Monday, June 29सत्यम खबर
Shadow

अपराध

चीनले दोहोराउनेछ ‘गुल्जा नरसंहार’: उइगर मुस्लिमलाई उठिबास लगाउने चीनको प्रयास

चीनले दोहोराउनेछ ‘गुल्जा नरसंहार’: उइगर मुस्लिमलाई उठिबास लगाउने चीनको प्रयास

अपराध, आस्था, धार्मिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ फागुन – चीन विश्वमा आफ्नो साम्राज्य फैलाउन चाहन्छ र एकछत्र शासन गर्न चाहन्छ। तर चीनले जहिले पनि आफूभन्दा सानोलाई अवहेलना गर्दै आइरहेको छ। यसको उदाहरण खोज्न टाडो जानु पर्दैन। चीनमा उइगर मुसलमानहरूको अवस्थालाई हेर्दा चीनको चरित्र र कार्यनीति स्पष्ट हुन्छ। चीनमा उइगर मुस्लिमहरूमाथि अत्याचार बढ्दै गएको छ । अहिले चिनियाँ अधिकारीहरूले खुलेआम उइगरहरूको हत्या गरिरहेको मिडिया रिपोर्टमा दाबी गरिएको छ । गुल्जा नरसंहारको २६ वर्ष बितिसक्दा पनि चीनमा उइगरको अवस्थामा सुधार नभएको बताइएको छ। स्थिति यति बिग्रिएको छ कि चीनले अब खुलेआम उइगरहरूलाई प्रताडना दिइरहेको छ। उइगुरहरूलाई शिविरमा बन्दी बनाएको धेरै रिपोर्टहरूमा दाबी गरिएको छ। त्यसपछि उनीहरूलाई अमानवीय व्यवहार गरिन्छ । उइगर टाइम्सका एक लेखकले चेताउनी दिएका छन् कि छिट्टै संसारले उइगरहरूले गरिरहेको सत्यको सामना गर्नुपर्नेछ। उनको भन्नुको ...
तालिबानद्वारा बहुमूल्य पत्थरको तस्करी गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

तालिबानद्वारा बहुमूल्य पत्थरको तस्करी गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

अपराध, आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काडमाण्डौ, २ फागुन – तालिबानले दुई चिनियाँ नागरिक सहित ५ जनालाई १ हजार मेट्रिनक टन लिथियम जडित ढुंगा तस्करी गरेको आरोपमा पक्राउ गरेको छ । चिनियाँ नागरिकहरूले अफगानिस्तानबाट पाकिस्तान हुँदै चीनमा बहुमूल्य ढुङ्गा तस्करी गर्ने प्रयास गरेको स्थानीय सञ्चारमाध्यमलाई उद्दृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ । उनीहरुलाई पूर्वी अफगानिस्तानको सीमावर्ती सहर जलालाबादमा गिरफ्तार गरिएको हो । स्थानीय स्रोतहरूका अनुसार ती चट्टानहरूमा ३० प्रतिशत लिथियम रहेको छ र पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानका दुई प्रान्त नुरिस्तान र कुनारबाट ‘गोप्य रूपमा’ निकालिएको थियो। डिसेम्बर १२ मा एउटा होटललाई लक्षित गरी बम र बन्दुक आक्रमण हुँदा पाँच चिनियाँ नागरिक घाइते भएपछि चीन र अफगानिस्तानबीचको सम्बन्धमा तिक्तता आएको छ । सन् २०२१ को अगस्ट १५ मा तालिबानले अफगानिस्तानमाथि कब्जा जमाएपछि चीनले भूपरिवेष्ठित...
चीनले ५ महादेशका राष्ट्रको सार्वभौमसत्ता उल्लंघन गरेको छ: अमेरिकाको आरोप

चीनले ५ महादेशका राष्ट्रको सार्वभौमसत्ता उल्लंघन गरेको छ: अमेरिकाको आरोप

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काडमाण्डौ, २ फागुन – चीनले पाँच महादेशका देशहरूको सार्वभौमसत्ताको उल्लङ्घन गरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आरोप लगाएका छन् ।अमेरिकी लडाकु विमानहरूले एट्लान्टिक महासागर माथि अमेरिकाको साउथ क्यारोलिनाको तटमा चिनियाँ निगरानी गर्ने बेलुनलाई खसालेको केही दिनपछि यो टिप्पणी आएका हुन् ।चीनले जासुसी बेलुन आफ्नो भएको स्वीकार गरेपनि तर निगरानीका लागि मात्रै प्रयोग भएको अस्वीकार गरेको छ । एजेन्सी...
५० ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ

५० ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २७ माघ – नेपालगन्ज उपमहानगरपालिका वाटरपार्क स्थिति लागू औषधको कारोबार (ब्राउन सुगर) गरिएको अवस्थामा तीन जनालाई पक्राउ गरिएको छ ।जिल्ल्ला प्रहरी कार्यालय बाँकेद्वारा खटिएको टोलीमार्फत लागू औषध कारोबारी तिनै जनालाई पक्राउ गरिएको प्रहरीद्वारा जनाईएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ वाटरपार्क स्थित लागू औषधको कारोवार भैरहेको भन्ने गोप्य सुचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्युरो नेपालगन्ज बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलिमार्फत चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा रुकुम जिल्ला पश्चिम सानोभेरी न.पा.१० बस्ने बर्ष २८ को तिलक डाँगी, सोही स्थान बस्ने वर्ष ३५ का बिनोदकुमार गौतम तथा वर्ष ३३ का सोनिराम केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीहरुलाई चेकचा“ज गर्ने क्रममा उनले लगाएको ज्याकेटको खल्तिमा ल...
नरैनापुरको विकासमा कमसल सामाग्रीको प्रयोग हुने तयारी, भ्रष्टाचारको दुर्गन्ध नेपालगन्जसम्म…

नरैनापुरको विकासमा कमसल सामाग्रीको प्रयोग हुने तयारी, भ्रष्टाचारको दुर्गन्ध नेपालगन्जसम्म…

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, १० माघ – नरैनापुर गाउँपालिका वडा नं. २ बेउँचहवा गाउ“ भित्र नालासहितको ६ मिटर बाटो निर्माण गर्ने तयारीका साथै, सँगसँगै सो मा व्यापक रुपमा भ्रष्टाचार गर्ने तयारी समेत रहेको निर्माण स्थलमा थुपारिएर राखिएको निर्माण सामाग्रीलाई अवलोकन गर्दा स्पष्ट रुपले देख्न सकिन्छ ।उक्त भ्रष्टाचारमा गाउँपालिकाका प्राविधिक कर्मचारीहरु, वडाध्यक्ष, गाउँपालिका अध्यक्षलगायतको मिलोमतो रहेको कुरा स्थानीयबासीहरुले जानकारी गराएका छन् । निर्माण स्थलमा थुपारिएको पहेलो ईट्टा र स्थानीय सरकारी वन क्षेत्र भित्रबाट बालुवा ढु·ा मिश्रित निर्माण सामाग्री (वन पैदावार) सैकडौ टिप्पर ल्याई थुपारिएकोले पनि पुष्टि भईरहेको पाईन्छ ।यति ठूलो परिमाणमा वन क्षेत्र भित्रबाट वन पैदावार ल्याएर थुपारिनु र स्थानीय वन उपभोक्ता समिति, जिल्ला वन कार्यालय, स्थानीय वन कार्यालयका कर्मचारीहरुले थाहा नपाउनु भनेको सो कार्यमा सबैको मिलेमतो रहेक...
भारतीय नक्कली नोटको कारोबार गरेको आशङ्कामा जिफन्टका सचिव पक्राउ

भारतीय नक्कली नोटको कारोबार गरेको आशङ्कामा जिफन्टका सचिव पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० माघ – ट्रेड युनियन महासङ्घ जिफन्टका सचिव तारानिधी पन्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमा क्षेत्रमा भारतीय नक्कली रुपैयाँ किन्न खोजेको अवस्थामा रमेश भनेर चिनिने तारानिधी पक्राउ परेका हुन् ।प्रहरीले पन्त समूहको साथबाट नेपाली १० लाख रुपैयाँ बरामद गरेको छ । कारोबारीहरूले नेपाली १० लाख रुपैयाँमा भारतीय १ करोड किनेर कारोबार गर्ने गरेका थिए । जेब्रा झोलामा पैसा बोकेर गएको अवस्थामा रमेश पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाबारे अनुसन्धान गरिरहेको मधेस प्रदेशका डिआइजी वसन्त कुँवर ले बताए ।...
पाकिस्तानले नेपाललाई ठगीकाे अड्डा बनाउदै

पाकिस्तानले नेपाललाई ठगीकाे अड्डा बनाउदै

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० माघ – पाकिस्तानी नागरिक मोहम्मद सामी खान क्यानाडा जाने तयारीमा थिए। उनले आवश्यक कागजात पनि तयार गर्दै थिए। चिनेकै साथीमार्फत मुहम्मद रासिदको समूहसँग छलफल गरे। रासिदको समूहले खानलाई नेपालबाट क्यानाडा भिसा प्रक्रिया सजिलो छ भन्दै प्रलोभनमा पारे। सबै प्रक्रिया काठमाडौबाट पुरा हुन्छ भन्दै उनीहरुले आश्वासन दिए। नेपालको भिजिट भिसामा सामीलाई काठमाडौं पठाए। नेपालबाट क्यानाडा भिसा लगाउन सजिलो भनेर खुसी हुँदै आएका उनी काठमाडौं आएपछि समस्यामा परे। क्यानाडा जान भन्दै नेपाल आएका उनले २५ लाख ६६ हजार ६९७ रुपैयाँ गुमाए। योसँगै एजेन्टको समूहले उनलाई अपहरण गरी होटलमा थुनेर पैसा लिएपछि सिनामंगलको बाटोमा ल्याएर छाडिदिए। उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता कृष्ण कोइरालाका अनुसार मोहम्मद सामी खानलाई अपहरण गरी फिरौती लिने तथा शरीर बन्धक बनाउने कसुरमा ३ जना पाकिस्तानी नागरिक प्रक्राउ पर...
भारतसँग सहकार्य गरेको भन्दै भुटानलाई चीनको धम्की

