Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

माल्दिभ्सलाई चीनको पानी उपहार

माल्दिभ्सलाई चीनको पानी उपहार

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १२ जेठ – चीनले माल्दिभ्सलाई तिब्बती हिमनदीहरूबाट १५ सय टन पानी उपहार दिएको छ । माल्दिभ्स चारैतिर समुन्द्रले घेरिएको भए पनि त्यहाँ पिउने पानीको अभाव छ । त्यसैले माल्दिभ्सका लागि चीनको पानी उपहार विशेष मानिएको छ । माल्दिभ्स सरकारले यसका लागि चीन सरकारलाई धन्यवाद दिएको छ । यसअघि मार्च २७ मा चीनले १५ हजार टन पानीको पहिलो खेप माल्दिभ्स पठाएको थियो । यस्तै, चीनले माल्दिभ्समा मौसम अनुगमन प्रणालीलाई सुदृढ गर्न पनि सहयोग गरिरहेको छ । माल्दिभ्स जलवायु परिवर्तनको मारमा परेको छ र यसको कारण समुद्रको सतह द्रुत रूपमा बढिरहेको छ । खबरहब...
‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार गीता अधिकारी सम्मानित

‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार गीता अधिकारी सम्मानित

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ जेठ – पत्रकार गीता अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । उहाँलाई चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसर पारेर बिहीबार एक विशेष समारोहबीच नगद राशीसहित ‘नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८१’ अर्पण गरेको हो । उक्त पुरस्कारलाई चलचित्र निर्माता एवं वितरक नरेन्द्र महर्जनले आफ्नो बुबाको नाममा स्थापना गर्नुभएको हो । दुई दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय अधिकारी संघको पूर्वकेन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ । गीतकारसमेत रहनुभएकी अधिकारीको हालै ‘मैले पढेका ५१ पुस्तक’ कृति पनि पाठकमाझ आएको छ । मिलाप फाउण्डेशनकी अध्यक्षसमेत रहनुभएकी अधिकारी मिलाप राष्ट्रिय दैनिकको कार्यकारी सम्पादक र हिमालय टाइम्स राष्ट्रिय दैनिकमा कार्यरत हुनुहुन्छ ।सो अवसरमा चलचित्र पत्रकारिता पुरस्कार–२०८१ पत्रकार बालकृष्ण अधिकारीलाई प्रदान ग...
३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दा छताछुल्ल,पूर्व राष्ट्रपतिदेखि बरिष्ठ कलाकारसम्मलाइ विज्ञापन गराएर सर्वसाधारसँग ठगी

३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दा छताछुल्ल,पूर्व राष्ट्रपतिदेखि बरिष्ठ कलाकारसम्मलाइ विज्ञापन गराएर सर्वसाधारसँग ठगी

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १२ जेठ – सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दा छताछुल्ल भएको छ। श्री केश तेल टिकाराम बुढाथोकीले सञ्चालन गर्दै आएका छन्। बुढाथोकीले पूर्व राष्ट्रपतिदेखि कालाकारसम्मलाइ प्रचार गर्न लगाएर सर्वसाधारणलाइ ठगी गरिएका छन्। कपाल झर्न रोक्ने,चाँया हटाउने,नयाँ कपाल पलाउने,टाउको चिलाउन रोक्ने, कपाल सिल्की बनाउने जस्ता झुटा प्रचार गरेर ठगी गर्ने गरेको खुलासा भएको छ। हरेक बोतलको तीन हजार सम्म असुली गरेर जोड तोड्का साथ टेलिभिजनदेखि अनलाइन मिडिया,पूर्व राष्ट्रपति,कलाकार र हेरक सामाजिक सञ्जालमा विज्ञापन गरेर सर्वसाधारणलाइ ठगी गरेको पाइएको हो। श्री केश तेलका नियमित ग्राहक विकाश श्रेष्ठले भने मैले एक बर्ष भन्दा बढी यो तेल लगाए सुरूमा ठिकै जस्तो लाग्यो कपाल पलाए जस्तो पनि भयो अनि मैले नियमित प्रयोग गर्न थाले र कपाल पलाउने आस पनि निकै ठूलाे राखेकाे थिए तर त्यस्ताे केही प...
समस्या समाधानतर्फ दशकौंपछि जनप्रतिनिधिको ध्यान पुगेपछि….

समस्या समाधानतर्फ दशकौंपछि जनप्रतिनिधिको ध्यान पुगेपछि….

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ जेठ – दुई दशकदेखि वा सोभन्दा पनि अझ बढी समयदेखि हिलो र फोहोरमा बस्न बाध्य वडा नं. ८ र १३ नं. वडाका स्थानिय बासिन्दाहरु अब दुबैतर्फ नालासहित अल्सफाल्ट सडकमा हिंड्न पाउने भएका छन् । आठ वर्ष अगाडी डिके फर्निचर उद्योगको नजिकै रहेका युनुस खाँले आफ्नो पीडा पोख्दै भने– “यो क्षेत्र डुबान क्षेत्रको रुपमा रहेको पाईन्छ । यस क्षेत्रमा बसोबास गर्ने ठूलो–ठूलो घरमा भित्र समेत वर्षासातको बेला पानीले परीभराऊ हुने गरेको हुन्थ्यो । तर केही वर्षदेखि डुबान नभएपनि यस क्षेत्रमा प्राकृतिक रुपले हुने वर्षाको निकास सम्म कही कतै नभएको हुँदा समस्या हुने गरेको थियो । तर हाल नेपालगन्ज उपमहानगरपालिकाले केही दिन देखि यस क्षेत्रको समस्यालाई पहिचान गरी बाटो बनाउन लागेको सुनेर, देखेर सुखी लागेको जानकारी गराउनुभयो ।” नेपालगन्ज उपमहानगरपालिका ईन्जिनियर ईश्वरी सापकोटा स्थानीयबासी खाँले अगाडी थप्दै भन्नुभयो– ...
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ जेठ – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ (बिआरआई) कार्यान्वयन योजनासम्बन्धी लेखन अन्तिम चरणमा पुगेको छ । नेपालले यसमा दुई देशलाई उपयुक्त हुने समयमा हस्ताक्षर गर्ने भएको छ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यहाँस्थित चिनियाँ राजदूतावासले आयोजना गरेको ‘नेपाल चीन सम्बन्धको समीक्षा र उन्नत भविष्य’ विषयक विचारगोष्ठीमा सो जानकारी दिएका हुन् उनले योजनाको कार्यान्वयनपछि यथार्थमा देख्न सकिने परिणाम आउने विश्वास व्यक्त गरे । दुवै देशले सन् १९१७ मे १२ मा बिआरआई ढाँचाभित्र द्विपक्षीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सो अवसरमा परराष्ट्रमन्त्री श्रेष्ठले जलवायु परिवर्तनको गलत असरविरुद्ध लड्नेलगायत साझा विकास प्रयासमा सँगै संलग्न हुनका लागि चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सारेको र संयुक्त राष्ट्र सङ्घमा गठित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई) का म...
पर्यटकीय राजधानी पोखरामा डिष्ट्रिक्ट ३२५ जे को क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न

पर्यटकीय राजधानी पोखरामा डिष्ट्रिक्ट ३२५ जे को क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
पोखरा, ६ जेठ – लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे ले क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न गरेको छ ।देशको पर्यटकीय राजधानी पोखरामा जेठ ४ देखि ६ गतेसम्म भएको कार्यक्रममा लायन वर्ष २०२४÷२५ का लागि विभिन्न पदमा मनोनित लायन्स लिडरहरुलाई उनीहरुको क्षमता विकासका लागि तालिम प्रदान गरिएको थियो । तालिममा पदीय जिम्मेवारी, भूमिका र त्यसलाई कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिइएको थियो ।लायन्स क्लबले नेपालमा समूहगत रुपमा निकै राम्रो काम गरेको भन्दै कार्यक्रममा उपस्थित संघिय संसदकी उपसभामुख इन्दिरा रानामगरले आफ्नो जीवन कहानी सबैलाई सुनाउँदै व्यवहारिक जीवनमा कस्ता उद्देश्यहरु लिनुपर्ने भन्ने बारेमा बताइन् । उनले डिष्ट्रिक्ट ३२५ जे ले महिला गभर्नर पाएकोमा खुशी व्यक्त गर्दै विश्वभरमा नम्बर एक भएर देखाउन इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापालाई शुभकामना दिइन् । प्रशिक्षण कार...
अर्थशास्त्री लरेन्स वोङ बने सिंगापुरको प्रधानमन्त्री

अर्थशास्त्री लरेन्स वोङ बने सिंगापुरको प्रधानमन्त्री

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ ज्येष्ठ – अर्थशास्त्री लरेन्स वोङले सिंगापुरको चौथो प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् । ५१ वर्षीय वोङले ७२ वर्षीय पूर्वप्रधानमन्त्री ली सिएन लुङको स्थान लिएका हुन् । ली सिएन लुङ विगत दुई दशकदेखि सिंगापुरका प्रधानमन्त्री थिए । वोङ र लुङ दुवै सत्तारुढ पिपुल्स एक्सन पार्टी (पीएपी) का हुन् । विगत पाँच दशकदेखि सिंगापुरको आर्थिक प्रगतिलाई अगाडि बढाउनको लागि पिएपी जिम्मेवार रहेको छ । यसअघि वोङले सिंगापुरको उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए । अब उनले प्रधानमन्त्री र अर्थमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन् । यसअघि वोङले सिंगापुरको उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए । अब उनले प्रधानमन्त्री र अर्थमन्त्री भएर सरकारको नेतृत्व गर्नेछन् । राष्ट्रपति थर्मन शान्मुगररत्नमले वोङलाई पद तथा गोपनियताको शपथ गराएका थिए । वोङले आफ्नो मन्त्रिपरिषद्मा ठूल...
भारतले माल्दिभ्सलाई पाँच करोड डलर ऋण प्रदान गर्ने

भारतले माल्दिभ्सलाई पाँच करोड डलर ऋण प्रदान गर्ने

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ ज्येष्ठ – माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत सरकारले सोमबार माल्दिभ्सलाई एक अतिरिक्त वर्षका लागि पाँच करोड अमेरिकी डलरको ट्रेजरी बिलको विशेष वित्तीय सम्झौता विस्तारका रूपमा बजेट सहयोग प्रदान गरेको छ । “स्टेट बैंक अफ इन्डिया (एसबिआई)ले माल्दिभ्सको वित्त मन्त्रालयद्वारा जारी पाँच करोड अमेरिकी डलरको सरकारी बिललाई अघिल्लो सदस्यताको परिपक्वतामा थप एक वर्षका लागि सदस्यता दिएको छ, यी सरकारी ट्रेजरी बिललाई एसबिआईद्वारा माल्दिभ्स सरकारका लागि शून्य ब्याजमा सरकारदेखि सरकार व्यवस्थाअन्तर्गत सदस्यता दिइन्छ”, माल्दिभ्समा रहेको भारतीय उच्चायोगले विज्ञप्तिमा भनेको छ । माल्दिभ्स सरकारको अनुरोधमा यो सदस्यता विस्तार गरिएको हो । “भारतीय सरकारबाट बजेट सहयोग प्राप्त गर्न माल्दिभ्स सरकारको विशेष अुनरोधमा सदस्यता जारी राखिएको हो”, विज्ञप्तिमा उल्लेख छ । माल्दिभ्सका विदेश...
ज्ञानोदय नमूना विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

ज्ञानोदय नमूना विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ ज्येष्ठ – बाँके जिल्लाको खजुरामा रहेका कल्पना फाउण्डेशन, नेपालकद्वारा आयोजित छात्रवृत्ति तथा वाचन कार्यक्रममा ज्ञानोदय नमूना माध्यमिक बिद्यालयका ४ जना बिद्यार्थीहरुलाई सोमवार छात्रवृत्ति प्रदान गरिएको छ ।ज्ञानोदय नमूना माध्यमिक बिद्यालय खजुरा गाउँपालिका वार्ड नं.३ स्थित ज्ञानोदय नमूना माध्यमिक बिद्यालयको सभा हलमा, कल्पना फाउण्डेशन नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षतामा खजुरा गाउँपालिका वार्ड नं.३ का वडाध्यक्ष पूर्णबहादुर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । प्रमुख अतिथि पूर्ण बहादुर भण्डारीले ब्यानर वाचन गरी कार्यक्रमको उदघाट्न गर्दै आफ्ना छोरा छोरी सरह माया गरेर जुन छात्रबृत्ति प्रदान गर्नु भयो, प्रदान गर्ने सेवा अझै अमर रहोस् । कतिपयले आफ्नो जन्म दिनको अवसरमा ठूलो ठूलो होटे, कटेज, रेष्टुेरेन्टमा धेरै रकम खर्च गरेर मनाउने गर्दछन् । अनावश्यक खर्च गर्न...
चिनियाँ बिजुली गाडीमा १०० प्रतिशत भन्सार शुल्क लगाउने अमेरिकी तयारी

चिनियाँ बिजुली गाडीमा १०० प्रतिशत भन्सार शुल्क लगाउने अमेरिकी तयारी

आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३० बैशाख – अमेरिकाले चिनियाँ विद्युतीय गाडीहरुमा १०० प्रतिशत भन्सार शुल्क लगाउने तयारी गरेको छ। बिजुलीबाट चल्ने सस्ता चिनियाँ गाडीले अमेरिकी बजारमा स्थानीय कार कम्पनीहरुलाई अप्ठ्यारोमा पारेको भन्दै बाइडेन प्रशासनले यो निर्णय लिन लागेको अमेरिकी समाचार संस्थाहरुले जनाएका छन्। थप शुल्क यही मंगलबार नै घोषणा हुने बताइएको छ। बिजुलीबाट चल्ने चिनियाँ कारहरुमा अहिले लाग्दै आएको २५ प्रतिशत भन्सार शुल्क बढेर १०० प्रतिशत सम्म पुग्न सक्ने न्युयोर्क टाइम्सले जनाएको छ। बिजुली गाडी बाहेक सेमिकन्डक्टर, स्टिल, एल्मुनियम, सोलार प्यानल लगायतका चिनियाँ उत्पादनमा यस्तो शुल्क बढ्न सक्ने अनुमान गरिएको छ। बाइडेन प्रशासनले सन् २०१८ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने आयातमा लगाएका शुल्कहरुको समीक्षा गरिरहेको छ। यही समिक्षासँगै भन्सार शुल्क थप हुन लागेको हो। गत महिना पेन्सल्भे...