Thursday, May 28सत्यम खबर
Shadow

लजिज पिज्जा हाउस तेस्रो बर्षमा प्रवेश

नेपालगन्ज, १६ मंसिर – नेपालगन्जको धम्बोझी चौकमा रहेको लजिज पिज्जा हाउस मंगलवार तेस्रो बर्षमा प्रवेश गरेको छ ।
पछिल्लो क्रममा नेपालगन्जमा विभिन्न किसिममा रेष्टुरेन्ट खुलिरहेको बेला युवा पुस्तालाई लक्षित गरि पिज्जा हाउस सञ्चालन गरिएको पिज्जा हाउसका प्रमुख आदित्य गुप्ताले बताउनु भयो ।


अघिल्लो दुई बर्षमा विभिन्न किसिमका चुनौतीलाई पार गरि ग्राहकको ईच्छा अनुसार सञ्चालन गरिएको प्रमुख गुप्ताले बताउनु भयो । आफु तेस्रो बर्षमा प्रवेश गरेको खुशी व्यक्त गर्दै गर्दा यस अवसरमा १० प्रतिशत छुटको समेत् व्यवस्था गरिएको उहा“को भनाई छ ।
यस दुई बर्षमा पिज्जा हाउसलाई मन पराएर पाल्नु हुने ग्राहकलाई धन्यवाद दिंदै ग्राहकको चाहाना हाम्रो सन्तुष्टिको मुलानारा सहित आउने समयमा पिज्जा हाउसलाई अगाडी बढाउने प्रमुख गुप्ताको योजना छ । लिज्जा पिज्जा हाउस नेपालगन्जका प्रमुख नेपालगन्ज जेसिस बर्ष २०२० का कोषाध्यक्ष समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *