Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

कृषि र सहकारीमार्फत समृद्धिमा जुटौ : मुख्यमन्त्री राई

कृषि र सहकारीमार्फत समृद्धिमा जुटौ : मुख्यमन्त्री राई

आर्थिक, प्रदेश १, श्रम/रोजगार, समाचार
बागलुङ, २३ मंसिर – प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको समृद्धिका लागि सहकारीमार्फत कृषिमा आमुल परिवर्तन आवश्यक रहेको बताउनु भएको हो ।राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा अन्तर्गत मंगलवार भर्चुअल माध्यमबाट आयोजित प्रदेश नं. १ को एकाई सभामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।कृषि क्षेत्रलाई आर्थिक विकासको आधार बनाउनका लागि सहकारी क्षेत्रलाई परिचालन आवश्यक रहेको भन्दै उहाँले सहकारी क्षेत्रले कृषि क्षेत्रको विकासमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।प्रदेश नं. १ को विकासका लागि सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर योजना निर्माण गरेका छौ, मुख्यमन्त्री राईले भन्नुभयो(सहकारी बैंकसंग सहकार्य गरेर काम गर्न प्रदेश सरकार प्रतिवद्ध छ ।कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष तथा बैंकका सल्लाहकार दिपक प्रकाश बाँस्कोटाले नेपालको सहकारी अभियानको एकमात्र बैंकका रुप...
कोरोना बीमा रकम पाउन किन यति सास्ती ?

कोरोना बीमा रकम पाउन किन यति सास्ती ?

आर्थिक, शिक्षा/स्वास्थ्य, समाचार, समाज
लकडाउन सुरू भएपछि घरबाटै काम गर्दै गर्दा जेठको पहिलो साता एकदिन सहकर्मीको इमेल आयो ।बीमा कम्पनीहरूले कोरोनासम्बन्धी बीमा जारी गर्न सुरू गरेका रहेछन् । हामीले बीमा गर्ने गरेको बीमा कम्पनीले पनि ‘राम्रो पोलिसी छ, सबै कर्मचारीको बीमा गराउनुु’ भनेको रहेछ ।पोलिसी वास्तवमा नै आकर्षक रहेछ । सामूहिक बीमाका लागि प्रति व्यक्ति ६०० रूपैयाँ प्रिमियम बुझाउँदा एक लाख रूपैयाँको बीमा हुने र कोरोना संक्रमण भएको पुष्टि गर्ने पिसिआर रिपोर्ट बुझाउनासाथ तुरुन्तै रकम पाइने ! डा. पुष्प शर्मा हामीले सम्पूर्ण कर्मचारीका लागि सामूहिक पोलिसी खरिद ग¥यौं । मैले मेरो परिवारका अन्य सदस्यका लागि पनि छुट्टै पालिसी खरिद गरेँ ।असोज तेस्रो साता मलाई कोरोना संक्रमण भयो । संक्रमण मुक्त भएपछि बीमा दाबीका लागि मेरो पिसिआर रिपोर्ट सहकर्मीमार्फत बीमा कम्पनीमा पठाएँ । बीमा कम्पनीले बीमा दाबीका लागि कागज पुगेन भन्ने जवाफ दिएछ ...
११ जनालाई खाद्यन्न वितरण

११ जनालाई खाद्यन्न वितरण

आर्थिक, प्रदेश ५, समाचार, समाज
जानकी, २० मंसिर – अन्तर्राष्ट्रिय स्वयम् सेवक दिवसको अवसरमा ११ जना गरीब असहाय तथा विपन्न परवालाई खाद्यन्न वितरण गरिएको छ ।एकता शिक्षा समाज कल्याण संस्थाद्वारा आज शनिबार जानकी गाउँपालिका वडा नं. १ पचपोखरामा आयोजित खाद्यन्न वितरण कार्यक्रममा संस्थाका अध्यक्ष सकिल अहमदले ११ जना अति विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको बताएका छन् । खाद्यान्न वितरण कार्यक्रम बास, जानकी गा पा १ पचपोखराका इकाई अध्यक्ष सकिल अहमद राई, एकता शिक्षा समाज कल्याण संस्थाका सल्लाहकार उमेशनाथ मिश्र, कोषाध्यक्ष मोहम्मद उमर तेलीलगायतको सहभागिता रहेको थियो ।...
पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

अपराध, आर्थिक, समाचार, समाज
झापा, २० मंसिर – पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् ।खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि शुक्रबार बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । फोटोः गुगल प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मंगलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार राजवंशीले काम गरिदिने भन्दै १० हजार रुपैयाँ घुस दिएको भिडिओ खिचिरहेका अनुसन्धान अनलाइनका पत्रकार खगेन्द्र घिमिरे र क्यामेराम्यान भास्कर श्रेष्ठमाथि हातपात गरेको आरोप छ ।सो घटनाको नेपाल पत्रकार महासंघ झापा शाखालगायतले भर्त्सना गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका थिए ।यसैगरी, बिहीबार मालपोत कार्यालयका प्रमुख तारानाथ दङ्गालले घटनाप्रति दुःख प्रकट गर्दै त्यसको निष्पक्ष छानबिन गर्न विज्ञप्तिमार्फत् आग्रह गरेका थिए । (रासस)...
अख्तियारको नियन्त्रणमा ३५ हजार घुससहित सशस्त्र प्रहरी

अख्तियारको नियन्त्रणमा ३५ हजार घुससहित सशस्त्र प्रहरी

अपराध, आर्थिक, प्रदेश ५, समाचार, समाज
बुटवल, २० मंसिर – सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट कपिलवस्तु कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।सेवाग्राहीबाट ३५ हजार घुस लिंदै गरेको अवस्थामा शुक्रबार नियन्त्रणमा लिइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सूचना अधिकारीले जानकारी गराउनुभयो । फोटोः गुगल घरायसी सामान ओसार–पसारमा सहजीकरण गरिदिए बापत सेवाग्राहीबाट ३५ हजार घुस माग गरिरहेको भन्ने उजुरी तथा सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले हवल्दार गुरुङलाई नियन्त्रणमा लिएको हो ।सूचना अधिकारीका अनुसार कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२ गोलघरस्थित मिलन रेष्टुरेण्ट एण्ड दुर्गा गेष्ट हाउसबाट रंगेहात नियन्त्रणमा लिइएको थियो ।...
राष्ट्र बैंकले आज बोलकबोलबाट ५० अर्ब निक्षेप सङ्कलन गर्ने

राष्ट्र बैंकले आज बोलकबोलबाट ५० अर्ब निक्षेप सङ्कलन गर्ने

आर्थिक, समाचार
काठमाण्डौ, १७ मंसिर – नेपाल राष्ट्र बैंकले ५० अर्ब रूपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्ने भएको छ ।आज बुधबार केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट सङ्कलन गर्न लागेको जनाएको छ । बैंकले मंगलबार सार्वजनिक गरेको सूचना अनुसार ब्याजदर समेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । घटीमा पाँच करोड र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोलमा भाग लिन सकिनेछ । केन्द्रीय बैंकले उक्त बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने गरी धितो सम्बन्धी व्यवस्था गरिएको छ ।बैंकको सूचनामा बोलकबोल बहुब्याज दरमा पनि गर्न सकिने उल्लेखछ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।निक्षेप सङ्कलनको ब...
लजिज पिज्जा हाउस तेस्रो बर्षमा प्रवेश

लजिज पिज्जा हाउस तेस्रो बर्षमा प्रवेश

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १६ मंसिर – नेपालगन्जको धम्बोझी चौकमा रहेको लजिज पिज्जा हाउस मंगलवार तेस्रो बर्षमा प्रवेश गरेको छ ।पछिल्लो क्रममा नेपालगन्जमा विभिन्न किसिममा रेष्टुरेन्ट खुलिरहेको बेला युवा पुस्तालाई लक्षित गरि पिज्जा हाउस सञ्चालन गरिएको पिज्जा हाउसका प्रमुख आदित्य गुप्ताले बताउनु भयो । अघिल्लो दुई बर्षमा विभिन्न किसिमका चुनौतीलाई पार गरि ग्राहकको ईच्छा अनुसार सञ्चालन गरिएको प्रमुख गुप्ताले बताउनु भयो । आफु तेस्रो बर्षमा प्रवेश गरेको खुशी व्यक्त गर्दै गर्दा यस अवसरमा १० प्रतिशत छुटको समेत् व्यवस्था गरिएको उहा“को भनाई छ ।यस दुई बर्षमा पिज्जा हाउसलाई मन पराएर पाल्नु हुने ग्राहकलाई धन्यवाद दिंदै ग्राहकको चाहाना हाम्रो सन्तुष्टिको मुलानारा सहित आउने समयमा पिज्जा हाउसलाई अगाडी बढाउने प्रमुख गुप्ताको योजना छ । लिज्जा पिज्जा हाउस नेपालगन्जका प्रमुख नेपालगन्ज जेसिस बर्ष २०२० का कोषाध्यक्ष समेत हु...
पूर्वमन्त्री राइद्वारा भेन्टिलेटर खरिद गर्न ४५ लाख विनियोजन

