Saturday, September 26सत्यम खबर
Shadow

प्रदेश ५

दुई सल्लाहकार नियुक्ति गर्दै वनभोज सम्पन्न : ग्रील स्टिल तथा आल्मुनियम व्यवसायी संघ बाँके

दुई सल्लाहकार नियुक्ति गर्दै वनभोज सम्पन्न : ग्रील स्टिल तथा आल्मुनियम व्यवसायी संघ बाँके

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ माघ - ग्रील स्टिल तथा आल्मुनियम व्यवसायी संघ बाँकेको दोस्रो वार्षिक उत्सव नेपालगन्ज राझा एयरपोर्ट नानापुर लायन्स पार्कमा भव्य समारोहका विच सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष जनक पहराई मगरको सभापतित्वमा कार्यक्रम भएको थियोे उक्त कार्यक्रममा बाँके जिल्लाभरीका ग्रील स्टील तथा आल्मुनियम व्यवसायहरुको उपस्थिति रहेको थियोे । ग्रील स्टील तथा आल्मुनियम व्यवसायी संघ बाँकेको दोस्रो वार्षिक उत्सवको अवसर पारेर विभिन्न निर्णय गरेको थियोे जस्तै : लुम्बिनी प्रदेश ग्रील स्टील तथा आल्मुनियम व्यवसाय संघले बनाउन लागेको निति नियममा सहयोग पुर्याउने, बाँके कार्यसमिति सशक्त रुपमा मजबुत बनाउने, बाँकेका सम्पुर्ण पालिका गठन गर्ने जस्ता निर्णय सँगसँगै संगठनलाई बलियो र मजबुत बनाउन बरिस्ठ सल्लाहकार र प्रेस सल्लाहकार नियुक्ति गरिएको अध्यक्ष पहराईले बताए । ग्रील स्टिल तथा आल्मुनियम व्यवसायी संघ...
गाउँ-गाउँमा बालबालिकामा खेलप्रति उत्साह बढ्दो

गाउँ-गाउँमा बालबालिकामा खेलप्रति उत्साह बढ्दो

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलवस्तु, २६ माघ - आजकल ग्रामीण क्षेत्र तिर खेलकुद प्रति उत्साह बढेको छ। कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ३ बसन्तपुरमा १० वर्ष माथिका बालबालिकाहरुको अन्तर वडा बैडमिन्टन खेलको उदघाटन भएको छ । त्रिनेत्र जनजागरण स्वास्थ परामर्श संस्थाद्वारा आयोजित सो खेलमा वडा अन्तर्गतका बालबालिकाहरुले भाग लिएका छन । सो खेलमा दुई दर्जनभन्दा बढी खेलाडीहरुले सहभागीता जनाएका छन् । उदघाटन कार्यक्रम समाजसेवी आलोक तिवारी 'राजु'को प्रमुख आतिथी, मुनेश्वर मा.वि.का व्यस्थापन समितीका अध्यक्ष सोनु नागबंशी, मायादेवी वडा नं ३ का निवर्तमान वडा सदस्य नवलकिशोर पाण्डेयको विशिष्ट अतिथि तथा सो संस्थाका अध्यक्ष आयुर्वेद डा. आदर्श नागवंशीको अध्यक्षतामा सम्पन्न भएको छ । 'स्वास्थ को लागी खेल' नारा रहेको सो कार्यक्रममा समाजसेवी हरिद्वार यादव, अनिल मिश्रलगायत स्थानीय समाजसेवीहरुको सहभागीता रहेको थियो। आजकाल साना ...
नेपालगन्जमा खुले सेभेन र मयुरा : स्वाद अरेबिका कफीको

नेपालगन्जमा खुले सेभेन र मयुरा : स्वाद अरेबिका कफीको

प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २५ माघ - कफी, फुड र ड्रिङ्कसका लागि नेपालगन्जको गणेशमानसिंह चोकमा सेभेन क्याफे र मयुरा क्याफे एकै साथ खुलेका छन् । शुक्रबार देखि औपचारिक रुपमा विक्रि खुल्ला गरिएको छ । कफी पारखीहरुले यहाँ अरेबिका कफी विन्जको स्वाद पाउनेछन् । आठौं शताब्दी ताका इथियोपिया स्थित कफा भन्ने प्रान्तबाट बाख्रा गोठलाले पत्ता लगाएको कफी संसारभरी विस्तार भएको छ। साथै दुवै क्याफेमा अन्य परिकार समेत उपलब्ध गराउने क्याफे सञ्चालकले जानकारी दिएका छन् । पछिल्ला केही बर्षहरुमा नेपालगन्जमा कफी र क्याफे संस्कृतिको निरन्तर विकास भईरहेको पाईन्छ । विभिन्न खाले कफीका ब्राण्ड चलिरहेको नेपालगन्जमा अरेबिकाको स्वादका लागि गार्डेन सहित उपयुक्त वातावरण सेभेन क्याफेले उपलब्ध गराउने छ। नेपलगन्जको मुख्य सडक सुर्खेत रोड क्षेत्रमा नेपालगन्जका चर्चित चिकित्सक जोडी डा.गोपाल श्रेष्ठ र डा.निना श्रेष्ठको क्लिनिक परिसरमा से...
डुडुवा नगर प्रहरी नियुक्त, दज्र्यानी चिन्ह प्रदान

डुडुवा नगर प्रहरी नियुक्त, दज्र्यानी चिन्ह प्रदान

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २३ माघ - बाँकेको डुडुवा गाउँपालिकाले आफ्नै नगर प्रहरी नियुक्त गरि परिचालन गरेको छ । ‘स्थानीय सरकार सञ्चानल ऐन २०७४’ अनुसार गाउँसभाद्धारा पारित सो सम्वन्धीको कार्यविधीले आवश्यक सबै प्रक्रिया पुरा गरि दक्ष नगर प्रहरी नियुक्ती गरेको हो । स्थानीय तह अन्तर्गत विभिन्न सार्वजनिक सम्पत्तीको सरक्षण, गाउँ बस्तीको व्यवस्थापन तथा शान्ति सुरक्षा, नदीजन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, दैबी प्रकोप व्यवस्थापन लगायतका कार्यमा सहयोग पुरयाउन नगर प्रहरी भर्ना गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले स्थानीय सरकारका थुप्रै काम कर्तव्य र अधिकार रहेकाले सो अन्र्तगत सरकारी संरचनाको संरक्षण तथा व्यस्थापनाका लागि आफ्नै प्रहरीको आवश्यकता महसुस भएर नगर प्रहरी नियुक्ती गरिएको बताउनुभयो । नगर प्रहरीले डुडुवामा रहेको नदीजन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, राजश्व संकलन, ...
साहित्य सिर्जना दिवस तथा रचना वाचन कार्यक्रम सम्पन्न

साहित्य सिर्जना दिवस तथा रचना वाचन कार्यक्रम सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ माघ – भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्ज बाँके र महेन्द्र पुस्तकालय नेपालगज्जको संयुक्त आयोजनामा सरस्वती पूजा तथा बसन्त पञ्चमीको अवसरमा सोमवार साहित्य सिर्जना दिवस तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । महेन्द्र पुस्तकालय नेपालगञ्जका सचिव मणिदेव अर्यालद्वारा सञ्चालित, महेन्द्र पुस्तकालय नेपालगञ्जका उपाध्यक्ष तथा का.ब. अध्यक्ष पंकज कुमार श्रेष्ठको अध्यक्षतामा प्रा.डा. जीवेन्द्रदेव गिरीको प्रमुख आतिथ्यमा श्रीपञ्चमी (सरस्वती पूजाको) अवसरमा साहित्य सिर्जना दिवस तथा रचना वाचन सम्पन्न कार्यक्रममा सहभागी साहित्यकारहरुले समाज परिर्वतन, समाज सुधार लगायतका रचना वाचन गरेका थिए । प्रमुख अतिथि प्रा.डा.जीवेन्द्रदेव गिरीले माता सरस्वतीको तस्बीरमा पुष्प अपर्ण गर्नुका साथै ब्यानर वाचन गरेर कार्यक्रमको बिविधत उद्घाटन गर्नुभएको थियो । भेरी साहित्य समाज केन्द्रीय समिति नेपाल...
नेवारी संस्कार अनुसार सामूहिक बेलविवाह र ब्रतवन्ध भव्यताका साथ सम्पन्न

नेवारी संस्कार अनुसार सामूहिक बेलविवाह र ब्रतवन्ध भव्यताका साथ सम्पन्न

आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २२ माघ – नेवार समुदायको संस्कार अनुसार सोमबार विधिवत रुपमा बालिकाहरुको सामूहिक ईही (बेल विवाह) र बालकहरुका लागि सामूहिक कय्ता पूजा (ब्रतवन्ध तथा उपनयन संस्कार) कार्यक्रम नेपालगन्जमा भव्यतापूर्वक सम्पन्न भएको छ । नेवाः पुचः बाँकेले विगतका वर्षहरुमा झैं यस वर्ष बसन्त पञ्चामीको अवसर पारेर आइतवार सोमवारका दिन पश्चिम नेपाल कै प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा भव्यतापूर्वक सम्पन्न गरिएको हो । बाँके जिल्लामा बसोबास गर्ने नेवार समुदायको साझा तथा छाता संगठन नेवाः पुचः बाँकेका अध्यक्ष जीतेन्द्र कुमार जोशी र चन्द्रबहादुर श्रेष्ठको संयोजनमा आयोजना गरिएको नेवार समुदायको अनिवार्य संस्कार मानिने विधिवत रुपमा आईतवार शुरु गरी सोमवार सम्पन्न गरिएको बालिकाहरुको सामूहिक ईही (बेल विवाह) मा बाँके, बर्दिया, सुर्खेत, दैलेख र काठमाण्डौका १२ जना बालिकाहरुको सहभागिता रहेको थियो । त्य...
निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न

निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ माघ – सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता बाँकेको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “२४औ शसस्त्र प्रहरी दिवस–२०८१” को अवसरमा एक दिने क्यानसर निदान निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । आयोजित रक्तदान कार्यक्रमम जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट र बैजनाथ गाउँपालिका प्रमुख प्रकाश शाहले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका राजेन्द्र महतरा, सुनिल रत्गैया र नबीन जायसवाललाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट, सुशील कोईराला प्रखर क्यान्सर अस्पताल ख...
डिजिटल मिडियामा महिलासहभागिता ,अवसर र चुनौतीबारे नेपालगन्जमा छलफल

डिजिटल मिडियामा महिलासहभागिता ,अवसर र चुनौतीबारे नेपालगन्जमा छलफल

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
सावित्रीगिरी कोहलपुर, ६ माघ – जिडिटल मिडियामा महिलाको सहभागिता बृद्धिका लागि समन्वयात्मकपहलको आवश्यकता रहेको नेपागन्जमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । सन्डे कल्बलाई निरन्तरता दिंदै क्रियाशिल पत्रकार महिला बाँकेले आज नेपालगन्जमा आयोजना गरेको डिजिटल मिडियामा महिला सहभागिता, अबसर र चुनौतीबिषयकअन्र्तक्रियाकार्यक्रमका सहभागिहरुले यस्तो कुरामाजोड दिएका हुन । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उदघाट्न गर्दे नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइले डिजिटल मिडियामा महिला सहभागिता बृद्धिका लागि पहल थाल्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उहाँले पत्रकार महिलाहरुको आवश्यकता अनुसार डिजिटल प्लेटफममा अग्रसर भएर लागि पर्ने पत्रकार महिलाहरुलाई विश्वास दिलाउनु भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सद...
बाँकेमा मेयर कप फुटबल प्रतियोगिता हुँदैं

बाँकेमा मेयर कप फुटबल प्रतियोगिता हुँदैं

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ माघ – बाँके जिल्ला फुटबल संघको आयोजनामा बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता माघको २६ गतेदेखि हुने भएको छ । बाँके जिल्ला फुटबल संघले दुई दशकदेखि आयोजना गर्दै आएको प्रतियोगितामा बाँके जिल्लाका विद्यालयहरुको सहभागिता रहनेछ । प्रतियोगितामा करिब ५० विद्यालयको सहभागिता रहने आयोजकले अनुमान गरेको छ । बाँके जिल्ला फुटबल संघको बैठकले माघको २६ गते देखि प्रतियोगिता गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा बसेको बैठकले अन्तर विद्यालय मेयर कप छात्र–छात्रा फुटबल प्रतियोगिताको तयारी तिव्र गतिमा अगाडी बढाउने निर्णय गरेको छ । प्रतियोगितालाई सफल बनाउन संघको बैठकले विभिन्न उपसमितिको समेत निर्माण गरेको छ । संघले अनुशासन तथा अपिल उपसमितिको संयोजकमा अनिल केसी, प्राविधिक उपसमितिको संयोजकमा ...
मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानोकपडा वितरण

मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानोकपडा वितरण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
सुनसरी, ६ माघ – मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो । पछिल्लो केही दिन देखि तराईमा चलेको शीत लहरसँगै चिसो अत्यधिक बढेपछि मेटलाइफ इन्स्योरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) ले न्यानो कपडा वितरण गरेको हो । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संयोजन गरेको कार्यक्रममा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सांसद भगबती चौधरी तथा मेटलाइफ नेपालका प्रतिनिधि निराजन बुुढाथोकीले न्यानो कपडा वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै सुनसरी क्षेत्र नं. ३ की सांसद भगबती चौधरीले आर्थिक अवस्था कमजोर भएका नागरिकको जिउधनको सुरक्षामा सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । सामाजिक उत्तरदायित्व अ...