Sunday, May 31सत्यम खबर
Shadow

समाज

भ्रष्टाचारको मुहान निर्वाचन खर्च : पैसाले कब्जा गरेको लोकतन्त्र

भ्रष्टाचारको मुहान निर्वाचन खर्च : पैसाले कब्जा गरेको लोकतन्त्र

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०८२ माघ १७ गते, शनिबार रमेश कुमार बोहोरा भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य संरचनाभित्र मौलाउँदै गएको भ्रष्टाचारको पहिलो ढोका भने प्रायः अदृश्य तर शक्तिशाली ढंगले निर्वाचनबाटै खुल्ने गरेको यथार्थलाई अब बेवास्ता गर्न सकिने अवस्था छैन । लोकतन्त्रको मूल आधार मानिने निर्वाचन जब पैसाको प्रतिस्पर्धामा सीमित हुन पुग्छ, त्यही क्षणदेखि शासन प्रणालीको नैतिक धरातल कमजोर बन्छ र सार्वजनिक हितभन्दा निजी लगानीको प्रतिफल खोज्ने राजनीति संस्थागत हुँदै जान्छ । निर्वाचन आयोगले उम्मेदवारले अधिकतम कति खर्च गर्न पाउने भनेर हरेक निर्वाचनअघि सीमा तोक्दै आएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन क्षेत्रको प्रकृति हेरी २२ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । कानुनी र...
सुनारको अभिब्यक्तिप्रति एमालेको कडा आपत्ती

सुनारको अभिब्यक्तिप्रति एमालेको कडा आपत्ती

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ माघ - नेकपा (एमाले) बाँके क्षेत्र नम्बर ३ निर्वाचन परिचालन समितिका संयोजक रत्न खत्रीले राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्धवार खगेन्द्र सुनारको अभिब्यक्तिप्रति भ्रत्सर्ना गर्दै कारवाहीको माग गर्नुभएको छ । लुम्विनी प्रदेशसभा सदस्य तथा पूर्ब मन्त्री खत्रीले रास्वपाका तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार सुनारले नेपालको राष्ट्रिय जनावर गाई काटेर खान पाउनुपर्ने भनि दिएको अन्तरवार्त नेपाली समाजमा सुहाउने बिषय नभएको टिप्पणी गर्नुभयो । प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै खत्रीले राष्ट्रिय जनावर गाई प्रति दिएको अभिव्यक्ति प्रति निर्वाचन आयोगको ध्यानार्कषण समेत गराउनुभयो । पुर्व मन्त्री खत्रीले सरकार छ भने यसखालका अभिब्यक्तिलाई गम्भिरता पूर्वक लिएर निगरानी गर्न सुझाव दिनुभयो । नेपालमा परापुर्वकालदेखी आदर र सम्मान गर्दै आइरहेको गाईलाई काटेर खान पाउनुपर्छ भन्ने अतिवाद...
खगेन्द्र सुनारको उम्मेदवारी खारेजीको मांग गर्दै ज्ञापन पत्र

खगेन्द्र सुनारको उम्मेदवारी खारेजीको मांग गर्दै ज्ञापन पत्र

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ माघ – देशभरी रास्वपा नेता खगेन्द्र सुनारको ‘गाई खान पाउन पर्छ’ भन्ने सन्दर्भको भिडियो भाईरल भईरहेको अवस्थामा अहिले देशभरीबाट सनातनी हिन्दू धर्मावलम्बीहरुले बिरोध जनाउँदै बिरोधका गतिविधि सार्वजनिक भईरहेका छन् । यसैक्रममा बाँकेमा रहेको विश्व हिन्दू परिषद नेपालले प्रमुख निर्वाचन अधिकृतलाई खगेन्द्र सुनारको उम्मेदवारी खारेजी सम्बन्धमा ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउने क्रममा विश्व हिन्दू परिषद नेपालका बाँके अध्यक्ष रामशंकर द्विवेदी, अधिवक्ता रामकुमार दीक्षित, कृष्णादेवी पाण्डे, मघई सिंह सरदारलगायत एक दर्शन बढी व्यक्तिहरुद्वारा निर्वाचन आयोग कार्यालय बाँके पुगी निर्वाचन प्रमुखलाई ज्ञापन पत्र बुझाईएको छ । ज्ञापन पत्रमा ‘उपर्युक्त सम्बन्धमा नेपालको संविधान, २०७२ को धारा ९ (३) मा “गाई“ राष्ट्रिय जनावर हुने भनी संवैधानिक प्रावधान रहेको छ । यसै गरी मुलुकी देवानी संहित...
हिन्दू जनजागरण अभियानको अध्यक्षमा श्याम बस्नेत र सचिवमा सन्तोष सिलवाल

