Sunday, June 28सत्यम खबर
Shadow

अपराध

आतङ्कवाद विरुद्ध साझा कदम आवश्यक : मोदी

आतङ्कवाद विरुद्ध साझा कदम आवश्यक : मोदी

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ मंसिर – प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवाद विरुद्ध एक सुरमा कदममा वैश्विक आह्वान गरेका छन्। युद्ध नहुनु मात्र शान्तिको प्रतीक नभएको बरु छद्म युद्ध अझ खतरनाक रहेको बताउँदै उनले केही देशले विचारधाराको हिस्साको रूपमा आतङ्कवादलाई समर्थन दिइरहेको बताए। यस्ता देशहरू विरुद्ध विश्व एकजुट बनेर कारबाही गर्न उनले आह्वान गरे। प्रधानमन्त्री मोदी आतङ्कवाद-रोदी वित्त पोषणमाथि तेस्रो 'नो मनी फर् टेरर' विषयक मन्त्री स्तरीय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै थिए। यस वैश्विक सम्मेलनमा प्रधानमन्त्रीले आतङ्कवाद विरुद्ध एकजुट भएर कारबाही गर्नु पर्नेमा जोड दिए। संयुक्त राष्ट्रमा पाकिस्तानमा रहेका आतङ्कीहरू विरुद्ध कारबाहीको निम्ति गरिने प्रयासहरूमा चीनले बाधा उत्पन्न गरेको बताउँदै प्रधानमन्त्रीले प्रधानमन्त्रीले भने कि कहिलेकाहीँ आतङ्कवादीहरू विरुद्ध कारबाहीलाई रोक्न आतङ्कवादको समर्थन गरिने व...
चुनाव जित्न विभिन्न जुक्ति गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादव, नक्कली मतपत्र पक्राउ

चुनाव जित्न विभिन्न जुक्ति गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादव, नक्कली मतपत्र पक्राउ

अपराध, आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १ मंसिर - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्न विभिन्न जुक्तिमा लागेका छ्न । भारत तर्फ नक्कली मतपत्र छ्पाई बुथ कब्जा गराई मधेसमा जसरी पनि चुनाव जित्ने जुक्ति गरिरहेको खुलासा हुन थालेको हो  । नक्कली मतपत्र ल्याउने ब्याक्तीको जसपाका मुस्लिम उम्मेदवार सङ कनेकसन जोडिएको हुन सल्ने अनुमान गरिएको छ । मंगलबार सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी १५ हजार थान नमुना मतपत्रहरुसहित पक्राउ गरेको थियोे । पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण जिल्ला नरकटियागन्ज ग्राम पन्चायत वडा नं १४ घर भएका ४० वर्षीय इजाजत अहमद रहेका छ्न । मतपत्र किन र कसको लागि ल्याईएको यश बारेमा कडा अनुसन्धान शुरु भएको छ । मधेस प्रदेश कुनै बेला जातीयताको दङा गराई पहाडीया भागाव अभियान शुरु गरेको उपेन्द्र यादवले यश पटक कुनै चुनावी एजेन्डा न हुँदा न...
नेपालगन्जमा बम बिष्फाेट, दुई घाईते, एककाे अवस्था गम्भिर

नेपालगन्जमा बम बिष्फाेट, दुई घाईते, एककाे अवस्था गम्भिर

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० कार्तिक - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगर स्थित एक घरमा प्रेसर कुकर बम विष्फोट भएको छ । भृकुटीनगरमा रहेकाे सृजन मल्लको घरमा आज बुधबार राती ८:१५ बजे तिर भएको बम बिष्फोट भएकाे प्रहरीद्वारा जनाईएकाे छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले दिएकाे जानकारी अनुसार सल्यान बागचौर–२ का डिल्ली बहादुर बिसी वर्ष २७ तथा घाेडाघाेडी नगरपालिका, कैलालीका धर्मबहादुर सुनार वर्ष ३३ काे घाइते भई भेरी अस्पतालमा उपचारकाे लागि लगिएकाे तथा उपचार सम्भव नभएपछि नेपालगन्ज मेडिकल कलेजमा लगिएकाे जनाएका छन् । बम बिष्फाेटमा घाईते द्वयले केहिदिन अगाडि मात्र कोठा भाडामा लिई बस्दै आएकाे जनाईएकाे छ । बाँके प्रहरी प्रवक्ता डिएसपी घर्तीले प्रेसर कुकर बम बिस्फोट भएको पुष्टि गर्नु भएको छ । उनीहरुले बम बनाउँदै गरेको अबस्थामा बिस्फोट हुन सक्ने आशंका गरिएको छ । शुरूवात...
पाकिस्तानमा १,००० भन्दा बढी अल्पसंख्यकलाई जबरजस्ती धर्म परिवर्तन

