Sunday, May 31सत्यम खबर
Shadow

कला/साहित्य

राँझामा हाेली फेस्टिबल हुने

राँझामा हाेली फेस्टिबल हुने

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ फागुन ११ - टिम डि एड्जले नेपालगन्जमा होली फेस्टिबल कार्यक्रम आयोजना गर्ने भएको छ।नेपालगन्ज उपमहानगरपालिका वडा न.१९ भैयांपुुर राँझामा होली फेस्टिबलको तयारी भैरहेको टिम डि एड्जका सञ्चालक दिनेश थापा मगरले जानकारी दिएका छन् ।चैत ११ गते होलि पुर्णिामा भएता पनि तराईमा होली भने दोस्रो दिन मनाउने प्रथा भएकाले हामीले पनि चैत १२ गते भब्यताका साथ होलि फेस्टिबल कार्यक्रम मनाउने तयारीमा जुटेको थापाले बताए ।टिम डि एड्जको आयोजनामा हुन लागेको `होली फेस्टिबल सिज-३´ को तयारी सुरु भैसकेको र सहकार्यका लागि प्रपोजलहरु विभिन्न कम्पनी, संघ संस्थालाई बुझाएको छोै र केहि संघ संस्था र कम्पनीहरुले सहकार्यका लागि मन्जुर भैसक्नु भएको छ । अब केही दिनमा पत्रकार सम्मेलन गरेर होली फेस्टिबलको जानकारी दिने थापा बताए ।भैंयापुरमा हुने होली फेस्टिबलमा नेपाली गीत-संगीत, घैंटो फोड, डिजे म्युजिकका साथमा आनन्द र उत्सव...
पब्लिक स्पिच बाँके सम्पन्न

पब्लिक स्पिच बाँके सम्पन्न

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ फागुन – बिद्यार्थी, युवाहरुको बक्तृत्व शिप अभिबृद्धि गर्नका लागि पब्लिक स्पिच– सिजन २ (सार्वजनिक मन्तव्य) प्रतियोगिताको फाईनल अडिसन सम्पन्न भएको छ ।बिद्यार्थी, युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धि गर्ने, वाक क्षमता, भाषणकला क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने र सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको थियोे ।बास नेपालको आयोजनामा मंगलबार सम्पन्न फाईनल राउण्डमा ११ जना सहभागिहरुबाट युनाईटेड एजुकेशनल एकेडेमीका छात्रा कृति फुयाँल प्रथम, जनता नमुना मा.बि खजुराकी छात्रा कोषिका खड्का द्धितिय, सेन्टथोमस स्कुलकी छात्रा कृतिका थापा तृतिय हुन सफल भएका छन् भने त्रिभुवन नमुना मा.बि. कोहलपुरका नवराज भट्राईले सान्तोना स्थान प्राप्त गरेका थिए ।बिजेताहरुलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजार नगद सहित प्रमाणपत्र, ट्रफि प्रदान गरिएको...
सगरमाथा ई. बोर्डि·ले मनायो १९ औं वार्षिकोत्सव

सगरमाथा ई. बोर्डि·ले मनायो १९ औं वार्षिकोत्सव

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ फागुन – सगरमाथा ई. बोर्डिङ्ग स्कूल कारकाँदो नेपालगन्जले १९ औं बार्षिक उत्सव समारोह तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ ।स्कूलका संस्थापक अध्यक्ष कृष्ण जिसीको अध्यक्षतामा सम्पन्न बार्षिक उत्सव समारोह तथा अभिभावक दिवस कार्यक्रमको प्रमुख आतिथ्यता शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख राम सुरेश यादव रहनु भएको थियो । प्रमुख अतिथि यादव, स्कूलको संस्थापिका लक्ष्मी बिसीले दियो बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथि यादवले सगरमाथा स्कूलको गतिविधि र प्रगतिबारे अन्य स्कूलले सिको गर्नुपर्ने बताउनु भयो । विद्यालयको उत्कृष्ट रिजल्ट, अनुशासन र खेलकुद गतिविधि बारे बाँके कै उत्कृष्ट रहेको उहाँले बताउनु भयो । विद्यार्थीले हासिल गरेका शिक्षालाई व्यवहारमा उतार्न जरुरी रहेको उहाँले बताउनु भयो । बार्षिक उत्सव समारोह तथा अभिभावक दिवस कार्यक्रममा विद्यालयका छा...
‘राजितराम पाठक स्मृति नागरिक समाज सेवा पुरस्कार’ स्थापना

