Saturday, June 27सत्यम खबर
Shadow

श्रम/रोजगार

महासंघद्वारा तीन वरिष्ठ पत्रकार सम्मानित

महासंघद्वारा तीन वरिष्ठ पत्रकार सम्मानित

प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ पौष – नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका तीन जना बरिषठ पत्रकारलाई सम्मानित गरेको छ ।महासंघ बाँके शाखाले शनिबार कोहलपुरमा आयोजना गरेको १२ औं जिल्ला अधिवेशनको अवसरमा तीन जना बरिष्ठ पत्रकारलाई सम्मानित गरेको हो । साधारण सदस्यका रूपमा रहेर निरन्तर पत्रकारितामा योगदान पु¥याउनु भएको भन्दै महासंघ बाँके शाखाले बाँके शाखा संस्थापक अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी लियाकल अलि, बरिस्ठ पत्रकार पुर्णलाल चुके र गणेश जि सीलाई दोसल्ला, प्रमाण पत्र र नगद तीन हजारले सम्मान प्रदान गरेको छ ।महासंघ बाँके शाखा नेपालकै प्रथम शाखाको रूपमा रहेको छ । बहुदलिय व्यवस्था स्थापनार्थ खोलिएको संस्थापक बताउँछन् ।...
व्यापारी र प्रशासन मिलेर तस्करी रोक्न सम्भव छ ?

व्यापारी र प्रशासन मिलेर तस्करी रोक्न सम्भव छ ?

अपराध, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ पौष – ‘चोर–चोर मौसेरा भाई’ भने जस्तै अब प्रशासन र व्यापारी मिलेर तस्करी रोक्ने प्रयासमा लाग्ने प्रमुख जिल्ला अधिकार रामबहादुर कुरुम्बाङको भनाईबाट प्रष्ट भएको छ ।केही दिन देखि आफू चर्चा मै आउनका साथै ‘तस्करलाई ठाउँको ठाउँ गोली हान्ने’, ‘थोरै सामानको लागि भएपनि मलाई कष्ट नदिने’ जस्तो अभिव्यक्ति सार्वजनिक गरिसकेका प्रमुख जिल्ला अधिकार कुरुम्बाङको आज ५३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ‘तस्करी रोक्न प्रहर प्रशासनले चाहेयो भने सक्छ भन्ने मेरो बुझाई बाँकेमा आएर सफल भएन’ भन्ने तर्कले सस्वत सत्य सावित भएको देखिन्छ । वर्तमान सरकार गरिब, निमुखाहरुको खून चुस्नलाई मात्र भएको बुझिन्छ । विगत केही दिनदेखि विभिन्न अनलाईन सञ्चार माध्यमहरुमा ‘नाकामा तस्करी’ लगायतको समाचार सम्प्रेषण गर्दै आईरहेका छन् ।तर आज प्रमुख जिल्ला अधिकारीको भनाईबाट के प्रष्ट हुन्छ भने अब व्यापारी र प्रश...
किसानको बक्यौता रकम नतिरेको आरोपमा मनोज अग्रवाल पक्राउ

किसानको बक्यौता रकम नतिरेको आरोपमा मनोज अग्रवाल पक्राउ

आर्थिक, प्रदेश २, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १६ पौष – लुम्बिनी चिनी उद्योग प्रा.लिका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार बिहान अपराध महाशाखाका टोलीले पर्सा प्रहरीसँग समन्वय गरी वीरगन्जबाट उनलाई पक्राउ गरेको स्रोतले बतायो । किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पुर्जी जारी गरिएको थियो । उक्त निर्देशनपश्चात मनोज फरार थिए । उक्त चिनी मिल सुशिला गोयलको नाममा छ । तर अंशबन्डा हुँदा सुशिलाको जेठाजू मनोजको भागमा चिनी मिल परेको थियो । ‘तर मिल पूर्ण रूपमा उसको (मनोज) नाममा आइसकेको छैन’, स्रोतले भन्यो ।यसअघि स्वामित्व विवाद हुँदा किसानको रकम बक्यौता रहन गएको कम्पनीले बताएको थियो । उखु किसानलाई उक्त चिनी मिलले १६र १७ करोड तिर्न बाँकी छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।१ वर्षअघिको सम्झौता कार्यान्वय नभएको भन्दै गत मंसिर २८ गते...
संघको स्थापना दिवसमा विविध कार्यक्रम

संघको स्थापना दिवसमा विविध कार्यक्रम

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ पौष – नेपालगंज उद्योग वाणिज्य संघ, बाँकेको ५३ औँ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरिएको छ ।सोही अन्तर्गत आज विहिबार रक्तदान कार्यक्रमको आयोजना गरि बृहत रक्तदान कार्यक्रम हाल गरिंदै छन् । यस अगावै बुधबार साईकल दौड प्रतियोगिता सम्पन्न गरिएको थियो । ‘स्वास्थ्य, वातावरण र पर्यटनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ साईकल दौड प्रतियोगिता सम्पन्न गरिएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले जानकारी दिनुभयो । प्रतियोगिता नेपालगन्जको वि.पि. चोकदेखि शुरु भई बाँकेको गनापुर हुदैँ पुनः वि.पि.चोक (२० किलो मिटर) सम्मको दुरीमा सञ्चालन भएको अध्यक्ष मन्सुरीले बताउनुभयो ।अध्यक्ष मन्सुरीका अनुसार आज गरिएको रक्तदान कार्यक्रम पछि हाज भोलि शुक्रबार पूर्वअध्यक्ष, संस्थापकहरुलाई सम्मान गरिने कार्यक्रम गरी संघको ५३ औं स्थापना दिवसको समापन गरिने बताउ...
वडा नं. २ कार्यालय भवनको शिलान्यास

वडा नं. २ कार्यालय भवनको शिलान्यास

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ पौष – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ को दैलेखी बंगलामा वडा कार्यालय भवन निर्माणको शिलान्यास गरिएको छ ।नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, वडा अध्यक्ष सुनिलसिंह हमाल लगायतले बुधबार भूमीपुजनसहित शिलान्यास गर्नुभयो । सो अवसरमा नगर प्रमुख राणाले ६ महिनाभित्रै भवन निर्माण सक्ने गरि काम गर्न उपभोक्ता समितिलाई आग्रह गर्नुभयो । उहाँले उप–महानगरपालिकाबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।वडा अध्यक्ष हमालका अनुसार भवन निर्माणका लागि वडाले ५० लाख रुपिया बजेट विनियोजन गरेको छ । वडाको छुट्टै प्रशासनिक भवन निर्माण गर्न लागिएको हो । वडा कार्यालयसँगै बर्थिङ सेन्टर सहितको स्वास्थ्य भवन निर्माणको अन्तिमचरणमा रहेको छ । भवनका ला िसंघीय सरकार लगायतबाट सहयोग प्राप्त हुने वडा कार्यालयले बिश्वास ब्यक्त गरेको छ ।...
लोकसेवा आयोगले माग्यो एक हजार कर्मचारी

लोकसेवा आयोगले माग्यो एक हजार कर्मचारी

श्रम/रोजगार, समाचार
वाग्मती, १५ पौष – वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले पाँचौँ तहमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले एक हजार १५२ कर्मचारी माग गर्दै विज्ञापन आह्वान गरेको छ ।वाग्मती प्रदेशका चारवटा मन्त्रालय र विभिन्न जिल्लाका ६२ स्थानीय तहमा रिक्त रहेका स्थानमा कर्मचारी माग गरिएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए ।प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय तथा ६२ स्थानीय तहका लागि आवश्यक कर्मचारी माग गरिएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार आयोगले आन्तरिक तथा बाह्य जनशक्तिमार्फत रिक्त दरबन्दी परिपूर्ति गर्न लागेको हो । पाँचौ तहका लागि खुल्लामार्फत ५३८, ज्येष्ठतातर्फ ४०७, कार्यक्षमतामार्फत १९६, आन्तरिक प्रतियोगितातर्फ नौ र कार्यसम्पादनमार्फत दुई जनाको पदपूर...
आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा

आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, १४ पौष – आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यका आफन्तको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।शेयर सदस्य शोभा कार्कीका ससुरा बागलुङ नगरपालिका वडा नं. ३ खहरे निवासी खेम बहादुर कार्कीको निधन भएको नवौं दिनको पुण्य तिथि पारेर मंगलवार श्रद्धाञ्जली कार्यक्रम गरेको हो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) शेयर सदस्यहरु दुर्गाबहादुर खत्री, जंगबहादुर कार्की, गौरी खत्री, हिरा खड्का, कृष्णकुमारी केसी, सीता केसी, कर्मचारी मन कुमारी केसीले संस्थाको नियम अनुसार शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने रकम ५ हजार रुपैया स्वर्गीय कार्कीकी बुहारी संस्थाका शेयर सदस्य शोभा कार्कीलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका महिला ...
सहकारी संस्थाहरु आफै मुनाफा कमाउने भन्दा सदस्यहरुको व्यावसकियतामा केन्द्रीत हुनु पर्छ : जिसी

सहकारी संस्थाहरु आफै मुनाफा कमाउने भन्दा सदस्यहरुको व्यावसकियतामा केन्द्रीत हुनु पर्छ : जिसी

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार, समाज
साधना पन्तबागलुङ, १३ पौष – राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसीले सहकारीहरुले मुनाफा भन्दा सदस्यको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि योजना निर्माण गरेर काम गर्नु पर्नेमा जोड दिनुभएको छ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङको १२ औं वार्षिक साधारणसभाको सोमबार उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनुभएको हो । बजार क्षेत्रमा सञ्चालित कतिपय सहकारीहरु संस्थागत रुपमा मुनाफा आर्जनमा केन्द्रीत भएकाले सहकारीले आफ्नो मर्म र भावना अनुसार काम गर्न नसकेको उहाँको भनाइ थियो । सहकारीहरुले सदस्यलाई कति मुनाफा दिने भन्दा पनि कसरी व्यवसायिक बनाउन सकिन्छ भन्ने विषयमा ध्यान दिन उहाँले आग्रह गर्नु भयो । सहकारी अभियानलाई उत्पादन, प्रशोधन र बजारीकरणमा केन्द्रीत गर्र्दै सहकारीमार्फत आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि स्पष्ट योजना बनाएर अगाडि बढ्न सकेमा मात्रै उपलब्धी प्राप्त हुने उहाँको भना...
उत्पादनलाई व्यवस्थित गराउन सहकारी प्रभावकारी माध्यम : गाउँपालिका अध्यक्ष थापा

उत्पादनलाई व्यवस्थित गराउन सहकारी प्रभावकारी माध्यम : गाउँपालिका अध्यक्ष थापा

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, ११ पौष – काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले उत्पादन क्षेत्रलाई व्यवस्थित गराउनका लागि सहकारी माध्यम सबैभन्दा सहज र प्रभावकारी रहेको बताउनु भएको हो ।बागलुङ पशु स्रोत विकास फार्म तथा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड काठेखोला–२ बागलुङको आठौ वार्षिक साधारणसभाको शनिवार उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उत्पादनका क्षेत्रमा काम गर्न साह्रै गाह्रो छ, तर पनि उत्पादन बढाउनका लागि सहकारी माध्यम नै उपयुक्त भएकाले सहकारीमार्फत उत्पादनमा जोडिन उहाँले किसानहरुलाई आग्रह गर्नुभयो ।सहकारी क्षेत्रले पूँजि निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, अध्यक्ष थापाले भन्नुभयो– अब सहकारीमा केन्द्रीत भएको पूँजिलाई उत्पादनमा परिचालन गर्नुपर्छ । उत्पादनमा लागेका सहकारीहरुलाई व्यवस्थित गर्नका लागि गाउँपालिका प्रतिवद्ध रहेको उहाँको भनाइ थियो ।कार्यक्रममा राष्ट्रिय सहकारी ब...
सहकारीका सदस्यलाई उत्पादन र संस्थालाई व्यवस्थापनमा लगाऔ : जि.सी.

सहकारीका सदस्यलाई उत्पादन र संस्थालाई व्यवस्थापनमा लगाऔ : जि.सी.

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, ११ पौष – राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जि.सी.ले सहकारीका सदस्यहरुलाई उत्पादनमा र सहकारी संस्थालाई संकलन र बजारीकरणमा लगाउनु पर्नेमा जोड दिनुभएको छ ।काठेखोला गाउँपालिका वडा नं. ७ स्थित रेश साना किसान कृषि सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभाको शुक्रवार उद्घाटन पछि बोल्दै जिसीले यस्तो बताउनु भएको हो ।स्थानीय सरकार र वडा कार्यालयहरुसंगको सहकार्यमा सहकारीका सदस्यहरुलाई उत्पादनका लागि आवश्यक सहयोग गरी उत्पादनमा केन्द्रीत गराउने र उनीहरुले उत्पादन गरेका वस्तुहरुको संकलन र बजारीकरण वडा कार्यालय र सहकारी संस्था मिलेर गर्नु पर्नेमा उहाँको जोड थियो ।सहकारीले आम समुदायलाई आयआर्जन र वचत गर्न सिकाएको भन्दै उहाँले सहकारीमा रहेको पूँजिलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगाउनु पर्नेमा जोड दिनुभयो । उद्देश्य अनुसार काम गर्ने भन्दा पनि सबै खालका सहक...