छ...
काँग्रेस बाँकेको ‘प्रशिक्षण’ आठै पालिकामा

काँग्रेस बाँकेको ‘प्रशिक्षण’ आठै पालिकामा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ फागुन – नेपाली काँग्रेस बाँकेले जिल्लाका आठ वटै पालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । नेपाली काँग्रेस बाँके प्रशिक्षण शाखाको आयोजना तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको समन्वयमा शुक्रबारदेखि सुरु भएको एक दिने पालिका स्तरीय प्रशिक्षण कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा सम्पन्न भएको छ । पहिलो चरणमा गाउँ केन्द्रित प्रशिक्षण अभियान सञ्चालन गरिसकेको काँग्रेस बाँकेले शुक्रबारदेखि दोस्रो चरणको प्रशिक्षण कार्यक्रम पालिका स्तरमा सुरु गरेको हो । यसअघि गत असोजमा बाँकेका ८१ वटै वडाका सभापतिलाई प्रशिक्षण दिइएको थियो । ‘सचेत र जागरुक’ कार्यकर्ता उत्पादन तथा जनसरोकारका सवालमा पार्टीलाई अग्रसर बनाउने नीति अनुरुप प्रशिक्षण कार्यक्रम गरिएको कांग्रेस बाँकेका कार्यवाहक सभापति एवम् प्रशिक्षण शाखा प्रमुख गोपालप्रसाद अधि...
जनमत रक्तदानको ५९ औं श्रृङ्खलामा ४० जनाले गरे रक्तदान

जनमत रक्तदानको ५९ औं श्रृङ्खलामा ४० जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ फागुन – बाँकेको नेपालगन्जबाट प्रकाशित जनमत अद्र्ध साप्ताहिक पत्रिकाको आयोजना र नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको समन्वय, सिद्धबाबा हार्डवेयर तथा स्टार पोेलिपाइप प्रा.लि.को सहयोगमा त्रैमासिक रक्तदान कार्यक्रममा ६ महिला सहित ४० जनाले रक्तदान गरेका छन् ।फाल्गुन २६ गते शनिवार आयोजित रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, खेलाडी लगायत नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको हो । नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके, सिद्धबाबा हार्डवेयर÷स्टार पोेलिपाइप प्रालिका सञ्चालक कमलकुमार कार्कीले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सोमप्रकाश सापकोटा, होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गरिएको थियो ।जनमतको रजत वर्ष–२०६३...
गायत्री प्रज्ञा शक्तिपीठमा शिव प्राण प्रतिष्ठा सम्पन्न

गायत्री प्रज्ञा शक्तिपीठमा शिव प्राण प्रतिष्ठा सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ फागुन – आज महाशिवरात्रीको पावन अवसरमा ११ कुण्डीय गायत्री महायज्ञ, श्री शिव महापुराण कथा तथा श्री शिव प्राण प्रतिष्ठा कार्यक्रमको भोलि शनिबार समापन हुने भएको छ ।गायत्री प्रज्ञा अभियान अमिला कुट्टी स्थित ६ दिवसीय कार्यक्रमको भब्य आयोजना गरी फागुन २१ गतेदेखि निरन्तर हवन कार्यक्रम सञ्चालन रहँदै आईरहेको अवस्थामा आज महाशिवरात्रीको अवसरमा गायत्री मन्दिरमा स्थापना गरिएको भगवान शिव परिवारको मुर्ति स्थापना गरी प्राण प्रतिष्ठा भब्य रुपमा सम्पन्न गरिएको छ । गायत्री प्रज्ञा अभियानद्वारा गराईएको जानकारी अनुसार फागुन २१ गते बिहान ९ बजे भब्य शोभा यात्रा निकाली सायं ४ बजेदेखि विशिष्ठ आवाहन पूजनको साथ श्री शिवमहापुराण कथा आरम्भ गरिएको थियो ।सोही अनुसार दैनिक यज्ञीय कार्यक्रम सञ्चालन गरिनुका साथै आज महाशिवरात्रीमा भगवान श्री शिव परिवार प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरिएको थियो । शिव ...