पाकिस्तानमा १,००० भन्दा बढी अल्पसंख्यकलाई जबरजस्ती धर्म परिवर्तन

अपराध, आस्था, धार्मिक, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २६ कार्तिक – हिन्दू, सिख र ईसाई केटा र केटीहरूले पाकिस्तानमा अपहरण र जबरजस्ती इस्लाम धर्म परिवर्तनको सामना गरिरहेका छन् । धार्मिक अल्पसख्यंकहरुका लागि पाकिस्तान सबैभन्दा जोखिमपूर्ण ठाँउ भएको छ । पाकिस्तानमा धार्मिक अल्पसख्यंक नाबालिग केटीहरूलाई पनि प्रायः पूर्व-नियन्त्रित विवाह गर्न बाध्य पारिन्छ भन्ने तथ्य सार्वजनिक भएको छ । सन् २०२१ को नयाँ तथ्याङ्कअनुसार वर्षेनी एक हजारभन्दा बढी मुद्दाहरू रेकर्ड भइरहेकाले स्वदेश तथा विदेशमा रहेका मानवअधिकार निकायहरूमा चिन्ता बढेको छ । बहुसंख्यक हिन्दुहरू बसोबास गर्ने सिन्ध प्रान्तको भित्री भागमा नाबालिग हिन्दू केटीहरूलाई बारम्बार जबरजस्ती धर्म परिवर्तन गर्न बाध्य पारिएको र जबरजस्ती इस्लाम केटासंग गराइने विवाह प्रमुख समस्या बनेको छ। हिन्दुका अलावा अन्य धर्महरु जस्तै सिख र ईसाईहरूका लागि पनि अवस्थाहरू फरक छैनन्। सिन्धमा भर्खरैको एउटा घटना...
चीनको एम पूर्व मन्त्रीलाई घुस लिएको आरोपमा मृत्युदण्डको सजाय

चीनको एम पूर्व मन्त्रीलाई घुस लिएको आरोपमा मृत्युदण्डको सजाय

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बेइजिङ, २६ कार्तिक – ६४६ मिलियन युआन भन्दा बढी घुस लिएको आरोपमा सार्वजनिक सुरक्षाका पूर्व उपमन्त्रीलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । अक्टोबर १६ मा कम्युनिष्ट पार्टीको महत्वपूर्ण पुनर्गठन हुनु अघि नै यस निर्णय लिइएको थियो । ग्लोबल टाइम्सका अनुसार पूर्व उपमन्त्री सुन लिजुनका सबै राजनीतिक अधिकार खोसिएका छन् र उनको सबै व्यक्तिगत सम्पत्ति जफत गरिएको छ। सनसँग अवैध रूपमा दुई हतियार पनि भेटिएको थियो, ग्लोबल टाइम्सले रिपोर्ट गरेको छ। उता सांघाई सरकारका पूर्व उपमेयर र शाङ्घाई सार्वजनिक सुरक्षा ब्यूरोका पूर्व निर्देशक गोङ दाओनलाई हेबेई प्रान्तको ताङ्शान मध्यवर्ती जन अदालतले करिब ७३.४ मिलियन युआन (१०.४ मिलियन अमेरिकी डलर) घुस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाएको छ । अर्को मुद्दामा, चोङकिङ नगरपालिका सरकारका पूर्व उपमेयर र चोङकिङ सार्वजनिक सुरक्षा ब्यूरोका पूर्व प्रमुख डेङ हुइलिनलाई ...
पुर्वमन्त्री राईलाई निर्वाचन आयोगको स्पष्टीकरण

पुर्वमन्त्री राईलाई निर्वाचन आयोगको स्पष्टीकरण

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २१ कार्तिक - जनता समाजावादी पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बाँके क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी (पप्पु) का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण पत्रमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय बाँकेमा प्राप्त हुनेगरी जवाफ पेश गर्न निर्देशन दिइएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (ण) को प्रावधान ‘कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने’ व्यवस्था स...
नेपाल-भारतका गोप्य दस्तावेज चीनलाई बिक्री गर्ने राजन भट्टराई पनि उम्मेदवार

