Tuesday, June 30सत्यम खबर
Shadow

आर्थिक

नेपालमा पेट्रोलियम पदार्थको आकासियो मूल्यवृद्धिले उपभोक्तालाई सास्ती

नेपालमा पेट्रोलियम पदार्थको आकासियो मूल्यवृद्धिले उपभोक्तालाई सास्ती

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २६ असार –लामो समय देखि जारी रहेको रुस युक्रेन युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा अकाशिदै गएको पेट्रोलियम पदार्थको प्रभाव नेपालमा नराम्ररी परिरहेको छ । सधैभरी नेपाल आयल निगमले करोडौं घाटा देखाएर कंयौं पटक पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेर आम नेपाली उपभोक्तालाई ढाड सेक्ने काम गरियो, मूल्यवृद्धि बाट आम उपभोक्ताहरू लाई राहत दिने काम भएन । समायोजन को नाउमा ढाड सेक्ने मात्रै काम हुदा नेपाल कतै श्रीलंका बन्ने त होइनन् भने आम नेपाली सशंकित बनेका छन् । देशमा गत पाँच महिनायता पेट्रोलियम पदार्थको मुल्यमा एक दर्जन पटक मूल्य हेरफेर गरिएको छ। आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मुल्य वृद्धिको एउटा कारण ठानिएको युक्रेन युद्ध सुरु भए यता मात्रै नेपालमा सात पटक मूल्य समायोजन भएका छ। विगत पाँच महिनाकै तथ्याङ्क हेर्दा निगमले प्रतिलिटर तीन रुपैयाँ देखि १० रुपैयाँ भाउ बढाउने गरेको...
भारतको सहयोगमा कपिलवस्तुमा निर्मित दुई विद्यालय भवनको उद्घाटन

भारतको सहयोगमा कपिलवस्तुमा निर्मित दुई विद्यालय भवनको उद्घाटन

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २६ असार –भारतको सहयोगमा कपिलवस्तुमा निर्मित दुई विद्यालय भवनको उद्घाटनराजविराज । भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तुमा दुई वटा विद्यालयको भवन निर्माण गरिएको छ। कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्माण भएका भवनहरू बिहीबार भारतीय दूतावासका प्रथम सचिव करुण वंशलले उदघाटन गरेका छन् । शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको नेरु ५ करोड ९२ लाख लागतमा यी विद्यालय भवन निर्माण भएका हुन। भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इण्डिया एट ७५ आजादीका अमृत महोत्सव’ कै एक हिस्साको रुपमा यी विद्यालय भवन उद्घाटन गरिएको दुतावासले जनाएको छ। दुवै विद्यालय कपिलवस्तु जिल्लाकै सबैभन्दा पुराना विद्यालयहरु हुन् । शिवभरी माध्यमिक विद्य...
आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
पर्यटन उद्योगमा अर्बौ चिनियाँ लगानी : सबै कारोबार गैरकानुनी साना परियोजनामार्फत् चिनियाँ लगानी बढ्नु नै शंकास्पद काठमाण्डौ, २६ असार – कोरोना महामारीका कारण अहिले नेपालको होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी तहसनहस बनेको छ। तर, चिनियाँ लगानीकर्ता यही क्षेत्रमा बढी आकर्षित भएका छन्। नेपालमा सम्भावना न्यून रहेको भनिएको क्षेत्रमा साना परियोजनामार्फत् चिनियाँ लगानी बढ्नु नै शंकास्पद छ। यसतर्फ समयमै नेपाल सचेत हुनुपर्छ। कोरोनापछि नेपालमा सबैभन्दा अप्ठ्यारो अवस्थामा पुगेको पर्यटन क्षेत्रमा चीनको आकर्षण बिना कारण किन बढ्यो ? सिधै शंका पैदा हुन्छ, वैदेशिक लगानीका क्षेत्रमा अध्यन गर्नेको बुझाई छ। पर्यटन व्यवसायी पछिल्लो समय नेपालमा भारतीयको तुलनामा चिनियाँ पर्यटकको संख्या बढिरहेको स्वीकार गर्छन्। उनीहरुका अनुसार अहिले नेपालमा चिनियाँ पर्यटकको हिस्सा १५ प्रतिशत भन्दामाथि छ। उनीहरुलाई ...
भारत निर्यात हुन थाल्यो नेपाली सिमेन्ट, पाल्पा सिमेन्टले खोल्यो ढोका

भारत निर्यात हुन थाल्यो नेपाली सिमेन्ट, पाल्पा सिमेन्टले खोल्यो ढोका

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २६ असार –नेपालबाट भारतमा सिमेन्ट निर्यात हुन थालेको छ । पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले उत्पादित सिमेन्ट भारतमा निर्यात गरेको हो । शुक्रबार एक समारोह गर्दै पाल्पा सिमेन्टले ‘तानसेन’ ब्रान्डको सिमेन्ट भारततर्फ निकासी गर्न औपचारिक शुभारम्भ गरेको हो । पहिलो दिनमा नै तीन ट्रक सिमेन्ट भारतमा गएको छ । सरकारले चालु आर्थिक वर्षदेखि सिमेन्ट निर्यात गर्दा अनुदान दिने व्यवस्था समेत गरेको छ । पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडका जनसम्पर्क प्रवन्धक जीवन निरौलाका अनुसार नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको छ । त्यसैकारण अब भारतीय बजारमा निर्यात गर्न सुरु गरिएको कम्पनीले जनाएको छ । पाल्पा सिमेन्टका कार्यकारी निर्देशक शेखर अग्रवालका अनुसार बजारमा पीपीसी सिमेन्टको माग बढी छ । पाल्पा सिमेन्ट इन्डष्ट्रिजले दैनिक करिब ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।...
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणका लागि मेयर विष्टको पहल

वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणका लागि मेयर विष्टको पहल

आर्थिक, आस्था, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २२ असार - नेपालगन्ज उपमहानगरपालिकाले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरणका लागि पहल अघि बढाएको छ । सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका १५ वटा बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरुलाई बुधबार कार्यालयमा बोलाएर नगर प्रमुख प्रशान्त विष्टले जेष्ठ नागरिकको सम्मानका लागि सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरणका लागि सहयोग गर्न आग्रह गर्नुभयो । जेष्ठ नागरिकहरु चर्को गर्मी र चिसो मौसममा घण्टौंसम्म लामवद्ध हुँदा एकातिर सास्ती पाएको र अर्कोतर्फ बैंकको सेवा पनि प्रभावित हुने गरेको भन्दै वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आफुहरुको प्राथमिकतामा रहेको बताउनुभयो । नगरसँग पछि गाभिएका वडा नम्बर १३ देखि २३ वडासम्म पहिलो चरणमा कम्तिमा घुम्ती शिविर भएपनि सामाजिक सुरक्षा भत्ता वितरण वडा कार्यालयबाटै गर्नका लागि आवश्यक सहयोग उपमहानगरपालिका र वडा कार्यालयले गर्ने उहाँले बिश्वास ...
बीआरआईबाट श्रीलंका टाट पल्टेपछि पुरै विश्व….

बीआरआईबाट श्रीलंका टाट पल्टेपछि पुरै विश्व….

आर्थिक, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ असार – विश्वको आर्थिक महाशक्ति बन्ने महत्वाकांक्षा बोकेको चीनको संलग्नतामा अनपेक्षित रुपमा श्रीलंकाको अर्थतन्त्र टाट पल्टिनु, कडा शर्तको ऋण तिर्न नसकेर बन्दरगाह नै लिजमा दिनुले चीनप्रति सिंगो विश्व समुदाय नै रक्षात्मक अवस्थामा पुगेको छ । दक्षिण एसियामा माल्दिभ्स, श्रीलंका र पाकिस्तान चिनियाँ भर पर्दा टाट पल्टिने अवस्थामा पुगेका छन् । त्यसमा पनि बेल्ट एण्ड रोड इनिशिएटिभ’ अन्तर्गत चीनको ऋण पासोमा श्रीलंकामा आएको सबैभन्दा खराब वित्तीय संकट अन्तर्राष्ट्रिय समुदाय र विशेगरी प्रजातान्त्रिक विश्‍वका लागि सबैभन्दा ठूलो पाठ बनेको छ । यो उदाहरणले चीनको ऋण जालमा परेका र पर्न लागेका साना मुलुक झस्किएका छन् । बीआरआईअन्तर्गत चीनको अपारदर्शी रणनीतिक पूर्वाधार विकास कार्यक्रमका पीडितहरूको सूची आगामी दिनमा बढ्दै जाने र ऋणको जालमा पर्ने जोखिमको सामना गर्ने अधिकांश लोकतान्त्रिक संसारक...
“निगमको मनपरी तलब भत्ता र इन्धनको मूल्य बृद्धिको आन्तरिक कमजोरी – के हो वास्तविकता ?”

“निगमको मनपरी तलब भत्ता र इन्धनको मूल्य बृद्धिको आन्तरिक कमजोरी – के हो वास्तविकता ?”

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
माेहन प्रभाकरकाठमाण्डौ, २१ असार – नेपालको राजकिय सत्तामा व्यवस्था परिवर्तनको कैयौं प्रयोग जनताले हेरिसके । तर व्यवस्था बदलिए पनि शासनमा बस्ने अनुहार र तिनका व्यवहारमा परिवर्तन आउन नसक्नु नै अहिले सम्मको राष्ट्रिय समस्याकाे विकारल रूप हो। राष्ट्र र जनता प्रति रत्तिभर उतरदायी नभएका नैतिकहीन खेलाडीहरूले राष्ट्रसंग गरिरहेको खेलवाड़ बहुत कष्टप्रद छ । राम्राे भनि कामको जस लिने तर जनआक्रोश बढ्दा अरूको टाउकोमा बजारेर जनता लाई अलमलमा परिराख्ने सत्ताधारीहरुको प्रमुख हत्यार ने उनको रक्षा कवच बन्दै आएको छ। हाम्रो आपुर्ति मार्ग दक्षिणी छिमेकी भारतको बाट प्रयोग भएर आउने गरेकाले हामिलाई बाटोमा हुने असहजता र संवैधानिक अवरोधलाई भारतको विरोध गर्नमा प्रयोग गर्ने गरेको छौँ ।खासमा नेपालको लागि एउटा प्रमुख सहजता के रहेछ भने जुनसुकै समस्याको कारण भारतलाई देखाउन सकिन्छ । जून की सफेद झुट नै हो। हिंदीम...
नेपालमा इन्धनको मूल्य बढ्दै, भारतमाथिकाे आरोप कतिकाे जायज ?

नेपालमा इन्धनको मूल्य बढ्दै, भारतमाथिकाे आरोप कतिकाे जायज ?

आर्थिक, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २१ असार –देशमा गत पाँच महिनायता पेट्रोलियम पदार्थको मुल्यमा एक दर्जन पटक मूल्य हेरफेर गरिएको छ। आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मुल्य वृद्धिको एउटा कारण ठानिएको युक्रेन युद्ध सुरु भए यता मात्रै नेपालमा सात पटक मूल्य समायोजन भएका छ। विगत पाँच महिनाकै तथ्याङ्क हेर्दा निगमले प्रतिलिटर तीन रुपैयाँ देखि १० रुपैयाँ भाउ बढाउने गरेकोमा पछिल्लो पटक भने धेरै वृद्धि गरेको थियो । पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको चर्को विरोध भएपछि सरकारले हस्तक्षेप गरेर मूल्य घटाएको छ । हाल पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँप्रति लिटर मूल्य घटेको छ । गत फागुन १२ गते बाट सुरु भएका युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्न थालेको बताइन्छ। त्यसयता नेपालमा अहिले समेत नौ पटक मूल्य परिवर्तन भएको छ जसमा सात पटक मूल्य बढाइएको छ भने दुई पटक मूल्य घटाइएको छ । नेपालले भ...
अघोषित चिनियाँ नाकाबन्दीले नेपालको अर्थतन्त्रमा नकारात्मक असर

अघोषित चिनियाँ नाकाबन्दीले नेपालको अर्थतन्त्रमा नकारात्मक असर

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २० असार – (एएनआई) : भूपरिवेष्ठित नेपाल माथिको चीनको अघोषित नाकाबन्दीले देशको अर्थतन्त्रमा नराम्रो असर परेको छ भने नेपालका उद्यमीले करोडौंको नोक्सानी बेहोर्नुपरेको छ । कोभिड–१९ को बहानामा चीनले नेपालसँगको सीमा एकतर्फी रूपमा बन्द गरेको छ । नेपाली व्यवसायीले नाका खोल्न आग्रह गरे पनि चीनले तातोपानी र केरुङ नाकाबाट सामान आयातमा अवरोध गर्दै नेपालमाथि अघोषित नाकाबन्दी जारी राखेको खबरहबले जनाएको छ । चीनले अहिले पनि विभिन्न बहाना बनाएर तातोपानी र केरुङ नाकाबाट नेपाली ट्रकलाई पहिलेजस्तै अनुमति नदिएको व्यवसायी बताउँछन् ।नेपाल हिमालयन क्रस बोर्डर चेम्बर अफ कमर्शका अध्यक्ष अशोककुमार श्रेष्ठका अनुसार तातोपानी र केरुङ दुवै नाकाबाट सामान आयात गर्न वर्षायाममा बाढी र पहिरोका कारण सीमा नाका अवरुद्ध हुने गरेको छ । फलस्वरूप लाखौंको एलसी खोलेर नेपाली व्यापारीले किनेका सामान बोक्ने कन्टेन...
भारत सरकारद्वारा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस प्रदान

भारत सरकारद्वारा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस प्रदान

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २० असार – नेपालका विभिन्न जिल्लामा अवस्थित स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरुलाई भारतल सरकारले वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार एक कार्यक्रमकाबीच ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरेको हो । नेपाल सरकारका माननीय शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले चाबी प्रदान गरेका हुन् । एम्बुलेन्स र बस हस्तान्तरण कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “india@75 आजादीका अमृत महोत्सव” को हिस्साको रुपमा रहेको दुतावासले जनाएको छ । भारतीय राजदूतले स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पक्षलाई सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई टेवा पुर्याउन नेपाल...