हिन्दू जनजागरण अभियानको अध्यक्षमा श्याम बस्नेत र सचिवमा सन्तोष सिलवाल

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
भक्तपुर, ११ माघ – हिन्दू धर्म, संस्कृति तथा मूल्य–मान्यताको संरक्षण र समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यसहित “हिन्दू जनजागरण अभियान” को औपचारिक घोषणा गरिएको छ। उक्त अभियान हिन्दुत्व कर्तव्यसमिति अन्तर्गत सञ्चालन गरिनेछ। हिन्दुत्व कर्तव्यसमितिको बैठकले श्यम बस्नेत ज्यूको संयोजकत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गर्दै अभियानको घोषणा गरेको हो। समितिमा विभिन्न क्षेत्रका अनुभवी तथा समाजसेवी व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ। अभियानका सचिव सन्तोष सिलवाल ले जानकारी दिँदै भन्नुभयो कि, “हिन्दू धर्म र संस्कृतिको रक्षा, युवामा चेतना अभिवृद्धि, सामाजिक सद्भाव र नैतिक मूल्यको प्रवद्र्धन हाम्रो मुख्य उद्देश्य हो। यस अभियानमार्फत हामी समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्नेछौँ।” उहाँका अनुसार, अभियानले केवल धार्मिक पक्ष मात्र होइन, सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नेछ। ...
लोकप्रिय अभिनेता पल शाहको क्रेजले तातियो नेपालगन्ज महोत्सव

लोकप्रिय अभिनेता पल शाहको क्रेजले तातियो नेपालगन्ज महोत्सव

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० माघ - लोकप्रिय अभिनेता पल शाहको आगमनले नेपालगन्ज महोत्सवमा थाम्नै नकिने भिड देखिएको छ । नेपालगन्जमा जारी आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सवको दशौं दिन महोत्सवमा आउनुभएको लोकप्रिय अभिनेता शाहको प्रस्तुतीमा थाम्नै नसकिने भिड देखिएको थियो । महोत्सबमा अभिनेता शाहलार्ई हेर्न ठुलो संख्यामा दर्शकहरू टिकट काटेर आएका थिए । नेपालगन्ज महोत्सवमा शाहको उपस्थितीले पनि महोत्सवको उमंग बैग्लै देखिएको थियो । महोत्सवमा पल शाहले नमस्ते नेपालगन्ज मात्रै के भन्नुभएको थियो महोत्सव स्थलमा खटिएका सुरक्षाकर्मीले भिड थाम्नै सकेका थिएनन् । महोत्सव आवलोकन गर्न आएका दर्शकहरु शाहको आगमन हुनासाथ चिच्याउदै नाच्न थालेका थिए । अभिनेता शाहको भरखरै मात्र सार्वजनिक भएको लोकप्रिय म्युजिक भिडीयो बुझेन मायाले प्यार गरेको बोलको प्रस्तुतीमा महोत्सवका...
चक्र बमको धमाकेदार प्रस्तुतिः ‘जारको झोल’ मा झुम्यो नेपालगन्ज

चक्र बमको धमाकेदार प्रस्तुतिः ‘जारको झोल’ मा झुम्यो नेपालगन्ज

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० माघ - आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सवमा चर्चित गायक चक्र बमको सांगीतिक प्रस्तुति मुख्य आकर्षण बनेको छ । महोत्सवमा बमले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा प्रदर्शनी स्थल दर्शकले भरिएको थियो । विशेषगरी ‘जाडको झोल’ गीत प्रस्तुत भएपछि दर्शकहरू उत्साहित बनेका थिए । गीतको तालमा युवा दर्शकहरू नाच्दै गुनगुनाएका थिए भने कार्यक्रमस्थलमा उत्सवको माहोल झनै चर्किएको थियो । महोत्सवमा चर्चित गायक बमले गाउनुभएको ओए काजल आँखी लगाइदेउ गाजल, हातकी बाली, ओ मेरी भाउजु बहिनी मिलाइदेउ पिरती लाउँछु, चेलो पश्चिमे हो, दारु सडकाउने ,पहाडी गित छम्म छम्म, पश्चिमेली चेलो छैन है कमको, बम्बई गैजाने, लाल कुर्ति वाली लगायतका चर्चित गीत गाउँदा दर्शकहरु रमाउदै झुमेका थिए । बमका सबै गीतहरुमा दर्शकहरु चिच्याउदै हर्षाउल्लासका साथ रमाएका थिए । ...
नेपालगन्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल हुन

नेपालगन्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल हुन

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ माघ – नेपालगन्ज उपमहानगरपालिका वाटरपार्कमा आउने चैत्र २०, २१ र २२ गते ३ दिनसम्म होटल व्यवसायी संघ बाँके नेपालगन्ज र होटल संघ बाँके (हैन) को संयुक्त आयोजनामा नेपालगन्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल हुने भएको छ । यसै सन्दर्भमा नेपालगन्जमा सरोकारवालाहरु बीच बृहत छलफल कार्यक्रम समेत राखिएको थियो । उक्त सरोकारवालाहरु बीच राखिएको छलफल कार्यक्रममा नेपालगन्जमा रहेका होटल व्यवसायी, नाटा च्याप्टर बाँके, उद्योगीहरु, सञ्चारकर्मी लगायतहरुसँग सुझाव संकलन गरिएको थियो । नेपालगन्ज स्ट्रिट फुड एण्ड बेभरेज फेस्टिभल आयोजना मार्फत नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका तारे होटल साना तथा मझौला होटल, रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै उपमहानगरपालिकाका व्यवसायीहरुको हक अधिकारको सुनिश्चितता हुने बताईएको थियो । फेस्टिबलले सामाजिक सेवा, तथा आम उपभोक्ताहरुको ...
विपन्न समुदायमाथि वित्तीय घात, उनीहरुको नामको कर्जा दुरुपयोग !