भारतसँग सहकार्य गरेको भन्दै भुटानलाई चीनको धम्की

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ माघ – भूटानलाई भारतसँग गठबन्धन गरेको र सहकार्य गरेको भन्दै चीनले धम्की दिएको छ। भारतसँगको सहकार्यको दण्ड भुटानले व्यहोर्नुपर्ने भन्दै चीनले धम्की दिएको हो। बेइजिङले आफ्नो देशको लागि थिम्पुको विदेश नीति नयाँ दिल्लीको प्रभुत्व र नियन्त्रणबाट प्रभावित भएको ठानिएको रिपोर्ट गरिएको छ। चीन र भुटानबीच राम्रो सम्बन्ध थियो तर सन् १९४९ मा बेइजिङले तिब्बतमाथि आक्रमण गरेपछि सम्बन्ध तनावग्रस्त भयो र चिनियाँ नेता माओ त्सेतुङको भुटानलाई आफ्नो क्षेत्र भएको दाबीले स्थितिलाई झनै खराब बनायो। सन् १९५४ र १९५८ को चीनको नयाँ नक्सा र ३०० वर्ग माइल भुटानी क्षेत्रको अवैध कब्जाले भुटानमा चिनियाँ डिजाइनको आशंकालाई अझ बढाएको छ। त्यस अवधिमा भारतले भुटानमा आफ्नो सैन्य तालिम टोली (आईएमटीआरएटी) तैनाथ गरेर भुटानी सुरक्षा बललाई सन् १९६१ मा तालिम दिएर सहयोग गर्यो र त्यसबेलादेखि नै देशको सुरक्षा गर्दै आएको छ...
फिलिपिन्स सागरमा चीनको दखलअज्दाजी, फिलिपिनी नागरिक माथि प्रतिबन्ध लगाउने चिनियाँ षड्यन्त्र

फिलिपिन्स सागरमा चीनको दखलअज्दाजी, फिलिपिनी नागरिक माथि प्रतिबन्ध लगाउने चिनियाँ षड्यन्त्र

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ माघ – माछा मार्ने डुंगाको रूपमा प्रस्तुत चिनियाँ समुद्री मिलिशिया जहाजहरू पश्चिमी फिलिपिन्स सागर (डब्लुपीएस) मा फिलिपिन्सहरूको पहुँचलाई प्रतिबन्धित गर्ने षड्यन्त्रको रूपमा पलावानको नजिक पुगेका छन् ।फिलिपिन्स युनिभर्सिटीका सामुद्रिक कानूनका प्रोफेसर जे बटोङ्गबाकलले इरोक्वाइस रीफ र सबिना शोलमा लंगरमा रहेका चिनियाँ समुद्री मिलिसियाले माछा मार्न, फिलिपिन्सको सैन्य चौकीहरू पुनः आपूर्ति गर्ने वा तेल र ग्यासको खोजी गर्ने फिलिपिन्स जहाजहरूलाई तुरुन्तै रोक्न सक्ने बताइएको छ ।’यसकारण यी जहाजहरू फिलिपिन्सलाई पश्चिमी फिलिपिन्स सागरबाट रोक्ने चिनियाँ गतिविधिहरूको हिस्सा हुन्,’ उनले इरोक्वोइस र सबिनामा चिनियाँ मिलिशिया जहाजहरूको ’उपस्थिति’ बारे इन्क्वायररको रिपोर्टको प्रतिक्रियामा बुधबार फेसबुक पोस्टमा भने ।चट्टान र शोल देशको ३७० किलोमिटर विशेष आर्थिक क्षेत्रभित्र छन् र जुलियन फेलिप (व्हिट्...
म्याच फिक्सिङको आरोपमा १० चिनियाँ स्नुकर खेलाडी निलम्बित

म्याच फिक्सिङको आरोपमा १० चिनियाँ स्नुकर खेलाडी निलम्बित

अपराध, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ माघ – म्याच फिक्सिंगको आरोपमा १० जना चिनियाँ स्नुकर खेलाडीलाई निलम्बन गरिएका छन् ।विश्व व्यावसायिक बिलियर्ड्स र स्नूकर संघ (डब्लुपिबिएसए) का अध्यक्ष जेसन फर्ग्युसनले भने कि उनीहरूले म्याच फिक्सिङको लागि १० चिनियाँ खेलाडीहरू विरुद्ध मुद्दा दायर गर्ने बारे केही हप्ताभित्र निर्णय गर्ने भएका हुन् ।निलम्बित खेलाडीमा पूर्व विश्व नम्बर ११ लियाङ वेन्बो र २०२१ मास्टर्स च्याम्पियन यान बिङटाओ रहेका छन् । डब्लुपिबिएसए ले सट्टेबाजी उद्देश्यका लागि म्याच हेरफेर गरेको आरोपमा गत वर्ष अनुसन्धान सुरु भएको बताइएको छ ।...