नेपाल-भारतका गोप्य दस्तावेज चीनलाई बिक्री गर्ने राजन भट्टराई पनि उम्मेदवार

अपराध, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाडौं, २० कार्तिक - आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो संगठन र पार्टीका लागि इमान्दारिताका साथ काम गरिरहेक अब्बल नेताहरुलाई पाखा लगाएर आफ्नो वरीपरी घुम्‍ने र विभिन्‍न मुलुकसँग मिलेर राष्ट्रविरुद्ध षड्यन्त्र गर्नेहरुलाई उम्मेदवार बनाएका छन्। जसमध्ये काठमाडौं-४ को प्रतिनिधि सभा उम्मेदवारमा राजन भट्टराईलाई ओलीले टिकट दिएका छन्। भट्टराईले आफू नेपाल-भारतका ऐतिहासिक सम्झौता र विवादहरुलाई समाधान गर्न गठित प्रबुद्ध व्यक्ति समूह ९ईपीजी० को सदस्य हुँदा नेपाल-भारतका ऐतिहासिक र गोप्य दस्तावेज चीनलाई बिक्री गरी राष्ट्रमाथि घात गर्ने व्यक्ति हुन्। आज उनै राजन भट्टराई नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध चुनावी मैदानमा छन्। राजन भट्टराईले आफ्नो श्रीमतीको नाममा पैसा आउने गरी सम्झौता गरेको र परियोजना प्रमुखमा श्रीमतीको नाम राखेका थि...
सिनजियाङमा उइग समुदाय माथि चीनले गरेको अपराधको ५० राष्ट्रद्धारा निन्दा

सिनजियाङमा उइग समुदाय माथि चीनले गरेको अपराधको ५० राष्ट्रद्धारा निन्दा

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ कार्तिक – सिनजियाङ क्षेत्रमा अल्पसंख्य मुस्लिम समुदायका उइघुरहरू माथि चीनले गरेको दमन, शोषण, अत्याचार जस्ता अपराधको ५० देशले निन्दा प्रस्तावमा हस्ताक्षर गरेर विज्ञप्ति जारी गरेका छन् ।संयुक्त राज्य अमेरिका, बेलायत, जापान, फ्रान्स र सोमालिया लगायतका हस्ताक्षरकर्ताहरूले उइघुरहरू माथि चीनको व्यवहार विरुद्ध संयुक्त राष्ट्र संघले “तत्काल ध्यान” दिन आग्रह गरेका हुन् ।अगस्टमा संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा चीनले अतिवाद विरोधी नीति अन्तर्गत सिनजियाङमा मानवअधिकारको गम्भीर उल्लंघन गरिरहेको बताएको थियो ।...
पाकिस्तानी आतंकबाद विरुद्ध जेनेभामा प्रदर्शन

पाकिस्तानी आतंकबाद विरुद्ध जेनेभामा प्रदर्शन

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ कार्तिक – विश्व सिन्धी कांग्रेस (डब्लुएससी) ले बिहीबार मानव अधिकार परिषद्को ५१औँ अधिवेशनको क्रममा जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडि ठूलो विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा बलुचिस्तान र पाकिस्तान प्रशासित कश्मीरका निर्वासित नेताहरू र युरोपका विभिन्न देशका मानवअधिकार रक्षकहरू पनि सामेल भएका थिए। वक्ताहरूले पाकिस्तानले ज बरज स्ती बेपत्ता, गैरन्यायिक ह त्या, धार्मिक अल्पसंख्यकहरूको उत्पीडन, लु टपा ट र उनीहरूको सम्पतीको कब्जा मार्फत सिन्धी, बलोच, कश्मीरी र पश्तून मानिसहरू विरुद्ध जघन्य अपराधहरू जारी राखेको भन्दै प्रदर्शन गरेका थिए । सिन्धले आफ्नो हजारौं वर्षको इतिहासमा सबैभन्दा खराब विनाशको सामना गररहेको र २० मिलियन भन्दा बढी मानिसहरूलाई असर गरेको बताँउदै पाकिस्तानी नेतृत्वको यस कदमले १० मिलियन भन्दा बढी घरबारविहीन भएको जनाएका थिए ।...
नेपालगन्जमा पत्रकार गुप्ता माथि ज्यानमारा आक्रमण

नेपालगन्जमा पत्रकार गुप्ता माथि ज्यानमारा आक्रमण

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ कार्तिक – समाचार सम्बन्धि रिर्पोटिङ्ग क्रममा नेपालगन्जमा पत्रकार माथि ज्यानमारा आक्रमण भएको छ । समाचार संकलनका क्रममा एक्सप्रेस सिटी मिडिया हाउस प्र. लि. द्वारा सञ्चालित एक्स्प्रेस सिटी न्यूज डटकमका प्रधानसम्पादक अमित गुप्ता माथि सामुहिक रुपमा भएको आक्रमण प्रति उक्त मिडियाले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।गत कार्तिक १० गते बिहान करिब ११ बजे बिहीबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ नन्दई गाँउ नजिकै तस्किरी भईरहेको आधिकारीक जानकारी हुदाँ सम्पादक गुप्ता सम्बन्धित क्षेत्रमा पुगेको बेला अकस्मात पछाडिबाट सामुहिक आक्रमण भएको मिडियाका निर्देशक रामदिन तेलीले जानकारी दिए ।त्यस बेला उनी माथि करिब ६ जनाको समुहले ज्यान मर्ने गरि कुटपिट गरी घाइते बनाएका थिए । कुटपिट गर्दा सम्पादक गुप्ताद्धारा खिचिएका फोटाहरु डिलिट गरेर मोबाइल समेत फुटाई दिएका छन । गुप्ता...