पूर्वमन्त्री राइद्वारा भेन्टिलेटर खरिद गर्न ४५ लाख विनियोजन

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १५ मंसिर – पूर्वमन्त्री एवं संघीय सांसद मोहम्मद इस्तियाक राईले सांसद विकास कोषबाट भेरी अस्पताललाई ४५ लाख रुपैयाँ विनियोजन गरेका छन् ।आफ्नो संसद विकास कोषबाट भेरी अस्पतालको भेन्टिलेटर खरिदका लागि उनले ४५ लाख बजेट बिनियोजन गरेका छन् । पूर्व सहरी विकासमन्त्री समेत रहेका सांसद राईले यसअघि पनि भेरी अस्पताललाई भेन्टिलेटरका लागि रकम विनियोजन गरेका थिए । तर नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाको गम्भीर लापरवाहीले उक्त रकम फ्रिज भएको थियो ।भेन्टिलेटर खरिद भए भेरी अस्पतालमा उपचारका लागि आउने विरामीलाई ठूलो राहत मिल्ने छ । कोरोना रोकथाम, नियन्त्रण र निदानका सवालमा पूर्वमन्त्री राईले सक्रियरुपमा भूमिका निभाउँदै आएका छन् ।...
सहकारी बैंक कावासोती शाखाद्वारा उत्कृष्ट कारोबार गर्ने दुई सहकारी पुरस्कृत

सहकारी बैंक कावासोती शाखाद्वारा उत्कृष्ट कारोबार गर्ने दुई सहकारी पुरस्कृत

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, १५ मंसिर – राष्ट्रिय सहकारी बैंकले नवलपुरका दुई सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई सोमवार एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो । बैंकको कावासोती शाखामा उत्कृष्ट कारोबार गर्ने अमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित कारोबार गर्ने नव त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो । अमर साकोसका अध्यक्ष प्रजापति कंडेल र नव त्रिवेणी साकोसका अध्यक्ष घनश्याम चापागाईलाई राष्टिूय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी.ले सम्मानपत्र सहित पुरस्कृत गर्नु भएको थियो । सहकारी बैंकले केन्द्रीय स्तर, प्रदेश स्तर र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ । १६ औ वार्षिक साधारणसभामा शाखास्तरीय पुरस्कारका लागि छनोट भए...
राष्ट्रिय सहकारी बैंकद्वारा तनहुँका दुई सहकारी पुरस्कृत

राष्ट्रिय सहकारी बैंकद्वारा तनहुँका दुई सहकारी पुरस्कृत

आर्थिक, श्रम/रोजगार, समाचार, समाज
बागलुङ, १४ मंसिर – राष्ट्रिय सहकारी बैंकले तनहुँका दुई सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई आइतवार एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो ।बैंकको दमौली शाखामा उत्कृष्ट कारोबार गर्ने रोयल सहकारी संस्था लिमिटेड दुलेगौडा र नियमित कारोबार गर्ने साहारा कृषि सहकारी संस्था लिमिटेड दमौलीलाई पुरस्कृत गरिएको हो । रोयल सहकारीका कोषाध्यक्ष राजकुमार वाग्ले र साहारा कृषि सहकारीका अध्यक्ष कृष्ण आचार्यलाई ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जि.सी.ले सम्मानपत्र सहित पुरस्कृत गर्नु भएको थियो । सहकारी बैंकले केन्द्रीय स्तर, प्रदेश स्तर र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ । १६ औ वार्षिक साधारणसभामा शाख...