Saturday, April 25सत्यम खबर
Shadow

चीनले ५ महादेशका राष्ट्रको सार्वभौमसत्ता उल्लंघन गरेको छ: अमेरिकाको आरोप

काडमाण्डौ, २ फागुन – चीनले पाँच महादेशका देशहरूको सार्वभौमसत्ताको उल्लङ्घन गरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आरोप लगाएका छन् ।
अमेरिकी लडाकु विमानहरूले एट्लान्टिक महासागर माथि अमेरिकाको साउथ क्यारोलिनाको तटमा चिनियाँ निगरानी गर्ने बेलुनलाई खसालेको केही दिनपछि यो टिप्पणी आएका हुन् ।
चीनले जासुसी बेलुन आफ्नो भएको स्वीकार गरेपनि तर निगरानीका लागि मात्रै प्रयोग भएको अस्वीकार गरेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *