Wednesday, May 6सत्यम खबर
Shadow

मासिक उर्दु गजल गोष्ठी सम्पन्न

नेपालगन्ज, २८ माघ – गुल्जार–ए–अदबको नियमित मासिक गजल गोष्ठी उर्दू शनिवार सम्पन्न भएको छ ।
गुल्जार–ए–अदबद्वारा प्रत्येक महिनाको अन्तिम शनिवार उर्दू साहित्यकारद्वारा मासिक गजल गोष्ठी गर्दै आईरहेको छ सोही आनुसार महेन्द्र पुस्तकालको सभाहलमा साहित्यकारहरुले गजल वाचन थिए । गजल गोष्ठीमा “अन्जाम–ए–जफा क्या है यह वकत बताएगा” मिश्ररामा उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए ।


वरिष्ठ उर्दू शायर तथा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौकको अध्यक्षतामा सर्वर नेपाली, सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, हाजी अब्दुल लतीफ शौक लगायतले गजल वाचन गरेका थिए । सो कार्यक्रममा बव्बु फारुकीको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *