Sunday, April 26सत्यम खबर
Shadow

११ जनालाई खाद्यन्न वितरण

जानकी, २० मंसिर – अन्तर्राष्ट्रिय स्वयम् सेवक दिवसको अवसरमा ११ जना गरीब असहाय तथा विपन्न परवालाई खाद्यन्न वितरण गरिएको छ ।
एकता शिक्षा समाज कल्याण संस्थाद्वारा आज शनिबार जानकी गाउँपालिका वडा नं. १ पचपोखरामा आयोजित खाद्यन्न वितरण कार्यक्रममा संस्थाका अध्यक्ष सकिल अहमदले ११ जना अति विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको बताएका छन् ।


खाद्यान्न वितरण कार्यक्रम बास, जानकी गा पा १ पचपोखराका इकाई अध्यक्ष सकिल अहमद राई, एकता शिक्षा समाज कल्याण संस्थाका सल्लाहकार उमेशनाथ मिश्र, कोषाध्यक्ष मोहम्मद उमर तेलीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *