Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

भारतीय प्रहरीद्वारा रक्सौलबाट दुई नेपाली युवतीको उद्दार

भारतीय प्रहरीद्वारा रक्सौलबाट दुई नेपाली युवतीको उद्दार

अपराध, आर्थिक, आस्था, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
वीरगञ्ज, २९ असार – नेपालबाट भारतको दिल्ली तर्फ जाँदै गरेकी दुई युवतीको उद्दार गरिएको छ । भारतीय प्रहरीले उनीहरुको शुक्रबार राती नेपाल र भारतको सिमावर्ती शहर रक्सौलको रेल्वे स्टेशनबाट उद्दार गरेको हो ।भारतीय प्रहरीको एन्टी ह्युमन ट्राफीकिङ् यूनिटका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० मनोज कुमारको नेतृत्वमा खटेको टोलीले युवतीहरुलाई उद्दार गरेर नेपालस्थित माइती नेपाल संस्थाको जिम्मा लगाएको छ ।युवतीहरुलाई गएराती इन्स्पेक्टर मनोज शर्माको टोलीले रक्सौलस्थित रामजी चोकबाट उद्दार गरेको जनाईएको छ । भारतीय प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार युवतीहरुलाई केही प्रलोभन देखाएर ट्रेन चढी भारतको दिल्ली पुग्ने निर्देशन दिइएको थियो । त्यसकोलागी युवतीहरु तिन दिन अगाडि काठमाडौँस्थित आफ्नो घरबाट केही पैसा र गहना चोरी गरेर भारतको लागि हिडेका थिए । युवतीहरु हराएको भन्दै अभिभावकले नेपाल प्रहरीलाई जानकारी समेत ...
बाल सुधार गृहलाई पुस्तक सहयोग

बाल सुधार गृहलाई पुस्तक सहयोग

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ असार – बाँकेको जयेन्दु बाल सुधार केन्द्रको पुस्तकालयलाई पुस्तक सहयोग गरिएको छ ।जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले मंगलबार सुधार गृहकी इन्चार्ज विमला काउचा मगरलाई १३ वटा पुस्तक हस्तान्तरण गरेका हुन् । सकारात्मक सोच, जीउने कला, अध्यात्म, योग, सीपमूलक तालिम, कृषि, लोकसेवा आयोग तयारी, कम्प्युटर शिक्षालगायतका विषयका पुस्तक रहेका छन् ।कार्यक्रममा प्रमुख पाण्डेले सुधार गृहका लागि पुस्तक संकलन अभियान नै सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।...
चिनको अबरोधको कारण पारवहन सम्झौता अझै कार्यनयन भएन

चिनको अबरोधको कारण पारवहन सम्झौता अझै कार्यनयन भएन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, २८ असार –नेपाल र चीन बिच ब्यापार तथा पारबहन सम्झौता भएको छ बर्ष पूरा भैसक्दा पनि चीन सरकारको अबरोधको कारण अझै कार्यनयनमा आउन सकेको छैन । चीन हुँदै नेपालले तेस्रो मुलुक हरु सङ ब्यापार गर्न पाउने सुबिधा समेटिएको उक्त सम्झौताले चीन सरकारको अनिच्छाले गर्दा नेपालले उपयोग गर्न पाउने सुबिधा समेटिएको उक्त सम्झौता अहिले सम्म ब्यबहारिक रूपमा प्रयोग गर्न पाएको छैन । कोभिड १९ र आफ्नो निहित स्वार्थको लागि चीन सङका मुख्य नाकामा चिनले लगातार अबरोध गरेको कारण सो नाकाहरु बाट हुने ब्यापार नै सहज हुन सकिरहेको छैन ।पारबहन सन्धी चाहिँ गर्ने तर अबरोध पनि गर्ने चिनको दोहोरो चरीत्रले नेपालले ठूलो नोक्सानी बेहोरी रहेको छ।पारबहन सम्झौता अनुसार नेपालले चिनका ल्हासा,लान्झाउ र सिगात्से गरि तीस सुख्खा बन्दरगाह र तियान्जेन,लियान्युझ्याङ ,झाइजिङ्ग सेन्जेन गरि चार समुन्द्रीक बन्दरगाह प्रयोग गर्ने प्रा...
“श्रीलंका को आर्थिक संकट र नेपालको सजकता”

“श्रीलंका को आर्थिक संकट र नेपालको सजकता”

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, २८ असार –अहिले दक्षिण एसियाकै आर्थिक अबस्था सन्तोषजनक रहेको छैन किनकी एक पछि अर्को मुलुक चरम आर्थिक संकटको चपेटामा फस्दै गइरहेका छन। कुनै समय दक्षिण एसियाकै धेरै आय श्रोत भएको श्रीलंका चरम रूपमा आर्थिक र उर्जा संकटको सामना गरिरहेको छ।इन्धन समस्या त्यहाको सबै भन्दा ठूलो चुनौती बनेको छ र यहि उर्जा संकट रहिरहेमा अबको दुई चार दिन पछि श्रीलंकामा डिजल पेट्रोलको भण्डारण सकिदैछ। सरकारले समस्या समाधानको लागि कुनै प्रयासहरु अगाडि बढाउन सकेको छैन।भारत सरकारले श्रीलंका लाई केही आर्थिक सहायता गरिरहेको छ यस बाट श्रीलंका लाइ केही राहत मिलेको भए पनि दीर्घकालीन रुपमा आर्थिक संकटको समस्या समाधान गर्न श्रीलंका सङ्ग ठूलो चुनौती रहेको छ। श्रीलंकाको बिदेशी मुद्रा सन्चिती घटेको छ ।खाधान्न औसधि र इन्धन लगायतका अत्यावश्यक आयतका लागि डलरको सन्चिती छैन । दक्षिण एसियामा विभिन्न बिकासे परियोजना...
अनुसन्धानका लागि गण्डकी प्रदेश छुट्यायो १० करोड

अनुसन्धानका लागि गण्डकी प्रदेश छुट्यायो १० करोड

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार
पोखरा, २७ असार – गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो । त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान गरिएको हो । उक्त अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान पु¥याउन सफल भएको भन्दै प्रशंसा गरे । शिक्षण पेसामा आबद्ध हुँदा २०२८ सालतिर पुनसँग चितवनमा भेट भएको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले निरन्तरको लगावले पुन यो स्थानमा पुगेको बताए । गण्डकी प्रदेश सरकारले निकै राम्रो कामको थालनी गरेको भन्दै आगामी वर्षमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्...
ट्रस्ट र प्रतिष्ठानका नाममा छुट्याइएको बजेट प्राथमिकताका क्षेत्रमा खर्चिन मुख्यमन्त्री पोखरेलको निर्देशन

ट्रस्ट र प्रतिष्ठानका नाममा छुट्याइएको बजेट प्राथमिकताका क्षेत्रमा खर्चिन मुख्यमन्त्री पोखरेलको निर्देशन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार
पोखरा, २७ असार – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ट्रस्ट तथा प्रतिष्ठानका नाममा विनियोजित बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिको नामसँग जोडिएका टूस्ट तथा प्रतिष्ठानका नाममा रकम विनियोजन भएको नागरिकस्तरबाट व्यापक विरोध आएपछि मुख्यमन्त्री पोखरेलले उक्त निर्देशन दिएको उनका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए । कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, ‘आम नागरिकको भावनालाई उच्च कदर गर्दै यी र यस्ता कार्यक्रमहरुमा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन माननीय मुख्यमन्त्री ज्यूले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसक्नु भएको व्यहोरा जानकारी गराइन्छ ।’गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रममा समाव...
भारतद्वारा झुलाघाट पुल मर्मत गरिँदै

भारतद्वारा झुलाघाट पुल मर्मत गरिँदै

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
बैतडी, २७ असार – नेपाल –भारत सीमा जोड्ने झुलाघाटको झोलुंगे पुलको मर्मत कार्य शुरु भएको छ । महाकाली नदीमाथि रहेको झुलाघाट पुल जीर्ण भएपछि मर्मत कार्य शुरु भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । दुवै देशका सुरक्षा अधिकारीहरुको बैठक बसेर पुल मर्मत गर्ने सहमति भएको उनले बताए । झुलाघाट पुलका केही पट्रीहरु टुटफुट भएकाले मर्मत कार्य शुरु गरिएको हो । भारत सरकारका तर्फबाट पुल मर्मत गर्ने कार्य भइरहेको सूचना अधिकारी भारतीले बताए । मंगलबारदेखि पुल मर्मत कार्य शुरु भएको र भोलि पुल मर्मतका लागि नाका बन्द हुन सक्ने सूचना अधिकारी भारतीले बताए । उनले भने ‘पुल मर्मत कार्य शुरु भइसकेको छ । भोलि दिनभर पुल मर्मतको काम हुने भएकाले पुल बन्द हुन सक्छ ।’ करीब डेढ सय बर्ष पुरानो झोलुंगे पुल त्यतिबेला इष्ट इण्डिया कम्पनीले निर्माण गरेको बताइन्छ । झुलाघाट नाका पुरानो ...
मनसुन आयो मल आएन , मलमा भारतकै सहारा

मनसुन आयो मल आएन , मलमा भारतकै सहारा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २६ असार –मधेस प्रदेशमा पर्ने सिरहाको भगवानपुर गाउँपालिका–१ सिनुरियाका किसान राजकुमार साहले धान रोप्न खेत तयार पारिसकेका छन्। खेत तयार पारेर एक सातादेखि रासायनिक मल खोज्न सहकारी र डिलर धाइरहेका साहले मल पाएका छैनन्। उनलाई डेढ बिघा खेतका लागि डिएपी, युरिया र पोटास मल चाहिएको छ। कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङबाट ‘मल किसानलाई होइन, डिलरलाई दिन्छौं’ भन्ने जबाफ पाएपछि उनी डिलरकहाँ धाइरहेका छन्। ‘धान रोप्ने समय घर्किंदै गएको छ,’ उनले भने, ‘मलका लागि डिलरहरू धाउँदैछु। कृषि सामग्री र साल्ट ट्रेडिङले डिलर (कृषि सहकारी) लाई मल दिने बताउँछन्। सहकारीमा जाँदा मल छैन भनेर फर्काउँछन्।’ धनुषाको गणेशमान चारनाथ नगरपालिका नवटोलीका भगत महतोले पनि मलका लागि गाउँदेखि जनकपुरधामसम्म धाउन थालेको साता नाघ्यो। तर उनले मल पाएका छैनन्। सप्तरी मधुपट्टीका किसान राजदेव यादवले बिनामल धान रोपिरहेका...
चिनको अबरोधको कारण पारवहन सम्झौता अझै कार्यनयन भएन

चिनको अबरोधको कारण पारवहन सम्झौता अझै कार्यनयन भएन

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २६ असार –नेपाल र चीन बिच ब्यापार तथा पारबहन सम्झौता भएको छ बर्ष पूरा भैसक्दा पनि चीन सरकारको अबरोधको कारण अझै कार्यनयनमा आउन सकेको छैन । चीन हुँदै नेपालले तेस्रो मुलुक हरु सङ ब्यापार गर्न पाउने सुबिधा समेटिएको उक्त सम्झौताले चीन सरकारको अनिच्छाले गर्दा नेपालले उपयोग गर्न पाउने सुबिधा समेटिएको उक्त सम्झौता अहिले सम्म ब्यबहारिक रूपमा प्रयोग गर्न पाएको छैन । कोभिड १९ र आफ्नो निहित स्वार्थको लागि चीन सङका मुख्य नाकामा चिनले लगातार अबरोध गरेको कारण सो नाकाहरु बाट हुने ब्यापार नै सहज हुन सकिरहेको छैन ।पारबहन सन्धी चाहिँ गर्ने तर अबरोध पनि गर्ने चिनको दोहोरो चरीत्रले नेपालले ठूलो नोक्सानी बेहोरी रहेको छ।पारबहन सम्झौता अनुसार नेपालले चिनका ल्हासा,लान्झाउ र सिगात्से गरि तीस सुख्खा बन्दरगाह र तियान्जेन,लियान्युझ्याङ ,झाइजिङ्ग सेन्जेन गरि चार समुन्द्रीक बन्दरगाह प्रयोग गर्ने प्रा...
चिनियाँ नागरिकले संचालन गरेको कम्पनीमा प्रहरी छापा

चिनियाँ नागरिकले संचालन गरेको कम्पनीमा प्रहरी छापा

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २६ असार –प्रहरीले चिनियाँ नागरिकले चलाएको पोखराको ड्यामसाइटस्थित कम्पनीमा छापा मारेको छ । कम्पनीमार्फत् साइबर अपराधको उजूरी परेपछि कास्की प्रहरीले छापा मारेको हो । छापा मारेर प्रहरीले के के बरामद गर्यो खुलेको छैन । कम्पनीमा रहेका तीन जना चिनियाँ र ७५ जना नेपाली नागरिकलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । पछिल्लो समय नेपालमा बसेर चिनियाँ नागरिक साइबर अपराधमा संलग्न रहेको घटनाहरु बढेका छन् । २०७७ पौषमा १२२ जना चिनियाँ नागरिक उपत्यकाका विभिन्न स्थानबाट साइबर अपराधको अभियोगमा पक्राउ परेका थिए । चिनियाँ नागरिक नेपालीहरुलाई फकाई धन प्रलोभन पारी अपराधीक गतिविधि गर्दै आएका छ्न पक्राउ परेका ‘दुई चिनियाँको कागजपत्र देखिएको छैन, त्यसैले अध्यागमन कानून अनुसार पनि उनीहरु कारबाहीको भागीदार छन् ‘अन्यको हकमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ कार्यालयबाट ४७ लाख ९७ हजार रुपैया...