‘राजितराम पाठक स्मृति नागरिक समाज सेवा पुरस्कार’ स्थापना

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ फागुन – शिक्षा र सामाजिक सेवाको क्षेत्रमा विशेष योगदान पुर्याउनु भएका स्वर्गिय राजितराम पाठकको स्मृतिमा पुरस्कार स्थापना गरिएको छ । उहाँको सम्मानका लागि शिक्षा, सामाजिक सेवा र नागरिक समाजको क्षेत्रमा काम गर्ने एक जनालाई वार्षिक रुपमा नगदसहित पुुरस्कार प्रदान गरिने छ ।बाँके शिक्षा क्याम्पस नेपालगन्जमा आज बुधबार बसन्त पञ्चमीमा सरस्वती पुजा तथा सांस्कृतिक कार्यक्रमको अवसरमा क्याम्पसका संचालक कृष्णा पाठकले पुरस्कारका लागि अक्षयकोष स्थापना गर्नुभएको हो ।नागरिक अभियानको क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्र संस्थालाई उक्त पुरस्कार स्थापनाका लागि रु ५० हजार बराबरको अक्षयकोषमा रकम हस्तान्तरण गर्नुभएको छ । क्याम्पसमा आज आयोजित विशेष कार्यक्रममा उक्त पुरस्कारको घोषणा गरिएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो । स्वर्गिय पाठक बाँके शि...
मासिक उर्दु गजल गोष्ठी सम्पन्न

मासिक उर्दु गजल गोष्ठी सम्पन्न

अवधी, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ माघ – गुल्जार–ए–अदबको नियमित मासिक गजल गोष्ठी उर्दू शनिवार सम्पन्न भएको छ ।गुल्जार–ए–अदबद्वारा प्रत्येक महिनाको अन्तिम शनिवार उर्दू साहित्यकारद्वारा मासिक गजल गोष्ठी गर्दै आईरहेको छ सोही आनुसार महेन्द्र पुस्तकालको सभाहलमा साहित्यकारहरुले गजल वाचन थिए । गजल गोष्ठीमा “अन्जाम–ए–जफा क्या है यह वकत बताएगा” मिश्ररामा उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए । वरिष्ठ उर्दू शायर तथा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौकको अध्यक्षतामा सर्वर नेपाली, सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, हाजी अब्दुल लतीफ शौक लगायतले गजल वाचन गरेका थिए । सो कार्यक्रममा बव्बु फारुकीको पनि सहभागिता रहेको थियो ।...
सामूहिक चित्रकला प्रदर्शनी

सामूहिक चित्रकला प्रदर्शनी

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ७ माघ – यहि २०८० साल माघ ०८ गतेदेखि साइकल कल्चर कम्युनिटीको आयोजनामा नेपालका लब्ध प्रतिष्ठित कलाकारहरुद्धारा सिर्जित कलाकृतिहरुको सामूहिक चित्रकला प्रदर्शनी आयोजना हुने भएको छ । गतिशीलताको विम्ब पाङ्ग्रा (The Wheel) शीर्षकसहित आयोजना हुन गइरहेको उक्त प्रदर्शनीका लागि तयार ६ दर्जन सबै चित्रकृतिहरु विसुद्ध साइकल संस्कृति प्रवद्र्धन हेतुले सिर्जिएका छन् ।साइकल कल्चर कम्युनिटीले नेपाल पर्यटन बोर्डमा गत असोजमा चित्रकलामा साइकल संस्कृति (Cycle Culture in Painting) कार्यशाला सम्पन्न गरेको थियो । उक्त कार्यशालामार्फत सिर्जित राष्टिूय तथा अन्तर्राष्टिूय रुपमै ख्यातिप्राप्त कलाकारका साइकल संस्कृतिमैत्री विशिष्ट कलाकृतिहरुको प्रदर्शनी नेपाली सन्दर्भमा नवीन उदाहरण मान्न सकिने कार्यशाला तथा प्रदर्शनीका कला(संयोजक रबिन कोइराला बताउछन् । सिर्जिक चित्रकृतिहरु अमूर्त, मूर्त, अर्धमूर्त, यथ...
बाँकेमा चलचित्र छायांकनका सम्बन्धी अन्तरक्रिया सम्पन्न

बाँकेमा चलचित्र छायांकनका सम्बन्धी अन्तरक्रिया सम्पन्न

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ माघ - चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले चलचित्र छायांकनका लागि उपयुक्त स्थल र पर्यटन प्रवद्र्धनका लागि सरोकारवालासँग आईतबार अन्तर्क्रिया गरेको छ । गीत, संगीत र चलचित्र निर्माण गर्नका लागि बाँके बर्दिया जिल्लामा रहेका उपयुक्त ठाउँहरूको बारेमा स्थानीय कलाकार, पत्रकार, पर्यटन व्यवसायी, होटेल व्यवसायी, सिनेमा हल सञ्चालक लगायतसँग अन्तर्क्रिया गरिएको हो । बाँकेको डुडुवा गाउँपालिकाको कम्दि नजिकै रहेको पिकनिक स्थलमा आयोजना गरिएको अन्तर्क्रियामा सहभागीहरुले यहाँका धार्मिक, साँस्कृतिक, सामाजिक मुल्य मान्यता झल्कने यहाँका स्थानीय चाडवाड, गाँउ, तालतलैया, बाटो, पूल नदीलगायत समावेश गर्न सकिने सम्भावना रहेको बताए ।‌ कलाकार सुन्दर गुरुङले गुरुवागाउँ मेला, जोगागाँउ मेला लगायतका यहाँका मौलिक मेलाहरु चलचित्रमा समावेश गर्न सकिने बताए । साथै यहाँका ग्रामीण वस्ती, ग्रामीण क्षेत्र, बाट...
१९७१ को नरसंहारबारेको ‘बे अफ ब्लड’ को विशेष स्क्रिनिङ

१९७१ को नरसंहारबारेको ‘बे अफ ब्लड’ को विशेष स्क्रिनिङ

आस्था, कला/साहित्य, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ पौष – गत हप्ता बेंगाल हेरिटेज फाउन्डेसनले डिसेम्बर १६ मा पर्ने 'विजय दिवोश' वा बंगलादेशको मुक्ति दिवसको ५२औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा स्क्रिनिङ आयोजना गरेको थियो। ‘बे अफ ब्लड’ भारतीय फिल्म निर्माता कृष्णेन्दु बोसद्वारा निर्देशित वृत्तचित्र, मार्च देखि डिसेम्बर १९७१ को नौ महिनाको अवधिमा लाखौं मानिसहरूको अकथित पीडा र लचिलोपनमा प्रकाश पार्छ। बे अफ ब्लडको विशेष स्क्रिनिङ, लन्डनमा ब्रिटिश बंगाली डायस्पोरा द्वारा आयोजित १९७१ बंगलादेश मुक्ति युद्धको इतिहास दस्तावेज गर्ने चलचित्र हो। 'बे अफ ब्लड' भारतीय फिल्म निर्माता कृष्णेन्दु बोसद्वारा निर्देशित दस्तावेज फिल्म, मार्चदेखि डिसेम्बर १९७१ को नौ महिनाको अवधिमा लाखौं मानिसहरूको अकथित पीडा र लचिलोपनलाई प्रकाश पार्छ। स्क्रिनिङ गत बेङ्गाल हेरिटेज फाउन्डेशनले आयोजना गरेको थियो। डिसेम्बर १६ मा पर्ने 'विजय दिवस' वा बंगलाद...
ब्ल्याक हर्सको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण

ब्ल्याक हर्सको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २० पौष – ऐना आर्टस्को प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघु चलचित्र ‘पाउलो’ निर्माण भएको छ । जुत्ताको कथावस्तु रहेको ‘पाउलो’ को छायांकन काठमाडौंको पशुपति परिसरमा गरिएको थियो ।लघु चलचित्रमा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् । पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन र प्रोडक्सन म्यानेजमेन्ट चक्रप्रसाद पोख्रेलले गरेका छन् । सहायक निर्देशन करन साउदको रहेको छ । लघु चलचित्रको छायांकन नारायण जिसीले गरेकाहुन् र सम्पादन अनिलकुमार महर्जनले गरेका छन् । लघुचलचित्र ‘पाउलो’ पशुपती परिसरमा बस्ने परिवार विहिन एक सडक बालकको कथाहो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्यपात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाह पश्चात् श्रीमान वा श्रीमतीको...
महोत्सवमा ‘लुट्न सके लुट कान्छा’ गाउ“दा दर्शक झुमे

महोत्सवमा ‘लुट्न सके लुट कान्छा’ गाउ“दा दर्शक झुमे

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ पौष – चर्चित लोक दोहारी गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ गाउ“दा दर्शक महोत्सव मै झुमेका छन् । नेपालगन्जमा जारी छैठौं नेपालगन्ज महोत्सवमा शर्माले आफ्नो चर्चित गीत ‘लुट्न सके लुट’ गाउँदा महोत्सवका दर्शकको भरपुर रमाएका थिए ।पशुपति शर्मा मञ्च मै आउने बितिकै दर्शकहरुले ‘लुट्न सके लुट कान्छा’ बोलको गित गाउंन हुटिङ नै गरेका थिए । शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत यूट्यूव, सामाजिक सञ्जाल र महोत्सवका मञ्चहरुमा सबैभन्दा बढी दर्शकहरुको डिमाण्ड हुने गरेको छ । गायक शर्माले झन्डै २ घण्टा लामो समयसम्म बिभिन्न गित गाएर दर्शकहरुलाई मनोरन्जन दिनुभएको थियो । गायक शर्माको ‘लुट्न सके लुट कान्छा’ स“गै चिन्ता छैन केइ मलाई अमेरिका यही मलाई जापान पनि यही मलाई बेलायत नि यही, सार·ी र्याई र्याई भयो जीवन तिरिमिरी झाइ, क्यार्न माया मारी छौ सानीले क्यार्न माया मारी छौ, स्याङ्जा जाने...