विपन्न समुदायमाथि वित्तीय घात, उनीहरुको नामको कर्जा दुरुपयोग !

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, समाज
रमेश कुमार बोहोरा मितिः २०८२ माघ ८ गते, शुक्रबार काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य निक्षेप ७४ खर्ब रुपैयाँको हाराहारीमा छ । यो रकम मुलुकको कुल गार्हस्थ उत्पादनभन्दा धरै बढी हो । अहिले चलायमान हुने समय कुरेर २५ खर्बभन्दा बढी रुपैयाँ बसिरहेको छ । अथाह निक्षेप जम्मा भैरहँदा लगानी प्रवाहमा आएको न्यूनताले बैंकिंग जगतमा हलचल मच्चिएको छ । नेपाल राष्ट्र बैंकले हप्तैपिच्छे रकम खिचिरहेको छ । कर्जा प्रवाह हुने सम्भावना न्यून भैरहँदा अर्को तथ्य पनि बाहिरिएको छ कि प्रवाहित कर्जा कुन वर्गमा बढी भयो ।बैंकहरुबाट ५० खर्ब रुपैयाँ हाराहारीमा कर्जा प्रवाह गरेका छन् । तर, पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाबाट विपन्न वर्गतर्फ प्रवाह हुने कर्जा निरन्तर घट्दै गएको तथ्य बाहिरिनु गम्भीर संकेत हो । अर्थतन्त्र सुधार हुँदै गएको तथ्यांकले निराशा हुन नदिए पनि विपन्न समुदायमा प्रवाहित ...
नेपालगन्ज महोत्सवमा प्रिति आले, श्रीकृष्ण बम मल्ल र आरुसी मगरको बेजोड प्रस्तुति

नेपालगन्ज महोत्सवमा प्रिति आले, श्रीकृष्ण बम मल्ल र आरुसी मगरको बेजोड प्रस्तुति

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ माघ - आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव आज नेपालगन्जको प्रदर्शनी स्थलमा चर्चित गायिका प्रिति आलेको सांगीतिक प्रस्तुति दर्शकका लागि मुख्य आकर्षण बनेको छ । महोत्सवमा चर्चित गायिका आलेको रक्सी छैन जाडै खाउ है नभएनी मिठो बोलको चर्चित गीत प्रस्तुत गरेपछि नेपालगन्जका दर्शक जुर्मुराएका थिए । महोत्सवमा चर्चित गायिका आलेले गाउनुभएको ¥याप ब्याटल दोहोरी गीत ‘आयो तेरो मिस चुबलाग साला थिस’ बोलको चर्चित गीत गाउँदा दर्शकहरु रमाउदै झुमेका थिए । महोत्सवमा गायिका प्रितीले गाउनुभएको चर्चित चर्चित गीतहरु ‘सोल्टी राजाको कम्मरमा पानी सोल्टी राजाको टुम्लेटमा पानी, आफ्नै बाटो लागिहाल बरु बेर्थै पिंटाई भेट्लास है भाईहरु, डांडै माथी पिपल, सम्पत्ती न मेरो जींउडाल के को मायाजाल, त मेरो खुट्टाको जुत्ता’ लगायतका गीतहरु दर्शक माझ पस्कीन...
बाँकेको ३ वटै निर्वाचन क्षेत्रबाट ६० जनाको उम्मेदवारी दर्ता

बाँकेको ३ वटै निर्वाचन क्षेत्रबाट ६० जनाको उम्मेदवारी दर्ता

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ माघ – बाँके जिल्लामा रहेको तीन निर्वाचन क्षेत्रमा ६० जना उम्मेदवारीहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । बाँकेका तीन निर्वाचन क्षेत्रमा ६० जनाको उम्मेदवारी दर्ता भएको स्रोतले जनाएको छ । जस मध्ये क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी दर्ता भएको छ । दर्ता उम्मेदवारहरुमा पार्टीगत र स्वतन्त्र गरेर २२ जनाले उम्मेदवारी दर्ता गराएको स्रोतले जनाएको छ । जस मध्ये ३ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको बताए । यसैगरी क्षेत्र नम्बर १ मा १६ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । भने क्षेत्र नम्बर ३ मा २२ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । जस मध्ये ५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने २ जनाको उम्मेदवारी होल्डमा राखिएको स्रोतले जनाएको छ । निर्वाचन आयोगले मंगलबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकेर दलहरुलाई मनोनयनको ब्यवस्था मिलाएको थियो...